PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

  • चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ‌ओबामाबीच भेट, दुई राष्ट्रबीच सम्बन्ध बढाउन सहमत

    चिनियाँ राष्ट्रपति सी र अमेरिकी  राष्ट्रपति ‌ओबामाबीच भेट, दुई राष्ट्रबीच सम्बन्ध बढाउन सहमत

    लिमा : चिनियाँ राष्ट्रपति सी जिन पिङ्ग र अमेरिकी समकक्षी बाराक ओमाबाबीच शनिबार पेरुको राजधानी लिमामा सौहार्द्र भेटवार्ता भएको छ।   यी दुई सर्बोच्च नेताबीच भएको भेटवार्तामा चीन र अमेरिका बीचको वर्तमान द्विपक्षीय सम्बन्धलाई अझै स्वस्थ्य र दरिलो पार्दै अघि बढाउन सहमत हुँदै यसलाई अविनाशी र चीरस्थायी पार्नमा दुवैले सक्दो प्रयास गर्नेसमेत व्यक्त गरिएको छ।   एसिया तथा प्रशान्त महासागरीय…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बियाको नयाँ शान्ति सम्झौता संसद्मा पेस हुने

    बोगोटा : कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोसले रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)सँग भएको संशोधित शान्ति सम्झौता पारितका लागि संसद्मा पेस हुने शनिबार बताएका छन्। पहिलो शान्ति सम्झौता गत अक्टोबर २ मा जनमतसङ्ग्रहबाट अस्वीकृत भएपछि सरकार पक्ष र विद्रोहीपक्ष तत्काल वार्तामा बसेर दुवै पक्ष संशोधित सम्झौता बनाएका हुन्। विपक्ष दलका नेता तथा पूर्वराष्ट्रपति एल्भारो उरिबेले पहिलो शान्ति सम्झौताले विद्रोहीले विगतमा…

    विस्तृतमा पढ्नुस्

  • ५९ एसपीको सरुवा, को कहाँ पुगे?

    ५९ एसपीको सरुवा, को कहाँ पुगे?

    काठमाडौँ : ५९ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षकको म‍ंसिर ५ गतेको निर्णय अनुसार मंसिर महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो। सूची अनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखामा किरण बज्राचार्यको सरुवा गरिएको छ। यसअघि बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुरमा थिए। भक्तपुरमा भने किरण राणाको सरुवा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ५९ एसपीको सरुवा, को कहाँ पुगे? हेर्नुस् सूची

    ५९ एसपीको सरुवा, को कहाँ पुगे? हेर्नुस् सूची

    काठमाडौँ : ५९ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षकको म‍ंसिर ५ गतेको निर्णय अनुसार मंसिर महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो। सूची अनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखामा किरण बज्राचार्यको सरुवा गरिएको छ। यसअघि बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुरमा थिए। भक्तपुरमा भने किरण राणाको सरुवा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सुरुङ्गा गोल्ड कप : आर्मीलाई हराउँदै रुपन्देही–११ सेमिफाइनलमा

    सुरुङ्गा (झापा) : सुरुङ्गामा जारी ‘सहारा सुरुङ्गा गोल्ड कप’ प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराउँदै रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ। रुपन्देही– ११ का लागि दीपक राईले दुई गोल गरेका थिए। आर्मी क्लबका लागि कप्तान भरत खवासले गोल गरेका थिए। शनिबारदेखि सुरु भएको प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको छ। सोमबार झापा–११ र एपिएफ क्लबबीच खेल हुने…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु, उद्धारमा जुटे कमल थापा

    मकवानपुरमा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु, उद्धारमा जुटे कमल थापा

    हेटौंडा : मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा ३ च ९२८९ नम्बरको निजी कार चुरीखेत भन्ने ठाउँमा दुर्घटनामा परेको थियो। घटनास्थलमै मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। उनीहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए। घाइते भएका तीन जनाको उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • ​टाउकाको क्यान्सर पीडितका लागि एक लाख रुपैयाँ सहयोग

    उर्लाबारी (मोरङ) : पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन्।  टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि नगरभित्र रहेका आठ विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट सङ्कलित रु एक लाख १५ हजार १२७ शुक्रबार प्रदान गरिएको हो।  उत्सवको काठमाडौँस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्युमर भनेर शल्यक्रिया गरिए पनि क्यान्सर…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेता खनालले पेश गरे २३ वटा योजना

    एमाले नेता खनालले पेश गरे २३ वटा योजना

    इलाम : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत इलाम क्षेत्र नम्बर– १ का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा २३ वटा योजना पेस गरेका छन्। आर्थिक वर्ष ०७३/७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरेअनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद खनालले बजेट कार्यान्वयनका निम्ति २३…

    विस्तृतमा पढ्नुस्

  • चोरी भएको एम्बुलेन्स र मोटरसाइकल प्रहरीले फेला पार्‍यो

    चोरी भएको एम्बुलेन्स र मोटरसाइकल प्रहरीले फेला पार्‍यो

    वीरगन्ज : पर्साबाट बिहीबार राति ८ बजे चोरी भएको एउटा एम्बुलेन्स र एउटा मोटरसाइकल प्रहरीले फेला पारेको छ। वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल क्षेत्रबाट भारतको बिहार मोतिहारी जिल्ला गम्हरीया– ६ बस्ने शिव शम्भु प्रसादले चलाउँदै आएको बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स चोरी भएलगतै प्रहरीले खोजी कार्य थालेको थियो। पर्सा प्रहरीले बारा प्रहरीको सहयोगमा बाराको बसतपुर– ९ बाट चोरी गर्ने चालकसहित…

    विस्तृतमा पढ्नुस्

  • निर्माता भन्छन्- ‘जात्रा’को सिक्वेल हेर्न पाउनुहुनेछ'

    निर्माता भन्छन्- ‘जात्रा’को सिक्वेल हेर्न पाउनुहुनेछ'

    सरिता पौडेल चितवन : यति बेला फिल्म ‘जात्रा’देशभरका हलमा लागिरहेको छ। जात्रा हेरेर निस्कने दर्शकहरुको एउटै प्रश्न छ- जात्राको सिक्वेल कहिले हेर्न पाउने? यही प्रश्नको जवाफ दिँदै कार्यकारी निर्माता एवं मुख्य कलाकार रविन्द्रसिंह बानियाँ भन्छन्, '“धेरैको यही प्रश्न रह्यो। सिक्वेल बन्छ, दर्शकहरुले हेर्न पाउनुहुनेछ।' जात्रा–२ कहिले बन्नेबारे भने उनले खुलाएनन्।  जात्राको प्रचार–प्रसार क्रममा निर्माण टोली चितवन आइपुगेको छ। निर्देशक प्रदीप…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग प्रस्तावका आडमा अख्तियारलाई कमजोर पार्ने काम गर्नुहुन्न : नेता पौडेल

    महाभियोग प्रस्तावका आडमा अख्तियारलाई कमजोर पार्ने काम गर्नुहुन्न : नेता पौडेल

    पर्सा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासन कायम गर्न तथा मुलुकलाई भ्रष्टाचारबाट जोगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थालाई प्रभावकारी, बलियो, पारदर्शी र सशक्त बनाउनुपर्ने बताएका छन्।  नेपाल प्रेस युनियन पर्साले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले र माओवादी केन्द्रले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता गराएको महाभियोग प्रस्तावमाथि संसदीय समितिले छानबिन गर्ने दोषी भेटे कारबाही…

    विस्तृतमा पढ्नुस्

  • काकाकुल काठमाडौंको मेलम्ची सपना, ११ फोटोमा हेर्नुस् यसरी हुँदैछ काम

    काकाकुल काठमाडौंको मेलम्ची सपना, ११ फोटोमा हेर्नुस् यसरी हुँदैछ काम

    काठमाडौं : वर्षौंदेखि राजधानीमा बहुप्रतीक्षित मानिएको मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा छ। केही महिनाभित्रै अब उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्। मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीका अनुसार आउँदो दसैंअगाडि नै मेलम्चीको पानी राजधानी भित्रनेछ। पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ। यो केन्द्रले ८ करोड ५० लाख लिटर पानी प्रशोधन गर्छ। यसको काम फागुनसम्म…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीले सोधे- 'प्रदेश नम्बर ५ किन र केका लागि छुट्याउने?'

    एमाले अध्यक्ष ओलीले सोधे- 'प्रदेश नम्बर ५ किन र केका लागि छुट्याउने?'

    लुम्बिनी : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएका छन्। प्रेस चौतारी रुपन्देहीले आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाँच नम्बर प्रदेश छुट्याउनुपर्ने कुनै पनि माग जनताले नराखेकाले छुट्याउन नहुने बताए। पहाड र मधेसका जिल्ला जोडिएकै कारण पाँच नम्बर प्रदेशलाई छुट्याउनुपर्छ  भन्ने जबर्जस्ती माग कतिपय पक्षको रहेको उनको भनाइ थियो। 'मैले सोध्ने…

    विस्तृतमा पढ्नुस्

  • च्यारिटी फुटबल म्याच : नेपालले फ्रेण्ड्स अफ जापानलाई हरायो, नवयुगको निर्णायक गोल

    च्यारिटी फुटबल म्याच : नेपालले फ्रेण्ड्स अफ जापानलाई हरायो, नवयुगको निर्णायक गोल

    काठमाडौं : नेपालले 'च्यारिटी फुटबल म्याच'मा फ्रेन्डस् अफ जापान टिमलाई पराजित गरेको छ।  शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले जापानिज टोलीलाई १-० हराएको हो। नेपालको जितमा नवयुग श्रेष्ठले निर्णायक गोल गरे। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। नवयुगले ५७औं मिनेटमा गरेको गोल नै नेपाललाई जित दिलाउन पर्याप्त रह्यो।   नेपाल र जापानको दौत्य सम्बन्ध ६० वर्ष पुगेको अवसरमा अखिल…

    विस्तृतमा पढ्नुस्

  • साउदीमा अलपत्र परी फर्किएका पाँच युवाले प्रधानमन्त्रीसामु यसरी राखे गुनासो

    साउदीमा अलपत्र परी फर्किएका पाँच युवाले प्रधानमन्त्रीसामु यसरी राखे गुनासो

    काठमाडौं : साउदीको रियादमा अलपत्र परी नेपाल फर्किएका पाँच युवाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नेपाल सरकारले उद्धार गरी फर्किएका श्रीभूवनबस्ती–८, कञ्चनपुरका धनबहादुर मिजारले आफूहरु गएको गएको कम्पनी अवैध रहेकाले दिनदिनै प्रहरीले छापा मार्ने गरेको स्मरण गरे। खाना खाएका बेला र रातको समयमा पनि भाग्दै ज्यान जोगाउनुपरेको कष्ट उनले प्रधानमन्त्रीलाई सुनाए। 'प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको…

    विस्तृतमा पढ्नुस्

  • भीमफेदीमा भएको​ कार दुर्घटनाका मृतकको सनाखत, मृत्यु हुनेमा दाजु-बहिनी

    भीमफेदीमा भएको​ कार दुर्घटनाका मृतकको सनाखत, मृत्यु हुनेमा दाजु-बहिनी

    हेटौँडा : मकवानुपरको भीमफेदी–२ जुरीखेतमा आज बिहान भएको कार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ।  कारमा सवार पाँच जनामध्ये काठमाडौँका ५० वर्षीय शरद वैद्य र ४० वर्षीया अनुजा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। उनीहरु दाजु बहिनी हुन्। घाइते भएका पिपलसार–२ नुवाकोटका कार चालक ३७ वर्षीय दीपक भुजेल, काठमाडौँ ज्याठा–३० का ४८ वर्षीय दीपक श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • 'लिखे'का लेखकले एकसाथ ल्याए उपन्यास र काव्यकृति

    'लिखे'का लेखकले एकसाथ ल्याए उपन्यास र काव्यकृति

    काठमाडौं : प्रगतिशील साहित्यकार शरद पौडेलको दुई पुस्तक एकसाथ सार्वजनिक भएको छ। सामाजिक उत्पीडित र दलित मुद्दामाथि लेखिएको उपन्यास 'तपन' र काव्यकृति 'तपसी मन' शनिबार राजधानीमा सार्वजनिक भएको हो। पुस्तकलाई वामपन्थी अभियन्ता सोनम साथीले विमोचन गरे। पौडेलले यसअघि प्रकाशन गरेको 'लिखे'कै अर्को खण्डको रुपमा तपन आएको हो। उपन्यास तपनमाथि टिप्पणी गर्दै लेखक खगेन्द्र संग्रौलाले कम्युनिस्ट संगठन, यसको भाषा र संकेत…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्डस् अफ जापानलाई हराउँदा, हेर्नुस् १३ फोटोमा

    फ्रेन्डस् अफ जापानलाई हराउँदा, हेर्नुस् १३ फोटोमा

    काठमाडौं : नेपाल-जापान दौत्य सम्बन्धको ६० औं वर्षगाँठमा अखिल नेपाल फुटबल संघ र जापानी एजनिओ कलरबाथले संयुक्त रुपमा आयोजना गरेको च्यारिटी फुटबलमा नेपालले जित हात पारेको छ। नेपालले 'च्यारिटी फुटबल म्याच'मा फ्रेन्डस् अफ जापान टिमलाई १-० ले पराजित गरेको हो। शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नवयुग श्रेष्ठले निर्णायक गोल गरे। खेलको दोस्रो हाफको ५७औं मिनेटमा उनले गरेको गोल नै…

    विस्तृतमा पढ्नुस्

  • अंगीकृत नागरिकलाई उच्च ओहदा दिने गरी कुनै गृहकार्य भएको छैन : मन्त्री केसी

    अंगीकृत नागरिकलाई उच्च ओहदा दिने गरी कुनै गृहकार्य भएको छैन : मन्त्री केसी

    काठमाडौं : सहरी विकास मन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अंगीकृत नागरिक राज्यको उच्च ओहदामा पुग्नेगरी संविधान संशोधनको गृहकार्य भएको भन्ने कुरामा कुनै सत्यता नरहेको प्रस्ट पारेका छन्। शनिबार भक्तपुरको अनन्तलिङ्गेश्वरमा आयोजित पुस्तक विमोचन समारोहमा मन्त्री केसीले उक्त प्रस्तावका बारेमा मन्त्रीपरिषदमा कुनै छलफल नै नभएको बताए। अंगीकृत नागरिकले राज्यको सर्वोच्च बन्ने कुरामा कांग्रेस सधै विपक्षमा रहने उनको भनाइ छ।…

    विस्तृतमा पढ्नुस्

  • हवाई आक्रमणमा आइएसका कमाण्डरसहित सात मारिए

    हवाई आक्रमणमा आइएसका कमाण्डरसहित सात मारिए

    जलालाबाद : अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) एक कमाण्डरसहित सात जना लडाकुहरु मारिएका छन्। नानगाहार प्रान्तको कोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने स्थानमा शुक्रबार लुकेर बसेका आतङ्ककारीलक्षित आक्रमणमा ती लडाकूहरु मारिएका स्थानीय सरकारका प्रवक्ता अतुल्लाह खोगिनिले शनिबार जानकारी दिए। हवाई आक्रमण भईरहेको ठाउमा आईएसका कमाण्डर मुल्लाह बजार्ग मारिएको उहाँले बताउनु भयो। सुरक्षा कारबाहीका क्रममा सर्वसाधारण नागरिकको भने हताहती नभएको खोगिनिले दाबि गरे।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell