PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

  • पेरुभियन एयरलाइन्सको विमानमा आगलागी

    पेरुभियन एयरलाइन्सको विमानमा आगलागी

    लिमा : राजधानी लिमाबाट आन्तरिक उडान भर्दै पेरुको जुनिन प्रान्तको जाउजा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको पेरुभियन एयरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। विमानले भूईँ छोइसकेपछि आगलागी भएकाले अग्नी नियन्त्रक दल तत्कालै त्यहाँ पुगी उद्धार गर्न सफल रहेकाले विमानमा सवार सबै यात्रुहरु सकुशल रहेका पनि स्थानीय सन्चार माध्यहरुले जनाएका छन्। पेरुभियन एयरलाइन्सको उक्त बोइङ्ग–७३७ विमानमा चालक दलका सदस्यसहित एकसयचालीस जना…

    विस्तृतमा पढ्नुस्

  • अफगान सुरक्षाबलको कारबाहीमा ४७ आतङ्ककारीको मृत्यु

    फराह (अफगानिस्तान) : अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान सुरक्षाबलले तालिवान आतङ्ककारीको आखाडालाई लक्ष्यगरी गरेको कारबाहीका क्रममा कम्तीमा ४७ जना सशरुत्र आतङ्ककारी मारिनुको साथै अन्य ५१ जना घाइते भएका छन्। फराह प्रान्तका वरिष्ठ सैनिक अधिकारी रज मोहमद आर्याखिलले उक्त समाचारको पुष्टि गरेका छन्। फराह प्रान्तको बाला ब्लक जिल्लामा अवस्थित तालिवान आतङ्ककारी आखाडालक्षित यस कारबाहीका ४७ तालिवान विद्रोहीको मृत्यु हुनुको साथै अन्य…

    विस्तृतमा पढ्नुस्

  • भारतीय स्थल सेनाध्यक्ष रावतलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान

    भारतीय स्थल सेनाध्यक्ष रावतलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी छिन्। आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सो पदवी प्रदान गरेकी हुन्। भारतीय सेनाध्यक्षलाई नेपालको र नेपालको सेनाध्यक्षलाई भारतको मानार्थ सेनाध्यक्ष दिने प्रचलन छ।  समारोहमा रक्षा मन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपालका लागि भारतका…

    विस्तृतमा पढ्नुस्

  • १० फोटोमा हेर्नुस् भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिले मानार्थ महारथी बनाउँदाको क्षण

    १० फोटोमा हेर्नुस् भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिले मानार्थ महारथी बनाउँदाको क्षण

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी छिन्। आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सो पदवी प्रदान गरेकी हुन्। भारतीय सेनाध्यक्षलाई नेपालको र नेपालको सेनाध्यक्षलाई भारतको मानार्थ सेनाध्यक्ष दिने प्रचलन छ।  समारोहमा रक्षा मन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपालका…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ

    सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ

    काठमाडौँ :  सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिई चरित्रहत्या गरेको आरोपमा बैतडी देहमाण्डौँ-६ बस्ने २३ वर्षीय राजबहादुर बोहरा पक्राउ परेका छन्। प्रहरीले उनलाई सामाजिक संजालको दुरुपयोग गरी विभिन्न माध्यमबाट व्यक्तिगत चरित्र हत्या गर्ने तथा अवाञ्छित कृयाकलापमार्फत मानसिक पीडा दिई समाजमा भ्रमपूर्ण नकारात्मक सन्देश फैलाएको आरोपमा पक्राउ गरेको हो। पटक-पटक विभिन्न बहाना बनाई टेलिफोनमार्फत एक महिलासँग कुराकानी गर्दै एक दिन अप्रत्यासित रुपमा रातको समय कोठामा…

    विस्तृतमा पढ्नुस्

  • यज्ञशकै नेतृत्वमा चलचित्र समिक्षक समाजको कार्य समिती

    यज्ञशकै नेतृत्वमा चलचित्र समिक्षक समाजको कार्य समिती

    काठमाडौं: चलचित्र समिक्षक समाजको अध्यक्षमा यज्ञश पुन: चयन भएका छन्। सोमबार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा दीपेन्द्र लामा र शीला खत्री, महासचिव सामिप्य तिमल्सिना, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ (समावेशीतर्फ), सावित्री ढकाल कोषाध्यक्षमा चुनिएका छन्। सदस्यहरुमा सेवा भट्टराई, सुकृत नेपाल, समुन्द्रराज घिमिरे, प्रभाकर गौतम, बन्दना भट्टराई र सजना बराल रहेका छन्। अधिवेशनले समाजको सल्लाहकार, केन्द्रिय र…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

    कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

    काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेक्रम आज पनि नसकिएपछि बैठक जारी रहेको छ।  सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, उमाकान्त चौधरी, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका…

    विस्तृतमा पढ्नुस्

  • तेलमा भारतको एकाधिकार कायमै, इन्धन सम्झौता पाँच वर्षका लागि नवीकरण

    तेलमा भारतको एकाधिकार कायमै, इन्धन सम्झौता पाँच वर्षका लागि नवीकरण

    काठमाडौँ : नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ।  आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार नयाँदिल्लीमा नवीकरण सम्झौता भएको हो। आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार नवीकरण सम्झौतानुसार अब नेपाललाई मागेजति इन्धन भारतीय आयल कर्पोरेसन (आइओसी)ले उपलब्ध गराउनेछ।  नेपाललाई उपलब्ध गराइने इन्धन हालको तुलनामा नेपाल–भारतसीमा सुनौली र…

    विस्तृतमा पढ्नुस्

  • परीक्षाअघि नै प्रश्नपत्र आउट, जिशिअ भन्छन् ‘सामान्य घटना हो’

    दाङ : जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन्।  चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन््।  आज हुने स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आएको छ। त्यसैगरी, बुधबार हुने पेसा व्यवसाय र…

    विस्तृतमा पढ्नुस्

  • बजार हिँडेका साहको शव जलेको अवस्थामा गहुँबारीमा भेटियो, हत्याको आशंका

    बजार हिँडेका साहको शव जलेको अवस्थामा गहुँबारीमा भेटियो, हत्याको आशंका

    वीरगन्ज : घरबाट बजार जान हिडेका पर्सा विश्रामपुर –६ का अनोजप्रसाद साहको शव गहुँबारीमा फेला परेको छ। एक सातादेखि बेपत्ता रहेका साहको शव जलेको अवस्थामा फेला पारेको हो। साहले लगाएको कपडाका आधारमा परिवारले शव पहिचान गरेका गरेको हो। खेतमा काम गर्न जाने क्रममा गाउँलेहरुले साहको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। साहको शव जलेको अवस्थामा फेला परेको ईलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • झुण्डिएको अवस्थामा एक युवकको शव फेला

    झुण्डिएको अवस्थामा एक युवकको शव फेला

    लहान : सप्तरीको लहान–३ को एक नर्सिङ होम नजिकैको बगैँचामा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मृतक मलहनमा–१ का देवनारायण साहका १६ बर्षीय छोरा श्रवणकुमार साह भएको प्रहरीले जनाएको छ।  श्रवण एसइईका परीक्षार्थी थिए। साहको शव उनी परीक्षा दिन बसेको डेरा नजिकै फेला परेको प्रहरीले जनाएको छ।  साहको शरीरमा कुटपिट भएको निशानी रहेको प्रहरीले जनाएको छ। मृतकको शव…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन रणनीति तयार पार्दै नयाँ शक्ति, केन्द्रीय परिषद् बैठक आजदेखि

    निर्वाचन रणनीति तयार पार्दै नयाँ शक्ति, केन्द्रीय परिषद् बैठक आजदेखि

    काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालको अन्तरिम केन्द्रीय परिषद्को बैठक आजदेखि सुरु हुँदैछ । बुद्दनगरस्थित क्वालिटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि बैठक बस्नेछ। बैठक दुई दिन चल्नेछ। परिषद् बैठकले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्ने बताइएको छ। पार्टीको आन्तरिक कार्यदिश पनि तय गर्ने तयारी गरिएको छ। बैठकमा आसन्न स्थानीय तह निर्वाचनबारे पनि छलफल हुनेछ…

    विस्तृतमा पढ्नुस्

  • आरआरमा तेस्रो प्रयासमा स्ववियु निर्वाचन सुरु, चार प्यानल प्रतिस्पर्धामा

    आरआरमा तेस्रो प्रयासमा स्ववियु निर्वाचन सुरु, चार प्यानल प्रतिस्पर्धामा

    काठमाडौं : सर्वोच्च अदातलको आदेशपछि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान सुरु भएको छ। तस्रो प्रयासमा आरआरमा स्ववियु चुनाव भएको हो। मतदान प्रक्रिया सुरु भइसकेको छ। त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चुनावको मिति फागुन १८ गते मनोनयन विवादका कारण आरआरमा चुनाव स्थगित भएको थियो। कांग्रेस निकट नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण चुनाव रोकिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानले अफगानी सीमामा बार निर्माण गर्न सुरु गर्ने

    पाकिस्तानले अफगानी सीमामा बार निर्माण गर्न सुरु गर्ने

    इश्लामावाद : पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्नेभएको छ।  सीमा क्षेत्रमा अफगानी विद्रोही लडाकूको गतिविधिलाई कम गर्ने उद्देश्यले सीमा क्षेत्रमा बार निर्माण गर्न लागिएको समयमा पाकिस्तानको पूर्वी छिमेकीद्वारा भने मिलेर बसेका समूदाय विभाजित हुने भनी आलोचना आएको छ।  पाकिस्तान र अफानिस्तानलाई इराक लाइनले विभाजित गरिएको छ। बेलायतीहरुले सन् १८९६ मा निर्माण गर्न लागेको दुई हजार ४०० किलोमिटर सीमानामध्ये…

    विस्तृतमा पढ्नुस्

  • भारतको मध्यप्रदेशमा ट्रक दुर्घटना, ११ जनाको मृत्यु ४२ घाइते

    भारतको मध्यप्रदेशमा ट्रक दुर्घटना, ११ जनाको मृत्यु ४२ घाइते

    नयाँ दिल्ली : भारतको मध्यप्रदेशमा करिव ६० जना कृषक लिएर हिडेको मिनी ट्रक सोमबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  ट्रकमा यात्रारत ४२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।  मध्यप्रदेशको राजधानी भोपालबाट ३१७ किलोमिटर जवालपुर– चारगाउँ सडकखण्डको पूर्व जवालपुर जिल्लामा भएको सडक दुर्घटनामा मृत्यु हुने प्रायः कृषि मजदूर रहेको प्रहरीले बताएको…

    विस्तृतमा पढ्नुस्

  • नाटक मञ्चनसहित मनाइयो विश्व रंगमञ्च दिवस

    नाटक मञ्चनसहित मनाइयो विश्व रंगमञ्च दिवस

    काठमाडौं : विश्व रंगमञ्च दिवस नेपालमा पनि मनाइएको छ। काठमाडौं मल, सुनधारास्थित नाटकघर थिएटर मलमा सोमबार नाटक मञ्चनसहित शुभकामना आदाप्रदान गरेर दिवस मनाइयो। कार्यक्रममा प्राडा अभि सुवेदीले परफमिङ आर्टको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेशनल थिएटर इन्सिटिच्युट (आइटिआई) ले रंगमञ्च दिवसको अवसरमा विश्वव्यापी रुपमा जारी गरेको सन्देश वाचन गरेर सुनाएका थिए। उनले नेपालमा आइटिआई स्थापना गर्दाका क्षणहरु सम्झँदै फेरि सक्रिय हुनुपर्नेमा जोड…

    विस्तृतमा पढ्नुस्

  • स्ववियुको मतदान हुँदाहुँदै आरआरमा पेट्रोल बम प्रहार

    स्ववियुको मतदान हुँदाहुँदै आरआरमा पेट्रोल बम प्रहार

    काठमाडौं : रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसअगाडि पेट्रोल बम प्रहार भएको छ। स्ववियु चुनावको मतदान प्रक्रिया चलिरहेको अवस्थामा गेटअगाडि बम प्रहार भएको हो। तेस्रो प्रयासपछि सर्वोच्च अदातलको आदेशपछि आरआरमा स्ववियु निर्वाचनको सुरु भएको हो। अहिलेसम्म ६ सय ५० मत खसिसकेको छ। मतदान भइरहेको अवस्थामा बम प्रहार भएको प्रहरीले जनाएको छ। अहिले यहाँको अवस्था तनावपूर्ण बनेको छ। चुनाव रोक्न माग गर्दै विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • इमर्जिङ कप : बंगलादेशका कप्तान मोमिनुलसहित टेष्ट खेलिसकेका ४ खेलाडी नेपालविरुद्ध खेल्दै

    इमर्जिङ कप : बंगलादेशका कप्तान मोमिनुलसहित टेष्ट खेलिसकेका ४ खेलाडी नेपालविरुद्ध खेल्दै

    काठमाडौं : एसीसी इमर्जिङ टिम्स कपमा अहिले नेपालले बंगलादेशी यू-२३ टीमसँग खेलिरहेको छ। यू-२३ टीम रहेपनि बंगलादेशी टीममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको बाहुल्य रहेको छ।  बंगलादेश क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा टेष्ट क्रिकेट खेलिसकेका ४ खेलाडी समावेश छन्।  जसमा कप्तान मोमनिुलसँगै उपकप्तान नासिर हुसेन, अबुल हसन राजु, मोहम्मद मिथुन तथा यु १९ खेलाडी नाजमुल होसेन शान्तो छन्। यसअघि अर्का यू-१९…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाध्यक्ष रावत नेपालमा

    भारतीय सेनाध्यक्ष रावत नेपालमा

    काठमाडौँ : भारतीय सेनाध्यक्ष विपीन रावत नेपाल आइपुगेका छन्। चार दिने भ्रमणका लागि नेपाल आइपुगेका रावतलाई नेपाली सेनाका लेफिन्टेन्ट जर्नेल पूर्णचन्द्र थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बुधबार राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ। भारतीय सेनाध्यक्षलाई नेपालको र नेपालको सेनाध्यक्षलाई भारतको मानार्थ सेनाध्यक्ष दिने प्रचलन…

    विस्तृतमा पढ्नुस्

  • चाउचाउदेखि बियरसम्म, हाउजिङदेखि होटलसम्म : चौधरी ग्रुपले ५० अर्ब लगानी थप्दै

    चाउचाउदेखि बियरसम्म, हाउजिङदेखि होटलसम्म : चौधरी ग्रुपले ५० अर्ब लगानी थप्दै

    काठमाडौं : चौधरी समूहले तीन वर्षमा स्वदेशमा ५० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। यो लगानीले साढे दुई हजार व्याक्तिका लागि रोजगारी थपिनेछ। अहिले चौधरी समूहले अहिले स्वदेशमा साढे ६ हजार व्याक्तिलाई रोजगारी दिइरहेको छ। एफएमसिजी र होटलमा विश्वव्यापी लगानी विस्तार गरिरहेको चौधरी समूहले ठूलो लगानीको घोषणा गर्दै मुलुक भित्रको लगानीलार्इ प्राथमिकतामा राखेको दाबी गरेको छ। समूहका प्रवन्ध निर्देशक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell