PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • 'बाहुबली २' मा देखिने छन् शाहरुख खान?

    'बाहुबली २' मा देखिने छन् शाहरुख खान?

    'बाहुबली'का निर्देशक राजामौली अहिले शाहरुख खानलाई 'बाहुबली २' को भूमिकामा ल्याउन लागिपरेका छन्। फिल्म समीक्षकहरु अहिले शाहरुख खानलाई 'बाहुबली २' मा देख्न सकिने सम्भावना रहेको बताउँछन्।   यस फिल्ममा शाहरुखको भूमिका कस्तो हुनेछ भन्ने बारेमा केही पनि जानकारी प्राप्त भएको छैन। 'बाहुबली'का निर्देशक राजामौली अहिले यो योजनामा जुटेका हुन्। यदि शाहरुखले यो प्रस्ताव माने भने 'बाहुबली २' को क्रेज निकै…

    विस्तृतमा पढ्नुस्

  • बूढानिलकण्ठमा २५ वर्षकी युवतीको शव भेटियो

    काठमाडौँ : बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ ठूलो गाउँमा एक युवती मृत अवस्थामा भेटिएकी छिन्। अन्दाजी २५ वर्षकी ती युवतीको सनाखत हुन सकेको छैन। स्थानीयले खबर गरेपछि महानगरीय प्रहरी प्रभाव  बूढानिलकण्ठको टोली आइतबार घटनास्थल पुगेको थियो। मृत शरीर र घटनास्थलको चेकजाच गर्दा कुनै परिचय खुल्ने कागजपत्र फेला नगरेको प्रभागका प्रहरी निरीक्षक रमेश बहादुर पालले बताए। पालले भने, 'अनुसन्धान भइरहेको छ,…

    विस्तृतमा पढ्नुस्

  • विप्लव-माओवादीका कार्यक‍र्ताद्वारा​ त्रिवि प्राध्यापक सुधा त्रिपाठीको गाडीमा आगजनी

    विप्लव-माओवादीका कार्यक‍र्ताद्वारा​ त्रिवि प्राध्यापक सुधा त्रिपाठीको गाडीमा आगजनी

    काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका छन्। ललितपुरको शंखमुलस्थित युएन पार्क नजिकै त्रिपाठी चढेको बा २ च ५६६० नम्वरको गाडीमा आगजनी गरिएको हो।  युएन पार्कनजिकै माओवादी कार्यक्रताले पेट्रोल छर्केर आगो लगाएका हुन्। 'करिब १० बजेतिर पार्क नजिकैबाट म विश्वविद्यालय जाँदै थिएँ। गाडीको स्पिड पनि कम थियो। दुई…

    विस्तृतमा पढ्नुस्

  • पाउलोले भने, 'यो फिल्मका लागि शाहरुखले ओस्कार पाउनुपर्थ्यो'

    पाउलोले भने, 'यो फिल्मका लागि शाहरुखले ओस्कार पाउनुपर्थ्यो'

    विश्व प्रसिद्ध लेखक पाउलो कोएलोले बलिउड अभिनेता शाहरुख खान ओस्कार अवार्डको लागि सक्षम अभिनेता भएको बताएका छन्। हालै पाउलो कोएलोले ट्विट गरेर शाहरुखलाई 'माय नेम इज खान' फिल्मको सातौँ वार्षिकोत्सवमा बधाई दिएका थिए। पाउलोले हेरेको यो शाहरुख खानको पहिलो फिल्म हो। उनले भने, 'यो फिल्ममा शाहरुखको अत्यन्तै उत्कृष्ट भूमिका रहेको छ। यदि हलिउडमा भेदभाव भन्ने कुरा थिएन भने शाहरूख खानको फिल्मले…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी प्रकरण : सिलवालको रिटमाथि अर्को आदेश, ढकालको रिटसँगै सुनुवाइ हुने

    आइजिपी प्रकरण : सिलवालको रिटमाथि अर्को आदेश, ढकालको रिटसँगै सुनुवाइ हुने

    काठमाडौं : डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय रोक्न माग गर्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट 'रिट लगाउ' भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले आज रिट लगाउ आदेश दिएको हो।   सिलवालको माग दाबी अनुसार अघिल्लो रिटमा नै आदेश जारी भइसकेकाले उनको रिट लगाउ भएको हो। अब उनको रिटमाथिको सुनुवाइ आगामी ८ गते हुने भएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • फिल्मलाई उद्योग मन्त्रालय मातहत राख्न खोजेको भन्दै फिल्म व्यवसायी विरोधमा

    फिल्मलाई उद्योग मन्त्रालय मातहत राख्न खोजेको भन्दै फिल्म व्यवसायी विरोधमा

    काठमाडौँ : फिल्म व्यवसायीहरुले फिल्म उद्योगलाई औद्योगिक व्यवसाय विधेयकमा समेट्न लागेकोमा विरोध जनाएका छन्। उनीहरुले सञ्चारमन्त्री सुरेन्द्र कार्कीसँग भेट गरी उद्योग मन्त्रालयले ल्याउन लागेको विधेयकले नेपाली चलचित्रको पहिचान नै गुम्ने खतरा बढेको बताएका हुन्। प्रस्तावित विधेयकमा फिल्मलाई सेवामूलक उद्योग तथा सूचना प्रशारण प्रविधि आधारित उद्योगमा राखिएको छ। नेपालको औद्योगिक कानुनले चलचित्र क्षेत्रलाई पहिलेदैखि नै सेवामूलक उद्योगभित्र राख्दै आएको छ तर,…

    विस्तृतमा पढ्नुस्

  • जेठको पहिलो हप्ताभित्रै स्थानीय तहको निर्वाचन : प्रधानमन्त्री प्रचण्ड

    जेठको पहिलो हप्ताभित्रै स्थानीय तहको निर्वाचन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार आगामी वैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध रहेको बताएका छन्।   छैटौं विश्व रेडियो दिवस कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, 'संघीयताको मर्मलाई बुझ्ने सन्दर्भमा हामीकहाँ निकै ठूलो वैचारिक अन्तर रहेको छ, जनताको दैलोमा अधिकार लैजाने, उत्पीडितहरुलाई आत्मसम्मानको अनुभूति गराएर राष्ट्रिय एकता कायम गर्ने संकल्पमा हामी लागेका छौँ।' उनले…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर र डेपुटीको जग्गाजमिन, शेयर-सम्पत्ति कति? सुनमा श्रेष्ठ, सहकारीमा शिवाकोटी

    गभर्नर र डेपुटीको जग्गाजमिन, शेयर-सम्पत्ति कति? सुनमा श्रेष्ठ, सहकारीमा शिवाकोटी

    काठमाडौं : देशकै पुँजी व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंकका गभर्नरसँग कति नगद छ?   २०७२ चैतमा बुझाएको र हालै नेपाल राष्ट्र बैंकको वेबसाइटमा अपलोड गरिएको सम्पत्ति विवरणअनुसार गभर्नर चिरञ्जीवी नेपालसँग १३ लाख ९४ हजार रुपैयाँ नगद छ।   आफू, श्रीमती सुमन नेपाल र छोरी शुभेच्छा नेपालसँगको सम्पत्ति विवरण उनले राष्ट्र बैंकमा बुझाएका हुन्। उनले जग्गा जमिन, सुन चाँदीदेखि शेयरमा गरेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'यो साइनो मायाको' रिलिज अघि सिक्वेल घोषणा

    फिल्म 'यो साइनो मायाको' रिलिज अघि सिक्वेल घोषणा

    काठमाडौं: फिल्म 'यो साइनो मायाको' सार्वजनिक हुनु अघि निर्माण युनिटले फिल्मको सिक्वेल घोषणा गरेको छ। सोमबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा फिल्मको सिक्वेल निर्माण वैशाखबाट सुरु गर्ने बताइएको हो। कार्यक्रममा फिल्मको पहिलो ट्रेलर सार्वजनिक गरियो। लभ स्टोरी फिल्मलाई अरुण कुमार प्रधानले निर्देशन गरेका हुन्। फिल्म निर्माता रामकुमार श्रेष्ठले भने,'माया गर्नेहरुको लागि बनेको फिल्म हो। दर्शकको माया पाउनेमा ढुक्क छौं। अब सिक्वेलको…

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउन माग

    दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउन माग

    काठमाडौँ : स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज सिरहाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ। छलफलमा सहभागीहरुले सिरहामा केही मात्रामा स्थानीय तहको सङ्ख्या थप गरेर भए पनि गुनासो समाधान गर्नुपर्ने सुझाव दिएका छन्।   सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको छलफलमा सहभागी नेकपा (माओवादी केन्द्र) का सांसद् एवम्…

    विस्तृतमा पढ्नुस्

  • आख्यानकार ध्रुवचन्द्र गौतमलाई 'धनमाया कथा सम्मान'

    आख्यानकार ध्रुवचन्द्र गौतमलाई 'धनमाया कथा सम्मान'

    काठमाडौँ : लघुकथा समाजद्वारा स्थापित ‘धनमान कथा सम्मान’बाट पहिलो पटक वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई सम्मान गरिने भएको छ।   सम्मानको राशि १० हजार १०१ रुपैयाँ रहेको छ। कथाकार धनमान श्रेष्ठले लघुकथा समाजलाई अक्षयकोषको रकम उपलब्ध गराएर सो सम्मान स्थापना गरिएको हो। लघुकथा समाजद्वारा कथा र लघुकथाका क्षेत्रका अग्रणी स्रष्टालाई प्रदान गर्ने गरी विभिन्न पाँच सम्मान तथा पुरस्कार स्थापना गरेर…

    विस्तृतमा पढ्नुस्

  • जोए रुट इंगल्याण्डको नयाँ टेष्ट कप्तानमा नियुक्त

    जोए रुट इंगल्याण्डको नयाँ टेष्ट कप्तानमा नियुक्त

    जोए रुट इंगल्याण्डको नयाँ टेष्ट क्रिकेट टीमको कप्तान नियुक्त भएका छन्। गत साता कप्तान एलेस्टर कुकले टेष्ट टीमको कप्तानीबाट राजिनामा दिएपछि इंगल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले सोमबार रुटलाई कप्तान चयन गरेको हो। यसअघि नै रुटलाई कप्तान बनाउनेबा बोर्डले छलफल गरिरहेको थियो। २५ वषे रुटले २०१५ देखि कुकलाई उपकप्तान बनेर साथ दिएका थिए। अब रुटलाई बेन स्टोक्सले साथ दिनेछन्। 'रुट हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई

    गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई

    वीरगन्ज : छैटौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ।   सांसद् अनिल रुँगटाले एक समारोहबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा शर्मालाई सो पुरस्कार प्रदान गरे। आधा तोला सुनको मेडल र प्रमाणपत्र प्रदान गर्दै सांसद् रुँगटाले माला पहिर्‍याएका थिए।   सम्मानपछि बोल्दै प्रतिष्ठानलाई जीवन्त राख्न गोतामे पत्रकारिता पुरस्कारको अक्षयकोषमा आफनो तर्फबाट सक्दो सहयोग गर्ने रुँगटाले…

    विस्तृतमा पढ्नुस्

  • ज्यान जोखिममा राखेर खिचेको फोटोले जित्यो वर्ल्ड प्रेस फोटो अफ दि इयर अवार्ड

    ज्यान जोखिममा राखेर खिचेको फोटोले जित्यो वर्ल्ड प्रेस फोटो अफ दि इयर अवार्ड

    त्यो दिन अमेरिकी न्युज एजेन्सी एपीको टर्कीको राजधानी अंकारास्थित कार्यालयमा काम गर्ने बुर्हान ओज्बिलिसीलाई नजिकै हुन लागेको फोटो प्रदर्शनीमा आउन आधिकारिक निम्तो थिएन। रुसका राजदूतले उद्घाटन गर्न लागेको छ फोटो प्रदर्शनी भन्ने पनि उनलाई थाहा थिएन।  एक जना साथीले उनलाई त्यता भेटौँ भनेको भरमा उनी अफिसमा एडिट गरिरहेको काम छाडेर त्यता लम्किएका थिए। संयोगले नै उनी घटनास्थलमा पुगेका थिए।  उनी…

    विस्तृतमा पढ्नुस्

  • खेलाडी सम्मानमा सरकारको असमान व्यवहार, खेलाडी र प्रशिक्षकलाई किन भेदभाव?

    खेलाडी सम्मानमा सरकारको असमान व्यवहार, खेलाडी र प्रशिक्षकलाई किन भेदभाव?

    काठमाडौं : गत नोभेम्वरमा एएफसी सोलिडाटिरी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले सोमबार नगदसहित सम्मान गरेको छ।   च्याम्पियन बनेको टोलीलाई करिब ३ महिनापछि नगद प्रदान गरिएको हो। सरकारले यसअघि पनि खादा र माला लगाएर सम्मान गरेको थियो। यस्तै नगद प्रदान गर्ने क्रममा पनि सरकारले खेलाडी र प्रशिक्षकलाई भेदभाव गरेको देखियो।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • ​पत्रकार महासंघमा सदस्यता विवाद बढ्यो : केन्द्रीय कार्यालयमा युनियनले लगायो ताला

    ​पत्रकार महासंघमा सदस्यता विवाद बढ्यो : केन्द्रीय कार्यालयमा युनियनले लगायो ताला

    काठमाडौः गैर पत्रकारलाई सदस्यता दिएको भन्दै नेपाल प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। राजनीतिक आस्थाको आधारमा क्रियशील पत्रकारलाई सदस्यता नदिई विधान विपरीत अधिवेशन गर्ने शड्यन्त्र गरेको भन्दै युनियन अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा गएको टोलीले महसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो। वार्ताबाट समस्या समाधानको पहल गर्दा महासंघ नेतृत्व गैर जिम्मेवार भई सम्पर्कबाहिर गएको भन्दै युनियन नेतृत्वले महासंघमा तालाबन्दी गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • एन्फाद्धारा प्रधानमन्त्रिसमक्ष रंगशाला निर्माण र एसियन कप छनोटका लागि आर्थिक सहयोग गर्न माग

    काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड समक्ष रंगशाला निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन अवश्यक आर्थिक सहयोग गरिदिन माग गरेको छ। सोमबार एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठले प्रचण्डसमक्ष उक्त माग पत्र पेश गरेका छन्। गत बर्ष २०७२ बैशाख १२ गतेका दिन देशमा गएको महाभुकम्पका कारणले देशको एक मात्र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको दशरथ रंगशाला समेत क्षत्रीग्रस्त…

    विस्तृतमा पढ्नुस्

  • आइटिएफ टेनिस सर्किट-२ सुरु : राणा दिदीबहिनी र समरक्षक दोस्रो चरणमा

    काठमाडौं : नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिप अन्तर्गत सर्किट–२ सोमबार सुरु भएको छ। पहिलो दिन महिला एकलमा नेपालकी मायांका राणा, माहिका राणा र प्रेरणा कोइरालाले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन्। पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य दोस्रो चरणमा पगे। माहिकाले भारतकी मिसा सुदलाई सोझो सेटमा ६–३, ६–४, मायांकाले भारतकी अनिका कनानलाई ६–३, ६–१ र प्रेरणाले भारतकी जाई…

    विस्तृतमा पढ्नुस्

  • नयाँ आइजी चयनमा विवाद बढेकोमा उपेन्द्रकान्तले चित्त दुखाए

    नयाँ आइजी चयनमा विवाद बढेकोमा उपेन्द्रकान्तले चित्त दुखाए

    काठमाडौं : अवकास पाएर घर जाँदाजाँदै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी नेतृत्वचयनमा बढिरहेको विवादप्रति अशन्तुष्टि जनाउँदै ब्यक्तिगत हितकालागि संगठनलाई अनिर्णयको बन्दी बनाउँदा संगठनलाई हित नहुने बताएका छन्। ३ वर्ष २ महिना नेपाल प्रहरीको प्रमुख भएका उनले ३० वर्षिय सेवा अवधिका कारण सोमबारबाट अवकास पाएका हुन्। सोमबार बेलुका १२ वजेबाट उनको अवकास समय शुरु हुन्छ। उनीसँगै प्रहरीका ११ जना एआइजीले समेत…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रपतिले सात दलका नेतालाई पढाइन् सात पाठ

    ​राष्ट्रपतिले सात दलका नेतालाई पढाइन् सात पाठ

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रमुख दलका नेताहरुलाइ डाकेर पाठ पढाएकी छिन्। उनले संविधानको विषय र राजनीतिक दलहरुबीच सहकार्यको आवश्यकताबारे लिखित पाठ पढेर सुनाएकी हुन्। उनले निर्वाचनको विकल्प नभएको भन्दै गम्भीर बन्न दलहरुलाई आग्रह गरिन्। राष्ट्रपतिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक दलका नेताहरुलाइ डाकेकी थिइन्। शितल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell