PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

  • ​निखिल स्टारर ‘किङ’ पुस २९ मा रिलिज हुने

    ​निखिल स्टारर ‘किङ’ पुस २९ मा रिलिज हुने

    काठमाडौं : निखिल उप्रेती स्टारर फिल्म ‘किङ’ को रिलिज डेट सार्वजनिक भएको छ। माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्मलाई फिल्म युनिटले पुस २९ गते फाईनल रिलिज मिति तय गरेको हो। एक वर्षपछि पर्दामा देखिन लागेको निखिलको 'लुटेरा' प्रदर्शन भएयता यो पहिलो फिल्म हो। फिल्ममा निखिलसँगै बेनिशा हमाल र अनुप विक्रम शाही मुख्य भूमिकामा रहेका छन्।  यस्तै रुपा राना, प्रज्वलसुजल…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राजदूतसँगको भेटमा उपप्रधानमन्त्री महराले भने- 'नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध'

    चिनियाँ राजदूतसँगको भेटमा उपप्रधानमन्त्री महराले भने- 'नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध'

    काठमाडौँ : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।   अर्थ मन्त्रालयमा आज चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे। असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै उपप्रधानमन्त्री महराले नेपालको विकासका लागि चीन…

    विस्तृतमा पढ्नुस्

  • बागमती क्षेत्रको युएन पार्क व्यवस्थित गर्ने सहरी विकास मन्त्रीको योजना

    बागमती क्षेत्रको युएन पार्क व्यवस्थित गर्ने सहरी विकास मन्त्रीको योजना

    काठमाडौं : सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले काठमाडौं र ललितपुरको बागमती नदी किनारमा रहेको संयुक्त राष्ट्रसंघीय पार्क क्षेत्रको संरक्षण र विकासका लागि १५ दिनभित्र आवश्यक कदम चाल्ने बताएका छन्।  शुक्रबार पार्क क्षेत्रको अवलोकन गर्न पुगेका मन्त्री केसीले पार्क विकास समितिको गुरुयोजनामा आवश्यक परिमार्जन समेत गरेर १० दि भित्र आवश्यक रणनीति बनाउन मन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिए।   'सरकारले एउटा निश्चित…

    विस्तृतमा पढ्नुस्

  • गाविस वा नगरपालिकाबाट गर्नुपर्ने कुनै काम छ? गरिहाल्नुस्, संवैधानिक जटिलतामा फस्नुहोला

    गाविस वा नगरपालिकाबाट गर्नुपर्ने कुनै काम छ? गरिहाल्नुस्, संवैधानिक जटिलतामा फस्नुहोला

    काठमाडौँ : के तपाईंको गाविस वा नगरपालिकाबाट गर्नैपर्ने कुनै काम छ। नागरिकताको सिफारिस, विवाह दर्ता, पासपोर्टको लागि सिफारिस लिनु छ? छ भने गरिहाल्नुस्, नत्र संवैधानिक संकटको मारमा पर्नुहोला।   संविधान बमोजिम गठन भएको स्थानीय तह निर्धारण आयोगले आउँदो दुई साताभित्र सरकारलाई पुनर्संरचनाको खाका सहितको प्रतिवेदन पेश गर्दै छ। जसले मुलुकलाई संघीयतामा होम्नेछ।   तर संघीयतामा होमिएसँगै मुलुक अर्को संवैधानिक जटिलतामा…

    विस्तृतमा पढ्नुस्

  • प्रेमिका हत्याका आरोपी १२ वर्षपछि पक्राउ

    पाँचथर : पाँचथरमा एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राई रहेका छन्।   २०६१ भदौ १८ गते सोही स्थान बस्ने २० वर्षीया मनिषा बेघाको टाउकोमा चोट लागेको अवस्थामा फलैंचाकै सिंहदेवी जङ्गलमा शव फेला परेको थियो।   प्रहरीका अनुसार मृतक मनिषाको शव फेला पर्नुअघि २०६१…

    विस्तृतमा पढ्नुस्

  • लखन थापा, योगमाया लगायतको चित्रांकित ८ वटा हुलाक टिकटमा टाँचा

    लखन थापा, योगमाया लगायतको चित्रांकित ८ वटा हुलाक टिकटमा टाँचा

    काठमाडौँ : हुलाक सेवा विभागले प्रकाशनमा ल्याएको आठ वटा हुलाक टिकटमा टाँचा लगाएको छ।   सहिद लखन थापा, समाज सुधारक योगमाया न्यौपाने, प्रजातान्त्रिक योद्धा महेन्द्रनारायण निधि, रुपन्देहीको पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाम, सिन्धुलीको कुशेश्वर महादेव, काठमाडौँस्थित चन्दन भराटेश्वर महादेव, चन्द्रगिरिस्थित मत्स्यनारायण मन्दिर र भोजपुरको सिद्धकाली मन्दिरको टिकटमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बुधबार टाँचा लगाए।   नेपालमा अधिकांश संस्कृतिका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • एसओएस बालग्रामबाटै बेपत्ता भए पाँच बालक, चार दिनदेखि सम्पर्कविहीन

    इटहरी : एसओएस बालग्रामको भिलेजमा बसोबास गर्दै आएका पाँच बालक चार दिनदेखि सम्पर्कविहीन बन्न पुगेका छन्।  १५ वर्षीय दीपक बस्नेत, देव खत्री, १३ वर्षीय सन्त बस्नेत, सबिन बस्नेत र सन्देश थापा क्षेत्री भिलेजको पछिल्लो भागबाट पर्खाल नाघेर सम्पर्कबाहिर भएका हुन्।  कात्तिक २८ गते दिउँसो बालग्राम भिलेजको पर्खाल नाघेर बाहिरिएका ती बालक बाहिरिनासाथ तत्काल खोजतलास जारी राखिएको निर्देशक गोविन्द मास्केले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनका विषयमा प्रमुख दलबीच छलफल, सहमतिका साथ अघि बढ्ने संकेत

    संविधान संशोधनका विषयमा प्रमुख दलबीच छलफल, सहमतिका साथ अघि बढ्ने संकेत

    काठमाडौं : संविधान संशोधनका विषयमा तीन प्रमुख दल सहमतिका साथ अघि बढ्ने सकारात्मक संकेत देखापरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिमै संशोधन प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले सीमाकंन, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्व गरी तीन विषय उठाएका थिए। यसमा…

    विस्तृतमा पढ्नुस्

  • समिर बलामीले अाफ्नो जन्मदिनमा घोषणा गरे सातौं फिल्म 'रुट नं २३'

    समिर बलामीले अाफ्नो जन्मदिनमा घोषणा गरे सातौं फिल्म 'रुट नं २३'

    काठमाडौं : सञ्चारकर्मी समिर बलामीले आफ्नो निर्देशनमा बन्ने सातौं फिल्म घोषणा गरेका छन्। बुधबार जन्मदिनको अवसर पारेर उनले फिल्म 'रुट नं २३' बनाउने बताए।   प्रोफेसर तथा व्यवसायी राजेन्द्र त्रिपाठीले निर्माण गर्ने फिल्म सत्य घटनामा आधारित रहने बताइएको  छ। जन्मोत्सवका अवसरमा बोल्दै त्रिपाठीले भने, 'फिल्म निर्देशनको अवसर जस्तो सुन्दर उपहार के हुन सक्ला।'   फिल्मले काठमाडौंमा भएको माइक्रो दुर्घटनाको कथा…

    विस्तृतमा पढ्नुस्

  • मिर्गौलापीडित भूपिनलाई बचाउन अभियान

    काँकडभिट्टा (झापा) : दुवै मिर्गौला खराब भएका झापा शनिअर्जुन–२ का ३६ वर्षीय भूपिन राईको उपचारमा आर्थिक अभाव भएको छ।   जग्गाको नाममा एक धुर घडेरी पनि नभएका र पेन्टिङ मजदुरी गरी परिवारको पालनपोषण गर्दै आएका भूपिनको दुवै मृर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको हो।   तीन महिनाअघि मात्र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भूपिनका दुवै मिर्गौला खराब भएको…

    विस्तृतमा पढ्नुस्

  • मेकअप बिना देखिँदै हलिउड नायिका नाओमी वाट्स

    मेकअप बिना देखिँदै हलिउड नायिका नाओमी वाट्स

    'किङ कङ' फिल्ममा देखिएकी हलिउड नायिका नाओमी वाट्स सानो बजेटको फिल्ममा देखिने भएकी छिन्। उनले सस्पेन्स फिल्म भनिएको 'सट इन'मा अभिनय गर्न लागेकी हुन्।   उपन्यासमा आधारित फिल्ममा वाट्सले म्यारीको भूमिका निर्वाह गर्दैंछिन्। फिल्मको कथा अमेरिकाको एउटा गाउँमा रहेकी मनोवैज्ञानिक हुन्छिन् म्यारी। उनी आफ्नो सौताको छोराको देखभाल गरेर जीवन बिताइरहेकी हुन्छिन्। जो दुर्घटनामा परेर अपाङ्ग भएका हुन्छन्। म्यारीलाई एक दिन…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माण सकिएको बौद्धनाथ चैत्यमा प्राण प्रतिष्ठा गरिने, ३ गतेदेखि विशेष पूजा

    पुनर्निर्माण सकिएको बौद्धनाथ चैत्यमा प्राण प्रतिष्ठा गरिने, ३ गतेदेखि विशेष पूजा

    काठमाडौँ : बौद्धनाथ क्षेत्र विकास समितिले मङ्सिर ३ देखि ५ गतेसम्म बौद्धनाथ चैत्यमा विशेष पूजा गर्ने भएको छ।   बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि प्राणप्रतिष्ठा तथा पाठलगायत अन्य पूजा गर्न लागिएको हो। बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरु तथा बौद्ध विद्वान्का साथै सम्बन्धित धर्मावलम्बीको सहभागितामा सो कार्यक्रम गरिने बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए।  …

    विस्तृतमा पढ्नुस्

  • तीन करोडको 'जात्रा'ले करोड कमायो

    तीन करोडको 'जात्रा'ले करोड कमायो

    काठमाडौं: फिल्म रिलिज भएलगत्तै लगानी उठाएको हल्ला मच्चाएको फिल्म 'जात्रा'ले पनि करोड क्लबमा नाम लेखाएको छ। प्रर्दशनमा आएको छ दिनमा फिल्म करोड क्लबमा प्रवेश गरेको हो।   जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिए। उनले भने,'फिल्मले राम्रो कमाइ त गरेकै छ साथै मल्टिप्लेक्स हलहरुमा शो पनि थपिएको छ।' थपिएका शोहरुमा…

    विस्तृतमा पढ्नुस्

  • ​विश्वकप छनोट : अमेरिकाको लगातार दोस्रो हार, कोस्टारिकासँग ४-० ले पराजित

    ​विश्वकप छनोट : अमेरिकाको लगातार दोस्रो हार, कोस्टारिकासँग ४-० ले पराजित

    सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल अन्तर्गत अन्तिम चरणको उत्तर अमेरिकी छनोटमा अमेरिकाले लगातार दोस्रो हार बेहोरेको छ। गएराति भएको खेलमा अमेरिका कोस्टारिकासँग ४-० गोल अन्तरले पराजित भएको हो। कोस्टारिकाको जितमा जोल क्याम्पबेलले २ तथा जोहन भेनेगास र क्रिस्टियन बोलानेसले १/१ गोल गरे। अमेरिकाले विश्व कप छनोटको एकै खेलमा ४ गोल बेहोरेको यो सन् १९६८ यता पहिलो पटक हो।…

    विस्तृतमा पढ्नुस्

  • 'ए मेरो हजुर २' की निर्देशक झरना थापा भन्छिन्- 'धेरै कथा नमिले पनि सिक्वेल नै हो'

    'ए मेरो हजुर २' की निर्देशक झरना थापा भन्छिन्- 'धेरै कथा नमिले पनि सिक्वेल नै हो'

    काठमाडौं : फिल्म ‘ए मेरो हजुर २’ चैत १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको छायांकन सकिएको र चैतसम्ममा प्रदर्शनमा आउने निर्माता सुनिलकुमार थापाले जानकारी दिए।   फिल्म युनिट माघको पहिलो सातादेखि तीव्र प्रचारमा लाग्ने निर्माता थापाले बताए।   अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको फिल्मलाई काठमाडौं, पोखरा र मनाङमा खिचिएको छ। ५५ दिनमा सम्पूर्ण छायांकन सकेर पोस्ट प्रोडक्सनको काम…

    विस्तृतमा पढ्नुस्

  • कंगना-ऋतिकबीचको साइबर क्राइम स्क्यान्डल अब साम्य

    कंगना-ऋतिकबीचको साइबर क्राइम स्क्यान्डल अब साम्य

    बलिउडमा यो वर्ष तहल्का मचाएको नायिका कंगना रानौट र ऋतिक रोशनबीचको विवाद अब साम्य हुने भएको छ। साइबर क्राइमसँग जोडिएको दुईबीचको विवादलाई मुम्बई पुलिसले 'निल रिपोर्ट' घोषणा गरेको छ।   मुम्बई मिररले जनाएअनुसार, ऋतिकको नामबाट कंगनालाई गएको मेल कसले पठाएको निश्चित नभएपछि स्क्यान्डललाई 'निल' भनिएको हो।   कमिश्नर सञ्जय सक्सेनाले भने, 'आरोपित इमेल आइडीमा केही पनि देखिएन। त्यो आइडीको सर्भर…

    विस्तृतमा पढ्नुस्

  • चैनपुर-ताक्लाकोट नाका खोल्नेबारे चीनसँग कुरा गर्छु : प्रधानमन्त्री

    चैनपुर-ताक्लाकोट नाका खोल्नेबारे चीनसँग कुरा गर्छु : प्रधानमन्त्री

    काठमाडौं : बझाङबाट आएको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी जिल्लाको विकास निर्माण र जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको छ ।   बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सर्वदलीय टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानको खाद्यान्न उत्पादनमा ह्रास आएको भन्दै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। टोलीले जिल्ला दैवी प्रकोप कोषमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति र बंगलादेशी राष्ट्रपतिबीच भेट

    काठमाडौँ : प्रधान सेनापति राजेन्द्र क्षत्रीले बङ्लादेशका राष्ट्रपति अब्दुल हमिदसँग शिष्टाचार भेट गरेका छन्। बङ्गलादेशको राजधानी ढाकामा भएको भेटमा नेपाल र बङ्लादेशको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा कुरा भएको थियो। सो भेटमा प्रधानसेनापति क्षत्रीले नेपालमा गतवर्ष आएको विनाशकारी भूकम्पपछि बंगलादेश सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए। सो अवसरमा राष्ट्रपति हमिदले पनि नेपालको पुनर्निर्माणमा चासो राखेका छन्। प्रधानसेनापति…

    विस्तृतमा पढ्नुस्

  • एआइजीमा बढुवा चार जनालाई आजदेखि जिम्मेवारी

    एआइजीमा बढुवा चार जनालाई आजदेखि जिम्मेवारी

    काठमाडौं : सात महिनाअघि अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका चार जनालाई आजदेखि जिम्मेवारी सुम्पिएको छ।  सर्वोच्व अदालतको आदेशमा बढुवा भएका यादव अधिकारी, परशुराम खत्री, विश्वराज शाही र सुशीलवरसिंह थापालाई पदीय जिम्मेवारी दिइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्ल ठकुरीले पहिलोपोस्टलाई जानकारी दिए।  यादव अधिकारी अन्वेषण योजना निर्देशनालयको प्रशासनिक नियन्त्रण तथा रेखदेख शाखामा, विश्वराज शाही कम्प्युटर र प्राविधिक निर्देशनालयको…

    विस्तृतमा पढ्नुस्

  • ५ सय र हजार दरका भारु सटहीको व्यवस्था गर्न अर्थसमितिले दियो सरकारलार्इ निर्देशन

    ५ सय र हजार दरका भारु सटहीको व्यवस्था गर्न अर्थसमितिले दियो सरकारलार्इ निर्देशन

    काठमाडौं : व्यवस्थापिका संसदको अर्थसमितिले नेपालीसँग रहेको पाँच सय र हजार दरका भारु सटहीको व्यवस्था गर्न सरकारलार्इ निर्देशन दिएको छ। समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले नेपाली जनतासँग रहेको वैध भारु सटहीका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकलार्इ निर्देशन दिएको हो। भारतले कालोधन र जालीनोट नियन्त्रणका लागि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्धपछि नेपालमा रहेको पाँच…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell