PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

  • ​च्याम्पियन्स लिग : रोस्तोभले वायर्नलाई हरायो, बेसिकटासको शानदार कमब्याक

    ​च्याम्पियन्स लिग : रोस्तोभले वायर्नलाई हरायो, बेसिकटासको शानदार कमब्याक

    रसियन क्लब रोस्तोभले युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा पहिलो जित हात पारेको छ।  यसै सिजन मात्र च्याम्पियन्स लिगका डेब्यु गरेको रोस्तोभले पहिलो जित हात पार्ने क्रममा जर्मन महारथी वायर्न म्युनिखलाई ३-२ ले स्तब्ध पार्यो।  यसअघि समूहको पहिलो खेलमै वायर्नसँग ५-० ले पराजित हुँदै च्याम्पियन्स लिगको यात्रा सुरु गरेको रोस्तोभले डच क्लब पिएसी आइन्डहोवनलाई बराबरीमा रोक्नु नै ठूलो उपलब्धि…

    विस्तृतमा पढ्नुस्

  • युसिएल : मेसीको २ गोलमा बार्सिलोनाको जित, सिटी बराबरीमा रोकिए पनि बार्सिलोनासँगै नकआउट चरणमा

    युसिएल : मेसीको २ गोलमा बार्सिलोनाको जित, सिटी बराबरीमा रोकिए पनि बार्सिलोनासँगै नकआउट चरणमा

    लियोनल मेसीको प्रेरणदायी प्रदर्शनमा बार्सिलोना सेल्टिकलाई २-० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बार्सिलोनाको जितमा दुबै गोल मेसीले गरे। ला लिगामा मालागा विरुद्ध नखेलेका मेसीले च्याम्पियन्स लिगमा सेल्टिक विरुद्ध उसैको मैदानम २ गोल गरेका गरेका हुन्। मेसीले २४ औं मिनेटमा पहिलो गोल गरेका थिए। दोस्रो हाफमा पनि मेसीले गोल थपे। ५६ औं मिनेटमा लुइस…

    विस्तृतमा पढ्नुस्

  • १५ औँ आहा रारा गोल्डकप माघको पहिलो हप्ताबाट हुने

    पोखरा : मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करण आगामी माघ महिनाको पहिलो हप्ताबाट सुरु हुने भएको छ। साहारा क्लबको आयोजनामा हुने प्रतियोगिता पोखरा रङ्गशालामा हुनेछ।   प्रतियोगिता आयोजक सहारा क्लबका महासचिव केशबराज बरालले बुधबार एक विज्ञप्ति जारी गरी अखिल नेपाल फुटबल सङ्घ एन्फाबाट आयोजक सहारा क्लब पोखरालाई समय तालिका प्राप्त भएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आगलागीबाट २० लाख बराबरको क्षति, घर नै नरहेपछि गोठको बास

    आगलागीबाट २० लाख बराबरको क्षति, घर नै नरहेपछि गोठको बास

    म्याग्दी : म्याग्दीको भगवती–८ सिजलगाउँमा एक घरमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ। स्थानीयवासी कुलबहादुर भण्डारीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको हो।   राति करिब साढे १ बजे एक्कासि आगलागी भएपछि भण्डारीको दुईतले घर पूर्णरुपमा क्षति भएको छ भने घरभित्र रहेका खाद्यान्न, अन्नपात लगायतका सबै सामग्री समेत जलेर नष्ट भएको स्थानीय अन्नपूर्ण प्राथमिक…

    विस्तृतमा पढ्नुस्

  • पहिलो किस्ताको अनुदान रकमबाट १२ हजार घरको पुनर्निर्माण थालियो

    पहिलो किस्ताको अनुदान रकमबाट १२ हजार घरको पुनर्निर्माण थालियो

    काठमाडौं : भूकम्पबाट क्षति भएका घरमध्ये सरकारले उपलब्ध गराएको पहिलो किस्ताको अनुदान रकमबाट १२ हजार घरको पुनर्निर्माण सुरु भएको छ।   सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार भूकम्प अतिप्रभावित जिल्लामा ११ हजार ९ सय ८९ घरको पुनर्निर्माण सुरु भएको हो। सबैभन्दा धेरै नुवाकोटमा ३ हजार १६२ घरको पुनर्निर्माण सुरु भएको छ। सिन्धुपाल्चोक, धादिङ काभ्रे गोर्खा दोलखा रामेछाप…

    विस्तृतमा पढ्नुस्

  • ​च्याम्पियन्स लिग : लेस्टर पहिलो सहभागितामै नकआउट चरणमा, टोटनहम समूह चरणबाटै बाहिरियो

    ​च्याम्पियन्स लिग : लेस्टर पहिलो सहभागितामै नकआउट चरणमा, टोटनहम समूह चरणबाटै बाहिरियो

    इंगलिस च्याम्पियन लेस्टर सिटी पहिलो सहभागितामै युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको पाँचौ खेलमा क्लब ब्रुगलाई २-१ ले पराजित गर्दै समूह ए मा अपराजित रहेको लेस्टर समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो। लेस्टरको जितमा सिन्जी ओकाजाकी र रियाद महरेजले १/१ गोल गरे। ब्रुगका लागि जोस इजक्युर्डोले…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनबारे छलफल गर्न सरकार-मोर्चाबीचको बैठक बालुवाटारमा

    संविधान संशोधनबारे छलफल गर्न सरकार-मोर्चाबीचको बैठक बालुवाटारमा

    काठमाडौं : संविधान संशोधनबारे छलफल गर्न सरकार र मधेसी मोर्चाबीचको संयुक्त बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चा एवं संघीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन्। यसअघि सोमबार छलफलमा जुटेका प्रमुख तीन दलबीच कुरा नमिलेपछि एमालेका शीर्ष नेताहरु बाहिरिएका थिए। प्रचण्डले बैठकमा संविधानमा कायम प्रदेशको सीमाङ्कनमा प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • ​च्याम्पियन्स लिग : डर्टमण्ड र लेगी वार्साबीचको खेलमा कीर्तिमानी १२ गोल

    ​च्याम्पियन्स लिग : डर्टमण्ड र लेगी वार्साबीचको खेलमा कीर्तिमानी १२ गोल

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्ड र पोल्यण्डको क्लब लेगी वार्सा बीचको खेलमा कीर्तिमानी १२ गोल भएको छ। उक्त खेल डर्टमण्डले ८-४ ले जित्यो। च्याम्पियन्स लिगको इतिहासमा एकै खेलमा १२ गोल भएको यो पहिलो पटक हो। यसअघि सन् २००३ मा फ्रेन्च क्लब मोनाकोले स्पानिस क्लब डेपोर्टिभा ला कुरानालाई ८-३ ले पराजित गर्दा सर्वाधिक ११ गोल भएको थियो। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • दमकल ढिलो आइपुग्दा टायर रिसोलिङ सेन्टरमा ठूलो क्षति

    दमकल ढिलो आइपुग्दा टायर रिसोलिङ सेन्टरमा ठूलो क्षति

    कपिलवस्तु : दमकल ढिलो आइपुग्दा कपिलवस्तुको चन्द्रौटामा ठूलो क्षति भएको छ। कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा रहेको टायर रिसोलिङ सेन्टरमा मंगलबार आगलागी सुरु हुनासाथ दमकललाई खबर गरिएको थियो। तर २० किलोमिटरको दूरीमा रहेको कृष्णनगरको दमकल दुई घन्टापछि मात्र घटनास्थलमा आइपुग्यो। आगलागीबाट दुई लाख ५० हजार बराबरको नोक्सानी भएको छ। टायर रिसोलिङ सेन्टरको गोदाममा रहेका पुराना दुई सय ५० टायर जलेर नष्ट भएको इलाका…

    विस्तृतमा पढ्नुस्

  • हरिसरालाई ‘दलप्रसाद जेष्ठ साहित्य पुरस्कार’

    लिबाङ (रोल्पा) : भाबाङ–५ रोल्पा निवासी स्रष्टा हरिसरा घर्तीमगरलाई यस वर्षको ‘दलप्रसाद जेष्ठ साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ।   लिबाङमा सम्पन्न ललित साहित्य परिषद्को बैठकले उक्त पुरस्कार घर्तीमगरलाई प्रदान गर्ने निर्णय गरेको हो। घर्तीमगरको ‘साम्यवादी गन्तव्यको सङ्घर्षशील यात्रा’ नामक कृतिका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको साहित्यकार खेमराज गाउँलेले जानकारी दिए।   पुरस्कार छनौट समितिले ललित साहित्य परिषद्ले प्रकाशन…

    विस्तृतमा पढ्नुस्

  • ​च्याम्पियन्स लिग : रियल मड्रिड र युभेन्ट्स नकआउट चरणमा, सेभियाले अझै कुर्नुपर्ने

    ​च्याम्पियन्स लिग : रियल मड्रिड र युभेन्ट्स नकआउट चरणमा, सेभियाले अझै कुर्नुपर्ने

    स्पानिस जायन्ट रियल मड्रिड र इटालियन जायन्ट युभेन्ट्स युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन्।  वैकल्पिक खेलाडी करिम बेन्जामाले निर्णायक गोल गरेपछि रियल पोर्चुगिज क्ल स्पोर्टिङ सिएफलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। राफेल भरानले २९ औं मिनेटमा गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको…

    विस्तृतमा पढ्नुस्

  • अति सीमान्तकृत आदिवासी सन्थालको कथामा बन्यो 'बोनोदल', ट्रेलर सार्वजनिक

    अति सीमान्तकृत आदिवासी सन्थालको कथामा बन्यो 'बोनोदल', ट्रेलर सार्वजनिक

    झापा : सन्थाल बाहुल्य भएको झापा चारपाने नजिकैको कल्टु गाउँमा छायांकन गरिएको फिल्म 'बोनोदल' को ट्रेलर सार्वजनिक भएको छ।   झापाका युवा फिल्मकर्मी किरण खतिवडाले नेपालमै पहिलोपटक अति सीमान्तकृत आदिवासी सन्थाल (सतार) भाषाको फिल्म बनेको दाबी गरे। ‘जन्मदिन’, ‘वचन’ लगायतका फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका खतिवडा यसका निर्देशक हुन्।   बोनोदलको अर्थ परिवर्तन हो। अशिक्षाका कारण भारत पलायन…

    विस्तृतमा पढ्नुस्

  • इराकको मोसुलबाट ६८ हजारभन्दा बढी विस्थापित

    संयुक्त राष्ट्रसङ्घ : संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इराकको मोसुल सहरबाट ६८ हजार पाँच सयभन्दा बढी विस्थापित भएको जनाएको छ। राष्ट्रसङ्घका प्रवक्ता स्टेफान डुजर्रिकले सुरक्षा कारबाहीका कारण उनीहरू विस्थापित हुनु परेको बताए। नियमित पत्रकार भेटघाटका क्रममा उनले विस्थापितको सङ्ख्या तीन दिनअगाडि ६० हजार भएकामा अहिले बढेर झन्डै ६८ हजार पाँच सय पुगेको जानकारी दिए। मोसुल इराकको राजधानी बग्दाददेखि झन्डै…

    विस्तृतमा पढ्नुस्

  • यमन युद्धविराम अन्त्यसँगै भएको झडपमा १९ जनाको मृत्यु

    यमन युद्धविराम अन्त्यसँगै भएको झडपमा १९ जनाको मृत्यु

    एडेन (यमन) : यसमनमा द्वन्द्वरत हुठी विद्रोही  र सरकारबीच अमेरिकी पहलमा गराइएको युद्ध विराम ४८ घन्टापछि अन्त्य भएको घोषाणा भएसँगै यहाँ भएको झडपमा मङ्गलबार १९ जनाको मृत्यु भएको यमनी सैनिक अधिकारीले बताएका छन्।   यमनी हुठी विद्रोहीको राम्रो पकड रहेको तायज शहर वरपरका क्षेत्रमा हुठी विद्रोहीद्वारा यमनी राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडी समर्थक सेनामाथि भएको आक्रमणको प्रतिकार गर्ने क्रममा अधिकांश विद्रोही…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा छनोट हुने लक्ष्यसहित अमेरिकाबाट नेपाल फर्किइन् विमला तामाङ

    ओलम्पिकमा छनोट हुने लक्ष्यसहित अमेरिकाबाट नेपाल फर्किइन् विमला तामाङ

    विष्णुहरि घिमिरे न्यु योर्क : पछिल्लो एशियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक दिलाउन सफल कराते खेलाडी विमला तामाङ आसन्न ओलम्पिकमा छनौट हुने लक्ष्य सहित अमेरिकाबाट नेपाल फर्किएकी छिन्।   फिका इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा भाग लिन आएकी विमला दुई साताको अमेरिका बसाइपछि सोमबार नेपाल फर्किएकी हुन्। न्यु योर्कमा सम्पन्न च्याम्पियनसिपमा विमलाले स्वर्ण पदक जितेकी थिइन्। सोही क्रममा उनले एक…

    विस्तृतमा पढ्नुस्

  • सवारी 'लाइसेन्स'का लागि आजदेखि निवेदन खुला, तीन पटक परीक्षा दिन पाइने

    काठमाडौँ : यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन आजदेखि खुला गरेको छ।   बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन रोकेको थियो। नयाँ निवेदन नखुलेपछि सेवाग्राहीलाई दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा अन्य सवारीसाधनको इजाजतपत्र लिन समस्या भएको थियो।   गत असोज ११ गतेको राजपत्रमा केही नियमावली संशोधन भएकाले विभागले नयाँ निवेदन रोकेकोमा…

    विस्तृतमा पढ्नुस्

  • मोर्चाको 'नोट अफ डिसेन्ट'सहित संविधान संशोधन प्रस्ताव दर्ता हुने

    मोर्चाको 'नोट अफ डिसेन्ट'सहित संविधान संशोधन प्रस्ताव दर्ता हुने

    काठमाडौं : मधेसी मोर्चाको 'नोट अफ डिसेन्ट'सहित संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने समझदारी बनेको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सरकार र मोर्चाबीच संविधान संशोधनका विषयमा सम्पन्न बैठकले यस्तो समझदारी बनाएको हो। प्रधानमन्त्रीले दुई-तीन दिनभित्रै संशोधन प्रस्ताव संसदमा पेश गर्ने बताएको तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले बताए।   संविधानमा कायम प्रदेशको सीमाङ्कनमा प्रदेश ५ मा रहेका पहाडी…

    विस्तृतमा पढ्नुस्

  • ‘फिल्म निर्देशकको जिब्रो काट्नेलाई एक करोड’

    ‘फिल्म निर्देशकको जिब्रो काट्नेलाई एक करोड’

    भारत मथुराको बर्सना गाउँ र नन्दगाउँ बिच विवाह नगराउने चलन छ। त्यहाँका बासिन्दाका अनुसार भगवान् कृष्णको गाउँ नन्दगाउँ र राधाको बर्सना भएकाले विवाह प्रतिबन्ध गरिएको हो। अक्षयकुमार अभिनित ‘ट्वाइलेट: एक प्रेम कथा’ फिल्ममा यही विषयलाई देखाउन खोजिएको छ। यस अघि फिल्म स्वच्छ भारत अभियान सुरु भएपछि पनि देखिएको फोहोरको बिरोधको विषयमा भएको बताइएको थियो। ट्वाइलेट: एक प्रेम कथा छायंकनको लागि…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा अल्ट्रालाइट दुर्घटना : रसियन पाइलटको मृत्यु, क्यानेडियन नागरिक घाइते

    पोखरामा अल्ट्रालाइट दुर्घटना : रसियन पाइलटको मृत्यु, क्यानेडियन नागरिक घाइते

    पोखरा : कास्कीको चापाकोटमा बुधबार बिहान अल्ट्रालाइट दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।  मृत्यु हुनेमा रसियन पाइलट अलेक्जेन्डर म्याक्सीस छन्। अल्ट्रालाइटमै रहेका अर्को क्यानेडियन नागरिक जिम्मे भने सामान्य घाइते भएको  र उनको पोखराकै गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।  उड्ने क्रममा धावान मार्गबाट करिब तीन सय मिटर पर पुग्दा प्राविधिक समस्याको कारण एभिया क्लाबको सो अल्ट्रालाइट दुर्घटना भएको वडा प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा आइफोन-७ बिक्रीमा रेकर्ड, तीन दिनमा १८ सय ३० सेट बिक्री भएको दाबी

    नेपालमा आइफोन-७ बिक्रीमा रेकर्ड, तीन दिनमा १८ सय ३० सेट बिक्री भएको दाबी

    काठमाडौं : नेपालमा सार्वजनिक भएको तीन दिनमा आइफोन-७ १८ सय ३० वटा बिक्री भएको छ। एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले तीन दिनमा यो परिमाणको आइफोन बिक्री भएको दाबी गरेको हो।   कम्पनीले गत शुक्रबार आइफोन-७ र आर्इफोन-७ प्लस बिक्री सुरु गरेको थियो। कम्पनीले अझै धेरै अर्डर आइरहेको बताउँदै बजारको रेस्पोन्सले उत्साहित बनाएको जनाएको छ। कम्पनीले एक वर्षको वारेन्टीसहित भ्याट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell