PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • ​उत्तराखण्डको निर्वाचनका लागी नेपाल-भारत सुरक्षा बैठक

    ​उत्तराखण्डको निर्वाचनका लागी नेपाल-भारत सुरक्षा बैठक

    बैतडी : भारतको उत्तराखण्डमा हुने निर्वाचनमा सिमा सुरक्षाबारे भारतको पिथौरागढमा नेपाल-भारतको सुरक्षा अधिकारीको बैठक भएको छ। बैठकले सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रणका लागि रणनिति पारित गरेको छ। बैठकमा सहभागी दुवै देशका अधिकारीले सिमामा हुने आपराधिक गतिविधीबारे समिक्षा गरेका थिए। बैठकमा बैतडी, दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारी सहभागी थिए। बैठकमा भारतको उत्तराखण्डमा फेब्रुअरी १५ तारिखमा हुने निर्वाचनबारे समेत छलफल भएको बैतडीका…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रीय सदस्य एमालेमा गए

    काठमाडौँ : माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार कक्षपति नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। उनीसँगै माओवादी केन्द्रका र मुगु जिल्ला कमिटीका सल्लाहकार धञ्जीत धियाल समेत एमालेमा प्रवेश गरे। ओलीले नवप्रवेशीलाई भेदभाव नगरी पुरानो पार्टीमा झै काम गर्ने वातावरण दिने बताएका थिए। उनले एमालेमा आएर शिर निहुर्‍याउनु नपर्ने…

    विस्तृतमा पढ्नुस्

  • ​पाँच हजार घुस माग्ने मालपोतका नायबसुब्बा पक्राउ

    महेन्द्रनगर : सेवाग्राहीसँग घुस लिँदालिँदै धनुषा जिल्ला मालपोत कार्यालयsf नायब सुब्बा राधेशरण ठाकुर पक्राउ परेका छन्। जग्गा बाँडफाँडमा कागजी प्रक्रियामा भएको त्रुटी सच्याए वापत घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो। धनुषाको रघुनाथपुर निवासी पाँच दाजुभाइको जग्गा बाँडफाँडमा कागजी प्रक्रियामा भएको त्रुटी सच्याउन जाँदा उनले घुस लिएको आयोगको बर्दिवास शाखाले जनाएको छ ।  कर्मचारीले बिगारिदिएको कागजको त्रुटी…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस-सुन्तलीले थालेको मुसहर बस्तीको निर्माण तीव्र, ४० घरको जग खनिसकियो

    धुर्मुस-सुन्तलीले थालेको मुसहर बस्तीको निर्माण तीव्र, ४० घरको जग खनिसकियो

    महोत्तरी : कठ्यिाङ्ग्रिदो जाडोको परबाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ।   बाह्र दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ। पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी (जनकपुर) का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गरेको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट श्रीमानको मृत्यु, गम्भीर घाइते भएकी श्रीमतीको उपचार हुँदै

    सुरुङगा (झापा) : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका– १ स्थित जुके कल्भर्ट सडक खण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक महिला गम्भीर घाइते भएकी छिन्।   जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नं को बसले मे १ ह १९ नं को ‘इ’रिक्सालाई ठक्कर दिँदा इरिक्सा चालक कनकाई नगरपालिका– ८…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक आकर्षणका लागि स्वास्थ्यसम्बन्धी विशेष ‘टूर प्याकेज’

    काठमाडौं : आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचुरिटी टुर एन्ड ट्राभस’ले विशेष ‘टूर प्याकेज’ ल्याएको छ। स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा टूर प्याकेज गर्दै आएको कम्पनीले नेपालमै पहिलो पटक स्वास्थ्यसम्बन्धी प्याकेज ल्याएको हो।   पाँच दिन र सात दिनको टूर प्याकेजमा स्वास्थ्य उपचार पनि उपलब्ध गराइनेछ। आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध…

    विस्तृतमा पढ्नुस्

  • ​आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारी अध्ययन गर्न कार्यदल गठन

    काठमाडौं : मध्यपश्चिमाञ्चलले आयोजनाको जिम्मेवारी पाएको आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारी अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपले ‘आठौं राष्ट्रिय खेलकुद पूर्वाधार तयारी अध्ययन कार्यदल’ गठन गरेको छ। राखेपका कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको सदस्यहरुमा राखेपकी सदस्य शान्ति सिंह, राखेपकै सदस्य विनोदकुमार मैनाली, युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि र राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाका विश्वामित्र सन्जेल सदस्य रहेका…

    विस्तृतमा पढ्नुस्

  • धर्मनिरपेक्षता मुस्लिम समुदायका लागि जीवन मरणको विषय : प्रधानमन्त्री

    धर्मनिरपेक्षता मुस्लिम समुदायका लागि जीवन मरणको विषय : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धर्म निरपेक्षता ऐच्छिक भए पनि मुस्लिम समुदायको निम्ति जीवन मरणकै विषय भएको बताएका छन्।   मुस्लिम मुक्ति मोर्चाले आज राजधानीमा आयोजना गरेको 'धर्मनिरपेक्षता र अन्य मुस्लिम मुद्दा' विषयक अन्तरक्रियामा बोल्दै उनले धर्म निरपेक्षताको मुद्दा र मुस्लिम समुदायको मुक्ति अन्यन्य रुपले गाँसिएको बताए। संविधानमा मुस्लिम समुदायको समानुपातिक समावेशीका कुरा लेखिए पनि अरु उत्पीडित समुदायको जस्‍तै…

    विस्तृतमा पढ्नुस्

  • ​परेवा उडानमा गोरखसमशेर राणाको कीर्तिमान

    ​परेवा उडानमा गोरखसमशेर राणाको कीर्तिमान

    काठमाडौं : १७ औं परेवा उडान प्रतियोगितामा ठमेलका गोरखसमशेर राणाले राष्ट्रिय किर्तिमानसहित उपाधी हात पार्न सफल भएका छन्। गोरखले १३ औं परेवा उडान प्रतियोगितामा आफ्नै परेवाले राखेको ३२ घन्टा ५९ मिनट उडानको राष्ट्रिय किर्तिमानको समयमा ३२ मिनटले सुधार गर्दै ३३ घन्टा ३१ मिनटका साथ नयाँ राष्ट्रिय किर्तिमान सहित उपाधी हात पार्न सफल भएका हुन्। उनले नगद २५ हजारसहित केयुर समशेर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले सोधे- 'गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा लडेकाहरु नै ठूलो शक्ति कसरी?'

    प्रधानमन्त्रीले सोधे- 'गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा लडेकाहरु नै ठूलो शक्ति कसरी?'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब कोही कसैसँग जबरजस्ती एकताको जमाना गइसकेको बताएका छन्।   राजधानीमा आज मुस्लिम मुक्ति मोर्चा नेपालले गरेको अन्तरक्रियामा बोल्दै उनले कसैलाई जबर्जस्ती एकतामा आऊ भन्न सकिने अवस्था नरहेको बताए। 'नेपालमा केन्द्रीकृत राज्य संयन्त्र बनाउने कुरा पनि भयो विगतमा,' उनले भने, 'तर अब नयँ युगमा प्रवेश गरिसकेका छौं। कसैको मान्यता वा विचार सही नभए त्यो…

    विस्तृतमा पढ्नुस्

  • ​रिड मोडल कलेज ढोरपाटन महिला भलिबलको नयाँ च्याम्पियन, प्रतिभालाई अचिभमेन्ट अवार्ड

    ​रिड मोडल कलेज ढोरपाटन महिला भलिबलको नयाँ च्याम्पियन, प्रतिभालाई अचिभमेन्ट अवार्ड

    काठमाडौं : १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि रिड मोडल कलेजले जितेको छ। प्रतियोगितामा पहिलो पटक सहभागी भएको कलेजले अपराजित रहँदै उपाधि जितेको हो। शनिबार भएको उपाधि भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै रिड मोडलले उपाधि निश्चित गरेको हो। १५ खेलबाट ४५ अंक जोडेको रिड मोडलले उपाधिसँगै नगद ३ लाख २० हजार…

    विस्तृतमा पढ्नुस्

  • कागती हेरेर चाल पाउनुस् स्तन क्यान्सर

    कागती हेरेर चाल पाउनुस् स्तन क्यान्सर

    भन्न त धेरै पटक भनियो 'स्तन क्यान्सरको परिक्षण महिला आफैंले गर्न सक्छन्।' तर आफैले गर्ने परिक्षण कुन तहसम्म सत्य निस्कन्छ ? ठ्याक्कै भन्न सहज छैन। स्तनमा आउने परिवर्तनबारे अधिकांश महिला द्विविधामा हुन्छन्। यस्तै समस्यामा परेका महिलाको समस्या समाधान गर्न कोरिन एल्सवर्थ ब्यूमोंटले उपाय खोजिन् कागतीमार्फत। स्तन क्यान्सरका कारण आफ्नी घर र मामाघर दुबैतिरको हजुरआमा गुमाएकी उनले स्तन क्यान्सरको लक्षण सहजै पत्ता लगाउने…

    विस्तृतमा पढ्नुस्

  • यम बुद्ध सम्झिदै प्रशंसकले भने : 'नहोला सँगै आज तँ र म तर तेरो सम्झना यो मनमा छ'

    यम बुद्ध सम्झिदै प्रशंसकले भने : 'नहोला सँगै आज तँ र म तर तेरो सम्झना यो मनमा छ'

    काठमाडौं : र्‍यापर यम बुद्धलाई नेपाली र्‍यापर र उनका प्रशंसकहरुले श्रद्धाञ्जली दिएका छन्। र बार्जको आयोजनामा शनिबार बशन्तपुरमा भेला भएका उनीहरुले यमबुद्धलाई सम्झदै मैनबत्ती बाले र उनको चर्चित र्‌‍याप गुनगुनाए। यम बुद्ध नामले चर्चित नेपाली र्‍याप गायक अनिल अधिकारी शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका थिए। लन्डनको नर्थ होल्डस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेका उनले आत्महत्या गरेको अनुसन्धानमा…

    विस्तृतमा पढ्नुस्

  • मुस्लिमसमुदायबाट मन्त्री र राजदुत बनाउने प्रधानमन्त्रीको घोषणा

    मुस्लिमसमुदायबाट मन्त्री र राजदुत बनाउने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायबाट एक जना मन्त्री र एक जना राजदुत बनाउने घोषणा गरेका छन्। मुस्लिम मुक्ति मोर्चाद्वारा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै मुस्लिम समुदायबाट मन्त्री र राजदुत बनाउने घोषणा गरेका हुन्। कार्यक्रममा उनले मधेसबिना पहाड र पहाडबिना मधेसको कल्पना गर्न नसकिने बताएका थिए। प्रधानमन्त्रीले संविधान संशोधनमार्फत मुस्लिमलगायत उत्पीडित समुदायलाई थप…

    विस्तृतमा पढ्नुस्

  • सँगै जीउने कसम खाएका श्रीमानले जलाउने प्रयास गरेपछि...

    काठमाडौं : सँगै जिउने मर्ने र दुःखसुखमा साथ दिने कसम खाई करिब दुई वर्षअघि विवाह गरी भारतको गोरखपुरबाट नेपाल आउँदा सुनिता खटिकले सुन्दर सपना देखेकी थिइन् । सामान्य विवादमा श्रीमानले जलाउने छन् भन्ने उनले सोचेकै थिइनन् । ​अहिले नेपालगञ्ज नगरपालिका–१२ का २२ वर्षीया सुनिता काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शैयामा छट्पटाइरहेकी छिन्। गत बिहीबार घरमा सामान्य झगडाहुँदा राजेन्द्रले सुनितालाई मट्टितेलको…

    विस्तृतमा पढ्नुस्

  • तीन दल बैठक : बैशाखमा स्थानीयतह निर्वाचन गर्न सैद्धान्तिक सहमति

    तीन दल बैठक : बैशाखमा स्थानीयतह निर्वाचन गर्न सैद्धान्तिक सहमति

    काठमाडौं : संविधान संशोधन प्रस्ताव अलपत्र परेको बेला प्रमुख तीन दलविच वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन गर्न सैद्धान्तिक सहमति भएको भएको छ। मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधनका विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीविच सहमति भएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बेलुका प्रमुख तीन दलका शीर्ष नेतालाई बैठकमा बोलाएका थिए। बैठकमा राजनीतिक, कानुनी र सुरक्षाको…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पको कार्यकालमा अमेरिकासँगको सम्बन्ध नयाँ उचाइमा पुग्ने राष्ट्रपतिको विश्वास

    ट्रम्पको कार्यकालमा अमेरिकासँगको सम्बन्ध नयाँ उचाइमा पुग्ने राष्ट्रपतिको विश्वास

    काठमाडौं : डोनाल्ड जे ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको कार्यभार सम्हालेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई र शुभकामना दिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भण्डारी र प्रचण्डले बेग्लाबेग्लै बधाई सन्देश पठाएका हुन्। नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले दुई देशबीचको सम्बन्ध नेपाल-अमेरिकाबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरेकी छिन्। राष्ट्रपति ट्रम्पको…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीबारे एमाले नेताको दावी :गृह आफैं संलग्न भएकाले अनुसन्धान गर्न सक्दैन, आयोग गठन गरौ

    सुन तस्करीबारे एमाले नेताको दावी :गृह आफैं संलग्न भएकाले अनुसन्धान गर्न सक्दैन, आयोग गठन गरौ

    काठमाडौं : त्रिभवुन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन तस्करीको अनुसन्धान कर्मचारी र सुन भरियामै अड्किएको बेला एमालेका एक नेताले तस्करीमा गृह र अर्थमन्त्रालयका अधिकारी संलग्न रहेको दावी गरेका छन्। नेकपा एमालेका नेता रघुवीर महासेठले  सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको दावी गरेका हुन्। रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा बोल्दै उनले गृहले गरिरहेको अनुसन्धान नाटक मात्रै रहेको र यसले छानविननै…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो भाषणका प्रमुख १० विषय

    अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो भाषणका प्रमुख १० विषय

    ४५ औँ राष्ट्रपतिका रुपमा शुक्रबार शपथ ग्रहण गरे लगत्तै डोनाल्ड ट्रम्पले छोटो सम्बोधन गरे। उनको सम्बोधनलाई राष्ट्रपतिको सम्बोधनभन्दा पनि चुनावी प्रचारकै ह्याङओभरको रुपमा धेरैले टिप्पणी गरे। वासिङटनका विभिन्न ठाउँमा ट्रम्पविरोधी प्रदर्शन र झडपका बीच भएको शपथ समारोहमा उनले राखेका केही प्रमुख विषय १)    आज हामी एउटा प्रशासनबाट अर्कोमा, एउटा पार्टीबाट अर्कोमा शक्ति हस्तान्तरण मात्र गरिरहेका छैनौँ। हामी वासिङटन डिसीबाट…

    विस्तृतमा पढ्नुस्

  • ओबामा विदाइ र ट्रम्प शपथका ४४ फोटो

    ओबामा विदाइ र ट्रम्प शपथका ४४ फोटो

    अमेरिकाका ४४ ‍‍औँ राष्ट्रपतिका रुपमा दुई कार्यकाल बिताएका बाराक ओबामा र ४५ औँ राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरेका डोनाल्ड ट्रम्पको स्वागतको समाचार विश्वभर शुक्रबार हेडलाइन बन्यो।  ओबामाको विदा र ट्रम्पको शपथका १० प्रमुख फोटो हेर्नुस्- फोटो साभार : रोयटर्स

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell