PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • २४सै घन्टा लोडसेडिङ नहोस् भन्ने चाहनुहुन्छ? यसो गर्नुस्, बिजुली निरन्तर

    २४सै घन्टा लोडसेडिङ नहोस् भन्ने चाहनुहुन्छ? यसो गर्नुस्, बिजुली निरन्तर

    काठमाडौँ : तिहारयता लोडसेडिङ नहुँदा तपाइँलाई पक्कै राहत भएको छ। यो अवस्था निरन्तर रहोस् भन्ने सबैको चाहना पनि छ। यदि यो चाहना पूरा गर्ने हो भने तपाईंले पनि विद्युत प्राधिकरणलाई सानो सहयोग गर्नुपर्ने हुन्छ।   कस्तो सहयोग? तपाईंले ठूलो सहयोग गर्नै पर्दैन। दिनमा ६ घन्टा मात्रै बिजुली धेरै खपत गर्ने चार उपकरण नचलाए मात्रै २४सै घन्टा बत्ती बाल्न, टिभी हेर्न…

    विस्तृतमा पढ्नुस्

  • तरुण दल अध्यक्षमा जितजंग बस्नेत, महासचिवमा भूपेन्द्रजंग

    तरुण दल अध्यक्षमा जितजंग बस्नेत, महासचिवमा भूपेन्द्रजंग

    पोखरा : नेपाली कांग्रेसको युवा भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत चयन भएका छन्।   गत शनिबारदेखि पोखरामा भएको महाधिवेशनमा नेताहरुले चुनावी प्रक्रियामा नजाने सहमति गरेपछि सर्वसम्मतिबाट नेतृत्व चयन भएको हो। जितजंगसँगै महासचविमा भूपेन्द्रजंग शाही चयन भएका छन्। उपाध्यक्षमा उत्तम चापागाईं र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भए।   भागबण्डाका आधारमा पदाधिकारी चयन भए पनि केन्द्रीय सदस्यहरु भने मनोनीत…

    विस्तृतमा पढ्नुस्

  • खोटाङ-ओखलढुंगा जोड्ने जयरामघाट पुल निर्माण चाँडै सक्न प्रधानमन्त्रीको निर्देशन

    खोटाङ-ओखलढुंगा जोड्ने जयरामघाट पुल निर्माण चाँडै सक्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं : खोटाङ–ओखलढुंगा जोड्ने दूधकोशी नदीको जयरामघाट पुल निर्माण चाँडै सक्न  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारमा ती अधिकारीलाई बोलाएर पुल निर्माण ढिलो हुनुको कारणबारे प्रधानमन्त्रीले जिज्ञासा राखे। प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिवहरि सापकोटा, सडक विभागका निर्देशक देवेन्द्र कार्की लगायतका अधिकारीहरुलाई बोलाएर…

    विस्तृतमा पढ्नुस्

  • 'लामा ज्ञान' दिन अभिभावकको अनुमतिबिना काठमाडौं ल्याइँदै गरेका २७ बालबालिकाको उद्धार

    डोल्पा : काठमाडौं लगिँदै गरेका उपल्लो डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र परेका छन्।   उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौं लगिँदै थियो। गत आइतबार सुर्खेतको छिन्चुबाट उनीहरुलाई प्रहरीले उद्धार गरेको हो। ती बालबालिका ५ वर्षदेखि १५ वर्षमुनिका छन्।   अभिभावकको मन्जुरीबिना काठमाडौं लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षीक बहादुरजङ्ग मल्लले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक बस अब बागलुङ-काठमाडौं पनि, बसमै शौचालय, एसी र चिया-कफीको सुविधा

    पर्यटक बस अब बागलुङ-काठमाडौं पनि, बसमै शौचालय, एसी र चिया-कफीको सुविधा

    बागलुङ : बागलुङदेखि काठमाडौंसम्म पर्यटक बस सञ्चालनमा आएको छ।   यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो।   प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज आयोजित कार्यक्रममा सो बस सेवाको शुभारम्भ गरे। ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा पर्यटक बस सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। उनका अनुसार बागलुङमै पहिलोपटक हरियो…

    विस्तृतमा पढ्नुस्

  • ५ सय र हजार भारु सटहीबारे गभर्नर नेपाल र भारतीय राजदूतबीच कुराकानी

    ५ सय र हजार भारु सटहीबारे गभर्नर नेपाल र भारतीय राजदूतबीच कुराकानी

    काठमाडौं : भारतीय ५ सय र हजार दरका ठूला नोट सटहीका लागि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आज भारतीय राजदूतसँग पुन: कुराकानी गरेका छन्। उनले वैधानिक रुपमा भित्रिएका नोटहरु सटही गरिदिन भारतीय राजदूत रणजित रेलाई आग्रह गरेका छन्।   अघिल्लो मंगलबारबाट भारतले ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेको छ। राष्ट्र बैंकले पनि बुधबारै नोट सटही नगर्न…

    विस्तृतमा पढ्नुस्

  • नरेन्द्र मोदीकी आमा नै पैसा साट्न लाइनमा, ४५ सय साट्न डेढ घन्टा

    नरेन्द्र मोदीकी आमा नै पैसा साट्न लाइनमा, ४५ सय साट्न डेढ घन्टा

    नयाँदिल्ली : अघिल्लो मंगलबार राति १२ बजेपछि छोरा नरेन्द्र मोदीले ५ सय र १ हजार दरका भारतीय रुपैयाँ नचल्ने घोषणा गरिदिए। छोराले भारु नचल्ने घोषणा गरेपछि सारा भारतीयहरुले मात्र दु:ख पाएनन्, आफ्नै ९७ वर्षीया आमाले पनि दु:ख पाइन्।   अहिले अधिकांश भारतीयको काम भनेकै आफूसँग भएको ठूला दरका भारु साट्नु भएको छ। जस्तो एक वर्षअघि नेपालीहरुको पेट्रोल र ग्यासमा लाइन…

    विस्तृतमा पढ्नुस्

  • ​'भारतीय रक्सी धेरै पिउँछन्'

    ​'भारतीय रक्सी धेरै पिउँछन्'

    बलिउड नायिका प्रियंका चोपडाले बलिउडका धेरैलाई रक्सीको नशाले नकारात्मक प्रभाव गरेको बताएकी छिन्। उनले अमेरिकन कलाकार एवम् कमेडियन एलेन डिजेनेरेसको टक शो मा रक्सीको प्रभावबारे बताएकी हुन्। 'भारतिय कलाकारहरु रक्सी धेरै पिउँछन्,' उनले भनिन्। बलिउडका विभिन्न कलाकार एवं फिल्मकर्मीहरुले रक्सीकै कारण फिल्मी करियर देखि पारिवारिक जीवन पनि लथालिङ्ग भएका छन्। बलिउडकी पुरानी नायिका मिना कुमारीको रक्सीकै कारण स्वास्थ्य बिग्रीएको भनिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनका विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल

    संविधान संशोधनका विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल

    काठमाडौं : संविधान संशोधनका लागि विपक्षी दलको समर्थन जुटाउन लागिपरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच आज ४५ मिनेट कुराकानी भएको छ।   संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो ओली र दाहालबीच कुराकानी भएको हो। दुईबीचको कुराकानी सकारात्मक रहेको प्रधानमन्त्रीले सञ्चारकर्मीलाई जानकारी दिए।   मंगलबार मात्रै मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनले प्रधानमन्त्रीलाई भेटी १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट काँचो सुन ल्याउने २० जना विमानस्थलमा पक्राउ

    विदेशबाट काँचो सुन ल्याउने २० जना विमानस्थलमा पक्राउ

    काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले विदेशबाट काँचो सुन ल्याउने २० जनालाई नियन्त्रणमा लिएको छ।  विमानस्थल भन्सार कार्यालयका उपनिर्देशक टंकनाथ पौडेलले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक सोधपूछ भइरहेको पहिलोपोस्टलाई बताए।  विभिन्न देशबाट फर्किने नेपाली यात्रुको लगेज चेकजाँचको क्रममा आज उनीहरुसँग काँचो सुन फेला परेको हो। पौडेलका अनुसार नियन्त्रणमा लिइएका सबैसित ५० ग्राम देखि १५० ग्रामसम्म सुन रहेको छ। सरकारले गएको…

    विस्तृतमा पढ्नुस्

  • ​करीनाको इच्छा– सेफ 'कुम्भकर्ण' हो, उनी जस्तो नहोस् मेरो सन्तान

    ​करीनाको इच्छा– सेफ 'कुम्भकर्ण' हो, उनी जस्तो नहोस् मेरो सन्तान

    बलिउड जोडी सेफ अलि खान र करीना कपुरको पहिलो सन्तान यही डिसेम्बरमा जन्मँदैछ। करीनाको चाहना, आफ्नो बच्चा सेफ जस्तो नभए हुन्थ्यो भन्ने छ। नायिका नेहा धुपियाको टक शोमा उनले हुनेवाला सन्तान आफैं जस्तो भए हुन्थ्यो भनेकी हुन्। कारण खुलाउँदै करीनाले भनिन्, 'म आफूमा केही नराम्रो पक्ष नभएकाले मैले सन्तान आफू जस्तो चाहेकी हुँ।' उनले सेफको धेरै निदाउने बानी आफूलाई मन…

    विस्तृतमा पढ्नुस्

  • मधेसमा दुई प्रदेश सहितका माग सम्बोधन गर्ने गरी संविधान संशोधनको तयारी : अध्यक्ष राणा

    मधेसमा दुई प्रदेश सहितका माग सम्बोधन गर्ने गरी संविधान संशोधनको तयारी : अध्यक्ष राणा

    नगरकोट (भक्तपुर) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेसमा दुई प्रदेशसहित विभिन्न मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको बताएका छन्।   रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले अङ्गीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरी संविधान संशोधनको तयारी भइरहेको जानकारी दिए।   नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • 'दर्पणछायाँ २' आउँदै, होइन 'दर्पणछायाँ १' को सिक्वेल

    'दर्पणछायाँ २' आउँदै, होइन 'दर्पणछायाँ १' को सिक्वेल

    काठमाडौं : सन् २००१ मा सार्वजनिक फिल्म 'दर्पणछायाँ'नेपाली रजतपटको टर्निङपोइन्ट बन्न पुग्यो। आजसम्म पनि दर्शकको स्मरणमा रहेको सो फिल्मको नाममा अर्को फिल्म सार्वजनिक हुँदैछ 'दर्पणछायाँ २'। फिल्म यही फागुन २७ गतेबाट सार्वजनिक हुने घोषणा भएको छ। फिल्म फ्लोरमा जानु अघि निर्माण युनिटले दर्पणछायाँको सिक्वेल भन्दै चर्चा गर्‍यो। तर पहिलोपोस्टसँगको कुराकानीमा दर्पणछायाँ एक र दुई दुबैको निर्देशक रहेका तुलसी घिमिरेले भनेका…

    विस्तृतमा पढ्नुस्

  • संसदको बैठक अब दिउँसो १ बजे अघि नबस्ने, यसकारण सभामुखले लिइन् यस्तो निर्णय

    संसदको बैठक अब दिउँसो १ बजे अघि नबस्ने, यसकारण सभामुखले लिइन् यस्तो निर्णय

    काठमाडौँ : बुधबार शोक प्रस्ताव पारित गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरिन्। अनि समय तोकिन् दिउँसो १ बजे। सभामुख निर्वाचित भएयता नियमित जसो बिहान ११ बजे बस्दै आएको संसद बैठक घर्तीले बुधबारबाट १ बजेका लागि डाकेकी हुन्।   मंगलबार सभामुख ओनसरी घर्तीले संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकहरुसँग छलफल गरेपछि संसद बैठकको समय हेरफेर गरेकी…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाका महिलाको कमाइ पुरुषको भन्दा २३ प्रतिशत कम

    अस्ट्रेलियाका महिलाको कमाइ पुरुषको भन्दा २३ प्रतिशत कम

    क्यानवेर्रा : अस्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाइ गर्ने गरेको एक अध्ययनले देखाएको छ।  अस्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार सन् २०१६ को आर्थिक वर्ष सकिन लागेको यस समयसम्म पनि महिलाले औसत कमाइ पुरुषको भन्दा २० हजार डलर कम छ। करिब १२ हजार अस्ट्रेलियाली रोजगारदाता र ४० लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाल ओलम्पिक कमिटी र कतार ओलम्पिक कमिटीबीच चारवर्षे सम्झौता

    काठमाडौं : नेपाल ओलम्पिक कमिटी र कतार ओलम्पिक कमिटीबीच दुवै देशको खेलको विकासका लागि सम्झौता भएको छ। आगामी दिनमा नेपाल र कतारको खेल क्षेत्रमा थप सहकार्य कायम गर्दै डेभलपमेन्ट र प्रोमोसनको लागि चार वर्षको सम्झौता भएको हो। कतारको दोहास्थित शेराटन होटलमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कतार ओलम्पिक कमिटीका अध्यक्ष एच ई शेख जोन बिन हमाद अल थानीले…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी अर्यालले राखे असन्तुष्टि- 'प्रहरी संगठनलाई बदनाम गराउने काम भइरहेको छ'

    आइजिपी अर्यालले राखे असन्तुष्टि- 'प्रहरी संगठनलाई बदनाम गराउने काम भइरहेको छ'

    काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अहिले प्रहरी संगठनलाई बदनाम गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाएका छन्।   ११औं महानगरीय प्रहरी दिसवको अवसरमा बुधबार महानगरीय आयुक्तको कार्यालयमा भएको विशेष कार्यक्रममा बौल्दै अर्यालले आफूलाई जोडेर संगठनलाई नै बदनाम हुने काम भइरहेको बताए। अहिले प्रहरी नियमावली संशोधन गरेर आइजिपी परिर्वतन गर्ने खेल भइरहेको भन्ने विषयमा अर्यालले सञ्चारमाध्यममा आएको कुरा हल्ला मात्र भएको…

    विस्तृतमा पढ्नुस्

  • राति आइपुग्दैछ ​सोलिडारिटी कप विजेता टोली, एन्फाले विजय र्‍याली निकाल्ने

    राति आइपुग्दैछ ​सोलिडारिटी कप विजेता टोली, एन्फाले विजय र्‍याली निकाल्ने

    काठमाडौं : पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेश फर्कँदै गरेको नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले नगर परिक्रमा गराउने भएको छ।  मलेसियाबाट नेपाली टोली आज राति ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछ।  र्‍याली विमानस्थलबाट गौशाला हुँदै बत्तीसपुतली-मैतीदेवी-पुतलीसडक-घण्टाघर-सहिदगेट-न्युरोड-दरबारमार्ग-त्रिपुरेश्वर-थापाथली-कुपण्डोल-पुल्चोक-मंगल बजार-ग्वार्को हुँदै एन्फा कम्प्लेक्समा गएर टुङ्गिनेछ।

    विस्तृतमा पढ्नुस्

  • दुई महिनादेखि साउदीमा अलपत्र नेपालीको शव स्वदेश ल्याउन प्रधानमन्त्रीको निर्देशन

    दुई महिनादेखि साउदीमा अलपत्र नेपालीको शव स्वदेश ल्याउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका बाँकेका मोहमद अकबर हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूतावासलाई निर्देशन दिएका छन्। परराष्ट्र सचिव शंकरदास वैरागीलाई फोन गरी प्रधानमन्त्रीले नेपालगन्ज–४, बाँकेका हलवाईको शव तुरुन्तै नेपाल ल्याउन निर्देशन दिएका हुन्। प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्र सचिव वैरागीले नेपालका लागि साउदी अरेबियाका कार्यवाहक…

    विस्तृतमा पढ्नुस्

  • किशोरको हत्या गरी धानबारीमा फ्याँक्ने पाँच जना पुर्पक्षका लागि थुनामा

    किशोरको हत्या गरी धानबारीमा फ्याँक्ने पाँच जना पुर्पक्षका लागि थुनामा

    उर्लाबारी (मोरङ) : मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँच जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।   जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए। गत असोज २८ गते हातखुट्टा डोरीले बाँधेर पेट र घाँटीमा धारिलो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell