पर्सा : तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले व्यवस्थापिका–संसद्को एक वर्ष म्याद थप्ने षड्यन्त्रमा तीन दल लागेको आरोप लगाएका छन्। तमलोपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरी वा गराई निर्वाचनलाई पछि सार्दै संसद्को एक वर्ष म्याद थप्ने विषयमा शीर्ष तीन दलका नेताबीच सहमति भइसकेको आरोप लगाए। सरकारले ल्याएको चारबुँदे संशोधन…
काठमाडौं : सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको संसद बैठक अवरुद्ध पार्यो। दिउँसो सवा १ बजेपछि संसदको बैठक सुरु हुनेबित्तिकै समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकले नेपालको संविधानको ठाडो उल्लङ्घन गरेको आरोप लगाए। कसैलाई रिझाउनको लागि संशोधन विधेयक पेश भएको र प्रधानमन्त्रीले संविधान बुझेर पनि…
काठमाडौँ : नेपाली कांग्रेसका २७ सांसदले प्रमुख पतिपक्षी दल नेकपा एमाले समस्या समाधानमा नभइ चर्काउन उद्दत भएको आरोप लगाएका छन्। उनीहरुले संयुक्त रुपमा वक्तव्य जारी गरि विगतमा सुशील कोइराला र केपी शर्मा ओलीले हस्ताक्षर गरेकै सीमाङ्कन प्रस्तावको आधारमा संविधान संशोधन प्रस्ताव आएकाले विरोधको कुनै आधार नभएको बताएका छन्। वक्तव्यमा भनिएको छ – 'एमाले जस्तो जिम्मेवार दलले संशवधन विधेयक अघि बढाउने…
खोटाङ : नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ। उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो। सवै सञ्चार सेवा अवरुद्ध भएपछि तीन वटै जिल्लाका लाखौँ सेवाग्राही मारमा परेका छन्। सञ्चार सेवा अवरुद्ध…
काठमाडौँ : नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव संशोधन गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई प्रस्ताव गरेको छ। संसद बैठक अवरोध गर्दै सडक आन्दोलनमा उत्रिएको एमालेलाई माओवादीले संशोधन प्रस्ताव संशोधन गर्न प्रस्ताव गरेको हो। बुधबार अबेर सरकारले भाषा, राष्ट्रिय सभामा प्रतनिधित्व, नागरिकता र सीमाङ्कन हेरफेरका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो। नेकपा माओवादी केन्द्रका सांसद समेत…
काठमाडौं : एक करोड रुपैयाँभन्दा बढी ठगी गरेर फरार भएका एक अभियुक्त पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले ठगी मुद्दामा प्युठान तोर्वाङ-६ घर भई हाल भारतको लखनउ बस्दै आएका ३८ वर्षीय ईश्वरीप्रसाद पोख्रेललाई पक्राउ गरेको हो। पोख्रेल २३ जनाभन्दा बढी युवालाई रोजगारीको लागि इजरायल पठाइदिने भन्दै १ करोड ५ लाख नेपाली रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।…
काठमाडौं : मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक अस्वीकार गरेको छ। गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बिहीबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। संघीय गठबन्धनले उठाएका मुद्दाहरुको बेवास्ता गरी संशोधन प्रस्ताव लगिएको गठबन्धनका संयोजक उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा राज्य पुनर्संरचना, राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको…
गोरखा : गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि आज झडप भएको छ। बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो। प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो। कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि…
काठमाडौँ : अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिहीबार सर्वोच्च अदालत पुगे। उनी आफ्नो नियुक्ती विरुद्ध परेको रिटको पेशी बुझ्नका लागि सर्वोच्च अदालत पुगेका हुन्। कार्की साधारण चप्पल र ट्र्याक लगाएर सर्वोच्च पुगेका थिए। तर उनको साथमा सुरक्षाकर्मी पनि थिए। उनी सर्वोच्चमा उप रजिष्ट्रार प्रल्हादकुमार योगीको कार्यकक्षमा पुगेका थिए। हेर्नुस् राससका लागि कालिका खड्काले खिचेको फोटो - यसैबीच कार्कीको नियुक्ति र…
मंगलबार राति अबेर संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएलगत्तै हाम्रो विशेष कभरेजका सात समाचार- १) संविधान संशोधन: सांसदहरू भन्छन् - 'रोग एउटा अङ्गमा थियो, अर्को अंग काटियो' २) संविधान संशोधनमा भाषा : दुई तिहाइले पारित भए पनि तत्काल संविधानमा नथपिने अनुसूची ३) एमालेसँगै मिलेर पहिले ल्याएको सीमाङ्कन प्रस्ताव हो, विरोध गर्न जरुरी छैन : मन्त्री लेखक ४) सीमाङ्कनसहित…
राजविराज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५३१२ नम्बरको बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी अन्दाजी ७० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। यस्तै, सप्तरीको बनरझुलामा बालुवा लोड गरेको स १ त ३८३६ नम्बरको…
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो। प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा जान लागेको दुई सय ३४ जनाको उक्त डफ्फाले प्रारम्भमा संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका प्रतिनिधि र सामग्रीको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन दर्ता भएपछि अब निर्वाचनतिर प्रक्रिया अघि बढ्ने बताएका छन्। बुधबार बिहान बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले देश निर्वाचनतिर अघि बढेको बताए। ‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो। अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ,' उनले भने, 'हामीले राष्ट्रको अहित हुने…
काठमाडौं : बेलायतको साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘प्रतिभा सम्मान’ आख्यानकार भागीरथी श्रेष्ठलाई र ‘प्रतिभा पुरस्कार’ युवा गीतकार टीका चाम्लिङलाई दिने निर्णय गरेको छ। फोकस्टोनमा बसेको बैठकले पुरस्कारबारे निर्णय गरेको प्रतिष्ठानका महासचिव मिजास तेम्बेले जानकारी दिए। प्रतिभा पुरस्कारको राशि नगद २० हजार र पुरस्कारको एक लाख रहेको छ। २००५ असोज १२ गते गुल्मीमा जन्मिएकी आख्यानकार श्रेष्ठका…
प्रिमियर लिग क्लबद्वय लिभरपुल र हल सिटी इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। इएफएल कप अन्तर्गत गएराति भएको क्वाटरफाइनलमा लिभरपुलले च्याम्पियनसिप क्लब लिड्स युनाइटेडलाई २-० ले पराजित गर्यो। घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन डिभोक ओरिगी र बेन्जामिन उडवर्नले १/१ गोल गरे।वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको बेन्जामिनले लिभरपुलका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने रेकर्ड समेत कायम गरे।…
आगामी डिसेम्बरमा श्रीलंकामा हुने एसिसी यु १९ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार जारी गरेको खेल तालिका अनुसार नेपाल कठिन समूहमा परेको छ। नेपाल भारत, श्रीलंका र मलेसियासँगै समूह ए मा छ। समूह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन्। डिसेम्बर १५ बाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिनै मलेसियासँग खेल्नेछ। नेपालले डिसेम्बर १६…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा रहेका आवासीय चिकित्सकहरु आजबाट आकस्मिक बाहेकका अन्य सेवामा संलग्न भएका छैनन्। आमरण अनसनमा रहेका डा. गोविन्द केसीको मागलाई सरकारले बेवास्त गरेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन्। नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएशनको मंगलबार बसेको बैठकले बुधबारबाट आकस्मिक बाहेकका अन्य शैक्षिक गतिविधिमा संलग्न नहुने निर्णय गरेको हो। टिचिङ लगायत अन्य अस्पतालमा कार्यरत आवासीय चिसिकत्सकहरुलाई…
लहान : सिरहाको मिर्चैया नगरपालिका–९ रामपुरमा गएराति ट्र्याक्टरले किच्दा चालकको मृत्यु भएको छ। खेत जोत्ने क्रममा ज १ त २४०६ नम्बरको ट्र्याक्टर पल्टिँदा मिर्चैया नगरपालिका–९ निवासी ३२ वर्षीय सेमा यादवको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।रासस
काठमाडौं : संघीय समाजवादी फोरमले संविधान संशोधन प्रस्ताव दर्ता गरेर सरकारले गम्भीर गल्ती गरेको जनाउँदै यसमा असन्तुष्टि व्यक्त गरेको छ सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष उपेन्द्र यादवले आज जारी गरेको विज्ञप्तिमा संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाइएको कुनै पनि मागको पूर्णरुपले सम्बोधन नगरेको दाबी गरेका छन्। 'आदिवासी जनजाति, थारू, खस,…
काठमाडौँ : सीमाङ्कन परिमार्जनसहित सरकारले हिजो राति दर्ता गरेको संविधान सशोधनको प्रस्तावबारे रणनीति बनाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्। बैठकमा उनी अस्वस्थ भएकोले अनुपस्थित भएको जानकारी दिइएको छ। संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार अस्वस्थताका कारण ओली घरमै आराम गरिरहेका छन्। उता, सत्तारुढ दल नेकपा माओवादी केन्द्रको…