PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • पत्नीसँग दोस्रो पटक फिल्म हेरे राजेश हमालले

    पत्नीसँग दोस्रो पटक फिल्म हेरे राजेश हमालले

    काठमाडौं : अभिनेता राजेश हमालले आफ्नी पत्नीसँगै बसेर दोस्रोपटक फिल्म हेरेका छन्।   प्रदीप भट्टराई निर्देशित 'जात्रा' हेर्न हमाल पत्नी मधु भट्टराईसहित सोमबार बेलुकी कुमारी हल पुगेका थिए। यसअघि उनले पत्नीसँगै 'बागमती' हेरेका थिए।   फिल्म हेरेपछि हमालले जात्राको सिक्वेल हेर्ने चाहना व्यक्त गरेका छन्।   तेस्रो हप्तासम्म निरन्तर प्रर्दशनमा रहेको ‘जात्रा’ हेरेपछि हमालसँगै मधुले फिल्मबारे प्रतिक्रिया दिएका थिए। हमालले…

    विस्तृतमा पढ्नुस्

  • ​महिला एसिया कप : बंगलादेशद्वारा नेपाललाई १३४ रनको चुनौती

    ​महिला एसिया कप : बंगलादेशद्वारा नेपाललाई १३४ रनको चुनौती

    थाइल्याण्डमा भइरहेको एसिसी महिला एसिया कपको तेस्रो खेलमा बंगलादेशले नेपाललाई जितका लागि १३४ रनको चुनौती पेस गरेको छ।  टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४ विकेट गुमाएर १३३ रन बनाएको हो। बंगलोदशका लागि निगार सुल्तानाले सर्वाधिक ३९ तथा सन्जिदा इस्लामले ३५ रन बनाइन्। यस्तै शैला सर्मिनले १९ रनको योगदान गरिन्।  नेपालको तर्फबाट संगीता राईले ३ तथा कप्तान रुबिना क्षेत्री र सीता…

    विस्तृतमा पढ्नुस्

  • केसीलाई भेटेपछि स्वास्थ्यमन्त्रीले भने- 'आजैको क्याबिनेट बैठकमा कुरा उठाउँछु'

    काठमाडौं : स्वास्थ्यमन्त्री गगनकुमार थापाले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसी  र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा केपी सिंह र सँग भेट गरेका छन्।   भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताए।   डा. केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि पुनः कुरा…

    विस्तृतमा पढ्नुस्

  • सोलिडारिटी कप विजेता अनन्त तामाङ र विशाल राईलाई कान्तिपुर होलिडेजले दुबई घुमाउने

    सोलिडारिटी कप विजेता अनन्त तामाङ र विशाल राईलाई कान्तिपुर होलिडेजले दुबई घुमाउने

    काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय टीमका खेलाडीद्वय अनन्त तामाङ र विशाल राईले फ्रि मा दुबई भ्रमण गर्ने अवसर पाएका छन्। कान्तिपुर होलिडेजको मन परेको खेलाडीलाई दुबई घुमाऔं योजना अन्तर्गत सर्बाधिक मत प्राप्त गर्दैं अनन्त र विशालले ५ दिनको दुबई भ्रमण गर्ने अवसर पाएका हुन्। राष्ट्रिय टीमका खेलाडीहरु मध्ये डिफेन्डर अनन्तले सर्बाधिक ११ हजार ४५२ मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई सांसदको ध्यानाकर्षण- पुनर्संरचना गर्दा स्थानीय समुदायको मागलाई बेवास्ता नगर

    सरकारलाई सांसदको ध्यानाकर्षण- पुनर्संरचना गर्दा स्थानीय समुदायको मागलाई बेवास्ता नगर

    काठमाडौं : स्थानीय निकायको सङ्ख्या र सीमाको पुनर्संरचना गर्दा स्थानीय समुदायका मागलाई सम्बोधन गर्न सांसदहरुले आग्रह गरेका छन्।   व्यवस्थापिका–संसद् बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले स्थानीय बासिन्दाको अभिमत सुनेर मात्रै निर्णय लिन आग्रह गरे।   विनाशकारी भूकम्पपछिको लामो समयसम्म पनि भूकम्पपीडितका लागि आवास निर्माण राहतमा ढिलाइ भएको प्रति पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराए।   अशोककुमार मण्डल, कलोसादेवी महरा, अनुराधा…

    विस्तृतमा पढ्नुस्

  • आजैको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ : प्रधानमन्त्री

    आजैको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ : प्रधानमन्त्री

    काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै बेलुकाको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने बताएका छन्। केन्द्रको आज बसेको पोलिटब्युरो बैठकमा संविधान संशोधनबारे जानकारी गराउँदै उनले यसका लागि अन्तिम तयारी भइरहेको बताए। विपक्षी एमाले लगायतका दल संशोधनका लागि तयार नभइरहेको अवस्थामा उनले राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​महिला एसिया कप : नेपालको लगातार तेस्रो हार, बंगलादेशसँग ९२ रनले पराजित

    ​महिला एसिया कप : नेपालको लगातार तेस्रो हार, बंगलादेशसँग ९२ रनले पराजित

    थाइल्याण्डमा भइरहेको एसीसी महिला एसिया कप टी २० क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। मंगलबार भएको खेलमा नेपाली महिला टीम बंगलादेशी महिला टीमसँग ९२ रनको फराकिलो रन अन्तरले पराजित भएको हो। बंगलादेशले दिएको १३४ रनको लक्ष्य पछ्याएको नेपाल  १७.३ ओभरमा ४१ रनमा अलआउट भयो। लगातार तेस्रो खेलमा पनि नेपालको ब्याटिङ चल्न सकेन। पहिलो खेलमा नेपाल पाकिस्तान विरुद्ध ४७…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगमाथिको छलफलमा सांसदले भने- 'सम्पत्ति छानबिन गरी लोकमानलाई जेल पठाऊ'

    महाभियोगमाथिको छलफलमा सांसदले भने- 'सम्पत्ति छानबिन गरी लोकमानलाई जेल पठाऊ'

    काठमाडौं : नेकपा एमालेका सांसद भवानीप्रसाद खापुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पति छानबिन गर्न माग गरेका छन्।   संसदमा जारी महाभियोगमाथिको छलफलको क्रममा उनले कार्कीको नेतृत्वमा रहँदा अख्तियारले एक करोड समेत कमाउने गरेको आरोप लागेको बताए। आफ्नो गृहजिल्ला तेह्रथुमको माथिल्लो खोरुङ्गा जलविद्युत आयोजनाको काम प्रक्रियासम्मत रुपमा अगाडि बढ्दा समेत अख्तियार नेतृत्वले बार्गेनिङ गरेर पैसा नदिएपछि…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो टेष्टमा भारतले इंगल्याण्डलाई ८ विकेटले हरायो, ५ खेलको सिरिजमा २-० को अग्रता

    तेस्रो टेष्टमा भारतले इंगल्याण्डलाई ८ विकेटले हरायो, ५ खेलको सिरिजमा २-० को अग्रता

    भारतले मोहालीमा भएको तेस्रो टेष्टमा इंगल्याण्डलाई ८ विकेटले पराजित गरेको छ। दोस्रो टेष्ट जितेसँगै भारतले ५ टेष्टको सिरिजमा २-० को अग्रता समेत बनाएको छ। राजकोटमा भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो भने भिसाकापटनममा भएको दोस्रो टेष्ट भारतले २४६ रनले जितेको थियो। चौथो दिनै जित हात पार्ने क्रममा भारतले इंगल्याण्डले दिएको १०३ रनको लक्ष्य २०.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो।  इंग्ल्याण्डले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छ : मन्त्री पाण्डे

    नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छ : मन्त्री पाण्डे

    काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।   नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनको साङ्सी प्रान्तका उपगर्भनर याओ यिनलियाङ नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उनले नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिइने बताए।   भेटका अवसरमा मन्त्री पाण्डेले २०६६ सालमा आफूले सोही प्रान्तको…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बियामा भएको विमान दुर्घटनामा ब्राजिली खेलाडीसहित ७६ जनाको मृत्यु

    कोलम्बियामा भएको विमान दुर्घटनामा ब्राजिली खेलाडीसहित ७६ जनाको मृत्यु

    बोगोटा (कोलम्बिया) : ब्राजिलका फुटबल खेलाडीहरुको टोली समेत रहेको विमान मङ्गलबार कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको कोलम्वियाली प्रहरीले पुष्टि गरेको छ। ७२ यात्रु र ९ चालक दलका सदस्य गरी कुल ८१ जना रहेको चार्टर्ड विमान बोलिभियाबाट कोलम्विया जाने क्रममा दुर्घटना भएको हो। विमानमा ब्राजिलियन क्लब चापाकोएन्सका खेलाडीहरु समेत थिए। ब्राजिलियन माथिल्लो डिभिजन सिरी ए क्लब चापाकोएन्सले दक्षिण अमेरिकी क्लब कप…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितले भक्कानिँदै भने- 'सुजातालाई ५० लाख दिँदा लालपुर्जा नचाहिने, हामीलाई चाहिने?'

    भक्तपुर : 'श्रीमानले अर्की श्रीमती ल्याएर बसेका छन्। भूकम्पले घर भत्काएपछि म छाप्रोमा बस्दै आएकी छु। श्रीमानले अंश नदिँदा र घर बनाउन मन्जुरीनामा समेत नपाउँदा अनुदान सम्झौता गर्न पाइनँ, मलाई न्याय देऊ।'   चाँगुनारायण नगरपालिका– १ छालिङकी पुतली बाटा यति भन्दै गर्दा भक्कानिइन्। भूकम्पपछि छाप्रोमा बस्दै आए पनि घर बनाउन सरकारले दिने भनेको अनुदान नपाएको उनले दुखेसो पोखिन्।   अनौपचारिक…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार कर्ण र सञ्जयलाई मरणोपरान्त 'प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार'

    पत्रकार कर्ण र सञ्जयलाई मरणोपरान्त 'प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार'

    काठमाडौं : यस वर्षको 'प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार' मरणोपरान्त दुई पत्रकारका लागि दिइने भएको छ।   पुरस्कार छनोट समितिको आजको बैठकले स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्त रुपमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट ७ वर्षका बालकको मृत्यु

    भीमदत्तनगर : मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–१५ गोबरीयामा सात वर्षीय बालकको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार युके ०३ १९२१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा गोबरीयाका सात वर्षीय विवेक नाथको उपचारका क्रममा मृत्यु भएको हो।   टाउको र मुखमा गम्भीर चोट लागेका नाथको उपचारका क्रममा भारतको खटिमामा मृत्यु भएको हो। मोटरसाइकल चालक ठक्कर दिएपछि फरार…

    विस्तृतमा पढ्नुस्

  • हेवा ‘ए’ ले थाल्यो परीक्षण प्रसारण, हप्ता दिनभित्रै १० मेगावाट बिजुली थपिने

    हेवा ‘ए’ ले थाल्यो परीक्षण प्रसारण, हप्ता दिनभित्रै १० मेगावाट बिजुली थपिने

    पाँचथर : पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारण सुरु गरेको छ।   आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राई टेस्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने काम भइरहेको छ।   यसअघि नै आयोजनाले स्थानीयवासीका लागि सूचना जारी गर्दै मङ्सिर १० गतेदेखि मङ्सिर मसान्तसम्म उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आर्सनलको जितमा सान्चेजको दुई गोल, म्यान युनाइटेड बराबरीमा रोकियो

    प्रिमियर लिग : आर्सनलको जितमा सान्चेजको दुई गोल, म्यान युनाइटेड बराबरीमा रोकियो

    एलेक्सिस सान्चेजको दुई गोल मद्वतमा आर्सनलले प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ३-१ ले पराजित गरेको छ। घरेलु मैदान एमिरेट्समा भएको खेलमा सान्चेजले १२ औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो गोल गरे। आर्सनलका लागि थिया वाल्कोटले ५३ औं मिनेटमा एक गोल गरेका थिए। वर्नमाउथका लागि कलुम विल्सनले पेनाल्टीमा एक गोल फर्काएका थिए। जितपछि १३ खेलबाट २८ अंक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश विभाजनको मुद्दा पेचिलो बन्दै, नटुक्र्याउन माग गर्दै रोल्पा बन्द

    प्रदेश विभाजनको मुद्दा पेचिलो बन्दै, नटुक्र्याउन माग गर्दै रोल्पा बन्द

    रोल्पा : संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागिएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन्।   यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन्।   सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दुरीका सवारीसाधन गुडेका छैनन् भने बजार, होटल,विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : मेसीले गोल गरे पनि बार्सा सोसिडाडसँग बराबरीमा रोकियो, एथ्लेटिकोको जित

    ​ला लिगा : मेसीले गोल गरे पनि बार्सा सोसिडाडसँग बराबरीमा रोकियो, एथ्लेटिकोको जित

    लियोनल मेसीले गोल गरेको खेलमा बार्सिलोना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ। ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सोसिडाडसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। सोसिडाडको मैदानमा भएको खेलमा पहिलो हाफमा गोल हुन नसकेपछि ५३ औं मिनेटमा विलियम जोसले गोल गर्दै सोसिडाडलाई पहिले अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि नै मेसीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।  बार्सिलोनाका मेसी,…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम-उपेन्द्रको विज्ञप्ति : राष्ट्रिय मुद्दा सम्बोधन नभई गरिने संविधान संशोधन अस्वीकार्य

    काठमाडौं : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरी महत्वपूर्ण राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन नगरी गरिने संविधान संशोधन स्वीकार्य हुन नसक्ने बताएका छन्।   आज एक संयुक्त विज्ञप्तिमार्फत उनीहरुले संविधान संशोधनको विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। 'यसले मुलुकको समस्या समाधान हुन नसक्ने मात्र होइन, संविधानको स्वीकारोक्ति…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : युभेन्ट्सको तेस्रो हार, जेनेओसँग ३-१ ले पराजित

    सिरी ए : युभेन्ट्सको तेस्रो हार, जेनेओसँग ३-१ ले पराजित

    लिग लिडर युभेन्ट्सले इटालियन सिरी मा सिजनको तेस्रो हार बेहोरेको छ। जिओभानी सिमीओनीले दुई गोल गरेपछि युभेन्ट्स जेनेओसँग ३-१ ले पराजित भएको हो। घरेलु मैदानमा खेलको तेस्रो मिनेटमा जिओभनीले गोल गर्दै जेनेओलाई अग्रता दिलाए। १३ औं मिनेटमा जिओभानीले व्यक्तिगत दोस्रो गोल गरेसँगै जेनेओले अग्रता दोब्बर पार्यो। जिओभानी वर्तमान एथ्लेटिको मड्रिडका प्रशिक्षक तथा पूर्व अर्जेन्टाइन खेलाडी डिएगो सिमिओनीका छोरा हुन्। २९…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell