PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

  • डीपिएललाई गोल्डस्टारको साथ

    डीपिएललाई गोल्डस्टारको साथ

    काठमाडौं : सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलसँग किरण शु म्यानोफ्याक्चरको उत्पादन गोल्डस्टार शु सह प्रायोजनको रुपमा जोडिएको छ। शुक्रबार आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा किरण शु म्यानोफ्याक्चरका निर्देशक विभुशी राणाबीच काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार सहप्रयोजकको रुपमा कम्पनीले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ५ लाख रकम उपलब्ध गराउनेछ। यस्तै गोलस्टार शु डीपिएलको फुटवेर पार्टनरको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग ड्र : म्यानचेष्टर युनाइटेडको प्रतिद्वन्दी एन्डरलेक्ट

    युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ। स्वीट्जरल्याण्डको निओनमा शुक्रबार भएको ड्र इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले बेल्जियमको एन्डरलेक्टसँग प्रतिस्पर्धा गर्ने भएको छ। अर्को बेल्जियन क्लब जेन्कले स्पेनको सेल्टाभिगो प्रतिद्वन्दी पाएको छ। यस्तै जर्मन क्लब साल्काले नेदरल्याण्ड्सको अयाक्ससँग खेल्नेछ भने टर्कीको बेसिकटासले फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ।    

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म इन्डस्ट्रीबारे अनभिज्ञ बलिउड

    नेपाली फिल्म इन्डस्ट्रीबारे अनभिज्ञ बलिउड

    विश्वदीप पाण्डे  भारतीय फिल्महरु नेपालमा लोकप्रिय छन्। अनि भारतीय कलाकार पनि। तर विश्वकै ठूलो चलचित्र उद्योग मध्येको बलिउडलाई नेपालले आकर्षित गर्न सकेको छैन। प्राकृतिक रुपमा सुन्दर भएर पनि भारतीय फिल्म उद्योगमार्फत नेपालले आफ्नो प्रचारको मौका गुमाउँदै आएको छ।  भारतीय फिल्म उद्योगको पृष्ठभूमिमा नेपालीहरु बाद्यवादनदेखि अन्य भूमिकामा आइसकेका छन्। नायिका मनीषा कोइरालाले मात्र बलिउडमा आफ्नो उपस्थिति र भूमिका पुष्टि गर्न सकेकी…

    विस्तृतमा पढ्नुस्

  • करोडौँ सम्पति भएका सांसदलाई चाहियो रिटायर भएपछि पनि सुविधा

    करोडौँ सम्पति भएका सांसदलाई चाहियो रिटायर भएपछि पनि सुविधा

    काठमाडौँ : करोडौँको सम्पति भएका सांसदहरुले समेत संसद पदबाट हटेपछि सुविधा पाउनुपर्ने माग गर्दै विधेयक बनाउन प्रस्ताव गरेका छन्। सरकारले पूर्व राष्ट्रपति र प्रधानमन्त्री सहित पूर्व पदाधिकारीको सेवा सुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकमा संशोधन हाल्दै उनीहरुले पूर्व सांसदको हैसियमा औषधी उपचार, यातायात सुविधा दिन प्रस्ताव गरेका हुन्। सरकारले ल्याएको विधेयकमा पूर्व राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री/मन्त्रिपरिषद् अध्यक्ष, पूर्व सभामुख र पूर्व…

    विस्तृतमा पढ्नुस्

  • ​निधिले गरे मोदीलाई राजनीतिक ब्रिफिङ, मागे निर्वाचनमा सहयोग

    ​निधिले गरे मोदीलाई राजनीतिक ब्रिफिङ, मागे निर्वाचनमा सहयोग

    काठमाडौँ : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपालको राजनीतिक घटनाक्रमबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरेका छन्। साथै उनले स्थानीय तह निर्वाचनमा सहयोग समेत मागेका छन्। निधिले संविधान संशोधनको प्रक्रिया, स्थानीय तह निर्वाचनको घोषणा लगायतका विषयमा मोदीलाई जानकारी गराएका हुन्। त्यस्तै उनले निर्वाचनमा आवश्यक सामाग्रीहरुको सहयोग गर्न समेत मोदीलाई आग्रह गरेका हुन्। निधिका प्रेस सल्लाहकार रामजी दाहालले…

    विस्तृतमा पढ्नुस्

  • एसएलसीको रुपान्तरित एसइई आजदेखि, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने

    एसएलसीको रुपान्तरित एसइई आजदेखि, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने

    काठमाडौं : शिक्षा ऐन आठौं संशोधनले १२ कक्षासम्म विद्यालय तह कायम गरेपछि यो बर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ। साविकको एसएलसी परीक्षाको रुपमा माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो।  अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा सञ्चालन गर्दैछ। परिमार्जित शिक्षा ऐन अनुसार यो दायित्व राष्ट्रिय परीक्षा बोर्डको हो।    पहिलो दिन आज अनिवार्य अंग्रेजीको…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय तह कार्यान्वयनमा एलडिओको असहयोग, सप्तरीका एलडिओसँग स्पस्टीकरण मागियो

    ​स्थानीय तह कार्यान्वयनमा एलडिओको असहयोग, सप्तरीका एलडिओसँग स्पस्टीकरण मागियो

    काठमाडौँ : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनमा असहयोग गरी कार्यालयमा अनुपस्थित भएको जनाउँदै सप्तरीका स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलसँग स्पष्टीकरण सोधेको छ।  मन्त्रालयले स्थानीय तह शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहबाट तत्काल सेवा प्रवाहलाई निरन्तरता दिन आवश्यक तयारी गर्नुपर्ने भएकाले सबै स्थानीय विकास अधिकारीलाई जिल्ला÷कार्यालय नछोड्न दिएको निर्देशन पालना नगरेको भन्दै (सचिवस्तरीय…

    विस्तृतमा पढ्नुस्

  • ​साउदीको जेलमा इलामका प्रेमबहादुर राई, जीवन रक्षाको पहल गर्न सरकारसँग आग्रह

    ​साउदीको जेलमा इलामका प्रेमबहादुर राई, जीवन रक्षाको पहल गर्न सरकारसँग आग्रह

    इलाम : माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन्। आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन्।  दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियादको कारागारमा रहेको उनका दाजु चक्रबहादुर राईले जानकारी दिए।  कम्पनीले आफूमाथि गलत आरोप लगाएर बिनाकारण यातना दिएको प्रेमको भनाइ उद्धृत…

    विस्तृतमा पढ्नुस्

  • देशभर एसइई परीक्षा सुरु, महोत्तरीका विभिन्न केन्द्रबाट ९ बोरा चिट बरामद

    देशभर एसइई परीक्षा सुरु, महोत्तरीका विभिन्न केन्द्रबाट ९ बोरा चिट बरामद

    काठमाडौं : देशभर आजदेखि एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरु भएको छ।   आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट भने नौ बोरा चिट बरामद भएको छ।   परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट बरामद भएको…

    विस्तृतमा पढ्नुस्

  • दुर्लभ रेडपान्डाको छालासहित तीन जना पक्राउ

    दाङ : दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीन जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुन रहेका छन्।     जिल्ला प्रहरी कार्यालय दाङ र क्षेत्रीय अनुसन्धान टोली सुर्खेतबाट खटिएको विशेष प्रहरी टोलिले बुधबार राति उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • एसएलसी जस्तो रहेन उल्लास, ९ फोटोमा एसइई परीक्षा

    एसएलसी जस्तो रहेन उल्लास, ९ फोटोमा एसइई परीक्षा

    काठमाडौं : आजदेखि एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरु भएको छ। तर अघिल्ला वर्षका एसएसलसीमा झैं अभिभावक/विद्यार्थीइमा उल्लास र चासो यसपालि देखिएन।    शिक्षा ऐन आठौं संशोधनले १२ कक्षासम्म विद्यालय तह कायम गरेपछि यो वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको हो।   यो परीक्षामा पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी…

    विस्तृतमा पढ्नुस्

  • ​ईश्वरको इजलासमा जयबहादुर चन्दको भविष्य, आइजिपी प्रकरणको अन्तिम सुनुवाइ आजदेखि

    ​ईश्वरको इजलासमा जयबहादुर चन्दको भविष्य, आइजिपी प्रकरणको अन्तिम सुनुवाइ आजदेखि

    काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) सिफारिस विवादको मुद्दामा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ। संयुक्त इजलासले फागुन १८ गते जारी भएको अन्तरिम आदेश निरन्तरता भए आइजिपीमा सिफारिस जयबहादुर चन्दको नियुक्ति कार्यान्वयन रोकिनेछ। रिट जारी भएमा अदालतको आदेशानुसार सरकारले आइजिपी सिफारिस प्रक्रिया पुनः अघि बढाउनुपर्नेछ। सर्वोच्चले महानिरीक्षक बढुवाका…

    विस्तृतमा पढ्नुस्

  • ​फिल्म 'निर्भय'मा निखिल उप्रेती र नीता ढुङ्गानाको रोमान्स

    ​फिल्म 'निर्भय'मा निखिल उप्रेती र नीता ढुङ्गानाको रोमान्स

    काठमाडौं : देशभक्त सिपाहीको कथा बोकेको फिल्म 'निर्भय'मा नायक निखिल उप्रेती र नीता ढुङ्गानाले स्क्रिन सियर गरेका छन्। राष्ट्रप्रेम फिल्मको केन्द्रमा रहे पनि प्रेमकथालाई ठाउँ दिएको निर्माण युनिटले बतायो। इमान्दार रहेर काम गर्दा पनि जीवनमा आइपर्ने अफ्ठ्याराहरुलाई फिल्मको विषयले उठाएको निर्माता देविप्रसाद पाण्डेले जानकारी दिए। 'एउटा प्रहरीको जीवन पनि सहज हुँदैन। उसले एकै साथ पीडा र प्रेम पाउन सक्छ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'पर्व' अब जेठमा मात्र प्रदर्शन हुने

    फिल्म 'पर्व' अब जेठमा मात्र प्रदर्शन हुने

    काठमाडौं: फिल्म 'पर्व'को नयाँ रिलिज डेट तय भएको छ। निर्देशक दिनेश राउतले फिल्म आगामी जेठ १२ गतेबाट मात्र नेपाल प्रदर्शन हुने जानकारी दिएका हुन्। यस अघि फिल्म यही चैतमा प्रदर्शन हुने बताइएको थियो। पर्वको आइटम गीत 'काले दाई'ले फिल्मलाई छायांकन सक्किनु अघि देखी चर्चामा राखेको छ। निर्देशक राउतले भने,'पोस्ट प्रोडक्सनको काम समयमा सकिएन। प्रचारको लागि पनि समय नपुग्ने भएपछी रिलिज…

    विस्तृतमा पढ्नुस्

  • युसिएल : मोनाकोलाई अवे गोलको फाइदा, म्यानचेष्टर सिटी बाहिरियो, एथ्लेटिको मड्रिड क्वाटरफाइनलमा

    युसिएल : मोनाकोलाई अवे गोलको फाइदा, म्यानचेष्टर सिटी बाहिरियो, एथ्लेटिको मड्रिड  क्वाटरफाइनलमा

    फ्रेन्च क्लब मोनाको इंगलिस क्लब म्यानचेष्टर सिटीलाई अवे गोलको आधारामा पछि पार्दै युरोपकै प्रतिष्ठित क्लब फुटबल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेग ५-३ ले गुमाएपनि दोस्रो लेगमा ३-१ को जित हात पार्दै मोनाको सिटीलाई पछि पारेको हो। मोनाकोले सिटीको मैदानमा ३ गोल गरेका कारण समग्रमा स्कोर ६-६ भएपनि मोनाकोलाई अवे गोलको फाइदा पुग्यो। मोनाकोलाई घरेलु मैदानमा भएको…

    विस्तृतमा पढ्नुस्

  • बाहुबली- द कनक्लुजनको हिन्दी ट्रेलर सार्वजनिक, फिल्म ४ भाषामा डब

    बाहुबली- द कनक्लुजनको हिन्दी ट्रेलर सार्वजनिक, फिल्म ४ भाषामा डब

    एसएस राजामौलीले बलिउडको बहुप्रतिक्षित सिक्वेल बाहुबली- द कनक्लुजनको ट्रेलर सार्वजनिक गरेका छन्। हिन्दी भाषाको डबिङ रहेको ट्रेलर बुधवार युट्युबमार्फत सार्वजनिक गरिएको हो। कटप्पाले किन बाहुबलीको हत्या गरे त? भन्ने सस्पेन्समा टुंगिएको फिल्मले सोही कथालाई निरन्तरता दिंदैछ। २८ अप्रिल २०१७ बाट प्रदर्शनमा आउने बाहुबली द कनक्लुजनले रिलिज अघिनै पाँच सय करोडको व्यवसाय गरेको छ। हिन्दी भाषामा डब भएको मध्य बाहुबली द…

    विस्तृतमा पढ्नुस्

  • 'लोडसेडिङ मुक्त नेपाल' मिसनमा कुलमानको ट्रायल, ९२० मेगावाट बिजुली आपूर्ति हुँदा देशभर उज्यालो

    'लोडसेडिङ मुक्त नेपाल' मिसनमा कुलमानको ट्रायल, ९२० मेगावाट बिजुली आपूर्ति हुँदा देशभर उज्यालो

    काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) को अवसर पारेर नेपाल विद्युत प्राधिकरणले देशभरबाट लोडसेडिङ हटाउने मिसनको सफल परीक्षण गरेको छ।   बुधबार साँझ देशभर नै उज्यालो दिन सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ‘एलएलसीको तयारीमा रहेका बालबालिकालाई कठिनाइ नहोस् भनेर देशभरनै शून्य लोडसेडिङ अभियान चलाएका थियौँ,' उनले भने, 'त्यस अनुरुप व्यवस्थापन गर्न सफल भयौँ।’   एसइई तात्कालिक आधार भए…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन यामसाजन र सोमबहादुर ब्रुनइ प्रस्थान

    काठमडौं : ब्रुनइ खुला अन्तर्राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार ब्रुनइ प्रस्थान गरेका छन्। मार्च १७ र १८ तारिखमा हुने प्रतियोगितामा नेपालबाट यामसाजन सुनार र सोमबहादुर कुमालले प्रतिस्पर्धा गर्नेछन्। अफिसियलमा एथलेटिक्स संघका सदस्य जनक रावल रहेका छन्। यामले १ सय र २ सय मिटर तथा सोमले ४ सय र ८ सय मिटर दौडमा प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • कोठाभित्रै मृत भेटिएका कांग्रेस नेता ढुंगेलको पोस्टमार्टम हुँदै, पार्टी कार्यालयमा श्रद्धाञ्जली दिइने

    कोठाभित्रै मृत भेटिएका कांग्रेस नेता ढुंगेलको पोस्टमार्टम हुँदै, पार्टी कार्यालयमा श्रद्धाञ्जली दिइने

    काठमाडौं : पूर्वकृषि सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरिढुङ्गेल मृत अवस्थामा भेटिएका छन्। डिल्लीबजारमा कोठा लिएर एक्लै बस्दै आएका ढुंगेल ओछ्यानमै मृत फेलापरेका हुन्।   हिजो दिउँसोसम्म स्वास्थ्य समान्य रहेका कारण हिँडडुल र भेटघाट गरिरहेका ढुंगेल साँझ आफैँ हिँड्दै अस्पताल पुगेका थिए। 'अस्पतालमा डाक्टरले सामान्य अवस्था छ चिन्ता लिन पर्दैन भनेर ग्याष्ट्रिकको औषधि दिएर पठाएका रहेछन्, उहाँले मलाई 'हर्टअट्याक'…

    विस्तृतमा पढ्नुस्

  • आचारसंहिता अनुकूल आचरण गर्न निर्वाचन आयोगको आग्रह

    आचारसंहिता अनुकूल आचरण गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौँ :  आचारसंहिता अनुकूल आचरणमा रहन निर्वाचन आयोगले सम्बद्ध सबैमा अनुरोध गरेको छ।   बिहीबार एक विज्ञप्ति जारी गरी आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले जारी गरेको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चार बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ गत फागुन १८ गतेदेखि लागू भएको स्मरण पनि गराएको छ।   निर्वाचन आचारसंहिताको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell