PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

  • एनसेल लाभकर प्रकरणमा ओलीको विज्ञप्ति : मन्त्रिपरिषदमा छलफल गराउनु नीतिगत भ्रस्टाचार

    एनसेल लाभकर प्रकरणमा ओलीको विज्ञप्ति : मन्त्रिपरिषदमा छलफल गराउनु नीतिगत भ्रस्टाचार

    काठमाडौँ : नेकपा एमालेले मेचीकाली अभियानको क्रममा प्रदेश नं २ मा रोकिएको कार्यक्रम फरक स्वरुपमा गर्ने जनाएको छ। सप्तरीको राजविराजमा २३ गते गोली प्रहारको घटनापछि एमालेको मेची काली अभियान तीन दिन रोकेको थियो। साथै एमालले प्रदेश २ मा तय भएका कार्यक्रम स्थगित गर्दै हेटौँडाबाट तीन दिनपछि अभियान जारी राखेको थियो।  अभियानको समाप्तीसँगै एमाले अध्यक्ष केपी ओलीले जारी गरेको विज्ञप्तिमा फरक…

    विस्तृतमा पढ्नुस्

  • होटेलबाट बालश्रमिक बालिकाको उद्धार

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजारमा रहेको भूपूसैनिक होटेलबाट बिहीबार साँझ बालश्रमिकका रुपमा कार्यरत एक १३ वर्षीया बालिकाको उद्धार गरिएको छ।  महिला अधिकारकर्मी, पत्रकार र प्रहरीको समन्वयमा माइती नेपाल संस्थाले होटेलमा श्रमिकका रुपमा कार्यरत बैतडी घर भएकी बालिकाको उद्धार गरेको हो। होटेल मालिकले धेरै लामो समयदेखि बाल श्रमिकका रुपमा बालिकालाई काममा लगाउँदै आएका थिए।  'उद्धार गरिएकी बालिकालाई आवधिक गृहमा राखेका…

    विस्तृतमा पढ्नुस्

  • बेलायती शोधकर्ताहरुको निष्कर्ष : धेरै टिभी हेर्ने र गेम खेल्ने बालबालिकामा मधुमेह हुन सक्छ

    बेलायती शोधकर्ताहरुको निष्कर्ष : धेरै टिभी हेर्ने र गेम खेल्ने बालबालिकामा मधुमेह हुन सक्छ

    तपाईँका बालबच्चा दैनिक तीन घण्टा अथवा योभन्दा लामो समय सधैँ टिभी हेर्ने गर्छन्? अथवा कम्प्युटर, गेम कन्सोल्स, ट्याबलेट र स्मार्टफोनमा समय बिताउने गर्छन् भने उनीहरुको स्थास्थ्यका लागि यो राम्रो कुरा होइन। यसरी घण्टौँ टिभी स्क्रिनको अगाडि समय बिताएमा उनीहरुमा मधुमेह हुनसक्ने शोधकर्ताहरुको एउटा अध्ययनले देखाएको छ।  यसबारे गरिएको एउटा शोधले बालबच्चाहरुले यसरी लगातार डिजिटल माध्यमहरुमा झुकाव राखेमा उनीहरुमा मोटोपना बढ्ने…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटको तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने म्याक्सवेल दोस्रो अष्ट्रेलियन खेलाडी

    क्रिकेटको तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने म्याक्सवेल दोस्रो अष्ट्रेलियन खेलाडी

    अष्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले भारत विरुद्धको तेस्रो टेष्टमा शतक प्रहार गर्दै क्रिकेटको तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने रेकर्ड कायम गरेका छन्। आफ्नो चौथो टेष्ट खेलिरहेका म्याक्सवेलले भारत विरुद्ध करियरको पहिलो शतक प्रहार गरेका हुन्। उनी दोस्रो दिन आउट हुनुअघि १०३ रन बनाएका थिए। ८२ रन बाट दोस्रो दिनको खेल शुरु गरेका म्याक्सवेलले उमेश यादवको बलमा चौका प्रहा गर्दै शतक पुरा…

    विस्तृतमा पढ्नुस्

  • डलरको भाउ खस्किँदा लगानीकर्ता सुनमा आकर्षित, नेपालमा सुन तोलामा तीन सय महङ्गियो

    डलरको भाउ खस्किँदा लगानीकर्ता सुनमा आकर्षित, नेपालमा सुन तोलामा तीन सय महङ्गियो

    काठमाडौँ : बिहीबारको तुलनामा नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ उक्लँदै ५४ हजार २०० रुपैयाँ कायम भएको छ।  चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ। चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   अमेरिकी केन्द्रिय बैंक  (फेडरल रिजर्भ) ले ब्याजदर बढाएसँगै अमेरिकी डलरको भाउ खस्किँदा सुनप्रति…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा दुई सय उनन्चालीस विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित

    बैतडीमा दुई सय उनन्चालीस विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित

    बैतडी : बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) यसपटक बैतडीमा २३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्।  समयमा विद्यालयमा राजस्व नबुझाएको, बीचमै विद्यालय छाडेको र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शङ्करदत्त जोशीले जानकारी दिए।  यो वर्ष बैतडीमा नियमिततर्फ दुई हजार ६७८ छात्र र २ हजार ७५८ छात्रा गरी पाँच…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यु-२३ च्याम्पियनसिप छनोटको ड्र सार्वजनिक, नेपाल वेस्ट जोनको समूह डी मा

    एएफसी यु-२३ च्याम्पियनसिप छनोटको ड्र सार्वजनिक, नेपाल वेस्ट जोनको समूह डी मा

    काठमाडौं : सन् २०१८ मा चीनमा हुने एएफसी यु-२३ च्याम्पियनसिप फुटबल प्रतियोगिताको छनोटको ड्र सार्वजनिक भएको छ। मलेसियाको क्वाललम्पुरमा शुक्रबार भएको ड्र मा नेपाल वेस्ट जोनतर्फ समूह डी मा परेको छ। नेपाल रहेको समूहमा युएई, उज्वेकिस्तान र लेवनान छन्। यस समूहको छनोट खेल युएइमा हुनेछ। छनोट चरणमा नेपाल पट फोरमा रहेको थियो। यस्तै एसियाली फुटबल महासंघ (एएफसी) मा आवद्ध का…

    विस्तृतमा पढ्नुस्

  • ब्रेक फेल भएको ट्रकले सवारी साधनलाई ठक्कर दिँदा चार घाइते

    ब्रेक फेल भएको ट्रकले सवारी साधनलाई ठक्कर दिँदा चार घाइते

    काठमाडौँ : ट्रकको ‘ब्रेक फेल’ भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा आज चारजना घाइते भएका छन्।  थानकोटस्थित दूरसञ्चारचोकमा ट्रकको ‘ब्रेक फेल’ भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए।  ठक्करबाट घाइते चारमध्ये मिनीट्रकका चालकको अवस्था गम्भीर रहेको छ। घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उनले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय भवनमा आगलागी भएपछि टहरामा कक्षा सञ्चालन

    बाबियाचौर (म्याग्दी) : बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयको भवन आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएको छ।  एक सय ७४ जना बालबालिका अध्ययन गर्ने सो विद्यालयको पाँचवटा कक्षा टहराबाट सञ्चालन भएको छ। कक्षा ४, ५, ६, ७ र ८ का एक सयभन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरेको शिक्षक रामप्रसाद शर्माले बताए।  टहरामा घामले…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस-सुन्तलीको 'मुसहर बस्ती' ले पूरा गर्ने भयो १०३ वर्षीय वृद्धको सपना

    धुर्मुस-सुन्तलीको 'मुसहर बस्ती' ले पूरा गर्ने भयो १०३ वर्षीय वृद्धको सपना

    काठमाडौं: महोत्तरी बर्दिवास–२ का मरनी सदाह उमेरले १०३ वर्षका भए। जीवनको १०३ वर्षसम्म उनले राम्रो र सफा घरमा बस्ने सपना देखेका थिए। तर सपना पूरा गर्न न उनको आर्थिक स्तरले साथ दियो न अन्य कुनै निकायले। वि.सं. २०७४ मा उनी १०४ वर्षका हुनेछन्। र यो वर्ष उनको लागि विशेष वर्ष बन्दैछ। किनकी उनी सिमेन्टले बनेको घरमा पहिलो पटक पाइला टेक्दैछन्।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा बढ्यो नेपाली चाउचाउको माग, हरेक महिना १० लाख प्याकेट निर्यात गर्ने तयारी

    अमेरिकामा बढ्यो नेपाली चाउचाउको माग, हरेक महिना १० लाख प्याकेट निर्यात गर्ने तयारी

    पथरी (मोरङ) : एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ।  नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताए। 'सुरुमा नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेका छन्,' उनले भने।  अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु गौरवको विषय भएको जाजूको भनाइ छ। अस्ट्रेलिया, दुबई र…

    विस्तृतमा पढ्नुस्

  • ड्रोन क्यामेराबाट लिइएको तस्बिरले वाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

    ड्रोन क्यामेराबाट लिइएको तस्बिरले वाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

    काठमाडौँ : ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।  दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरी घाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतारेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले बताए।  'गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन आयोगले खारेज गरेको मन्त्रीको पार्टीलाई सर्वोच्चको आदेशले चुनाव लड्ने बाटो खुल्ला

    ​निर्वाचन आयोगले खारेज गरेको मन्त्रीको पार्टीलाई सर्वोच्चको आदेशले चुनाव लड्ने बाटो खुल्ला

    काठमाडौँ : खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहुदर सिंहको पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ। निर्वाचन आयोगले सिंहको पार्टी खारेज गरिदिएको थियो। बार्षिक आय-व्यय तीन वर्षसम्म नबुझाएको र स्पष्टिकरणसमेत नबुझाएको भन्दै सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिदिएको थियो। तर समानुपातिक सांसद बनेका सिंहले अदालतमा मुद्दा दायर गर्दै दलीय हैसियत कामय राखेका थिए। आयोगले उनको पार्टीको चुनाव चिन्ह…

    विस्तृतमा पढ्नुस्

  • 'डायरी' फिल्ममा मात्र होइन रिलिजमा पनि रेखा थापा भिलेन

    'डायरी' फिल्ममा मात्र होइन रिलिजमा पनि रेखा थापा भिलेन

    काठमाडौं: प्रोडक्शन फेजमा रहेका फिल्महरु 'ग्याङ्गस्टर ब्लुज', 'कृ', 'पर्व' आदिले घोषणा गरेको रिलिज टार्गेटलाई सारेको खबर सार्वजनिक भयो। केही निर्देशकले प्रचारका लागि समय नमिल्नुलाई रिलिज डेट सर्नुको कारण बताए भने केहीले पर्दामा फिल्म जुध्नुलाई। 'ग्याङ्गस्टर ब्लुज' निर्माता सरोज न्यौपानेले अनमोल केसी स्टारर फिल्म कृको रिलिज फेरबदल नै आफ्नो फिल्मको रिलिज सर्नुको मुख्य कारण रहेको बताएका थिए। कृले दशैंलाई रिलिज टार्गेट…

    विस्तृतमा पढ्नुस्

  • पानीमा जनताको स्वामित्व स्थापित हुनुपर्छ : उर्जामन्त्री शर्मा

    पानीमा जनताको स्वामित्व स्थापित हुनुपर्छ : उर्जामन्त्री शर्मा

    काठमाडौँ : उर्जामन्त्री जनार्दन शर्माले नेपालको दिगो विकास र पानीको समुचित व्यवस्थापको लागि पानीमा जनताको स्वामित्व स्थापित हुनु पर्ने बताएका छन्।  उनले स्वच्छ पानको सहज पहुँच मानव अधिकारको मात्रै विषय नभएर यो प्रकृति र समग्र प्राणीहरुको पनि अधिकार भएको भन्दै अब देशको जलस्रोतको उपयोग कसरी गर्ने भन्नेबारेमा बृहत छलफल हुनपर्ने धारणा राखे।  विश्व पानी दिवस र विश्व मौसम दिवसका अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • खुला पुरुष राष्ट्रिय भलिबल चैत २६ देखि, विभागीय टीम र खेलाडीले खेल्न नपाउने

    खुला पुरुष राष्ट्रिय भलिबल चैत २६ देखि, विभागीय टीम र खेलाडीले खेल्न नपाउने

    काठमाडौं : गोटिखेल जनहित क्लबले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा यही चैत २६ देखि २९ गतेसम्म राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ। क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै रजत महोत्सवको अवसरमा भलिबलसँगै चेस र दौड प्रतियोगिता समेत गर्न लागेको जानकारी गराएको हो। खुला भनिएपनि भलिबलमा विभागीय टीम र त्यसमा संलग्न खेलाडीहरुले भने खेल्न नपाउने आयोजकले जनाएको छ। विभागीय टीमले…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

    लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

    धनगढी : लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका–२ को मिलन चोकबाट गएराति पक्राउ गरेको छ।  पक्राउ पर्नेमा धनगढी-२ का सञ्जय न्यौपाने, डडेल्धुरा अमरगढी नगरपालिकाका सरोज भट्ट र सुरेन्द्र भट्ट तथा कैलाली अत्तरिया नगरपालिकाका सन्तोष भट्ट रहेका छन्। सेतीअञ्चल प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले १४ ग्राम ब्राउन सुगर, ४५ ट्याब्लेट नाइट्रोभेट, आठ ट्याब्लेट स्पास्मोप्रोक्सोभन र डाइलेक्स डिसी सिसी चार…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग ड्र : रियल र वायर्न तथा बार्सा र युभेन्ट्स क्वाटरफाइनलमा भिड्ने

    च्याम्पियन्स लिग ड्र :  रियल र वायर्न तथा बार्सा र युभेन्ट्स क्वाटरफाइनलमा भिड्ने

    युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ। स्वीट्जरल्याण्डको निओनमा शुक्रबार भएको ड्र अनुसार साविक विजेता स्पानिस जायन्ट रियल मड्रिडले जर्मन क्लब वायर्न म्युनिखसँग खेल्नेछ भने अर्को स्पानिस जायन्ट बार्सिलोनाले इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ। यस्तै स्पेनकै एथ्लेटिको मड्रिडले गत वर्षको प्रिमियर लिग च्याम्पियन लेस्टर सिटी प्रतिद्वन्दी पाउँदा जर्मनीको बोरुसिया डर्टमण्डले फ्रेन्स क्लब मोनाकोसँग प्रतिस्पर्धा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा चित्रकला प्रदर्शनी

    धनगढी : आफ्नो भावनालाई रङ्गको माध्यमबाट अभिव्यक्त गर्न ‘क्यानभासमा होली रङ्गीन’ सिर्जित चित्रको प्रदर्शनी आजदेखि धनगढीमा सुरु भएको छ।  चित्रकला प्रदर्शनीमा विभिन्न सङ्घ संस्थामा आवद्ध व्यक्तिद्वारा सिर्जित ४० वटा रङ्गीन चित्र राखिएका छन्। स्थानीय वनदेवी मन्दिर परिसरमा सुरु भएको सो प्रदर्शनीको शिक्षाविद् डा हेमराज पन्तले शुभारम्भ गरे।  सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा आयोजित चित्रकला प्रदर्शनीले रङ्गको माध्यमबाट आफ्ना भावनालाई अभिव्यक्त गरी सिर्जनशीलताको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन र संविधान संशोधन सँगसँगै : नेता खनाल

    काठमाडौँ : स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन गर्न सकिने भएकाले निर्वाचनमा सहभागी हुन मधेसवादी दललाई आग्रह गरिएको छ।  रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनाल ‘बलदेव’ले निर्वाचन र संविधान संशोधनलाई सँगसँगै अगाडि बढाउने सरकारको योजना रहेको हुँदा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरे। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell