PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी दोस्रो स्थानमा

    प्रिमियर लिग : म्यानचेष्टर सिटी दोस्रो स्थानमा

    म्यानचेष्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ। सोमबार भएको एक मात्र खेलमा सिटीले एएफसी बर्नमाउथलाई २-० ले पराजित गर्‌यो। सिटीको जितमा रहिम स्टर्लिङले एक गोल गरे भने बर्नमाउथका टाइरोन मिङ्सले एक आत्मघाती गोल उपहार दिए। बर्नमाउथ विरुद्ध पनि सर्जियो अगुएरो पहिलव रोजाइँमा थिएनन् तर १५ औं मिनेटमा गाब्रिएल जेसस घाइते भएपछि प्रशिक्षक पेप गोर्डिओलाले जेससको स्थानमा अगुएरोलाई मैदान प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • इटालियन जायन्ट फुटबल क्लब एसी मिलानको जुनियर क्याम्प नेपालमा, के के छ सुविधा?

    इटालियन जायन्ट फुटबल क्लब एसी मिलानको जुनियर क्याम्प नेपालमा, के के छ सुविधा?

    काठमाडौं : इटालियन जायन्ट फुटबल क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प आगामी अप्रिल १० मा नेपालमा हुने भएको छ। एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टको सहकार्यमा भक्तपुरस्थित मध्यपुर एसोसिएसनको ग्राउण्डमा उक्त क्याम्प हुन लागेको हो। नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी हरी खड्काले एटलान्टिक स्पोर्ट्सको तर्फबाट उक्त क्यामको संयोजन गर्नेछन्। खड्का एएफसी ए कोचिङ लाइसेन्स होल्डर समेत हुन्। क्याम्पमा करिब २ सयले सहभागिता जनाउने…

    विस्तृतमा पढ्नुस्

  • मेरो अमेरिका बसाइ बारे अनावश्यक हल्ला चल्यो : गायक यम बराल

    मेरो अमेरिका बसाइ बारे अनावश्यक हल्ला चल्यो : गायक यम बराल

    काठमाडौं: गायक यम बरालको एकल एल्बम 'मन भमरा' सार्वजनिक भएको छ। सोमबार काठमाडौं अन्नपुर्ण होटलमा आयोजित बिमोचन कार्यक्रममा उपराष्ट्रपती नन्दबहादुर पुन, लिना रेग्मी, प्रेमध्वज प्रधान, राजेन्द्र थापा र किरण खरेलले एल्बम लोकार्पण गरे। प्रमुख अतिथी रहेका उपराष्ट्रपती नन्द बहादुर यम बरालको नयाँ एल्बमका लागि बराललाई शुभकामना एवं बधाई व्यक्त गरे। भने,'कलाकार विदेशिएको खबरले दु:ख दिएपनि फर्किएर कलाकारिता क्षेत्रमा योगदान बनाउन…

    विस्तृतमा पढ्नुस्

  • रुसी राजदुतको हत्यादेखि इरानको रोमान्टिक डान्ससम्म : २०१७ को वर्ल्ड प्रेस फोटो अवार्ड जितेका १२ फोटो

    रुसी राजदुतको हत्यादेखि इरानको रोमान्टिक डान्ससम्म : २०१७ को वर्ल्ड प्रेस फोटो अवार्ड जितेका १२ फोटो

    सन् २०१७ को वर्ल्ड प्रेस फोटो अवार्ड घोषणा गरिएको छ। अवार्डका लागि ८०००० भन्दा बढी फोटोबाट केही विशेष फोटो छनोट गरिएको हो। पुरस्कृत भएका यी फोटो सबैलाई अचम्मित तुल्याउने खालका छन्। यी फोटोका पछाडि केही न केही रहस्य र सत्यता लुकेको छ। फोटो अवार्डका निर्णायक मण्डलका अध्यक्ष स्टुअर्ट फ्रैंकलीनले यी फोटोका सन्दर्भमा भनेका छन्, 'यी कुनै विशेष घटनालाई प्रतिबिम्बित गर्ने…

    विस्तृतमा पढ्नुस्

  • उही रुट, उही पैसा, आधा ज्यान पार्ने ‘नेपाल यातायात’को सास्तीबाट मेट्रो सिटीको राहत

    उही रुट, उही पैसा, आधा ज्यान पार्ने ‘नेपाल यातायात’को सास्तीबाट मेट्रो सिटीको राहत

    काठमाडौँ : दिनहुँ नेपाल यातायातमा कोटेश्वरबाट पुतलीसडक कार्यालय आउने सुवास श्रेष्ठले अचेल नयाँ विकल्प पाएका छन्। थोरै सिट र उभिने ठाउँ पनि साँघुरो रहेको नेपाल यातायातमा कोचिएर यात्रा गर्दा आजित श्रेष्ठ आफ्नो रुटमा ठूलो आकारको सिटी मेट्रो यातायात चल्न थालेपछि त्यसमै चढ्न थालेका हुन्। साझा यातायातको पुनर्जन्मसँगै तीन बर्ष अघि राजधानीको लोकल रुटमा भित्रिएको ठूला आकारका बस अहिले निजी क्षेत्रका…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक हुने भयो बै‌क सञ्चालकको सम्पत्ति : कर्मचारी र परिवारको सम्पत्ति पनि सार्वजनिक गर्नैपर्ने

    सार्वजनिक हुने भयो बै‌क सञ्चालकको सम्पत्ति : कर्मचारी र परिवारको सम्पत्ति पनि सार्वजनिक गर्नैपर्ने

    काठमाडौं: बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुले सम्पति विवरण सार्वजनिक गर्नुपर्ने भएको छ। संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) ले सम्पति विवरण सार्वजनिक गर्न अनिवार्य गरेको हो। वाफिया राष्ट्रपतिबाट प्रमाणीकरण हुन मात्र बाँकी छ। बाफियाको दफा १२० मा सञ्चालक, पदाधिकारी र कार्यकारी प्रमुखले सम्पति विवरणको सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। उनीहरुले आफ्नोवाहेक आफ्ना परिवारको…

    विस्तृतमा पढ्नुस्

  • कथा : मायाको चिनो

    कथा : मायाको चिनो

    लक्ष्मीप्रकाश पौड्याल 'सरोज, भोलि बेलुकीपख सिटी सेन्टरको कफी कर्नरमा भेटौँ है। भोलि सबैले कुनै न कुनै रूपमा रमाइलो गर्छन्, हामी कफीमा नै रमाइलो खोजौँला। बहाना नबनाऊ है।'   'सरू, त्यसको कुनै आवश्यकता छैन। तिमीलाई नै थाहा छ, म भोलि त्यति अनुकूलमा पनि हुन्न होला। पछि कुनै दिन बसेर कफी पिउँला, हुन्न? हामीबीच साथीको सम्बन्ध छँदैछ, हामीलाई भेट हुन भेलेन्टाइन्स् डे…

    विस्तृतमा पढ्नुस्

  • बिना​निर्देशक फिल्म ‘रंगीन’को घोषणा

    बिना​निर्देशक फिल्म ‘रंगीन’को घोषणा

    काठमाडौं: सोमबार निर्माण घोषणा भएको फिल्म ‘रंगीन’ले  विदेशी फिल्म प्रोडक्सनको शैली अपनाएको छ। कथा अनुसार कलाकार तय भएपछि निर्देशक अनुबन्ध गर्ने बाटो फिल्म युनिटले अपनाएको हो। सुवास थापा प्रोडक्सनले र आकंक्षा ईन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्म ‘रंगीन’का लागि निर्देशक बाहेक  क्रियू मेम्बर समेत सार्वजनिक गरियो। अफस्ट्रयाक लभस्टोरी केन्द्रमा रहने फिल्ममा निशा अशिकारीको मुख्य भूमिका रहनेछ। उनको अपोजिटमा अभिनेतामा नवराज श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल एपमार्फत यसरी खोज्न सकिन्छ 'भ्यालेन्टाइन डे'का लागि पार्टनर

    मोबाइल एपमार्फत यसरी खोज्न सकिन्छ 'भ्यालेन्टाइन डे'का लागि पार्टनर

    संसारभरका प्रमिल जोडीहरु भ्यालेन्टाइन्स् डेमा रमाइरहेका छन्। यस्तो स्पेसल डे मा पनि कोही साथी नपाएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता नगर्नुस्। तपार्इंले घरमा बसीबसी आफ्नो भ्यालेन्टाइन पार्टनर खोज्न सक्नुहुनेछ।   जोडी हुनेहरुका लागि त ठिकै छ तर यदि तपाईँ सिंगल हुनुहुन्छ भने तपार्इंले मोबाइल एपमार्फत साथी खोज्न सक्नुहुनेछ।   १. ओकेक्युपिड ओकेक्युपिड नामको यस एपमार्फत तपाईंले आफ्नो निकटको सम्भावित पार्टनरको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौँ : प्रहरीले विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अुनसन्धान महाशाखाबाट खटिएको टोलीले जिल्ला मोरङ, बेलबारी गाविस वडा नं ४ घर भएका प्रेम पुरीलाई पक्राउ गरेको हो। पक्राउ परेका पुरीले कञ्चनपुर झलारी पिपलाडी घर भएका दिपेन्द्र कार्कीसहित केही व्यक्तिलाई राष्ट्रिय अनुसन्धान विभागको असईमा जागिर लगाइदिन्छु भन्दै २ देखि ७ लाखसम्म लिएको …

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'रेश'को टिजरमा नीता ढुङ्गाना र विशालको प्रेम

    फिल्म 'रेश'को टिजरमा नीता ढुङ्गाना र विशालको प्रेम

    काठमाडौं: प्रदर्शनको क्रममा रहेको फिल्म 'रेश' ले प्रणय दिवसको अवसर पारेर फिल्मको म्युजिकल टिजर र दुई पोष्टर सार्वजानिक गरेको छ। सार्वजनिक टिजरमा चलचित्रका लागि मुख्य कलाकार नायिका निता ढुंगाना, पुष्पा लिम्बु तथा नव कलाकार विशाल रेग्मीलाई फिचर गरिएको छ। पूर्वका केही ठाउँ र काठमाण्डौंमा छायांकन गरिएको यस फिल्मो गीत दुबईमा छायाँकन हुँदैछ। फिल्मलाई किशोर शुब्बाले निर्देशन गरेका हुन्। फिल्ममा मन्दील…

    विस्तृतमा पढ्नुस्

  • प्रेमपत्र : आऊ अन्जु, प्रेमलाई अझ गुलाबी बनाऔं

    प्रेमपत्र : आऊ अन्जु, प्रेमलाई अझ गुलाबी बनाऔं

    प्रिय अन्जु, धेरै माया।   प्रेम कुनै धर्म, जातजाति र भूगोलसँग जोडिनु हुँदैन र जोडिँदैन पनि। त्यसैले होला मैले तिमीलाई माया गरिरहेको छु। तिमीलाई त थाहा छैन होला, तिम्रो सम्झनाको बाछिटाले मेरो हृदय भिजिरहेको हुन्छ आजभोलि। म भौगोलिक रुपमा टाढा भए पनि तिम्रो समीपमै छु झैं लागिरहन्छ। म जहाँ गए पनि मेरो यात्राको सहारा र सहयात्री तिम्रो याद नै बनिरहेको…

    विस्तृतमा पढ्नुस्

  • आइपिएल अक्सनमा कुल ३५१ खेलाडी, अफगानिस्तानबाट ५ खेलाडी, कसको बेस प्राइज कति?

    आइपिएल अक्सनमा कुल ३५१ खेलाडी, अफगानिस्तानबाट ५ खेलाडी, कसको बेस प्राइज कति?

    इन्डियन प्रिमियर लिग आइपिएलको दशौं संस्करणको खेलाडी लिलामी (प्लेअर अक्सन) फेब्रुअरी २० मा बैंगलोरमा हुँदैछ।  जसमा १२२ अन्तर्राष्ट्रिय खेलाडीसहित कुल ३५१ खेलाडी छन्। यस्तै एसोशियट राष्ट्रबाट ६ खेलाडी छन् भने ५ खेलाडी अफगानिस्तानका छन्। एक खेलाडी युएईबाट छन्। यस्तै ३५१ सदस्यीय सूचीमा भारतका २३ अन्तर्राष्ट्रिय खेलाडी छन्। यो सूचीमा सुदिप त्यागी मात्र पर्न असफल भए। अक्सनका लागि सुरुमा ७९९ खेलाडीको…

    विस्तृतमा पढ्नुस्

  • शेख कमाल इन्टरनेशनल क्लब कपमा सहभागी हुन मनाङ बुधबार बंगलादेश जाँदै

    काठमाडौं : दोस्रो संस्करणको शेख कमाल इन्टरनेशनल क्लब कपमा सहभागी हुन मनाङ मर्स्याङदी फुटबल क्लब बुधबार बंगलादेश प्रस्थान गर्दैछ। बंगलादेश जाने २३ खेलाडीसहित ३१ सदस्यीय टोलीलाई मंगलबार क्लबले एक कार्यक्रबीच बिदाइ गरेको छ।  प्रतियोगिताको समूह बी मा रहेको मनाङले आफ्नो पहिलो खेलमा बंगलादेशकै मोहम्मेदन स्पोर्टिङसँग खेल्नेछ। समूह बीमा मनाङ र मोहम्मेदनसँगै अफगानिस्तानको साहिन अस्माय र बंगलादेशकै चितागोन अवहानी रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • केन्यासँग खेल्नुअघि नेपालले एक साता भारत भ्रमण गर्ने

    केन्यासँग खेल्नुअघि नेपालले एक साता भारत भ्रमण गर्ने

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने पाँचौं चरणको खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टीमले थप एक्सपोजरको लागि भारत भ्रमण गर्ने भएको छ।   नेपालले आगामी मार्च ११ र १३ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्यासँग दुई खेल खेल्दैछ। त्यसैको लागि २४ सदस्यीय नेपाली टीम अहिले बन्द प्रशिक्षणमा छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँगको सहकार्यमा नेपालले भारत भ्रमण गर्न…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा यसरी मनाए भ्यालेन्टाइन्स डे

    धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा यसरी मनाए भ्यालेन्टाइन्स डे

    महोत्तरी : तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन्। प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकीकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन्। मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमती नै बस्तीमा पुगेको उनीहरुले बताए। व्यस्तताका कारण मायाप्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम…

    विस्तृतमा पढ्नुस्

  • एडम भोग्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

    एडम भोग्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

    अष्ट्रेलियन क्रिकेटर एडम भोग्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। श्रीलंका विरुद्ध प्राइममिनिस्टर-११ को नेतृत्व गर्नु एकदिन अघि उनले सन्यास लिने घोषण गरेका हुन्। भोग्सले उक्त गेम नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन्। 'मेरो लागि यो नै अन्तिम खेल हो', भोग्सले भने। गत नोभेम्वरमा शेफिल्ड शिल्ड खेल्ने क्रममा बाउन्सरले लागेर ढलेपछि ३७ वर्षे भोग्सले टेष्ट क्रिकेट खेलेका छैनन्।…

    विस्तृतमा पढ्नुस्

  • भल्भ फेरे पनि अब आजीवन रगत जचाउँनु नपर्ने, रगत पातलो बनाउने नयाँ औषधिको परीक्षण सुरु

    भल्भ फेरे पनि अब आजीवन रगत जचाउँनु नपर्ने, रगत पातलो बनाउने नयाँ औषधिको परीक्षण सुरु

    काठमाडौं : मुटुको भल्भ फेरेपछि नियमित औषधि सेवन गरेर पनि महिनैपिच्छे रगत जचाउनु पर्ने झन्झटिलो प्रक्रियाको पनि सम्भवत: अन्त्य हुने भएको छ। मुटुको भल्भ फेरेपछि सामान्यत: आजीवन औषधि सेवन गर्नुपर्छ भने रगत पातलो छ छैन भनेर १/२ महिनाको फरकमा जचाइँ रहनु पर्छ। एसियालगायत अफ्रिकी मुलुकमा हुने बाथ मुटुरोगका लागि यो अध्ययन सफल भएमा नेपालका ग्रामीण भेगका मुटुरोगीलाई सहज हुने गंगालाल…

    विस्तृतमा पढ्नुस्

  • चिना च्यातेपछि जोडिएको सम्बन्ध : पूर्व-डिआइजी हेमन्तको प्रेमयात्रा

    चिना च्यातेपछि जोडिएको सम्बन्ध : पूर्व-डिआइजी हेमन्तको प्रेमयात्रा

    केपी ढुंगाना/ सविन ढकाल काठमाडौं : सविता शाह।   दिल्लीमा रहेको होस्टलमा नाम बोलाइएपछि उनी गइन्। सहयोगीले चिठी पो दिए। नेपालमा रहेका उनको परिवारका कसैले चिठी पठाउँदैनथे! छक्क परिन् उनी।   खाममा नाम हेरिन्, हेमन्त मल्ल। सुनेको तर देखादेखा नभएको नाम।   चिठी खोलिन्। लामो पत्रसँगै फोटो पनि रहेछ। उनले पत्रलाई एकातिर पन्छाइन् र फोटोमा आँखा दगुराइन्।   हैट!  …

    विस्तृतमा पढ्नुस्

  • क्रश र लभको भ्रममा परेकी थिएँ : केकी अधिकारी

    क्रश र लभको भ्रममा परेकी थिएँ : केकी अधिकारी

    काठमाडौं: एसएलसी दिएर भर्खर प्लस टू पढ्न थालेकी थिइन् नायिका केकी अधिकारी। ह्वाइट हाउस कलेज पुगेकी उनले पहिलो पटक आफू प्रेममा परेको महसुस गरिन्। कलेजकै एउटा केटाले उनको दिल चोरेको थियो। तर निकै पछि मात्र उनले थाहा पाइन् त्यो आकर्षणलाई 'लभ'को संज्ञा दिदैँ रमाइ रहेकी थिइन् उनी। 'उमेर नै त्यस्तै थियो, कोही मन पर्‍यो त पर्‍यो, केकी सम्झिन्छन्, 'तर अँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell