PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

  • 'शब्द'मा बरालको गीत, पुस २९ देखि प्रदर्शनमा आउने

    'शब्द'मा बरालको गीत, पुस २९ देखि प्रदर्शनमा आउने

    काठमाडौं : फिल्म 'शब्द'मा कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहने भएको छ। छिरिङ दोर्जे लामाको निर्माणमा बन्न लागेको फिल्म 'शब्द'का गीतमा गैरे सुरेशसँगै राजनराज शिवाकोटीको पनि शब्द र संगीत रहेको छ। पुस २९ बाट प्रदर्शनमा आउने फिल्मलाई सन्तोष शिवाकोटीले निर्देशन गर्ने भएका छन्। एक दशकभन्दा बढी समय आकाश अधिकारी, तुलसी घिमिरे, शिव रेग्मी आदि सक्रिय निर्देशकहरुलाई असिस्ट गरेका शिवाकोटीको…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकीकरणपछि कमल थापाले भने- 'राप्रपालाई धेरैले हेपे, अब इख झार्नेछौं'

    पार्टी एकीकरणपछि कमल थापाले भने- 'राप्रपालाई धेरैले हेपे, अब इख झार्नेछौं'

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अब कुनै पनि दल संविधानमा आफ्ना माग पूरा नभएको भन्दै बन्दुक बोकेर जंगल पस्ने र सीमा नाकामा धर्ना नबस्नुपर्ने बताएका छन्।   राजधानीमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकीकरण कार्यक्रममा बोल्दै थापाले अहिलेको संविधानले विचार स्वतन्त्रतको ग्यारेन्टी गरेको र संविधान संशोधनको सहजीकरण गरेकाले चित्त नबुझेका विषयमा संसदमा…

    विस्तृतमा पढ्नुस्

  • ​कुलमानले युटर्न गराएको लोडसेडिङ हटाउने एउटा आयोजना, जहाँ अहिले २४ सै घण्टा काम

    ​कुलमानले युटर्न गराएको लोडसेडिङ हटाउने एउटा आयोजना, जहाँ अहिले २४ सै घण्टा काम

    विज्ञान अधिकारी/ऋषिकेश दाहाल - काठमाडौंबाट सिन्धुली हुँदै बीपी राजमार्गको बाटो पाँच घण्टाको दूरीमा पुगिन्छ महोत्तरीको बर्दिवास। त्यहाँबाट पूर्व-पश्चिम राजमार्गलाई पछ्याउँदै जाँदा अर्को सात किलोमिटरको दूरीमा पुगिन्छ ढल्केवर। ट्रान्समिसन लाइनका अग्ला खम्बाहरु राजमार्ग छेवै गाडिएका छन्। ध्यान दिएर हेर्नुभयो भने त्यहाँ एउटा अनौठो दृश्य देखिन्छ - त्यो ट्रान्समिसन लाइनका तारबाट सानो तार बीचैमा ट्रयाप गरी तलपट्टी लगिएको छ। ठ्याक्कै सर्वसाधारणले बिजुली चोर्नका…

    विस्तृतमा पढ्नुस्

  • गायिका कोमल ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

    गायिका कोमल ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

    काठमाडौं : लोकगायिका तथा सञ्चारकर्मी कोमल ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन्।   राजधानीमा सोमबार भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकीकरण घोषणासभा कार्यक्रममा ओली पार्टी प्रवेश गरेकी हुन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले फूलमाला लगाएर पार्टी प्रवेश गराए।   कार्यक्रममको अन्त्यतिर पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले 'तपाईंहरुलाई एउटा खुसीको खबर सुनाउँछु'…

    विस्तृतमा पढ्नुस्

  • धर्मनिरपेक्षता ल्याउनेलाई पशुपति शमशेरको चुनौती, भन्छन्- 'धर्मयुद्ध ननिम्तियोस्'

    धर्मनिरपेक्षता ल्याउनेलाई पशुपति शमशेरको चुनौती, भन्छन्- 'धर्मयुद्ध ननिम्तियोस्'

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले देशमा धर्मनिरपेक्षता ल्याउनेलाई चुनौती दिएका छन्।   राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरण घोषणासभामा बोल्दै राणाले जनतालाई भ्रममा पारेर हिन्दु निरपेक्ष राष्ट्र घोषण गरेको बताए।   हिम्मत भए हिन्दु राष्ट्र र निरपेक्षताको बारेमा जनमत संग्रह गर्न उनले चुनौती पनि दिए। संविधान संशोधन गरेर हिन्दु राष्ट्र नभए देशमा…

    विस्तृतमा पढ्नुस्

  • सिस्टम कोल्याप्सले एक्कासी राजधानी अँध्यारो, कुलमानले उपभोक्तासँग मागे माफी

    सिस्टम कोल्याप्सले एक्कासी राजधानी अँध्यारो, कुलमानले उपभोक्तासँग मागे माफी

    काठमाडौँ : सोमबार साँझ पौने ६ बजेदेखि काठमाडौँ उपत्यका एक्कासी अन्धकार भयो। नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले केही प्राविधिक कारणले सिस्टम कोल्याप्स भई राजधानी लगायत मध्य क्षेत्रको विद्युत आपूर्ति बन्द भएको जानकारी दिए।  'सिस्टम रिस्टोर हुन केही समय लाग्छ', घिसिङले भने, 'ग्राहकहरुले भोग्नुपरेको असुविधाका लागि माफी चाहन्छौँ।'  राजधानीमा तिहारदेखि घोषित लोडसेडिङको सेड्युलमा पनि विद्युत आपूर्ति काटिएको छैन। तिहारयता पूरै…

    विस्तृतमा पढ्नुस्

  • ​सोल्टी क्राउन प्लाजा गोल्डेन जुब्लीको अवसरमा शनिबार गल्फ टुर्नामेन्ट हुने

    ​सोल्टी क्राउन प्लाजा गोल्डेन जुब्लीको अवसरमा शनिबार गल्फ टुर्नामेन्ट हुने

    काठमाडौं : सोल्टी होटल लिमिटेड काठमाडौंले आगामी शुक्रबार आफ्नो ५० औं वर्ष पुरा गर्दैछ । ५० वर्षको अवसरमा होटलले शुक्रबारबाटै एक हप्ताको विभिन्न कार्यक्रम पनि आयोजना गर्दैछ। त्यसै अवसरमा होटलले शनिबार सोल्टी क्राउन प्लाजा गोल्डेन जुब्ली गल्फ टुर्नामेन्ट २०१६ को आयोजना गर्दछ। गल्फ टुर्नामेन्ट गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा आयोजना हुनेछ। टुर्नामेन्ट १८ होलमा अन्तर्गत स्टेबल ३/४ फर्म्याटमा खेलाइनेछ। इस पटक…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक, बार्सिलोना मालागासँग बराबरीमा रोकियो

    ला लिगा : मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक, बार्सिलोना मालागासँग बराबरीमा रोकियो

    क्रिस्टियानो रोनाल्डाले ह्याट्रिक गरेपछि ला लिगाको मड्रिड डर्बी म्याचमा रियलले सहरी प्रतिद्वन्दी एथ्लेटिकोलाई ३-० ले पराजित गरेको छ। जितसँगै लिग लिडर रियलले दोस्रो स्थानको बार्सिलोना माथि ४ अंकको अग्रता समेत बनाएको छ। गएराती एथ्लेटिकोको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले २३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।  पहिलो हाफमा एक गोलले पछि परेको एथ्लेटिकोको दोस्रो हाफमा खेलमा फर्कने प्रयास…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकिदाँ पनि शीर्ष स्थानमा, याया टुरेको कमब्याक गोलमा सिटीको जित

    प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकिदाँ पनि शीर्ष स्थानमा, याया टुरेको कमब्याक गोलमा सिटीको जित

    याया टुरेले प्रिमियर लिगको कमब्याक खेलमा २ गोल गरेपछि म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको छ। अर्को खेलमा लिग लिडर लिभरपुल साउदह्याम्पटनसँग गोलरहित बराबरीमा रोकियो। बराबरीमा रोकिनका बाबजुत पनि सिटी समान अंक भएको लिभरपुल गोल अन्तरमा शीर्ष स्थानम यथावत छ। क्रिस्टल प्यालेसको घरेलु मैदानमा टुरेले ३९ औं मिनेटमा गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाए। पहिलो हाफमा गोल बेहोरे…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनका लागि धेरै विषयमा सहमति भइसक्यो : देउवा

    संविधान संशोधनका लागि धेरै विषयमा सहमति भइसक्यो : देउवा

    भीमदत्तनगर : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन्।   नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए।   'चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ।' सभापति देउवाले भने–'अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाले हल्ला मात्रै…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : ​ह्यारी केनले दुई मिनेटमा २ गोल गरेपछि टोटनहमले वेष्टहमलाई हरायो

    प्रिमियर लिग : ​ह्यारी केनले दुई मिनेटमा २ गोल गरेपछि टोटनहमले वेष्टहमलाई हरायो

    टोटनहम हट्सपरले वेष्टहमलाई पराजित गर्दै प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ। ह्यारी केनले दुई मिनेट अन्तरमा २ गोल गरेपछि टोटनहमले वेष्टहमलाई ३-२ ले पराजित गरेको हो।  २-१ ले पछि परेको अवस्थामा केनले ८९ औं मिनेटमा बराबरी गोल गरेका थिए। ६ मिनेट थप गरिएको इन्जुरी टाइमको पहिलो मिनेटमै टोटनहमले पेनाल्टी प्राप्त गर्यो। पेनाल्टीमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३-२…

    विस्तृतमा पढ्नुस्

  • भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङख्या ९६ पुग्यो अपडेट

    भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङख्या ९६ पुग्यो अपडेट

    भारतमा भएको रेल दुर्घटनामा परि मृत्यु हुनेको सङख्अया ९६ पुगेको छ। आज बिहान इन्डोर पटना एक्सप्रेसमा रेल स्थानिय समय अनुसार तिन बजे दुर्घटना भएको थियो। पटना– इन्दौर एक्सप्रेस रेलको डिव्बा लिकबाट बाहिर आएको भारतिय मिडियाले जनाएका छन्। दुर्घटनामा परि धेरै यात्रु घाइते समेत भएका छन्। रेल दुर्घटना भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनाबाट आफु दुखी भएको ट्विट गदै मृत…

    विस्तृतमा पढ्नुस्

  • जर्मन बुण्डेसलिगमा वायर्नलाई डर्टमण्डले हरायो, यस सिजन वायर्नको पहिलो हार

    जर्मन बुण्डेसलिगमा वायर्नलाई डर्टमण्डले हरायो, यस सिजन वायर्नको पहिलो हार

    जर्मन बुण्डेसलिगमा यस सिजन वायर्न मयुनिखले पहिलो हार बेहोरेको छ। वायर्नलाई चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डले १-० ले पराजित गरेको हो। घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन पियेर एमरिक औवामेयाङले गोल गरे। खेलको ११ औं मिनेटमै औवामेयाङले गरेको गोल नै डर्टमण्डलाई ३ अंक दिलाउन र वायर्नलाई लिगमा सिजनको पहिलो हार चखाउन पर्याप्त रह्यो। जितपछि ११ खेलबाट २१ अंक जोडेको डर्टमण्ड अंक तालिकामा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय व्यापारीको सुनसरीमा हत्या

    इनरुवा : सुनसरीको प्रकाशपुर गाविस–१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या भएको छ।   भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद सिद्धकीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।   सिद्धकीको हत्या भएको ठाउँबाट एउटा गोलीको खोका भेटेको र घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले सोधे एमालेलाई तीन प्रश्न

    प्रधानमन्त्री प्रचण्डले सोधे एमालेलाई तीन प्रश्न

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल संविधान संशोधनमा नकरात्मक भएकाले आफू चिन्तित भएको बताएका छन्। शनिबार प्रसारित प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलले नानाथरी कुरा गरेको आरोप लगाए। सीमाङ्कन हेरफेर सहितको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने तयारी सरकारले गरिरहँदा शनिबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले – प्रदेश नं ५ किन र केका…

    विस्तृतमा पढ्नुस्

  • पाइपभित्र बोरामा लुकाइएको तेइस किलो चरेस बरामद

    धनगढी : धनगढी उपमहानगरपालिका– ५ जाई गाउँबाट आज बिहान प्रहरीले बेवारिसे अवस्थाको २३ किलो चरेस बरामद गरेको छ। जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • ​मोर्चाको सहमतिबिना संविधान संशोधन गर्नुको औचित्य छैन : पुन

    उर्लाबारी (मोरङ) :  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन गनौको औचित्य नहुने बताएका छन्। प्रेस सेन्टर नेपाल मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चासँग समयमै सहमति नभए पनि सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेर भने अगाडि बढ्ने उनको भनाइ छ। चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले सहमतिका लागि…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरी ए : युभेन्ट्सको कीर्तिमानी जित, १६ वर्षे मोइस केनको डेब्यु

    इटालियन सिरी ए : युभेन्ट्सको कीर्तिमानी जित, १६ वर्षे मोइस केनको डेब्यु

    युभेन्ट्सले इटालियन सिरी ए मा पेस्कारालाई पराजित गर्दै घरेलु मैदानमा लगातार २३ लिग खेल जित्ने कीर्तिमान बनाएको छ। सिरी ए मा गएराती भएको खेलमा लिग लिडर युभेन्ट्सले नवप्रवेशी पेरस्कारालाई ३-० ले पराजित गरेको हो। युभेन्ट्सका लागि सामी खेडिरा, मारियो मान्डुकिच र हर्नानेसले १/१ गोल गरे।  गोलरक्षक जियानलुजी बुफोन, डिफेन्डरद्वय जर्जियो चिलेइनी र आन्द्रे बार्जाग्ली बिनै मैदान उत्रेको ओल्ड लेडी विरुद्ध नवप्रवेशी…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेस सभापति देउवाले भने : भारु नोटका विषयमा समस्या समाधानका लागि पहल गर्छु

    काँग्रेस सभापति देउवाले भने : भारु नोटका विषयमा समस्या समाधानका लागि पहल गर्छु

    भीमदत्तनगर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन्।   पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर आएका नेता देउवाले आफूलाई काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरमा अभिनन्दन गरेपछि भने–'नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लागि पहल गर्छु, भारतमा मजदुरी…

    विस्तृतमा पढ्नुस्

  • ​सन्जय दत्तको कमब्याक फिल्म 'भूमी', २०१७ को फेब्रुअरीमा फ्लोरमा जाने

    ​सन्जय दत्तको कमब्याक फिल्म 'भूमी', २०१७ को फेब्रुअरीमा फ्लोरमा जाने

    बलिउड अभिनेता सन्जय दत्तले फिल्म 'भूमी' मार्फत कमब्याक गर्ने भएका छन्। फिल्म सन् २०१७ को फेब्रुअरीमा बन्ने भएको छ।  फिल्मलाई मेरी कोम र सर्बजितका निर्देशक ओमुङ कुमारले निर्देशन गर्नेछन्। ओमुङ कुमार र सन्जय दत्तबीच सहकार्य हुन लागेको यो पहिलो पटक हो। भुषण कुमारको टी सिरिज र सन्दीप सिंह र निर्देशक ओमुङ कुमारको लेजेण्ड स्टुडियो प्रा लीको ब्यानरमा फिल्म निर्माण गरिनेछ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell