काठमाडौं : श्रम स्विकृति नलिई नेपाली महिलालाई खाडि मुलुक पूर्याएर विक्रि गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले मानवबेचबिखनमा संलग्न रहेको आरोपमा सुर्खेत बाबियाचौरका खडानन्द कँडेललाई पक्राउ गरेको हो । उनी ललितपुरको इमाडोलमा बस्दै आएका थिए। महाशाखाका अनुसार ओमानबाट बेचिएर स्वदेशी फर्किएकी एक महिलाले कँडेल विरुद्ध उजुरी दिएकी थिन् । कँडेलले दुई वर्ष अगाडीदेखि श्रम…
काठमाडौं : भारतीय सिमा सुरक्षा बल(एसएसबी) ले चलाएको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनाको विरोध गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले काठमाडौंमा राँके जुलुस निकालेको छ। जुलुसमा सुरक्षाकर्मीले हस्तक्षेप गरी २ जनालाई पक्राउ गर्यो। घटनाको विरोधमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, विवेकशील नेपाली दल लगायतकाले काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावास अगाडि विरोध प्रदर्शन…
काठमाडौं : प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष र महासचिवसहित दर्जनौं नेताहरुलाई काठमाडौंमा गिरफ्तार गरेको छ। पार्टीका उपाध्यक्ष हेमराज राई र महासचिव रणध्वज कन्दङ्वासहितका नेताहरुलाई पक्राउ गरी प्रहरीले हिरासतमा लिएको छ। सप्तरीमा प्रहरीले चलाएको गोली लागी चार जनाको मृत्यु र दर्जनौं घाइते भएको घटनाको विरोधमा संघीय गठबन्धनले आज नेपाल बन्द आह्वान गरेको थियो। संघीय गठबन्धनको आव्हानमा गरिएको बन्दको क्रममा…
काठमाडौँ : मधेसी मोर्चाआवद्ध संघीय गठवन्धनले आज आह्वान गरेको नेपाल बन्दको असर काठमाडौँ उपत्यकामा परेको छैन। उपत्यकाभित्रका तीन जिल्लामा बिहानदेखि नै यातायात, बजार, उद्योग कलकारखाना, शिक्षणसंस्था निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। मधेसी मोर्चाका केही कार्यकर्ताले राजधानीको विजुलीबजार, कोटेश्वरमा, सामाखुसीलगायत क्षेत्रमा अवरोध पुर्याउन खोजेकाले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ। राजधानीमा बन्द गराउँदै हिँडेका २७ जना मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिएको महानगरीय…
काठमाडौं : लेखक तथा पत्रकार शिखर घिमिरेको उपन्यास 'अवतार' प्रकाशन हुने भएको छ। सामाजिक सञ्जालमा बिहीबार भएको 'लाइभ कन्भर्सेसन विथ शिखर अन अवतार' कार्यक्रममार्फत उपन्यास चैतको अन्तिम सातासम्ममा आउने घोषणा गरिएको हो। फेसबुक लाइभ कुराकानीको क्रममा घिमिरेले लेखक तथा पत्रकार राजेन्द्र पराजुलीसँग भने, 'मैले यो उपन्यासमा नयाँ प्रयोग गरेको छु, सामाजिक–राजनीतिक विषयमा आधारित उपन्यास भएकाले यसले पाठकहरुबाट न्यानो सत्कार पाउनेमा विश्वस्त छु।'…
काठमाडौँ : संघीयतालाई 'बाख्राको टाउकोमा भैँसीको सिङ' भनेर टिप्पणी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयतामा प्रदेशको अधिकारबारे पुर्नविचार गर्नुपर्ने बताएका छन्। राजधानीमा बिहीबार कार्यकर्ता भेलामा ओलीले प्रदेशलाई प्रहरी राख्न दिने संविधानको प्रावधानबारे सोच्नुपर्ने अवस्था आएको बताएका हुन्। विधानको अनुसूची ६ मा प्रदेशको अधिकारको २१ वटा सूचीको १ नंम्बरमा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको विषय उल्लेख छ। मेची महाकाली…
च्याम्पियन्स लिगपछि युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता हो युरोपा लिग। र यो सिजन युरोपा लिग खेलिरहेका क्लबमध्ये म्यानचेष्टर युनाइटेड र रोमा सबैभन्दा ठूला क्लब हुन् र उपाधिको दाबेदार पनि। तर अन्तिम १६ को पहिलो लेगको खेलमा भने दुवै क्लबले राम्रो प्रदर्शन गर्न सकेनन्। रसिया भ्रमणमा युनाइटेड रोस्तोभसँग बराबरीमा रोकियो भने रोमा फ्रान्सेली क्लब लियोनसँग पराजित भयो। अर्मेनियन खेलाडी हेनरिख…
वीरगञ्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस बन्दको कारण वीरगञ्जस्थित दुई भन्सार कार्यालयको राजश्व असुलीमा ब्रेक लागेको छ। दुई दिनमा वीरगञ्ज भन्सार कार्यालयको लक्ष्यभन्दा १६ करोड रुपैयाँ र सिर्सिया सुक्खा बन्दरगाहको साढे १० करोड रुपैयाँले राजश्व घटेको हो। वीरगञ्ज भन्सारका सूचना अधिकारी मोहनराज भटले मंगलबार र बुधबार ८ /८ करोड रुपैयाँको दरले राजश्व संकलन…
डडेल्धुरा : उपक्षेत्रीय अस्पताल स्थापना भएको तीन वर्षको समयमा एक–दुईजना विशेषज्ञ चिकित्सक मात्र रहने उपक्षेत्रीय अस्पतालमा पछिल्लो समयमा भने चारजना विशेषज्ञ चिकित्सकको पदपूर्ति भएको छ। उन्नाइस जना विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरिएको भए तापनि पदपूर्ति भने चार जनाको मात्रै हुन सकेको हो। सुदूरपश्चिमका पहाडी सात जिल्लाका नागरिकलाई सेवा पुर्याउने हिसाबले नागरिकको दबाबमा ३ वर्षअगाडि २०७० सालमा उपक्षेत्रीय अस्पताल स्थापना गरिएको…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग् अन्तर्गत नेपाल र केन्याबीच भोली शनिबार हुने खेलका लागि सम्पूर्ण टिकट बिक्रि भएको टिकट विक्रि तथा व्वयस्थापन गरेको इसेवाले जनाएको छ। पाँचौं चरणको खेल अन्तर्गत शनिबार नेपाल र केन्याबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेल हुँदैछ। इसेवा फोन पे प्रालिका अनुसार पहिलो खेलका लागि ११ हजार दुई सय टिकट विक्री भएका छन्। इसेवाका प्रमुख कार्यकारी…
काठमाडौँ : नेपाल पत्रकार महासंघअन्तर्गत सीआइएन प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयन भएको छ। बिहीबार भएको शाखाको साधारणसभाले लक्ष्मी बस्नेतको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा उषा केसी, महिला उपाध्यक्ष गंगा तिमिल्सिना, सचिवमा राजन रुचाल, सहसचिवमा सुनिल राजभारत चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा संगीता रसाइली सर्वसम्मत भएका छन् भने सदस्यहरुमा बाबुराम खड्का, ज्योति श्रेष्ठ, सूजना ढकाल, पवन शाही…
इन्डियन प्रिमियर लिग आइपिएल क्लब किंग एलेभेन पञ्जावले अष्ट्रेलियन अलराउण्डडर ग्ले म्याक्सवेललाई टीमको नयाँ कप्तन नियुक्त गरेको छ। बलिउड नायिका प्रिटी जिन्टाको क्लब पञ्जावले सामाजिक सञ्जाल ट्विटरमार्फत म्याकसवेलाई आगामी महिना सुरु हुने सिजनका लागि कप्तान नियुक्त गरेको जनाएको छ। With fireworks in his batting, bowling & fielding it's time to unleash the Captain in him. The King of…
मुस्ताङ : लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ। आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको स्थलगत अध्ययन र स्थानीयवासीसँगको साक्षात्कारपछि तत्काल नुन उत्पादन गर्न सकिने निष्कर्ष निकालेको हो । यही आशयका साथ टोलीले केही दिनमै सरकारलाई प्रतिवेदन बुझाउन लागेको सहसचिव गिरीले जानकारी दिए। टोलीमा गिरीसँगै…
काठमाडौं : एएफसी एसियन कप क्वालिफायर्सअन्तर्गत फिलिपिनसविरुद्ध हुने खेलका लागि दोस्रो चरणमा २७ खेलाडी छनोट गरिएको छ। पहिलो चरणमा प्रशिक्षण सहभागी रहेका ९ खेलाडी भने टीमबाट बाहिरिएका छन्। मुख्य प्रशिक्षक ग्योतुकु कोजीले क्लोज क्याम्पका लागि दोस्रो चरणमा २७ खेलाडी छनोट गरेका हुन्। फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण यसअघि नै राष्ट्रिय टीमबाट बाहिरिसकेका छन्। यस्तै पहिलो पटक प्रशिक्षमा बोलाइएका विश्व अधिकारी,…
बेइजिङ (चीन) : म्यानमारमा जातीय आन्दोलन चलाएका विद्रोही र म्यानमार सरकारबीच भएका भिडन्तका कारण एक साताभित्र यहाँ करिब २० हजार शरणार्थी चीन प्रवेश गरेको बेइजिङले जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले आफ्नो नियमित पत्रकार भेटघाटमा भन्नुभयो, 'द्वन्द्वबाट ज्यान जोगाउन चीन पुगेका उनीहरुले द्वन्द्वको अस्थायी विकल्पका रुपमा चीन पुगेका र उनीहरुलाई चीन सरकारबाट मानवीय सहयोग दिइएको थियो।' म्यानमारको उत्तरपूर्वी सान…
काठमाडौँ : सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको छ। नयाँ संविधानअनुसार स्थानीय तह निर्धारण आयोगले बनाएको प्रतिवेदन परिमार्जनसहित सरकारले राजपत्रमा प्रकाशित गरेको हो। संविधानअनुसार यो प्रतिवेदन प्रकाशित भएपछि आजैदेखि स्थानीय तह खारेज हुन्छन्। गाउँ विकास समितिका कामकारबाही आजैदेखि अन्तरीम भएका छन्। स्थानीय निकायलाई हटाएर संविधानअनुरुप स्थानीय तह बनेपछि आजैदेखि कार्यान्वयनमा आएको हो। मन्त्रिपरिषदले यही फागुन २२ मा…
काठमाडौं: यो हप्ताको फ्राइडे रिलिजअन्तर्गत नेपाली फिल्म 'दर्पणछाया २' सार्वजनिक भएको छ। तुलसी घिमिरे निर्देशित फिल्म देशभर ७० बढी हलमा प्रदर्शनमा आएको दाबी निर्माण पक्षको छ। फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन्। सहारा फिल्मसको पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा. लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि…
काठमाडौं : प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष र महासचिवसहित दर्जनौं नेताहरुलाई काठमाडौंमा गिरफ्तार गरेको छ। पार्टीका उपाध्यक्ष हेमराज राई र महासचिव रणध्वज कन्दङ्वासहितका नेताहरुलाई पक्राउ गरी प्रहरीले हिरासतमा लिएको फोरम नेपालले जनाएको छ। सप्तरीमा प्रहरीले चलाएको गोली लागी चार जनाको मृत्यु र दर्जनौं जनता गम्भीर भएको घटनाको विरोधमा संघीय गठबन्धनले आज नेपाल बन्द आह्वान गरेकोमा प्रहरीले उनीहरुलाई…
काठमाडौँ : कांग्रेस नेता प्रकाशमान सिंहले अहिले मुलुकको राजनीति जटिल मोडबाट गुज्रिरहेकाले अहिले जुनसुकै दलका नेताहरुले सभ्य रुपमा आफ्नो अभिव्यक्ति राख्नु पर्ने बताएका छन्। आज धादिङ जिल्लामा आयोजित कार्यक्रमा सिंहले दम्भ, घमण्ड र अहङ्कार प्रदशर्न गर्नुभन्दा पनि जिम्मेवार रुपमा प्रस्तुत भएर परिस्थितिलाई भड्किन दिन नहुने बताए। सबै दलको दायित्व भनेकै संविधानको कार्यन्वयन भएकाले सबैले एकजूट भएर असहमतिका बीचबाट निर्वाचनमा जानुको…
बलिउड स्टार सलमान खान 'द ब्याङ्ग टूर' लिएर न्युजिल्यान्ड र अष्ट्रेलिया पुग्ने भएका छन्। फिल्म सुटिङमा व्यस्त उनी टूरमा सामेल हुने निश्चित भएको बलिउड हंगामाले जनाएको छ। सलमानको सहभागिता रहने टूरको अष्ट्रेलिया सिड्नीमा आउँदो अप्रिलमा र न्युजिल्यान्डमा मेमा हुनेछ। सलमानको प्रस्तुती रहने कन्सर्टहरुमा अभिनेत्री ज्याकालीन फर्नाडेज पनि सहभागी हुने जनाइएको छ। सलमानकै आग्रहमा उनले टूरमा विशेष प्रस्तुति दिने भएकी हुन्।…