PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • फिल्म प्रचारका लागि ज्याकी च्याङ भारतमा

    फिल्म प्रचारका लागि ज्याकी च्याङ भारतमा

    ज्याकी च्याङ फिल्म 'कुङ फु योगा'को प्रदर्शन तयारीका लागि सोमबार भारत पुगेका छन्। सोनु सूधसँग स्क्रिन सियार गर्ने तयारीमा रहेका च्याङलाई आज फिल्म युनिटले भारतिय शैलीमा स्वागत गरेको हो। पहिलो इन्डो-चाइनिज प्रोडक्शनमा बन्न लागेको फिल्म 'कोङफू योगा'को प्रचारका लागि मुम्बई पुगेका ज्याक्कीलाई फूल माला र अबिरको टिका सहित स्वागत भएको टाइम्स अफ इन्डियाले जनाएको छ। ज्याक्कीलाई हेर्नका लागि इयरपोर्ट बाहिर…

    विस्तृतमा पढ्नुस्

  • आकस्मिक कोष विधेयक सदनमा प्रस्तुत

    काठमाडौँ : व्यवस्थापिका संसद्को आजको बैठकमा सङ्घीय आकस्मिक कोष विधेयक, २०७३ प्रस्तुत गरिएको छ।   अर्थमन्त्री कृष्णबहादुर महराको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले उक्त विधेयक प्रस्तुत गरेका थिए।   यसअघि उक्त प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उनले भूकम्प, आगलागी, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप र दैवी विपत्तिका समयमा तत्काल खर्च गर्न आकस्मिक कोषसम्बन्धी व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप विजेता कोच डेभ वाटमोरले नेपाली क्रिकेटरलाई प्रशिक्षण दिने

    विश्वकप विजेता कोच डेभ वाटमोरले नेपाली क्रिकेटरलाई प्रशिक्षण दिने

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल अन्तर्गत केन्यासँगको खेलअघि नेपाली क्रिकेटरलाई विश्वकप विजेता अष्ट्रेलियन कोच डेभ वाटमोरले विशेष प्रशिक्षण दिने भएका छन्।  सन् १९९६ को विश्वकप विजेता कोच वाटमोरले आगामी बुधबारदेखि १५ दिनसम्म नेपाली क्रिकेटरलाई प्रशिक्षण दिनेछन्। नेपाल र केन्याबीचको खेल आगामी मार्च ११ र १३ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। ब्याट एण्ड बल फाउण्डेशन बिटुएफले उनलाई नेपाली नेशनल…

    विस्तृतमा पढ्नुस्

  • समावेशी आर्थिक विकासका लागि आर्थिक विकेन्द्रीकरण

    काठमाडौँ : समावेशी आर्थिक विकासका लागि नीतिगत सुधार एवम् सहरकेन्द्रित आर्थिक गतिविधिलाई विकेन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र एसियाली विकास बैंकले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रमका वक्ताले आर्थिक तथा सामाजिक असमानतालाई कम गर्न स्रोत परिचालनमा ध्यान दिनुपर्ने बताएका हुन्। समावेशीताका लागि राज्यले सामाजिक सुरक्षाका क्षेत्रमा ठूलो लगानी गरे पनि त्यसलाई व्यवस्थित बनाउन नसक्दा अपेक्षित…

    विस्तृतमा पढ्नुस्

  • ​फेरि एक होलान् सुजैन खान र ऋतिक रोशन ?

    ​फेरि एक होलान् सुजैन खान र ऋतिक रोशन ?

    सन् २०१४ देखि कानुनी रुपमा भिन्न भएका बलिउड जोडी सुजैन खान र ऋतिक रोशन केही समययता सार्वजनिक रुपमा निकट भएको देखिन्छ। ऋतिक रोशनले मिडियासँग आफ्नो र सुजैनको १३ वर्ष लामो सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए। दुई छोरा रेहान र रिधान रोशनका लागि भेटघाटलाई निरन्तरता दिने जोडीले बताएका थिए। त्यसैले पारिवारिक जमघटमा यि दुईसँगै देखिदै आएका हुन्। यो पूर्व जोडीले…

    विस्तृतमा पढ्नुस्

  • मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना मर्मत गर्न जर्मनी इच्छुक

    काठमाडौँ : जर्मनीले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको मर्मत एवम् पर्यटन तथा सांस्कृतिक सम्पदा संरक्षणमा चासो देखाएको छ। वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई नेपालका लागि जर्मनेली राजदूत माथिया मेयेरले आज भेटी जलविद्युत् आयोजनाको मर्मतसम्भार गर्न जर्मनेली सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले जानकारी दिए। राजदूतले जर्मनी नेपालको व्यापार, पर्यटन र सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रीले बुझेको प्रतिवेदन १८ दिनसम्म मन्त्रिपरिषदमा पुगेन

    प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रीले बुझेको प्रतिवेदन १८ दिनसम्म मन्त्रिपरिषदमा पुगेन

    काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह पुन: संरचना आयोगको प्रतिवेदन अझै मन्त्रिपरिषदमा आइनपुगेको बताएका छन्। स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकमाथि संसदको राज्य व्यवस्था समितिमा छलफलका क्रममा निधिले भने– 'आयोगको प्रतिवेदन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तहसम्म प्राप्त भएको छ। तर मन्त्रिपरिषदमा आइपुगेको छैन।' २२ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री निधिको उपस्थितिमा आयोगले मन्त्रिपरिषद्को बैठक बस्ने…

    विस्तृतमा पढ्नुस्

  • डेविड वार्नरलाई एलन बोर्डर अवार्ड, मिचेल स्टार्क टेष्ट क्रिकेटर अफ दि इअर

    डेविड वार्नरलाई एलन बोर्डर अवार्ड, मिचेल स्टार्क टेष्ट क्रिकेटर अफ दि इअर

    अष्ट्रेलियन क्रिकेट टीमका कप्तान डेविड वार्नरलाई यस वर्षको एलान बोर्डर मेडल अवार्ड प्रदान गरिएको छ। गत वर्ष गरेको उत्कृष्ट प्रदर्शनको आधारमा वार्नरलाई लगातार दोस्रो पटक उक्त अवार्ड प्रदान गरिएको हो।  ​सन्क्रि २००० देखि क्रिकेट अष्ट्रेलिया र अष्ट्रेलियन क्रिकेटर्स एसोसिएसनले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गर्दै अाएको छ।  वार्नरले लगातार दोस्रो वर्ष अवार्ड जित्ने क्रममा कप्तान स्टिभ स्मिथ र मिचेल स्टार्कलाई…

    विस्तृतमा पढ्नुस्

  • स्वच्छ वातावरण कायम गर्न माग गर्दै मुद्दा

    काठमाडौँ : संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने माग गर्दै वातावरणीय विकास तथा संरक्षण कानून मञ्चले आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।   सरकारले र सम्बन्धित निकायले प्रत्येक जनताको स्वच्छ वातावरण र स्वस्थ रुपमा बाँच्न पाउने हकलाई संरक्षण नगरेको जनाउँदै मञ्चका अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठले आज निवेदन दिएका हुन्।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सम्बन्धित मन्त्रालय, विभाग…

    विस्तृतमा पढ्नुस्

  • ​आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा, फाइनल प्रवेशका लागि आयोजक सहारासँग भिड्ने

    पोखरा : विभागीय क्लब नेपाल आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान भरत खवास र नवयुग श्रेष्ठले दोस्रो हाफमा गरेको गोलको मद्दतमा आर्मीले झापा एघारलाई २-० ले पराजित गरेको हो।  पोरखा रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आर्मीले दुई गोल गर्यो। आर्मीको लागि नवयुगले ४७ औं तथा भरतले ७० औं मिनेटमा गोल गरेका थिए। …

    विस्तृतमा पढ्नुस्

  • एएफसी एसियन कप छनोटको ड्र सार्वजनिक : नेपाल, फिलिपिन्स, ताजिकिस्तान र यमन एउटै समूहमा

    एएफसी एसियन कप छनोटको ड्र सार्वजनिक : नेपाल, फिलिपिन्स, ताजिकिस्तान र यमन एउटै समूहमा

    काठमाडौं : सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपको लागि अन्तिम चरणको ड्र सार्वजनिक गरिएको छ। युर्एइमा सोमबार भएको ड्र अनुसार नेपाल समूह एफ मा परेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स, ताजिकिस्तान र यमन छन्। नेपाल पट डी मा थियो भने फिलिपिन्स पट ए, ताजिकिस्तान पट बी तथा यमन पट सी मा रहेको थियो। २४ टोलीलाई विभिन्न ४ पटम…

    विस्तृतमा पढ्नुस्

  • अखाद्य पेय पदार्थ नष्ट

    काठमाडौँ : आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा गरेको नियमित अनुगमनका क्रममा आज ठूलो परिमाणमा अखाद्य पेय पदार्थ नष्ट गरेको छ। गोङ्गबुस्थित मानन्धर स्टोरबाट १४ बोतल कोक र सात बोतल जूस, न्यू शक्ति स्टोरबाट म्याद नाघेको १६ बोतल पेयपदार्थ तथा नारायण ढकाल नामक पसलबाट पनि लेबल र मूल्यसूची नभएको पाँच बोतल पेय पदार्थ नष्ट गरिएको विभागका…

    विस्तृतमा पढ्नुस्

  • ​क्याडी गल्फ म्याचमा आरएनजिसीले गोकर्णलाई हरायो

    काठमाडौं : रोएल नेपाल गल्फ क्लबले क्याडी म्याच प्ले गल्फ टुर्नामेन्टमा गोकर्ण गल्फ क्लबलाई पराजित गरेको छ। सोमबार आरएनजिसीमा सम्पन्न खेलमा होम टीमले ७.३ प्वाइन्ट स्कोर गर्यो भने गोकर्ण गलफ क्लबले ३.५ स्कोर मात्र गर्न सक्यो। दुई क्लबका क्याडीबीच कूल ११ म्याच खेलाइएको थियो। आरएनजिसीका दिनेश नगरकोटी र रितेश सिग्देल बेस्ट विनिङ जोडी बने। उनीहरुले गोकर्ण क्लबका दीपक थापा र…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ एसियन कप छनोटमा नेपालको खेल तालिका

    यस्तो छ एसियन कप छनोटमा नेपालको खेल तालिका

    काठमाडौं : सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपको लागि सोमबार अन्तिम चरणको छनोटको खेल तालिका सार्वजनिक गरिएको छ।  जसमा नेपाल, फिलिपिन्स, ताजिकिस्तान र यमनसँगै समूह एएफमा परेको छ।  कूल २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरिएको हो। यसबाट प्रत्येक समूहको शीर्ष दुईमा रहने कूल १२ टोली एसियन कपको लागि छनोट हुनेछन्। यसअघि नै एसियाका…

    विस्तृतमा पढ्नुस्

  • महिला सांसदलाई फोनमा दुर्व्यवहार गरेको आरोपमा एसपी हेडक्वार्टर तानिए

    महिला सांसदलाई फोनमा दुर्व्यवहार गरेको आरोपमा एसपी हेडक्वार्टर तानिए

    काठमाडौं : महिला सांसदलाई फोनमा दुर्व्यवहार गरेको आरोपमा महोत्तरीका एसपी नलप्रसाद उपाध्याय कारवाहीका लागि प्रहरी प्रधान कार्यालय तानिएका छन्।  सत्ता सहयोगी दल नेपाली कांग्रेसकी एक महिला सांसदलाई मध्यरात फोन गरेर अश्लील शब्द प्रयोग गरेको आरोपमा एसपी उपाध्यायलाई कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले सोमबार हेडक्वार्टर तानेको हो। नेपाल प्रहरीका प्रवक्ता ठाकुरप्रसाद ज्ञवालीले उपाध्यायलाई हेडक्वार्टरले जिल्लाबाट केन्द्रमा बोलाएको पुष्टि गरे। तर उनले…

    विस्तृतमा पढ्नुस्

  • भारतीय अभिनेत्रीविरुद्ध विजुली चोरीको आरोप,प्रहरी चौकीमा उजुरी दर्ता

    भारतीय अभिनेत्रीविरुद्ध विजुली चोरीको आरोप,प्रहरी चौकीमा उजुरी दर्ता

    मुम्बई : कुनै जमानाकी चर्चित भारतीय अभिनेत्री रति अग्निहोत्रीमाथी विजुली चोरीको आरोप लागेको छ। उनले आफ्नो फ्ल्याटमा रहेको विजुलीको मिटरमा चलाएर ४८ लाख ९६ हजार रुपैंयाको बिजुली चोरी गरेको भन्दै उनी र उनको श्रीमान् बिरबानी विरुद्ध बिजुली चोरीको उजुरी दर्ता भएको हो। रति सन् ८० ताकाकी  चर्चित अभिनेत्री हुन्। प्रहरीका अनुसार रति मुम्बइको बर्लीको नेहरु प्लेनेटेरियम नजिकैको स्टर्लिङ्ग सी फेस अपार्टमेन्टमा बस्दै…

    विस्तृतमा पढ्नुस्

  • नेपाली चेली तेरियाले जितिन् भारतीय डान्सिङ् शो झलक दिखलाजाको ट्रफी

    नेपाली चेली तेरियाले जितिन् भारतीय डान्सिङ् शो झलक दिखलाजाको ट्रफी

    नेपाली चेली तेरिया मगरले भारतिय डान्सिङ् रियालिटी शो झलक दिखलाजा जितेकी छिन्। कलर्स टेलिभिजनमा शनिवार प्रशारण भएको फाइनल प्रतियोगितामा उनले आफ्ना प्रतिष्पर्धीलाई उछिन्दै विजेता घोषित भएकी हुन्। रुपन्देही रुद्रपुरकी उनले यस अगाडि  जिटिभीमा प्रशारण भएको अर्को डान्सिङ् रियालिटी शो डान्स इन्डिया डान्स सिजन-३ को उपाधि जितेकी थिइन्। झलकमा भोटको आधारमा प्रतियोगिताको विचमा निस्किएकी उनी वाइल्ड कार्ड मार्फत पुन प्रतियोगितामा फर्किन…

    विस्तृतमा पढ्नुस्

  • झलक विजेता नेपाली चेली तेरियाको भारतीय डान्सिङ् शो यात्रा : हेर्नुस ८ तस्विरमा

    झलक विजेता नेपाली चेली तेरियाको भारतीय डान्सिङ् शो यात्रा : हेर्नुस ८ तस्विरमा

    डान्स इन्डिया डान्सबाट भारतीय डान्सिङ रियालिटी शोमा पुगेकी नेपाली चेली तेरिया मगरको पहिलो प्रयास नै सफल भयो। डिआइडी च्याम्प्सको रुपमा डान्सिङ यात्रामा सक्रिय रहेकी उनी भारतीय डान्सिङ सेलिब्रिटी छानिने कलर्स टिभीको चर्चित शो झलक दिखलाजाको ९ औं श्रृंखलाका लागि चयन भइन्। प्रतियोगितामा अगाडि बढ्नेक्रममा उनी विचैमा प्रतियोगिताबाट बाहिर भए पनि पुन वाइल्डकार्ड मार्फत फर्किइन् र आखिर विजेतानै भइन्। कस्तो थियो…

    विस्तृतमा पढ्नुस्

  • ​एउटाको मुद्दामा अर्कैलाई पक्राउ, नाम मिल्दा बिना कसुर १२ दिन थुनामा

    ​एउटाको मुद्दामा अर्कैलाई पक्राउ, नाम मिल्दा बिना कसुर १२ दिन थुनामा

    खोटाङ : जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ।  गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका डिकुवा–६ का नरबहादुर मगरलाई शनिबार जिल्ला अदालत, खोटाङले तत्काल छाड्न प्रहरीलाई निर्देशन दिएको हो।  डिकुवा–२ का नरबहादुर मगरलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले सोही नामथर भएका डिकुवा–६ का…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकाले छुटाए अभिभावकको कुलत

    बेनी (म्याग्दी) : घरमा आमाबाबुको निगरानीमा रहनुपर्ने बालबालिकाले उल्टै अभिभावकको बानी व्यवहारमा परिवर्तन ल्याई समाजका लागि सकारात्मक सन्देश दिएका छन्।  म्याग्दी जिल्लाको बेनी नगरपालिकालगायत अन्य तीन गाविसका बाल विकास केन्द्रमा रहेका ६५ भन्दा बढी बालबालिका अहिले आफ्ना अभिभावकका लागि मार्गदर्शक बनेका छन्। उनीहरुले घरपरिवार र विद्यालयमा मात्रै होइन समाजमा नै अविश्वसनीय परिवर्तन ल्याएका बालजागृति प्रावि बगुवाखोलाका प्रधानाध्यापक भक्त कार्कीले बताए। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell