म्यानचेष्टर सिटीले प्रिमियर लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। लिग अन्तर्गत बुधबार भएको एक मात्र खेलमा स्टोक सिटीसँग गोलरहित बराबरीमा रोकिएपछि सिटीले अंक तालिकामा टोटनहमलाई पछि पार्ने मौका गुमायो। बराबरीपछि टोटनहम समान ५६ अंक जोडेको म्यानचेष्टर सिटी गोल अन्तरका आधारमा तेस्रो स्थानमा कायम छ। समान खेलबाट ६६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ। २८ खेलबाट ३६ अंक जोडेको स्टोक…
डा. विष्णु पहारी केही वर्षयता संसारभर मिर्गौला रोगीहरुको सङ्ख्या बढ्दै गएको छ। नेपाललगायतका विकासोन्मुख मुलुकहरुमा पनि मिर्गौला रोगीहरुको सङ्ख्या चुनौतिपूर्ण ढङ्गले बढिरहेको छ। मिर्गौला रोगको शीघ्र पहिचान तथा र त्यसको समयमै निदान गर्न सक्नु नै मिर्गौला स्वस्थ्य राख्ने मुख्य उपाय हो। मिर्गौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनु आवश्यक हुन्छ। मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्न सकेमा…
काठमाडौं: नायिका रीमा विश्वकर्मा अध्ययनशील नायिकाहरु मध्ये एक हुन्। आफूले पढ्दै गरेको, पढेको वा मनपर्ने किताबहरुको फोटो र अंश आफ्नो फेसबुक तथा इन्स्टाग्राममा पोस्ट गरिरहेकी हुन्छिन्। आफ्नो पुस्तक प्रेमबारे पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्,'म स्कुल पढ्दादेखि नै कोर्सबाहिरका किताबहरु पढ्न एकदम धेरै रुचाउँछु।' आख्यानमा विशेष रुचि राख्ने उनी अङग्रेजी तथा नेपाली लेखकहरुका पुस्तक अध्ययन गर्छिन्। अङ्ग्रेजीमा पाउलो कोएल्हो र नेपालीमा सुबिन…
काठमाडौँ : निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा सहभागी ७५ जिल्लाका प्रतिस्पर्धी दलहरुको नाम सार्वजनिक गरेको छ। आयोगले गोरखापत्रमा सूचना प्रकाशित गरेर दलहरुको नाम सार्वजनकि गरेको हो। जसअनुसार सबैभन्दा धेरै काठमाडौँमा ४७ दलले प्रतिस्पर्धा गर्दैछन्। काठमाडौँपछि पर्सामा ४० दल भिड्दैछन्। सबैभन्दा कम मनाङमा ६ दल प्रतिस्पर्धामा छन् भने मुस्ताङमा ७ दल छन्। आयोगले निर्वाचनको मिति घोषणा भएको…
वीरगन्ज : प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन्। यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा चर्को मूल्य तिरेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ। वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा ठोरीस्थित इलाका हेल्थपोस्टमा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजान स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले राजनीतिक संक्रमण लम्बिँदै जाँदा जनतामा निराशा छाउने र पश्चगामी शक्तिले टाउको उठाउने भएकाले निर्वाचन आवश्यक रहेको बताए। नयाँ संविधानले स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित महत्वपूर्ण अधिकार दिएको भन्दै उनले ती…
फलेवास (पर्वत) : जिल्लामा भित्रिने सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा सडकमै खर्चिने गरे पनि यहाँको एक विकट गाउँका बासिन्दाले १८ लाख ऋण र चन्दा खोजेर गाउँसम्म सडक पुर्याउन बाध्य भएका छन्। उत्तरी पर्वतको बाँसखर्क–९ मालगाउँका बासिन्दाले चर्को ब्याजदरमा ऋण काँढेर सडक निर्माण गर्न बाध्य भएका हुन्। उनीहरुले लेकफाँटको लोप्रे सिमल्टेचौरदेखि मालगाउँसम्म जोड्ने सडक निर्माण गरेका हुन्। २०६६ सालमा चिनाखेतदेखि सुरु…
कञ्चनपुर : कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागी एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरका स्थानीय युवा गोविन्द गौतम रहेका छन्। गोली लागी घाइते भएका गौतमको उपचारको क्रममा मृत्यु भएको हो। केही दिनअघि नेपाली भूमि आनन्द बजार क्षेत्रमा नेपाली पक्षले कल्भर्ट बनाउन खोज्दा भारतीय पक्षले रोकेको थियो। तर पछि नेपाली र भारतीय उच्च…
काठमाडौं : फिफा वरीयतामा नेपाल १७० औं स्थानमा उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मार्च महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिदै १७० औं स्थानमा पुगेको हो। दक्षिण एसियाली राष्ट्रहरुमा भारत सबैभन्दा अगाडी छ। २ स्थान तल झरेको भारत १३२ औं स्थानमा छ। यस्तै माल्दिभ्स १४० औं स्थानमा यथावत छ। दक्षिण एसिया छाडेर मध्य एसियामा…
काठमाडौं : सेलिब्रेटीहरुको रोचक किस्साहरु सुन्न पाइने स्टेज बनेको छ- करण जौहरको कार्यक्रम 'कफी विद करण' । कार्यक्रमको पछिल्लो एपिसोडमा उपस्थित थिए कमेडियन कपिल शर्मा। करणको चर्चित टक शोमा पनि उनले दर्शक हसाउने नै प्रयास गरे। उनले सुनाएका विभिन्न रोचक प्रसङ्गमा शाहरुख खानले आयोजना गरेको पार्टीमा आफू निमन्त्रणाविनै पुगेको प्रसङ्ग रोचक थियो। एकपटक कपिलका भाइ मुम्बई आएका थिए। उनले…
काठमाडौँ : कन्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपालीहरुमाथि गरेको ज्यादतीप्रति योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्गठनले आज एक प्रेस विज्ञप्ति जारी गरी 'नेपाली भूमिमा निर्माणाधीन कल्भर्टहलको विषयलाई लिएर भएको विवादमा नेपाली नागरिकमाथि भारतीय सुरक्षबल एसएसबीले गरेको कुटपिट तथा गोविन्द गौतमको हत्या भएको घटनाप्रति' संगठनले रोष प्रकट गरेको हो। वाइसिएलले नेपाल सरकारलाई कूटनीतिक…
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएपछि अहिले यहाँको अवस्था तनावग्रस्त बनेको छ। घटनाको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन्। भारतबाट आएको एसएसबी टोलीले नेपालीको मृत्युपछि पनि हवाइफायर गरिरहेका छन् भने नेपाली प्रहरीले पनि अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिरहेको स्थानीय हरिशचन्द्र बागले जानकारी दिए। घटनापछि नेपालतर्फबाट सशस्त्र…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव गराउन नसक्ने हो भने राजीनामाका लागि बैशाख नकुर्न सुझाव दिएका छन्। सरकार निर्वाचन गराउने पक्षमा नभएको आरोप ओलीको थियो। राजधानीमा आयोजित कार्यकर्ता भेलामा ओलीले भने – 'प्रधानमन्त्री ज्यू, चुनाव गराउन नसक्ने हो भने बैशाख नपर्खनुस्, राजीनामा गरिहाल्नुस्।' ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि नाम नलिई व्यङ्ग्य…
काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्ध घरेलु मैदानमा हुने पाँचौ चरणको दुई खेलमा लागि कीर्तिपुरस्थित त्रिवि मैदानको तयारी लगभग पूरा भएको छ। नेपाल र केन्याबीच आउँदो शनिबार र सोमबार ५० ओभरको खेल हुँदैछ। मैदान सम्याउने र पानी राख्ने काम बिहीबार पनि गरिएको छ। अब मैदानलाई अन्तिम स्वरुप दिन बाँकी छ। गत वर्ष वर्ल्ड क्रिकेट लिग…
काठमाडौं : कञ्चनपुरको सीमा क्षेत्र आनन्द बजारमा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली नचलाएको भारतीय दूतावासले जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै दूतावासले त्यहाँ एसएसबीबाट गोलाबारीको घटना नभएको दाबी गरेको हो। 'आनन्दबजारमा भएको गडबडीबारे स्थानीय मिडियाले सोधेको प्रश्नमा हामी भन्छौं कि त्यहाँ एसएसबीले गोली चलाएको थिएन।' नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ट निर्माण…
काठमाडौं : शनिबार नेपाल र केन्याबीच हुने आइसिसी वर्ल्ड क्रिकेट लिगका साथै होलीलाई लक्षित गरी नेपाल प्रहरीले विषेश सुरक्षा योजना बनाएको छ। शनिबार हुने खेल र आइतबार उपत्यकामा मनाइने होलीमा एक हजार प्रहरी खटाइने बिहीबार पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी गराएको हो। खेलाडीको सुरक्षाको लागि विमानस्थलदेखि खेल मैदानसम्मको सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले…
काठमाडौँ : प्रदूषित खानेकुराका कारण विश्वमा बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको ‘नवौँ खाद्य स्वच्छता दिवस–२०७३’का अवसरमा गुणस्तरहीन खानेकुराका कारण अकालमा ज्यान जानेको सङ्ख्या धेरै रहेको बताइएको हो। दक्षिण एसियाली मुलुकमा मात्र बर्सेनि १५ करोड मानिस बिरामी पर्नुका साथै एक लाख ७५ हजारले ज्यान गुमाउने गरेको बताइएको छ। जस्मा छ…
काठमाडौं : सिप्रदियन सहायता संस्थाले नेपालका राष्ट्रिय खेलाडी सुनिल धमला र आरिफ शेखलाई क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ। बिहीवार आयोजित कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदि ट्रेडिङ्ग प्रालिका निर्देशक शम्भु प्रसाद दाहाल र कम्पनीका उपाध्यक्ष शौरभ राज थपलीयाले खेलाडीलाई एक/एक थान ब्याट, प्याड, हेल्मेट र अन्य आवश्यक सामाग्री संयूक्तरुपमा प्रदान गरेका छन्। उक्त संस्थाले यी दुई खेलाडीहरुलाई विगत छ…
काठमाडौं : जाजरकोटको पासाघाट भन्ने ठाउँमा बिहीबार दिउँसो ४ वजे लु ३ ख २२७९ नम्बरको बस दुर्घटना भएको छ । करिव ६० जना यात्रु सवार बस दुर्घटना भएको जिल्ला प्रशासन कार्यलय जाजरकोटका प्रमुख कृष्णाचन्द्र पौडेलले जानकारी दिए। सई सुमन खरेलका अनुसार १४ जनाको शव फेला परिसकेको र ४२ जनालाई अस्पताल भर्ना गरिएको छ। जाजरकोटबाट पश्चिम खारा भन्ने स्थानमा जाँदै गरेको…
कुश्मा : प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। नवौँ पश्चिमाञ्चल महोत्सबअन्तर्गत बिहीबार पर्वतको कुस्मामा भएको लिग चरणको खेल समाप्तीपछि समुह ए बाट एपीएफ र नेपाल पुलिस तथा समुह बी बाट न्यूडायमण्ड र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्। एपीएफ समुह विजेता र पुलिस उपविजेता तथा समूह बी बाट न्यूडायमण्ड विजेता र आर्मी उपविजेता बन्दै अन्तिम…