PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • महोत्सव प्रचार गर्न कालीगण्डकी सरसफाइ

    फलेवास (पर्वत) : पर्वत उद्योग वाणिज्य संघले महोत्सवको प्रचार गर्न कालीगण्डकी नदी सरसफाइ गरेको छ।  महोत्सवका अवसरमा दैनिकजसो ¥याफ्टिङ (जलयात्रा) समेत व्यवस्था गरिएकाले शनिबार पर्वतको खनियाँघाटदेखि नयाँपुलसम्म सरसफाइ गरिएको हो।  जिल्लाका सांसद, राजनीतिक दलका प्रमुख, कार्यालय प्रमुखहरु, उद्योगी, व्यवसायी, पत्रकारलगायतको सहभागितामा कालीगण्डकी नदी सरसफाइ तथा डस्टविन राख्ने काम सम्पन्न भएको पर्वत उद्योग वाणिज्य संघले जनाएको छ।  यही माघ १३ देखि…

    विस्तृतमा पढ्नुस्

  • ​बेनी–जोमसोम सडकमा यातायात सिन्डिकेट तोडियो, यात्रुलाई सहज

    मुस्ताङ : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ।  सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्रयाक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा…

    विस्तृतमा पढ्नुस्

  • ​भारतमा रेल दुर्घटना : कम्तीमा २३ को मृत्यु एक सयभन्दा बढी घाइते

    ​भारतमा रेल दुर्घटना : कम्तीमा २३ को मृत्यु एक सयभन्दा बढी घाइते

    एजेन्सी :भारतको आन्द्र प्रदेशको बिजयनगर जिल्लाको कुनेरु रेल्वे स्टेशन नजिकै रेल दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ। दुर्घटनामा परी १०० भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। स्थानीय अधिकारीको भनाई उद्रृत गर्दै बिबिसी हिन्दीले मर्नेको संख्या बढ्न सक्ने उल्लेख गरेको छ। हिराखण्ड एक्सप्रेस नामक उक्त रेल गएराति ११ बजे दुर्घटनामा परेको हो। आन्द्र प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रामोसको दुई गोलमा रियल मड्रिडको जित, शीर्ष स्थानमा ४ अंकको अग्रता

    ला लिगा : रामोसको दुई गोलमा रियल मड्रिडको जित, शीर्ष स्थानमा ४ अंकको अग्रता

    सर्गियो रामोसको दुई गोलको मद्वतमा रियल मड्रिडले ला लिगामा मालागालाई २-१ ले पराजित गरेको छ।  घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा फेरी एकपटक रामोस नायक बन्दा रियल ३ अंक जोड्न सफल भयो।  पहिलो हाफमै २ गोल गर्दै रोमोसले रियललाई २-० अग्रता दिलाएका थिए। मालागाका लागि दोस्रो हाफमा जुअनपीले १ गोल फर्काएपटि हार टार्न पर्याप्त भएन।  जितपछि लिग लिडर रियलको २१…

    विस्तृतमा पढ्नुस्

  • ​उच्च अदालत न्यायाधीश नियुक्ति प्रकरण : सरकारी वकिलद्वारा बहस बहिष्कार

    काठमाडौं : उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सरकारी वकिलले आजबाट इजलास बहिष्कार गरेका छन्। सरकारी वकिलहरुले जिल्ला तहदेखि सर्वोच्च अदालतमा सरकारका तर्फबाट मुद्दामा प्रतिरक्षा गर्ने छैनन्। न्यायाधीकरणमा समेत उनीहरुले बहस बहिष्कार गरेका हुन्। पुस २८ गते भएको ८० जना उच्च अदालतका न्यायाधीश सिफारिसमा सरकारी वकिलबाट नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदी मात्र परेका थिए। सरकारी वकिलबाट एक मात्र न्यायाधीशमा सिफारिस भएपछि महान्यायाधिवक्ता…

    विस्तृतमा पढ्नुस्

  • ​लुक्ला बिमानस्थलमा माइकिङ सेवा समेत भएन, यात्रुलाई अन्योल

    सोलुखुम्बु : नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन्।  पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन/चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन्। यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका…

    विस्तृतमा पढ्नुस्

  • शिलान्यास भएको एक वर्ष बित्दा पनि अस्पतालको काम सुरु भएन

    पाँचथर : पाँचथर र धनकुटाको सिमाना ६ नं बुधबारेमा एक वर्षअघि शिलान्यास भए पनि अहिलेसम्म महेन्द्रनारायण निधि अस्पतालको निर्माण कार्य सुरु हुन नसक्दा त्यस क्षेत्रका स्थानीयवासी निराश बनेका छन्।  नेपाली काग्रेसका नेता स्व महेन्द्रनारायण निधिको नाममा बन्न लागेको अस्पतालको वर्तमान उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एक वर्षअघि शिलान्यास गरेका थिए।  अस्पताल निर्माण समितिका अध्यक्ष सोमनाथ दाहालको अहिलेसम्म अत्तोपत्तो नभएको र…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : रुनीले तोडे चार्ल्टनको सर्बाधिक गोलकर्ताको कीर्तिमान, म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

    प्रिमियर लिग : रुनीले तोडे चार्ल्टनको सर्बाधिक गोलकर्ताको कीर्तिमान, म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

    वायन रुनीले म्यानचेष्टर युनाइटेडको लागि सर्बाधिक गोलकर्ताको कीर्तिमान राखेको दिन युनाइेटडले स्टोक सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छ। दोस्रो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रुनीले युनाइेटडको लागि कीर्तिमानी २५० औं गोल गरेका हुन्। १ गोलले पछि परेको अवस्थामा रुनीले गोल गर्दै खेल बराबरी गरेका हुन्।  उनले सर बबी चार्ल्टनको २४९ गोलको रेकर्ड तोडका हुन्। ४ दशकअघिको…

    विस्तृतमा पढ्नुस्

  • क्याम्पसलाई १० लाख बराबरको जग्गा दान

    इलाम : इलाम एकतप्पा–३ का एक समाजसेवीले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा क्याम्पसका लागि १९ रोपनीभन्दा बढी जग्गा दान दिएका छन्।  एकतप्पा–३ का पुष्पनारायण श्रेष्ठले आफ्ना स्वर्गीय बुबा चन्द्रबहादुर र आमा लीलामायाको स्मृतिमा एकतप्पा बहुमुखी क्याम्पसका लागि रु १० लाख मूल्य पर्ने जग्गा दान दिएका हुन्।  जग्गाबाट प्राप्त आम्दानीले बहुमुखी क्याम्पस सञ्चालनका लागि ठूलो टेवा पुग्ने क्याम्पस प्रमुख तीर्थराज मिश्रले बताए। …

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको दुर्गम क्षेत्रमा चिकित्सक अभाव, सेवा प्रभावित

    बाबियाचौर (म्याग्दी) : म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको अभाव भएको छ।  चारवटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन्। अधिकांश स्वास्थ्य संस्थामा प्रमुखविहीन छन् । दरबन्दीअनुसारका प्राविधिकको पदपूर्ति नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित भएका मुनाका यामबहादुर भण्डारीले बताए।  छजनाको दरबन्दी भएको मुना स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगीसहित दुईजना मात्र छन्। ‘एक÷एकजना हेल्थ…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलको पराजय, म्यान सिटी र टोटनहमको बराबरीले चेल्सीलाई फाइदा

    प्रिमियर लिग : लिभरपुलको पराजय, म्यान सिटी र टोटनहमको बराबरीले चेल्सीलाई फाइदा

    लिभरपुलको स्वान्सी सिटीसँग पराजय, म्यानचेष्टर सिटी र टोटनहमबीचको खेल बराबरी रोकिनुले शीर्ष स्थानको चेल्सीलाई उपाधि होडमा फाइदा मिलेको छ। प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा लिभरपुल घरेलु मैदानमै स्वानसी सिटीसँग ३-२ ले पराजित भयो। अर्को खेलमा टोटनहमले २ गोलले पछि परेको अवस्था उल्टाउँदै सिटीसँग २-२ गोलको बराबरी खेल्यो। बराबरीपछि २२ खेलबाट ४६ अंक जोडेको टोटनहम दोस्रो स्थानमा कायमै रहेपनि शीर्ष स्थानको…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरी ए : एसी मिलानलाई हराउँदै नेपोली दोस्रो स्थानमा, युभेन्ट्ससँगको अंक दुरी छोट्टियो

    इटालियन सिरी ए : एसी मिलानलाई हराउँदै नेपोली दोस्रो स्थानमा, युभेन्ट्ससँगको अंक दुरी छोट्टियो

    एसी मिलानलाई पराजित गर्दै एएससी नेपोली इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लेको छ। सिरी ए अन्तर्गत शनिबार भएको खेलमा नेपालीले मिलानलाई उसैको मैदानमा २-१ ले हरायो।  जितसँगै नेपोलीले सिरी ए मो अपराजित खेल संख्या १० पुर्‌याएको छ। पहिलो हाफको ९ मिनेट भित्रै लरेन्जो इनसिग्ने र जोस मारिया कालेजोनला गोल गर्दै नेपालीलाई २-० को अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • ​भक्तपुरका भूकम्पपीडितलाई आजबाट पहिलो किस्ता ५० हजार वितरण

    ​भक्तपुरका भूकम्पपीडितलाई आजबाट पहिलो किस्ता ५० हजार वितरण

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भक्तपुरका भूकम्पपीडितलाई आवास निर्माणका लागि आजबाट पहिलो किस्ता रकम उपलब्ध गराएको छ। उपत्यकाको लाभग्राही सूची संकलनपछि प्राधिकरणले पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराएको हो। प्राधिकरणले काठमाडौंका भूकम्पपीडितलाई यसअघि नै पहिलो किस्ता रकम उपलव्ध गराउने प्रक्रिया सुरु गरिसकेको छ। पहिलो चरणमा ५० हजारका दरले आठ हजार परिवारलाई रकम पठाइएको प्राधिकरणका सहायक प्रवक्ता भीष्मकुमार भुसालले पहिलोपोस्टलाई जानकारी…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : होफेनहेइमको अपराजित यात्रा कायमै, लेइपजिग र डर्टमण्डको जित

    बुण्डेसलिगा : होफेनहेइमको अपराजित यात्रा कायमै, लेइपजिग र डर्टमण्डको जित

    होफेनहेइमले जर्मन बुण्डेसलिगामा अपराजित यात्रा कायमै राखेको छ। बुण्डेसलिगमा यस सिजन अपराजित एक्लो टोली होफेनहेइमले अग्सवर्गलाई २-० ले पराजित गर्दै अपराजित यात्रालाई १७ खेलसम्म पुर्‌याएको हो। यसक्रममा होफेनहेइमले ७ खेल जितेको छ भने १० खेल बराबरी खेलेको छ। होफेनहेइमको जितमा सान्ड्रो वागनर र आन्द्रे क्रामारिकले एक एक गोल गरे। जितपछि १७ खेलबाट ३१ अंकसहति होफेनहेइम तेस्रो स्थानमा छ।  यस्तै बुण्डेसलिगाकै…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'डाइङ क्यान्डल'को गीतमा दिदी भाइको संवाद

    फिल्म 'डाइङ क्यान्डल'को गीतमा दिदी भाइको संवाद

    काठमाडौं: फिल्म डाइङ क्यान्डलको 'ए मेरो प्यारो भाइ' बोलको गीत सार्वजनिक भएको छ। शर्मिला अधिकारीको शब्द रहेको गीतमा शर्मिला स्वयंम र रमन थामीले स्वर दिएका छन्। गीतले दिदी भाइबीचको संवाद प्रस्तुत गरेको छ। भाईको हेरचाहमा दिदीले गर्ने योगदाननै फिल्मको लगलाइन हो।   मुख्य महिला पात्रको मनोदशा, मूल्य र समवेदनालाई फिल्मको कथाले प्रष्ट्याउने प्रयास गर्छ। महिलाको भूमिकामा सिर्जना सुब्बा देखिएकी छिन्। फिल्ममा सिर्जनासँगै…

    विस्तृतमा पढ्नुस्

  • सिग्द्यालको पुस्तक 'नेपाल छिमेक र विश्व' सार्वजनिक

    सिग्द्यालको पुस्तक 'नेपाल छिमेक र विश्व' सार्वजनिक

    काठमाडौं : कृष्णप्रसाद सिग्द्यालद्वारा लिखित 'नेपाल छिमेक र विश्व'  पुस्तक  सार्वजनिक भएको छ।   प्राध्यापक केदारभक्त माथेमा, संविधानविद् निलाम्बर आचार्य र स्तम्भकार केशवप्रसाद भट्टराईले पुस्तक सार्वजनिक गरे। पुस्तक नेपाल, छिमेकी मुलुक र विश्वको इन्साक्लोपेडिया भएको बताउँदै भट्टराईले धेरै विषयलाई मिहिन ढङ्गले लेखेको बताए। कलेजहरुमा पाठ्यक्रम आधुनिक भए पनि सन्दर्भ सामग्री नभएको बताउँदै उनले भने,  ‘आफूले कलेज पढ्दा यस्ता पुस्तक पढ्न…

    विस्तृतमा पढ्नुस्

  • नेपालले बंगलादेशलाई बिजुली बेच्न सक्ने, ‘ट्रान्समिसन लाइन लैजान दिन भारतको अनुमति’

    नेपालले बंगलादेशलाई बिजुली बेच्न सक्ने, ‘ट्रान्समिसन लाइन लैजान दिन भारतको अनुमति’

    काठमाडौँ : बंगलादेशलाई नेपालबाट विद्युत आयातका लागि आफ्नो भूमि प्रयोग गर्न दिन भारत तयार भएको छ।   नेपाली बिजुली आयात गर्ने क्रममा ट्रान्समिसन लाइन लैजान आफ्नो भूमि दिन भारत सहमत भइसकेको बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदलाई उद्धृत गर्दै स्थानीय पत्रिका फाइनान्सिलय एक्सप्रेसले जनाएको छ।   ‘हामीले भारतबाट यसबारे स्वीकृति पाइसकेका छौँ,’  हमिदले भनेका छन्, ‘अब बंगलादेशले जलविद्युतमा लगानी र आयात…

    विस्तृतमा पढ्नुस्

  • सिन्डिकेट तोडियो, बेनी-जोमसोमका यात्रुलाई सहज

    मुस्ताङ : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ।   सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ। ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा…

    विस्तृतमा पढ्नुस्

  • ​थिएटर मलमा नाटक ‘बेड नं. ९९’

    ​थिएटर मलमा नाटक ‘बेड नं. ९९’

    काठमाडौं: थिएटर मलमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’  सुरु भएको छ। महेशविक्रम शाहको कथा माथी तयार गरिएको नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन्। नाटक एक मनोवैज्ञानिक प्रस्तुती भएको निर्देशक श्रेष्ठले बताएका छन्। कथाकार महेशविक्रम शाहले कथाभित्रको कथालाई वास्तविक रुपमा देखाउने प्रयास नाटकले गरेको प्रतिक्रिया दिए। भने,'पात्रहरु सशरीर उभिएर र हाउभाउ सहित प्रस्तुत हुँदा रोमाञ्चित भएँ।' ‘बेड नं ९९’  एक मनोरोगी…

    विस्तृतमा पढ्नुस्

  • जग्गाधनी पूर्जी नभए पनि भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाउने

    जग्गाधनी पूर्जी नभए पनि भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाउने

    भक्तपुर : भूकम्पपीडितको लाभग्राहीको सूचीमा नाम समावेश भए पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएका पीडितले अब सम्झौता गर्न पाउने भएका छन्।   मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७२’ खारेज गरी ‘भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७३’ स्वीकृत गरेपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएका पीडितको अनुदान सम्झौता गर्ने बाटो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell