PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

  • सिन्धुलीगढीको इतिहास बुझाउने पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी' सार्वजनिक

    सिन्धुलीगढीको इतिहास बुझाउने पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी' सार्वजनिक

    काठमाडौं : तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गरिेरहेका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक ल्याएका छन्।   समृद्ध सिन्धुली अभियानले आयोजना गरेको कार्यक्रममा पर्यटन बोर्डका संचालक सदस्य घनेन्द्र श्रेष्ठ, बोर्डका निमित्त निर्देशक सुनिल शर्मा, साइकल यात्री देवेन्द्र बस्नेत र डाउनहिल साइक्लिङकी नेपाल च्याम्पियन लक्ष्मी मगरले पुस्तक सार्वजनिक गरे।   पुस्तकले सिन्धुलीगढीसँग सम्बन्धित तीन खास…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमको भ्यालेन्टाइन अफर फागुन १७ सम्म, २५ रुपैयाँमा २५० मिनेट कल, एउटा सिम किन्दा अर्को सित्तैमा

    टेलिकमको भ्यालेन्टाइन अफर फागुन १७ सम्म, २५ रुपैयाँमा २५० मिनेट कल, एउटा सिम किन्दा अर्को सित्तैमा

    काठमाडौं : नेपाल टेलिकमले प्रणय दिवस (भ्यालेन्टाइन्स डे) का अवसरमा जिएसएम सेवाका ग्राहकका लागि जारी गरेको नयाँ अफर फागुन १७ सम्म लागू हुने भएको छ।   टेलिकमले २५ रुपैयाँमा दुईसय ५० मिनेटको टक टाइम भएको 'नाइट भ्वाइस प्याकेज अफर' ल्याएको हो। ३ गते देखि यो अफर फागुन १७ गतेसम्म लागू हुने टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यो प्याकेजको…

    विस्तृतमा पढ्नुस्

  • ​मुख्यसचिवको भन्दा उच्च अदालतका न्यायाधीशको तलब कम, संसदमा विधेयक, बढ्ला त तलब?

    ​मुख्यसचिवको भन्दा उच्च अदालतका न्यायाधीशको तलब कम, संसदमा विधेयक, बढ्ला त तलब?

    काठमाडौँ : सर्वोच्च अदालतको फूल कोर्टको प्रस्ताव अनुसार सरकारले प्रधान न्यायाधीश सहित न्यायाधीशहरुको तथा उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको तलब सम्बन्धि विधेयक संसदमा पेश गरेको छ।  मुख्य सचिवको भन्दा उच्च अदालतका न्यायाधीशको तलब सुविधा कम भएको भन्दै न्यायाधीशहरु रुष्ट रहेका थिए। हाल मुख्य सचिवको तलब ५५ हजार ५ सय ८७ छ भने उच्च अदालतका न्यायाधीशको तलब ५४ हजार ५ सय…

    विस्तृतमा पढ्नुस्

  • मिश्रित प्रतिक्रिया सहित 'जोली एलएलबी २'ले हालसम्म कमायो ६६ करोड

    मिश्रित प्रतिक्रिया सहित 'जोली एलएलबी २'ले हालसम्म कमायो ६६ करोड

    काठमाडौं: अक्षय कुमार अभिनित कोर्टरूम ड्रामा 'जोली एलएलबी २' ले मङ्गलबारसम्ममा ६६ करोड पाँच लाख नेट कलेक्शन गरेको छ। फिल्म समिक्षक एवं बिक्रेता तरण आदर्शले ट्विटर मार्फत फिल्मको व्यवसाय बारे बताएका हुन्।   #JollyLLB2 biz jumps on Tue [Valentine's Day]... Fri 13.20 cr, Sat 17.31 cr, Sun 19.95 cr, Mon 7.26 cr, Tue 9.07 cr. Total: ₹ 66.79 cr. — taran…

    विस्तृतमा पढ्नुस्

  • ​डिल्लीबजार, कलंकी र चावहिलमा घरजग्गा कारोबार सुस्त

    ​डिल्लीबजार, कलंकी र चावहिलमा घरजग्गा कारोबार सुस्त

    काठमाडौं : बैंङ्कहरुले लगानी योग्य रकम (तरलता) अभावमा कर्जा प्रवाह कटौती गरेपछि देशैभर तिब्र गतिमा उकालो चढेको घरजग्गा कारोबारमा ब्रेक लागेको छ।   कारोबार ओरालो लाग्दा डिल्लीबजार, मनमैजु , साँखु , कलंकी , चावहिल, लगनखेल र भक्तपुर मालपोतको राजश्व घटेको छ।   मंसिरमा घरजग्गा रजिष्ट्रेसन बापत देशब्यापी रुपमा लक्ष्यको दोब्बर बढी राजश्व संकलन भएकोमा पुष देखि ओरालो लाग्ने क्रम सुरु…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाल फेसन आइकन': विवाहित तथा अविवाहित दुवैका लागि खुला

    'नेपाल फेसन आइकन': विवाहित तथा अविवाहित दुवैका लागि खुला

    काठमाडौं: सौन्दर्य प्रतियोगिता ‘नेपाल फेसन आइकन २०१७’ का लागि आवेदन खुलेको छ। आयोजक रन वे नेपालले बुधबार प्रतिस्पर्धाको नयाँ संस्करणबारे जानकारी दिएको हो। विशेष गरी सौन्दर्य प्रतियोगीतामाहरु अविवाहितहरु प्रति लक्षित हुन्छ तर यो प्रतियोगितामा भने विवाहित तथा अविवाहित दुबैले भाग लिन पाउने जनाइएको छ। 'महिला तथा पुरुषको सौन्दर्य प्रतिभा निखार्नमा योगदान पुर्‍याउनु नै हाम्रो मुख्य उद्देश्य हो', रहेको रन वे नेपालकी…

    विस्तृतमा पढ्नुस्

  • मधेसी मोर्चा देखाएर निर्वाचनमा ब्ल्याकमेलिङ : ओली

    मधेसी मोर्चा देखाएर निर्वाचनमा ब्ल्याकमेलिङ : ओली

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट पन्छन सरकारले मधेसी मोर्चाको बहाना देखाएर ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन्। एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा सरकारले निर्वाचन गराउनेमा गम्भीर आशंका पैदा भएको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ – संविधान संशोधन बिना निर्वाचन हुन सक्दैन भन्ने सरकार र सरकारमा रहेका दलहरुको तर्क अनुचित र संवैधानिक दायित्वबाट पञ्छिने दाउपेचबाहेक…

    विस्तृतमा पढ्नुस्

  • असामोह जियानको हेअर कट नीतिविपरित

    युएईमा फुटबल खेल्ने खेलाडीहरुले अब फुटबलको नियमसँगै कपाल कटाईको नियमसमेत पालना गर्नुपर्ने भएको छ।  युएई फुटबल संघको गाइडलाइनस अनुसार घानाका असामोह जियानको हेयर स्टायललाई नीतिविपरित भनिएको हो। इंगलिस क्लब सण्डरल्याण्डका पूर्व फरवार्ड समेत रहेका जियान चाइनिज क्लब सा्रघाई एसआइपिजीबाट लोनमा गल्फ लिग खेल्न अल अहली पुगेका थिए। जियानसँगै ४० भन्दा बढी खेलाडीलाई संघले चेतावनी दिएको छ। एक साइडमा मात्र काटिएको…

    विस्तृतमा पढ्नुस्

  • ​सत्य घटनामा आधारित कथा म्युजिक भिडियोमा

    ​सत्य घटनामा आधारित कथा म्युजिक भिडियोमा

    काठमाडौं: एक बालिकाको असमायिक निधन भएको वास्तविक घटनालाई म्युजिक भिडियोमा उतारिएको छ। सो गीतको भिडियो युट्युब मार्फत सार्वजनिक छ। गायक शितल कार्कीको स्वरमा रेकर्ड भएको  गीत ‘चिताकै बिछ्यौना’ मा  सो घटनालाई चित्रण गरिएको हो। सर्पको डसाइका कारण आफ्नी भतिजीको जीवन गुम्योपछि उनको सम्झनामा शितलले गीत तयार गरेकी हुन्। भनिन्,'मेरी भतिजीप्रतीको प्रेम जीवन्त राख्न गीतलाई माध्यम बनाएको हुँ।' भिडियो निर्देशन सुरेश…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनको दुई दिन अगाडि नै कमल थापा राप्रपाको निर्विरोध अध्यक्ष, लोहनीले छाडे चुनावी मैदान

    महाधिवेशनको दुई दिन अगाडि नै कमल थापा राप्रपाको निर्विरोध अध्यक्ष, लोहनीले छाडे चुनावी मैदान

    काठमाडौै : राष्ट्रिय प्रजातन्त्र पार्टीमा महाधिवेशन सुरु नहुँदै अध्यक्षको टुंगो लागेको छ। राप्रपा नेपालबाट राप्रपामा आएका अध्यक्ष कमल थापा एकता महाधिवेशनको दुईदिन अगाडिनै सर्वसम्मत भएका हुन्। उनलाई बैधानिकरुपमा सर्वसम्मत निर्वाचित घोषणा गर्न बाँकी रहे पनि उनीसँग प्रतिस्पर्धामा आउन कस्सिएका प्रकाशचन्द्र लोहनीले अध्यक्षको उम्मेद्वारी फिर्ता लिने सहमति गरेपछि थापा राप्रपामा निर्विरोध भएका हुन्। तात्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राप्रपा नै फूटाएर राप्रपा…

    विस्तृतमा पढ्नुस्

  • आत्मनिर्भर बनाउन गृहिणीलाई गलैंचा तालिम

    कपिलबस्तु : महिलालाई रोजगारी सिर्जना कपिलवस्तुमा ३ महिने गलैचा बुनाई तालिम शुरु भएको छ। स्थानीय महिलालाई सिप सिकाएर रोजगार बनाउन नेपाल गुडविभ फाउन्डेशनले कपिलबस्तुको वुद्धवाटीका नगरपालिका गोरुसिंगेमा तालिम शुरु गरेको हो। गुडविभकी अध्यक्ष तथा गलैचा उद्योगी आङ्लमी शेर्पाले बुधबार तालिमको उद्घाटन गरिन् । तालिममा सहभागीपछि सुरुमा गलैचा उद्योगमा रोजगारी दिने र पछि आफै स्वरोजगार बन्ने अवसर प्राप्त हुने छ ।…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाली नेताको दाई मारेको आरोपमा महिला जासुस पक्राउ

    उत्तर कोरियाली नेताको दाई मारेको आरोपमा महिला जासुस पक्राउ

    उत्तर कोरियाली नेता किम जोङ् उनका दाजु किम जोङ् नेमको हत्यामा संलग्न रहेको आरोपमा मलेसियन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले शंकास्पद २ मध्ये एक महिलालाई क्वालालाम्पुरको विमानस्थलबाट पक्राउ गरेको हो। किमलाई विषालु सुई दिएर उत्तर कोरियाली महिला जासुसले हत्या गरेको आशंका गरिएको थियो। विमानस्थलको क्लोज सर्किट टेलिभिजनमा किम जोङ्ग नेमको स्वास्थ्य बिगर्नु अगाडि २ युवती देखिएका थिए। पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • सामुहिक बलात्कार गरेर भिडियो बनाउने आरोपी पक्राउ

    सामुहिक बलात्कार गरेर भिडियो बनाउने आरोपी पक्राउ

    कपिलवस्तु : एक युवतीको सामुहिक बलात्कार गरेर भिडियो रेकर्ड समेत गरेको आरोपमा प्रहरीले २ जना पक्राउ परेका छन्। माघ २६ बिहान १० बजे बाँसखोर गाविसमा रहेको मर्थी खोला नजिकै एक युवतीलाई बलात्कार गरेर भिडियो रेकर्ड गरेको आरोपमा २ जना पक्राउ परेका हुन्। घटनामा ६ जना संलग्न रहे पनि प्रहरीले २० वर्षिय ‘बब्लु’ भन्ने अब्दुल रसिद मुसलमान र २० वर्षीय राहत…

    विस्तृतमा पढ्नुस्

  • ​विद्युत् चोरी गर्ने सामूहिक गिरोह भक्तपुरमा पक्राउ, उपकरण नियन‍त्रणमा

    भक्तपुर ः सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाले तीन दिनको प्रयासपछि सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर जाने बाटोमा ज्योति एकेडेमी नजिकैको टोलबासीले विद्युत् चोरी भइरहेको सूचना दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  प्रहरीको सहयोगमा विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् चोरी भएको स्थानबाट चोरीमा प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • ​पासपोर्ट, मुद्रालगायतका सुरक्षित छपाई स्वदेशमै गर्ने तयारी, सुरक्षित मुद्रणको कानुन बन्दै

    ​पासपोर्ट, मुद्रालगायतका सुरक्षित छपाई स्वदेशमै गर्ने तयारी, सुरक्षित मुद्रणको कानुन बन्दै

    काठमाडौँ : अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम सरकारले स्वदेशमा नै गर्ने तयारी गरेको छ।  सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्रलगायतका छपाई विदेशस्थित कम्पनीबाट गराउनुभन्दा स्वदेशमा नै गर्नुपर्नेमा जोड दिइएको हो।  राज्यका अति महत्वपूर्ण वस्तु विदेशमा छाप्नु सोचनीय विषय भएको जनाउँदै मन्त्रालयले स्वदेशमा नै सुरक्षण मुद्रणसम्बन्धी व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • ​पोखरामा बिहीबारदेखि सूचना प्रविधि तथा मोबाइल मेला

    पोखरा : कम्प्युटर एसोसियसन नेपाल महासंघ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ।  यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पु¥याउने रहेको एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • ​पाकिस्तानको लाहोरमा आत्मघाती बिस्फोट, उच्च प्रहरी अधिकारीसहित १३ को मृत्यु

    ​पाकिस्तानको लाहोरमा आत्मघाती बिस्फोट, उच्च प्रहरी अधिकारीसहित १३ को मृत्यु

    लाहोर (पाकिस्तान) : पाकिस्तानको पूर्वी शहर लाहोरमा भइरहेको प्रदर्शनका क्रममा बिस्फोट हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ। आत्मघाती हमलामा ४० जना घाइते भएका छन्।  औषधि बिक्री सम्वन्धी नयाँ कानुनको बिरोधमा भएको प्रदर्शनका क्रममा बिस्फोट गराइएको हो। प्रदर्शन प्रादेशिक संसद् भवन अगाडि भएको थियो। बिस्फोटको जिम्मेवारी तालिबानले लिएको छ। बिस्फोटमा परी बरिष्ठ प्रहरी अधिकारीको समेत मृत्यु भएको छ। लाहोरका ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन आयोगमा प्रस्तावित तीन आयुक्तको आज संसदीय सुनुवाई

    ​निर्वाचन आयोगमा प्रस्तावित तीन आयुक्तको आज संसदीय सुनुवाई

    काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगमा प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाई आज गर्दैछ। विशेष समितिले आयुक्तको सुनुवाईका लागि दिउसो १ बजे बैठक बोलाएको छ। प्रस्तावित तीनै जना आयुक्तको सुनुवाई हुनेछ । यसअघि सोमबार समिति सचिवालयले आयुक्तबिरुद्ध परेका उजुरी समितिमा पेश गरेको थियो। प्रस्तावित तीन आयुक्तमध्ये सुधीरकुमार शाहबिरुद्ध मात्र एक उजुरी परेको छ । शाहबिरुद्ध बालुवाटारमा रहेको सरकारी जग्गा…

    विस्तृतमा पढ्नुस्

  • ​४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया नेपाली, सँगै पढ्छन् नाति–बज्यै

    ​४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया नेपाली, सँगै पढ्छन् नाति–बज्यै

    प्रकाश धौलाकोटी  तेह्रथुम : ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बनेकी छन्। पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दैछिन्।  एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दैछिन्। उनी भन्छिन् ‘पढ्ने उमेरमा पढ्न पाइएन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद…

    विस्तृतमा पढ्नुस्

  • मोरङ-११ उदयपुर गोल्डकपको फाइनलमा

    गाईघाट (उदयपुर) : मोरङ-११ फुटबल क्लब चौथो उदयपुर रमपम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा मोरङ ११ क्लबले सिएमसी सङ्कटा क्लब काठमाडौंलाई २-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। तीनै गोल दोस्रो हाफमा भएको खेलमा मोरङका लागि भुवन बस्नेत र मिक्चन तामाङले गोल गरे। सङ्कटाका तर्फबाट साजन थापाले १ गोल फर्काए। खेलको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell