PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

  • चार्टर्डको एफपिओमा चार अर्ब बढीको आवेदन, विवरण नदिने बैंकको आस्वा इजाजत खारेज

    चार्टर्डको एफपिओमा चार अर्ब बढीको आवेदन, विवरण नदिने बैंकको आस्वा इजाजत खारेज

    काठमाडौँ : स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट निष्काशन गरेको एफपिओमा दोस्रो दिनसम्म चार अर्ब १० करोड रुपैयाँ बराबरको आवेदन परेको छ। ३१ हजार ८७० आवेदनमार्फत चार अर्ब बढीको शेयर माग भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए।   एफपिओमामा अस्वाभन्दा पनि पुरानै शैलीमा आवेदन गर्ने बढी रहेको घिमिरेले बताए। बिहीबार बिहानसम्मको तथ्यांक अनुसार पुरानै शैलीमा २२ हजार…

    विस्तृतमा पढ्नुस्

  • ओप्पोले ल्यायो डुअल सेल्फी क्यामेरा भएको एफथ्री प्लस, एकैसाथ पाँच देशमा सार्वजनिक गरिने

    ओप्पोले ल्यायो डुअल सेल्फी क्यामेरा भएको एफथ्री प्लस, एकैसाथ पाँच देशमा सार्वजनिक गरिने

    ओप्पो मोबाइलले एक सातापछि एफथ्री सिरिज अन्तर्गतको एफथ्रीप्लस स्मार्टफोन सार्वजनिक गर्न लागेको छ। ओप्पोले आगामी मार्च २३ मा एफथ्री प्लस स्मार्टफोन लन्च गर्न लागेको हो।  नयाँ डुअल सेल्फी क्यामेरा सहितको उक्त फोन एकै पटक विश्वका पाँच बजार मार्फत सार्वजनिक गर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। ओप्पोकै पहिलो डुअल सेल्फी क्यामेरा एफथ्री सिरिजकै प्रमुख विशेषता हो। यसमा उपलब्ध गरिएको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय गृहमन्त्रीसँगको भेटमा सीमा विवाद सुल्झाउन निधिको यस्तो प्रस्ताव

    भारतीय गृहमन्त्रीसँगको भेटमा सीमा विवाद सुल्झाउन निधिको यस्तो प्रस्ताव

    काठमाडौं : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सीमा विवाद समाधानका लागि काम गर्न प्रस्ताव गरेका छन्। भारतीय समकक्षी राजनाथ सिंहसँगको भेटमा निधिले विगत तीन वर्षदेखि सीमा समस्या समाधानका लागि काम भइरहेको भन्दै तीन वटा संयुक्त प्राविधिक टिममा अब थप दुई टिम थपेर सीमा स्तम्भ लगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका हुन्।  नर्थब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- 'नेपालमा लगानीको वातावरण सुनिश्चित'

    अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- 'नेपालमा लगानीको वातावरण सुनिश्चित'

    काठमाडौं : 'नेपाली वस्तु प्रबर्द्धन समृद्ध नेपाल निर्माण' भन्ने नाराका साथ अाजदेखि राजधानीमा छैटौं अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले व्यापार मेलाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै उने मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए। नेपालमा लगानीका लागि कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्दै उनले आश्वस्त पारे। काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय प्रकृतिको महोत्सव आयोजनाका…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पहिलो पटक सुपर-८ क्रिकेट हुने, राष्ट्रिय खेलाडीले समेत खेल्न पाउने

    नेपालमा पहिलो पटक सुपर-८ क्रिकेट हुने, राष्ट्रिय खेलाडीले समेत खेल्न पाउने

    काठमाडौं : नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक नेपालमै सुपर ८ क्रिकेट प्रतियोगिता हुने भएको छ। खुकुरी इन्टरटनमेन्ट र देभिवास इभेनटस एण्ड मिडिया प्रालीको संयुक्त आयोजनामा यही मार्च २८ देखि अप्रिल १ सम्म उक्त प्रतियोगिता हुन लागेको बिहीबार अयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको हो। कीर्तिपुरस्थित त्रिवि खेल मुदानमा सञ्चालन हुने प्रतियोगितामा कूल २० टीमको सहभागिता हुने आयोजक कमिटीका संयोजक विनायक…

    विस्तृतमा पढ्नुस्

  • एनसेल प्रकरण : अर्थमन्त्रीले जवाफ दिन सकेनन्, प्रधानमन्त्रीलाई नै बोलाउने लेखा समितिको निर्णय

    एनसेल प्रकरण : अर्थमन्त्रीले जवाफ दिन सकेनन्, प्रधानमन्त्रीलाई नै बोलाउने लेखा समितिको निर्णय

    काठमाडौं : एनसेललाई लाभकर उन्मुक्ति दिने सरकारी प्रयासबारे उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्ट जवाफ दिन नसकेपछि सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाउने निर्णय गरेको छ।   बिहीबार समितिको बैठकमा महराले एनसेललाई उन्मुक्ति दिने प्रस्ताव आफूले नभई प्रधानमन्त्रीले ल्याएको जवाफ दिएका थिए। त्यसपछि सांसदहरुले यो प्रकरणमा प्रधानमन्त्री समेत मुछिएको भन्दै उनलाई नै समितिमा बोलाउन माग गरे। अब प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • कर नतिरेसम्म एनसेलले कुनै पनि काम गर्न मिल्दैन : प्रकाश ज्वाला

    कर नतिरेसम्म एनसेलले कुनै पनि काम गर्न मिल्दैन : प्रकाश ज्वाला

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रकाश ज्वालाले एनसेल कम्पनीले पुँजीगत लाभ कर तिर्नुपर्ने बताएका छन्।   रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै ज्वालाले पुजीगत लाभ लिन पाउने र कर तिर्न नपर्ने भनेर सरकारले गरेको मौखिक निर्णय गलत भएको भनाइ राखे। केही दिनअघि मात्रै सरकारले एनसेलले कर तिर्न नपर्ने भनेर गरेको मौखिक निर्णयको सन्दर्भमा संसदको अर्थसमितिले किटानी जाहेरी गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'छक्कापञ्जा- २' भदौबाट प्रदर्शन हुने

    फिल्म 'छक्कापञ्जा- २' भदौबाट प्रदर्शन हुने

    काठमाडौं: फिल्म छक्कापञ्जाको सिक्वेल 'छक्कापञ्जा-२' रिलिज मिती सार्वजनिक भएको छ। निर्माता एवं लेखक रहेका हास्यकलाकार दीपकराज गिरीले फेसबुक स्टाटसमार्फत फिल्म रिलिज डेट बारे जानकारी दिएका हुन्। फिल्म आगामी भदौ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ।   दीपकराज गिरीले नै फिल्मको दोस्रो संस्करण बन्ने बारे मार्च बाह्रमा जानकारी गराएका थिए। आमा सरस्वती फिल्मसको ब्यानर बन्ने फिल्ममा केही कलाकार बाहेक प्राय क्रु…

    विस्तृतमा पढ्नुस्

  • दोलखाका भूकम्पपीडितलाई प्राधिकरणले दियो तेस्रो किस्ताको अनुदान रकम

    दोलखाका भूकम्पपीडितलाई प्राधिकरणले दियो तेस्रो किस्ताको अनुदान रकम

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले भूकम्पबाट अति प्रभावित मध्येको दोलखा जिल्लाका पीडितलाई तेस्रो किस्ताको अनुदान वितरण गरेको छ।   सरकारी मापदण्ड र प्रक्रिया पूरा गरी भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरिरहेका दोलखाका ६७ घरधुरीलाई तेस्रो किस्ताको आवास अनुदान रकम वितरण गरिएको हो। 'भूकम्पबाट अति प्रभावित १४ जिल्लामा कतिपय घरधुरीले पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घरको पुनर्निर्माण सुरु नगरेको गुनासो थियो,'…

    विस्तृतमा पढ्नुस्

  • सरकारका मन्त्री र सांसदहरुले आचारसंहिता उल्लंघन गरेपछि आयोगको ध्यानाकर्षण

    सरकारका मन्त्री र सांसदहरुले आचारसंहिता उल्लंघन गरेपछि आयोगको ध्यानाकर्षण

    काठमाडौं :  निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटना नखुलाईकन सरकार मातहतका निकायलाई निर्वाचन आचारसंहिता अनुकूलको आचारणमा रहन पुनः आग्रह गरेको छ।   प्रधानमन्त्रीदेखि मन्त्री, सांसद् र अन्य पदाधिकारीले निर्वाचन आचारसंहिता उलंघन गरेपछि आयोगले पुनः सरकारको ध्यानाकर्षण गराएको हो। निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रीहरु र सांसदहरुले आचारसंहिता विपरीतका गतिविधि कायम राखेपछि घटना तथा व्यक्ति उल्लेख नगरी आचारसंहितामा रहन आग्रह गरेको हो।  …

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा गर्न गाह्रो, बनाउन झनै गाह्रो रहेछ : दीपेन्द्र लामा

    फिल्म समीक्षा गर्न गाह्रो, बनाउन झनै गाह्रो रहेछ : दीपेन्द्र लामा

    काठमाडौं: तामाङ केटा र चुच्ची केटीको रुपमा नायक दयाहाङ राई र नायिका केकी अधिकारी देखिएका छन्। फिल्म 'घामपानी'को बिहिबार सार्वजनिक ट्रेलरले फिल्ममा यि दुईको भूमिका बारे केहि बोल्छ। फिल्म समिक्षक दीपेन्द्र लामाले निर्देशनमा डेब्यु 'घामपानी'बाट गरेका छन्। फिल्ममा कथा पनि उनकै रहेको छ। फिल्मको ट्रेलर कार्यक्रम बिच बोल्दै उनले भने,'फिल्म समिक्षा गर्न गाह्रो, बनाउन झनै गाह्रो रहेछ।' उनले फिल्म निर्देशनमा…

    विस्तृतमा पढ्नुस्

  • वर्षा राउत र कालिप्रसाद बास्कोटा वर्ष व्यक्ति घोषित

    वर्षा राउत र कालिप्रसाद बास्कोटा वर्ष व्यक्ति घोषित

    काठमाडौं: साप्ताहिक पत्रिका ‘फिल्मिखबर’को आठौं वर्ष प्रवेश अवसरमा प्रकाशकले दुई कलाकारलाई वर्ष व्यक्ती घोषणा गरेको छ। यो वर्षका लागि महिला तर्फ नायिका वर्षा राउत र पुरुष तर्फ गायका तथा संगीतकार कालिप्रसाद बास्कोटा वर्ष व्यक्ती चुनिएका हुन्। पत्रिका स्थापनाको सातौं वर्ष पुरा भएको अवसरमा कार्यक्रम आयोजना गरी घोषित व्यक्तीहरुलाई सम्मान गरियो।  कार्यक्रममा वनमन्त्री शंकर भण्डारी, नायिका तथ नेत्री रेखा थापा, नायिका संचिता…

    विस्तृतमा पढ्नुस्

  • व्याकुल माइला गोल्डकप चैत २५ देखि ओखलढुंगामा

    व्याकुल माइला गोल्डकप चैत २५ देखि ओखलढुंगामा

    काठमाडौं : व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत २५ गतेदेखि ओखलढुंगामा हुने भएको छ।   विगतमा कोजाग्रत पूर्णिमादेखि प्रतियोगिता हुँदै आएकोमा यस वर्ष दूधकोसीको भेलले मैदानमा क्षति पुर्‍याएका कारण मर्मतका कारण सारिएको आयोजकले जनाएको छ।   राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको नाममा हुने गोल्डकप उनको जन्मथलो ओखलढुंगा हिलेपानीस्थित दूधकोसी किनारमा आयोजना हुँदै आएको छ। दूधकौशिका प्रावि, नयाँ नेपाल…

    विस्तृतमा पढ्नुस्

  • लाइसेन्सप्राप्त हातहतियार समेत राख्न नपाइने, फिर्ता बुझाउन प्रशासनको निर्देशन

    काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचन अवधिभर अनुमति लिएर राखिएको हातहतियार समेत फिर्ता मागेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार विज्ञप्ति जारी गर्दै कानुनी अनुमति लिएर राखिएका हातहतियार, विस्फोटक पदार्थ, धारिलो हतियार स्थानीय तहको निर्वाचन अवधिभर फिर्ता मागेको हो। प्रशासन कार्यलयले हातहतियार नजिकैको प्रशासन कार्यलय तथा प्रहरीमा बुझाउन आग्रह गरेको छ।   यस्तै निर्वाचन अवधिभर मदिरा र मदिराजन्य पदार्थको बिक्री…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई दिएको समर्थन फिर्तापछि संघीय गठबन्धनको आन्दोलन घोषणा

    सरकारलाई दिएको समर्थन फिर्तापछि संघीय गठबन्धनको आन्दोलन घोषणा

    काठमाडौः संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक बसेको गठबन्धन बैठकले चैत महिनाभरका लागि नरम प्रकृतिका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।  गठवन्धनको केन्दीय कार्यालय तीनकुनेमा बसेको बैठकले झापादेखि धनगढीसम्म विभिन्न कार्यक्रम निर्धारण गरेको छ। चैत ३ गते संसदमा प्रतिनिधित्व गर्ने संघीय गठबन्धनसँग आबद्ध दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने, चैत ४ गतेदेखि जनअवज्ञा तथा असहयोग…

    विस्तृतमा पढ्नुस्

  • तेक्वान्दो रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न

    तेक्वान्दो रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न

    काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ। सातदोबाटोस्थीत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको हलमा भएको तीन दिने कोर्स बिहीबार सकिएको हो। गत मंगलबारदेखि सुरु भएको कोर्स विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण सञ्चालन भएको थियो। कोर्समा ग्यरोगीतर्फका कुल २ सय ५६ निर्णायकको…

    विस्तृतमा पढ्नुस्

  • नेपालगन्ज गोल्डकपको उपाधि रुपन्देही-११ लाई, संकटा सडनडेथमा पराजित

    नेपालगन्ज गोल्डकपको उपाधि रुपन्देही-११ लाई, संकटा सडनडेथमा पराजित

    नेपालगन्ज : दोस्रो टुवोर्ग नेपागन्ज गोल्डकप फुटबलको उपाधि रुपन्देही-११ ले जितेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा काठमाडौंको सिएमजी क्लब संकटालाई सडनडेथमा पराजित गर्दै मोफसलको रुपन्देहीले सिजनको दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको हो। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा सिधै ट्राइबेकरबाट लिइएको हो। त्यसअघि खेल सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा शिव सुवेदीले रुपन्देही-११ का लागि बराबरी…

    विस्तृतमा पढ्नुस्

  • म्यानपावर व्यवसायी अपहरणमा प्रहरी नै संलग्न, फिरौती मागेको आरोपमा दुई सइ पक्राउ

    काठमाडौँ : म्यानपावर व्यवसायी अपहरण गरी फिरौती मागेको आरोपमा नेपाल प्रहरीका दुई सइ पक्राउ परेका छन्।  महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले महाशाखामै कार्यरत सही सम्वत तामाङ र गौशाला वृत्तका सूर्य लामासहित अन्य दुई जनालाइ पक्राउ गरेको हो।  उनीहरुले गत माघ गत माघ १ गते कोटेश्वरबाट म्यानपावर व्यवसायी बद्री राइको अपहरण गरेका थिए। उनीहरुले राइसँग २५-२५ लाखका ४ वटा चेक…

    विस्तृतमा पढ्नुस्

  • चैत्र ४ गतेदेखि राष्ट्रिय जल तथा मौसम सप्ताह मनाइने

    काठमाडौं : विश्व पानी दिवस र विश्व मौसम दिवसको अवसरमा नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७३ मनाइने भएको छ।  मार्च २२ तारिखमा मनाइने विश्व पानी दिवस र मार्च २३ मा मनाइने विश्व मौसम दिवसको सन्दर्भ पारेर नेपालमा पनि राष्ट्रिय जल तथा मौसम सप्ताह यही यही चैत्र ४ देखि १० गतेसम्म राष्ट्रव्यापी रुपमा मनाउन लागिएको हो।  यस कार्यक्रमको लागि जल तथा…

    विस्तृतमा पढ्नुस्

  • इन्टर कर्पोरेट बिच क्रिकेटमा २८ टीमले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : पलोमा इन्टरनतेशनल इभेन्ट्स एण्ड स्पोर्ट्स मयानेजमेन्सको आयोजनामा हुने पलोमा इन्टर कर्पोरेट बिच क्रिकेटमा २८ टीमले सहभागिता जनाउने भएका छन्। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले २८ टीम हुने र यस पटक टुर्नामेन्ट चितवनको प्रेसिडेन्सी रिसोर्टमा हुने जानकारी गराएको हो। कर्पोटर हाउसहरुबीच नेटवर्क विस्कार गर्नका लागि आयोजना गर्न लागिएको टुर्नामेन्ट सुपर सिक्स फर्म्याटमा खेलाइनेछ।  प्रत्येक टीममा ६ खेलाडी हुने र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell