PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

  • सडक निर्माण सुस्त, धुलोधुवाँको प्रदूषण बढेपछि स्थानीय आक्रोशित

    इटहरी : दुई वर्षअघि नै निर्माण भइसक्नुपर्ने धरान—चतरा सडक निर्माणले कछुवा गति लिँदा धुलो उडेर मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ। यही प्रदूषणका कारण यति बेला बराहक्षेत्र गाविसको बयरवनवासी आक्रोशित बनिरहेका छन्।  सरकारले २०७१ सालमा बराहक्षेत्रमा लाग्ने दोस्रो महाकुम्भमा आउने भक्तजनका लागि सहज होस् भनेर तत्कालै बजेट निकासा गरेर सडक निर्माणको ठेक्का त्यतिखेरै दिएको थियो। तर समयमा बजेट निकासा…

    विस्तृतमा पढ्नुस्

  • ​फिफा पुस्कास अवार्डमा मनोनीत यी हुन् बेस्ट १० गोल

    ​फिफा पुस्कास अवार्डमा मनोनीत यी हुन् बेस्ट १० गोल

    फिफा पुस्कास अवार्डका लागि उत्कृष्ट १० गोलको मनोनयन सार्वजनिक भएको छ। विश्वभरका विभिन्न राष्ट्र, क्लब लगायत अन्य प्रतियोगिताहरुमा महिला पुरुष दुवैले गरेको उत्कृष्ट गोलको आधारमा १० गोलको लिस्ट सार्वजनिक गरिएको हो। यसबाट बेस्ट ठहरिने एक गोलकर्तालाई फिफा पुस्कास अवार्ड प्रदान गरिनेछ। १० गोलको मनोनयनमा लियोन मेसी, नेमार, सउल निगेज, हल रोब्सन कानु जस्ता खेलाडीको उत्कृष्ट गोल गरेको छ भने यसअघिका…

    विस्तृतमा पढ्नुस्

  • टाटा सुमोबाट ६० किलो चरेस बरामद, भारतीय नागरिक पक्राउ

    टाटा सुमोबाट ६० किलो चरेस बरामद, भारतीय नागरिक पक्राउ

    वीरगन्ज : पर्सा प्रहरीले वीरगन्ज –२८ सिर्सिया खाल्वाटोलाबाट ६० किलो चरेस सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत लैजाँदै गरेको अवस्थामा टाटा सुमोमा रहेको चरेस प्रहरीले बरामद गरेको हो। चरेससहित पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारणस्थित रक्सौलको हरदिया गाउँ निवासी ३३ वर्षीय असलम मिया अन्सारी रहेका छन्। बी आर ०५ पी ७८२४ नम्बरको टाटासुमोमा उक्त चरेस राखी लैजाँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • एक लाख घुस लिँदालिँदै पक्राउ परे अमिन

    गौशाला : अख्तियारको टोलीले महोत्तरी नापी कार्यालय, जलेश्वरका एक अमिनलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका घर भई चार वर्षदेखि नापी कार्यालय जलेश्वरमा काम गर्दै आएका अमिन सन्तोषकुमार महासेठ रहेको अख्तियार कार्यालय, बर्दिवासले जनाएको छ।  सेवाग्राहीसँग लिएको घुस रकम कार्यालय समयपछि लिएर जान लाग्दा सोमबार अमिन महासेठलाई पक्राउ गरिएको निमित्त प्रमुख नायब प्रहरी उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • ​इब्राहिमोभिच लगातार दशौं पटक स्वीडेनको उत्कृष्ट खेलाडी घोषित, अब स्कटहोममा स्ट्याचु बनाइने

    ​इब्राहिमोभिच लगातार दशौं पटक स्वीडेनको उत्कृष्ट खेलाडी घोषित, अब स्कटहोममा स्ट्याचु बनाइने

    ज्लाटन इब्राहिमोभिच लगातार दशौं पटक स्वीडेनको उत्कृष्ट खेलाडी घोषित भएका छन्।  फ्रान्समा यसै वर्ष सम्पन्न युरोकप पश्चात् स्वीडेनको राष्ट्रिय टीमबाट सन्यास लिएका इब्राहिमोभिचले कीर्तिमानी लगातार दशौं पटक स्वीडेनको उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल अवार्ड जितेका हुन्।  समग्रमा उनले जितेको यो ११ औं अवार्ड हो। पहिलो पटक २००५ मा स्वीडेनको उत्कृष्ट खेलाडी चुनिएका इब्राहिमोभिच २००६ मा भने उत्कृष्टमा परेनन्।२००७ यता भने…

    विस्तृतमा पढ्नुस्

  • उपलब्धि गुम्ने गरी संविधान संशोधन हुन सक्दैन : नेता पौडेल

    उपलब्धि गुम्ने गरी संविधान संशोधन हुन सक्दैन : नेता पौडेल

    जनकपुरधाम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन्। नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता कसैले पनि गर्न नहुने बताए। संवादको माध्यमबाटै संविधान संशोधन र कार्यान्वयन गरी सङ्घीयता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। 'राष्ट्रका समस्याको…

    विस्तृतमा पढ्नुस्

  • जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

    जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

    भोजेन्द्र बस्नेत  सोलुखुम्बु : एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला?  धानको उत्पादन राम्रो हुने ठाउँमा त चारपाँच मुरी नै उत्पादन होला। सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यान लगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन्।  तर सोलुखुम्बुकै छेस्काममा भने चार पाथी धानको बीउबाट सरदर छ-सात पाथी मात्रै उत्पादन हुने गरेको छ। तैपनि त्यहाँका कृषक पुस्तौँदेखि धान रोपिरहेका…

    विस्तृतमा पढ्नुस्

  • रजनिकान्तको फिल्ममा अक्षयकुमार भिलेन, भन्छन्- 'अब सलमानसँग काम गर्न चाहन्छु'

    रजनिकान्तको फिल्ममा अक्षयकुमार भिलेन, भन्छन्- 'अब सलमानसँग काम गर्न चाहन्छु'

    बलिउड स्टार अक्षय कुमार सुपर स्टार रजनिकान्तको मुभी रोबट २. ० मा भिलेनका रुपमा देखिंदै छन्। चलचित्रको टिजरमा अक्षय शैतानको रुपमा प्रस्तुत हुँदैछन। फिल्ममा अक्षयको 'द क्रो' को भूमिका हुनेछन्। रजनिकान्तले अक्षयको तारिफ गर्दै भनेका छन्  'अक्षय एक असली हिरो हो। एउटा कलाकारको रुपमा अक्षयले आफैलाई यतिमाथी पुर्याएको छ।' २.० मा अक्षयले निभाएको भूमिका आफैंले निभाउन चाहे पनि आफूले भन्दा…

    विस्तृतमा पढ्नुस्

  • आफैं पुनर्निर्माण गर्न सक्छौं भन्ने सन्देश बौद्ध महाचैत्यले दिएको छ : प्रधानमन्त्री

    आफैं पुनर्निर्माण गर्न सक्छौं भन्ने सन्देश बौद्ध महाचैत्यले दिएको छ : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्न हुनु भूकम्प प्रभावित अन्य क्षेत्रको पुनःनिर्माणका लागि प्रेरणादायी भएको बताएका छन्।   महाचैत्यको जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको अवसरमा मंगलबार आयोजित समारोहमा सम्बोधन गर्दै उनले इच्छाशक्ति भयो भने समयमा ठूला काम सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश यो कार्यले दिएको बताए।   पुनःनिर्माणमा मुलुकभित्र र बाहिरका व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • 'चिण्डे लुक्स'मा केकी अधिकारी

    'चिण्डे लुक्स'मा केकी अधिकारी

    काठमाडौं : फरक कथा पाउनु मात्र होइन फरक रुपमा देखिनु पनि कलाकारको लागि अवसर हो। यही अवसर पाएकी छिन्, केकी अधिकारीले। त्यसो त उनी आफ्नो अभिनयमा सधैं प्रयोगको अनुभव सँगाल्न चाहन्छिन्। 'नतिजा जस्तोसुकै भएपनि रिस्क मोलेर फरक भूमिकामा देखिन्छु। भेराइटी दिन डर लाग्दैन,' पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्। गायक तथा संगीतकार राज सागरको आवाजमा ’चिसो सहर’ बोलको गीत तथा म्युजिक भिडियो…

    विस्तृतमा पढ्नुस्

  • गोरु काटेको अभियोगमा पक्राउ पर्नेहरु भन्छन्- 'काटेको होइन, आफैं मरेको हो'

    जिरी (दोलखा) : गोरु काटेको अभियोगमा प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा जिरी नगरपालिका– ५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन्।   स्थानीयवासीले दिएको सूचनाका आधारमा राति ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहनप्रसाद आचार्यले जानकारी दिए।  …

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगार विभाग प्रमुखले दुई दिनपछाडि सम्मको हाजिर गरेको भेटियो

    काठमाडौँ : राजधानीमा एक सरकारी कार्यालयका प्रमुखले दुई दिनपछाडि सम्मको हाजिर गरेको भेटिएको छ।   वैदेशिक रोजगार विभाग काठमाडौँ, कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद दवाडीले त्यस्तो हाजिरी गरेको पाइएको हो। व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसहित सांसदको टोलीले विभागमा गत कात्तिक ३० गते स्थलगत अध्ययन तथा अनुगमन गर्दा दवाडीले मङ्सिर २ गतेसम्मको हाजिरी गरेको भेटिएको हो।   अनुगमन…

    विस्तृतमा पढ्नुस्

  • पुस ८ बाट हलमा लाग्दैछ 'साया'

    पुस ८ बाट हलमा लाग्दैछ 'साया'

    काठमाडौं : फिल्म 'साया' पुसबाट प्रदर्शनमा आउने भएको छ। प्रमिश गुरुङ निर्देशित सो फिल्म यही पुस ८ गतेबाट हलमा लाग्ने भएको हो।   सन्तोष गुरुङ र रामकृष्ण मगरले निर्माण गरेको फिल्मको ट्रेलर पनि युट्युब मार्फत सार्वजनिक भएको छ। रङ्गकर्मी प्रमिश गुरुङको निर्देशन रहेको यो पहिलो फिल्म हो। फिल्ममा उनी पनि कलाकारको रुपमा पनि देखिँदै छन्।   सामाजिक विषय र युवावस्थाको…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारमा जाने चौकीदारको श्रम स्वीकृतिमाथि लगाइएको रोक फिर्ता

    काठमाडौं : चौकीदार (सेक्युरिटी गार्ड) का रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति दिन लगाइएको रोक फिर्ता हुने भएको छ।   व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै समितिको अनुगमनसम्बन्धी समितिले आज प्रतिवेदन प्रस्तुत गर्दै सेवाग्राहीबाट रकम सङ्कलन गर्न एभरेस्ट बैंक लिमिटेडको एउटा मात्रै काउन्टर कार्यालयमा हुँदा चारपाँच घन्टा लाग्ने भएकाले…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्री थापाले पहिलो महिनाको तलब दिए कान्ति बाल अस्पताललाई

    स्वास्थ्यमन्त्री थापाले पहिलो महिनाको तलब दिए कान्ति बाल अस्पताललाई

    काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति बाल अस्पतालमा रहेको अंकोलोजी कोषलाई दिएका छन्।   अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने घोषणा गरेका थिए। सोहीअनुरुप उनले तलबबाट ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ।   उनले अस्पतालमा उपचार गर्न आउने…

    विस्तृतमा पढ्नुस्

  • ​साफ महिला च्याम्पियनसिपका लागि ४२ खेलाडी छनोट

    ​साफ महिला च्याम्पियनसिपका लागि ४२ खेलाडी छनोट

    काठमाडौं : भारतमा हुने साफ महिला च्याम्पियनसिपका लागि ४२ खेलाडीको सूची छनोट गरिएको छ।  चौथो संस्करणको च्याम्पियनसिपको लागि मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा ४२ खेलाडीको नाम सार्वजनिक गरिएको हो। मुख्य प्रशिक्षक कुमार थापा, टेक्निजकल डिरेक्टर चिएकी ताकेदा, एन्फाका प्रशिक्षकहरु सुनिल कुमार श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले पहिलो चरणमा छानिएका ७२ खेलाडीबाट ४२ खेलाडी छनोट गरेका हुन्। केही दिनपछि एन्फाले…

    विस्तृतमा पढ्नुस्

  • सांसदको तलब-भत्ता बढाइएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने

    काठमाडौँ : सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन्।   अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो। बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) विभिन्न १४ विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति थियो।   बैठकको निर्णयअनुसार बुधबार दिउँसा ४ बजे माइतीघरस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम हुनेछ। त्यस्तै सरकारले गरेको निर्णय फिर्ता गराउने…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध मुद्दामा दुई वर्षदेखि फरार अभियुक्त पक्राउ

    काठमाडौं : लागुऔषध मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं बाणभन्ज्याङ गाविस ९ घर भई हाल सीतापाइला बस्ने शुभाष भन्ने सुकबहादुर तामाङलाई पक्राउ गरेको हो।   निजलाई लागुऔषध कारोबारमा २०७१ भदौ ३ गते पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद र ५ हजार जरिवाना फैसला गरेको थियो। तामाङ अदालतले फैसला सुनाएदेखि नै फरार…

    विस्तृतमा पढ्नुस्

  • यु १९ एसिया कपका लागि प्रारम्भिक चरणमा ५२ खेलाडी छनोट

    काठमाडौं : श्रीलंकामा हुने एसीसी यु १९ एसिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा ५२ खेलाडीको छनोट गरिएको छ। देशका विभिन्न ६ स्थानबाट ट्यालेन्ट हण्ट प्रोग्राम मार्फत पहिलो चरणमा कुल ५२ खेलाडीको छनोट गरिएको हो। जस अन्तर्गत यसअघि नै यु १९ टीममा रहेका अभिनाश कर्ण, ललित नारायण राजवंशी, सन्दीप सुनार, दिपेन्द्र सिंह ऐरी, नन्दन कुमार यादव, कमल सिंह ऐरी, सागर भण्डारी…

    विस्तृतमा पढ्नुस्

  • अनधिकृत रुपमा भित्रिएका भारतीय बिस्कुट नरोकिँदा यसरी बन्द भए नेपालका १० उद्योग

    अनधिकृत रुपमा भित्रिएका भारतीय बिस्कुट नरोकिँदा यसरी बन्द भए नेपालका १० उद्योग

    काठमाडौं : भारतीय बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेर मुलुकका १० बिस्कुट उद्योग बन्द भएका छन्। अनधिकृत रुपमा भित्रिएका भारतीय बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेर ती उद्योग बन्द भएका हुन्।   एसियन बिस्कुट उद्योगका सञ्चालक महेश जाजूका अनुसार बाबा बिस्कुट, मयुर बिस्कुट, गोर्खा बिस्कुट, हुलास बिस्कुट, बबी बिस्कुट, जयकाली बिस्कुट उद्योग बन्द भएका छन्।   उनले सरकारले स्वदेशी उद्योगको संरक्षण गर्न नसक्दा उद्योग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell