PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

  • कमल थापाको प्रश्न- 'संविधान संशोधनबारे छलफलमा साना दललाई किन बेवास्ता?'

    कमल थापाको प्रश्न- 'संविधान संशोधनबारे छलफलमा साना दललाई किन बेवास्ता?'

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अब कुनै पनि दल संविधानमा आफ्ना माग पूरा नभएको भन्दै बन्दुक बोकेर जंगल पस्नु नपर्ने बताएका छन्। राजधानीमा बिहिबार एमालेको भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गरेको विचर गोष्ठीमा बोल्दै अध्यक्ष थापाले माग पूरा गराउने नामा सीमा नाकामा धर्ना समेत बस्नु नपर्ने बताए। अहिलेको संविधानले विचार स्वतन्त्रतको ग्यारेन्टी गरेको र संविधान…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा सडक विस्तार किन सुस्त? तथ्यांकमा पढ्नुस्, कहाँ कति प्रगति भयो?

    उपत्यकामा सडक विस्तार किन सुस्त? तथ्यांकमा पढ्नुस्, कहाँ कति प्रगति भयो?

    काठमाडौँ : उपत्यकाको बढ्दो सवारी साधनको चाप थेग्न विभिन्न स्थानमा ३४ दशमलव ३५५ किलोमिटर सडक विस्तार गरिएको छ। ५४ दशमलव २३८ किमि विस्तारको क्रममा छ।   काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष २०६४/६५ देखि सडक विस्तारको काम सुरु गरेकोमा २१ वटा सडक विस्तार भएको १२ वटा सडक विस्तारका क्रममा रहेको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए।   विस्तार भएका…

    विस्तृतमा पढ्नुस्

  • महिला हिंसाविरुद्ध १६ दिने अभियान, चितवनमा विशेष कार्यक्रम सार्वजनिक

    सरिता पौडेल चितवन : 'सबैले सम्मानित जीवन जिऔं, महिला हिंसामुक्त चितवन बनाऔं' नारासहित चितवनको सरकारी र गैरसरकारी संस्थाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विशेष रुपमा मनाउने भएका छन्।   जिल्ला महिला समन्वय समिति जिल्ला विकास समिति चितवनको आयोजनामा बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी १६ दिनभरि गरिने कार्यक्रमबारे जानकारी दिइएको हो। अभियान अन्तर्गत १६ दिन नै नयाँ संविधानमा महिलाका सवालहरु,…

    विस्तृतमा पढ्नुस्

  • साझाले आइतबारदेखि चलाउँदैछ ३० वटा नयाँ बस, विस्तारित रुट यस्ता छन्

    साझाले आइतबारदेखि चलाउँदैछ ३० वटा नयाँ बस, विस्तारित रुट यस्ता छन्

    काठमाडौं : साझा यातायातले थप गर्ने नयाँ ३० वटा बस आइतबारदेखि सञ्चालन हुने भएका छन्।  आगामी १२ गते प्रधानमन्त्री पुष्पकपल दाहाल प्रचण्डले साझाका थप गरिएका गाडी सञ्चालनको उद्घाटन गर्नेछन्। अब साझा यातायातले कोटेश्वरदेखि स्वयम्भूसम्म नयाँ रुटमा बस सञ्चालन गर्नेछ। साझाले एउटा मात्रै नयाँ रुट र अरु पुरानै रुटमा बस संचालन गर्ने प्रस्तावसहित यातायात व्यवस्था विभागमा आवेदन दिएको थियो। साझाले भक्तपुर…

    विस्तृतमा पढ्नुस्

  • छोरीको प्रशंसा गर्दै सुनील शेट्टीले भने- 'बलिउडमा स्थापित हुन पुरुष कलाकारले पनि शोषण सहनुपर्छ'

    छोरीको प्रशंसा गर्दै सुनील शेट्टीले भने- 'बलिउडमा स्थापित हुन पुरुष कलाकारले पनि शोषण सहनुपर्छ'

    बलिउड अभिनेता सुनील शेट्टीकी छोरी अथिया शेट्टी पनि बलिउडमै आफ्नो करिअर बनाउने होडमा लागिपरेकी छिन्। सुनिलले संघर्षरत छोरीलाई आफ्नो 'ताकत'को संज्ञा दिएका छन्।   बिबिसी हिन्दीसँग कुरा गर्दै उनले भने, 'मलाई लाग्छ, कुनै मान्छेलाई जिन्दगीमा तीन महिलाले अगाडि बढ्न मद्दत गर्छन्- आमा, पत्नी र छोरी। हामीले जीवनमा यी तीन नारीको सम्मान गर्न नसके हाम्रो पनि सम्मान रहँदैन।'   आफ्नी आमाले…

    विस्तृतमा पढ्नुस्

  • मलेसिया जाने नेपाली कामदारमाथिको ठगी रोक्न समितिले दियो परराष्ट्रलाई निर्देशन

    मलेसिया जाने नेपाली कामदारमाथिको ठगी रोक्न समितिले दियो परराष्ट्रलाई निर्देशन

    काठमाडौँ : व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने नेपालीमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ।   समितिको आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलगायत सरकारका उच्च अधिकारीसँगको छलफलपछि नेपालीसँग ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’, ‘वान स्टप सेन्टर’ लगायतका नाममा मलेसियास्थित विमानस्थल र मलेसियन कम्पनीको नेपाली एजेन्टका नामबाट भइरहेको ठगीलाई कूटनीतिक पहलबाट रोक्न…

    विस्तृतमा पढ्नुस्

  • पर्वत साहित्य संगमले घोषणा गर्‍यो पाँच पुरस्कार

    पर्वत : पर्वत साहित्य सङ्गमले साहित्य-संस्कृतिका पाँच वटा पुरस्कार घोषणा गरेको छ।   संस्थाको निर्णयअनुसार बागलुङको नारायणस्थान गाविसका कवि तथा निबन्धकार भुपिन खड्कालाई ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’, म्याग्दी बेनी नगरपालिकाका कवि एवम् साहित्यकार भक्त कार्कीलाई ‘मान–पदम साहित्यिक पुरस्कार’ र पर्वत लिमिठानाका कवयित्री एवम् साहित्यकार साधना प्रतीक्षालाई ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको हो। यी सबै पुरस्कारको राशि जनही १०…

    विस्तृतमा पढ्नुस्

  • किन बिग्रिरहेको छ सं‌विधान संशोधनको विषय? ऊर्जामन्त्री जनार्दन शर्माको अन्तर्वार्ता

    किन बिग्रिरहेको छ सं‌विधान संशोधनको विषय? ऊर्जामन्त्री जनार्दन शर्माको अन्तर्वार्ता

    संविधानको सर्वस्वीकार्यतासहितको एजेन्डालाई अघि सार्दै आफै सहभागी अघिल्लो सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला अप्ठेरोमा छन्। कात्तिक मसान्तसम्म संविधान संशोधनको विधेयक दर्ता गर्ने आफैले तोकेको समयसीमा उनले पूरा गर्न सकेनन्। अहिले एकातिर मधेसकेन्द्रित दलले अल्टिमेटम दिइरहेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमति जुट्न सकिरहेको छैन। ऊर्जा मन्त्री रहेका नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा सत्ता स्वार्थका…

    विस्तृतमा पढ्नुस्

  • ​महिला एसिया कप : अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग पराजित

    ​महिला एसिया कप : अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग पराजित

    थाइल्याण्डमा शनिबारबाट सुरु हुने महिला एसियाकप खेल्नु अघि अभ्यास खेलमा नेपाली महिला टोली थाइल्याण्डसँग पराजित भएको छ। विहिबार भएको अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग १९ रनले पराजित भएको हो। ८३ रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा ६३ रनमै अलआउट भयो। नेपालको लागि नेरी थापाले १७ रन जोड्नु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। नेपालले १४ रन अतिरिक्तबाट…

    विस्तृतमा पढ्नुस्

  • ​फुटसल लिग : बानेश्वर र ताहाचलको जित

    काठमाडौं : राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत विहीबार भएका खेलमा बानेश्वर फुटसल रिक्रियसन सेन्टर र ताहाचल फुटसलले जित हात पारेका छन्। समूह ए  अन्तर्गत होम ग्राउन्डमा भएको खेलमा बानेश्वरले अवे टिम किकअफ फुटसललाई ५–३ को गोल अन्तरले पराजित गर्दै किकअफसँगको अंक दूरी कम गरेको छ।  अत्यन्त प्रतिस्पर्धात्मक खेलमा बानेश्वरलाई जिताउन कप्तान मानसाजन राजभण्डारी र गोलकिपर रजत शर्माले उत्कृष्ट प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • ​प्रथम राष्ट्रिय खुला स्केटबोर्डिङ च्याम्पियनसिप शनिबार हुने

    काठमाडौं : नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा प्रथम राष्ट्रिय खुला स्केटबोर्डिङ च्याम्पियनसिप शनिबार हुने भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगिताको बारेमा विहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए। पुरुषमा ३५ र महिलामा १० खेलाडीको सहभागिता रहने संघका महासचिव चुडामणि खरेलले जानकारी दिए। पुरुष र महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १०…

    विस्तृतमा पढ्नुस्

  • ​चौथो राष्ट्रिय प्रोफेशनल आइटिएफ तेक्वान्दो बाग्लुङमा शनिबार हुने

    काठमाडौं : चौथो राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप आगामी मंसिर १८ गते हुने भएको छ। नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको आयोजना र बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो सघंको सह–आयेजनामा हुने च्याम्पियनसिप बाग्लुङ बजारदेखि ९० किमी उत्तरतर्फ बुर्तिबाङमा सञ्चालन हुनेछ।  पहिलो पटक हुन लागेको प्रोफेशनल प्रतियोगितामा दुई विधामा हुने नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष घम बहादुर थापा मगरले बताए।…

    विस्तृतमा पढ्नुस्

  • ​फिफा वरीयतामा नेपाल ५ स्थान माथि उक्लियो, अर्जेन्टिना शीर्षमा कायमै

    ​फिफा वरीयतामा नेपाल ५ स्थान माथि उक्लियो, अर्जेन्टिना शीर्षमा कायमै

    फिफाले जारी गरेको नोभेम्वर महिनाको नयाँ वरीयतामा नेपालले ५ स्थान फड्को मारेको छ। मलेसिया सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपालले ५ अंक जोड्दै फिफा वरीयतामा ५ स्थान सुधार गर्दै १८१ औं स्थानमा उक्लेको हो। यसअघि नेपाल १८६ औं वरीयतामा थियो। दक्षिण एसियाली  क्षेत्रमा भारत सबैभन्दा माथि १३७ औं स्थानमा छ। भारत नयाँ वरीयतामा कुनै परिवर्तन भएको छैन। ४ स्थान…

    विस्तृतमा पढ्नुस्

  • ​स्टेभेन जेरार्डले १९ वर्षे खेलाडी करियर टुङ्गाए

    लिभरपुल तथा इंगल्याण्डका पूर्व कप्तान स्टेभेन जेरार्डले १९ वर्षे फुटबल खेलाडी करियरबाट सन्यासको घोषणा गरेका छन्। ३६ वर्षीय जेरार्डले लिभरपुलका लागि ७१० गेम खेल्दै ८ मुख्य ट्रफी जितेका छन्। गत वर्ष लिभरपुल छाड्दै जेरार्ड एमएलएस क्लब एलए ग्यालेक्सी गएका थिए। मिडफिल्डर जेरार्ड इंगल्याण्डका लागि चौथो सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। इंगल्याण्डका लागि उनले ११४ क्याप जितेका छन्।  इंगल्याण्डको तर्फबाट आफुले…

    विस्तृतमा पढ्नुस्

  • आदिवासी सन्थाल भाषामा बन्यो 'बोनोदल' फिल्म, ट्रेलर सार्वजनिक

    आदिवासी सन्थाल भाषामा बन्यो 'बोनोदल' फिल्म, ट्रेलर सार्वजनिक

    झापा : सन्थाल बाहुल्य भएको झापा चारपाने नजिकैको कल्टु गाउँमा छायांकन गरिएको फिल्म 'बोनोदल' को ट्रेलर सार्वजनिक भएको छ।   झापाका युवा फिल्मकर्मी किरण खतिवडाले नेपालमै पहिलोपटक अति सीमान्तकृत आदिवासी सन्थाल (सतार) भाषाको फिल्म बनेको दाबी गरे। ‘जन्मदिन’, ‘वचन’ लगायतका फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका खतिवडा यसका निर्देशक हुन्।   बोनोदलको अर्थ परिवर्तन हो। अशिक्षाका कारण भारत पलायन…

    विस्तृतमा पढ्नुस्

  • आइफोन-७ : नेपालमा बिक्रीको रेकर्ड, तीन दिनमा १८ सय ३० सेट बिक्री

    आइफोन-७ : नेपालमा बिक्रीको रेकर्ड, तीन दिनमा १८ सय ३० सेट बिक्री

    काठमाडौं : नेपालमा सार्वजनिक भएको तीन दिनमा आइफोन-७ १८ सय ३० वटा बिक्री भएको छ। एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले तीन दिनमा यो परिमाणको आइफोन बिक्री भएको दाबी गरेको हो।   कम्पनीले गत शुक्रबार आइफोन-७ र आर्इफोन-७ प्लस बिक्री सुरु गरेको थियो। कम्पनीले अझै धेरै अर्डर आइरहेको बताउँदै बजारको रेस्पोन्सले उत्साहित बनाएको जनाएको छ। कम्पनीले एक वर्षको वारेन्टीसहित भ्याट…

    विस्तृतमा पढ्नुस्

  • फुटबलर क्रिस्टियानो रोनाल्डोकी नयाँ प्रेमिका सार्वजनिक रुपमा देखा परिन्

    फुटबलर क्रिस्टियानो रोनाल्डोकी नयाँ प्रेमिका सार्वजनिक रुपमा देखा परिन्

    लामो समय सँगै रहेकी रसियन प्रेमिका एरिना सायकसँग सम्बन्ध टुटेपछि नयाँ प्रेमिकाको खोजीमा रहेका फुटबलर क्रिस्टियानो रोनाल्डोकी नयाँ प्रेमिका सार्वजनिक रुपमा देखापरेकी छिन्। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आफ्नो पुरानो क्लब स्पोर्टिङ सिएफ विरुद्धको खेल खेल्ने क्रममा रोनाल्डो छोटो भ्रमणमा पेरिसको डिज्नेल्याण्ड पुगेका थिए। जहाँ उनलाई जर्जिना रोड्रिगेजसँगै देखिएको थियो।  नायँ प्रेमिकासँग देखिएका ३१ वर्षे रियल मड्रिड स्टार रोनालडोले विन्टर कोट,…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा मृत्यु भएका तामाङको शव नेपाल ल्याएर परिवारको जिम्मा

    मलेसियामा मृत्यु भएका तामाङको शव नेपाल ल्याएर परिवारको जिम्मा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा मलेसियामा मृत्यु भएका पुनर्वास नगरपालिका चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शव बिहीबार नेपाल ल्याइएको छ।   वैदेशिक रोजगारीका क्रममा दुई वर्षअघि मलेसिया पुगेका तामाङ मंसिर २ गते मृत्यु भएको थियो। मृतकका परिवारले शव नेपाल ल्याउने व्यवस्था मिलाइदिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेपछि प्रधानमन्त्रीले चासो राखेका थिए।   मृतकका आफन्तको अनुरोधपछि नेकपा माओवादी केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • तरकारीवाली नामले चर्चामा आएकी कुसुमलाई लम्फुले दिलायो मास्टर्स सम्मको छात्रवृत्ति

    तरकारीवाली नामले चर्चामा आएकी कुसुमलाई लम्फुले दिलायो मास्टर्स सम्मको छात्रवृत्ति

    काठमाडौं : सामाजिक सञ्जालमा 'तरकारीवाली'को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई फिल्म 'लम्फू' युनिटको सहयोगमा स्नातकोत्तर तहसम्म नि:शुल्क छात्रवृत्ति दिइएको छ।   कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा कार्यक्रम आयोजना गरी फिल्म निर्माता कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ का लागि क्वेस्ट कलेजसँगको सहकार्यता छात्रवृत्ति प्रदान गरेको हो। त्यस्तै, काठमाडौंको बबरमहलस्थित नेपाल मेघा कलेजमा स्नातक र स्नातकोत्तर तहमा…

    विस्तृतमा पढ्नुस्

  • मोदीको निर्णयले नेपाललाई यसकारण फाइदा : अवैध व्यापार, भन्सार छली र हुण्डीसमेत बन्द

    मोदीको निर्णयले नेपाललाई यसकारण फाइदा : अवैध व्यापार, भन्सार छली र हुण्डीसमेत बन्द

    विराटनगर : भारतले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा हुने अवैध पैठारी रोकिएको छ। पछिल्लो तीन साताको अवधिमा भारतबाट अवैध रुपमा सामान आउने क्रम पनि ठप्प भएको छ।   उद्योग सङ्गठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाका अनुसार भारु प्रतिबन्धसँगै भारतबाट अवैध रुपमा समान ल्याउने क्रम रोकिएको हो। अवैध व्यापार गर्ने समूहलार्इ भारतीय प्रधानमन्त्रीको 'सर्जिकल स्ट्राइक'ले ठूलो संकटमा पारेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell