PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • सोलिडारिटी कप फाइनल : सुजलको गोलमा नेपाललाई अग्रता

    सोलिडारिटी कप फाइनल : सुजलको गोलमा नेपाललाई अग्रता

    काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपालले अहिले मकाउसँग खेलिरहेको छ। मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा खेलको पहिलो हाफ चलिरहाँदा नेपाल एक गोलले अघि छ। नेपालको लागि २८ औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका हुन्। भरत खवासको पासमा सुजलले हेडमार्फत गोल गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • ल्हारक्यालले देखाए ९ करोडको स्रोत, अदालतले दियो सफाई

    ल्हारक्यालले देखाए ९ करोडको स्रोत, अदालतले दियो सफाई

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामाले भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेको मुद्दामा सफाइ पाएका छन्। लामाले अकूत सम्पति आर्जन गरेको भन्दै गत वैशाख ३० गते अख्तियारले लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यहरु प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले लामाले 'अवैध स्रोतबाट सम्पति आर्जन गरेका रहेछन् भन्न नमिल्ने' ठहर गरेको हो। अख्तियारले…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, उनका श्रीमानसहित दुई गम्भीर

    रत्ननगर (चितवन) : चितवनको खैरहनीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।   आइतबार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ स्थित पूर्व-पश्चिम राजमार्गमा दुई मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए।   घाइतेमध्ये मकवानपुर मनहरी–७ की ३० वर्षीय सागुनी पुलामीको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।   खैरहनीमा…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमाञ्चल फाइनान्सका तत्कालीन प्रबन्धक पौडेल पक्राउ, भल्टबाटै साढे दुई करोड झिकेको फेला

    काठमाडौं : पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको छ।   शाखा प्रमुखको अधिकार दुरुपयोग गरी पौडेलले संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेकोमा आइतबार सार्वजनिक गरिएको हो।   पौडेलले पश्चिमाञ्चल फाइनान्समा रहेको गरिमा विकास बैंकको रकम रु एक करोड ३८ लाख ५० हजार भुक्तानी…

    विस्तृतमा पढ्नुस्

  • ​विश्वकप छनोट : स्वीट्जरल्याण्ड र बेल्जियमको शतप्रतिशत जित, पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

    ​विश्वकप छनोट : स्वीट्जरल्याण्ड र बेल्जियमको शतप्रतिशत जित, पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

    सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनोटमा स्वीट्जरल्याण्ड र बेल्जियमले शतप्रतिशत जित निकालेका छन्। समूह बीको छनोट खेलमा स्वीट्जरल्याण्डले फारा आइल्याण्डलाई २-० ले हरायो। स्वीस टोलीको जितमा एरेन डेर्डियोक र स्टेफन लिचस्टाइनरले १/१ गोल गरे। जितपछि ४ खेलबाट स्वीट्जरल्याण्डले १२ अंक जोडेको छ भने समूह बीको शीर्ष स्थानमा छ। यसै समूहको अर्को खेलमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय भवन नबन्दा भूकम्पले क्षति पुर्‍याएको जोखिमयुक्त कोठामा पढ्दैछन् विद्यार्थी

    फलेवास (पर्वत) : पर्वतको ठूलीपोखरीस्थित जनता सुदर्शन उच्च माविको निर्माणाधीन भवन चार वर्षअघिदेखि अलपत्र परेको छ। निर्माणाधीन भवन अलपत्र पर्दा पठनपाठन समेत प्रभावित भएको छ।   भवन अभावमा विद्यार्थी भूकम्पले भत्काएको जोखिमयुक्त बनाएको कक्षाकोठामा बसेर पढ्न बाध्य भएका छन्।   अझै केही समयमा निर्माण सम्पन्न नभए सबै संरचना भत्काउनुपर्ने अवस्था उत्पन्न हुनसक्ने विद्यालयका प्राचार्य मेघनाथ आचार्यले बताए। शान्ति तथा पुनःनिर्माण…

    विस्तृतमा पढ्नुस्

  • भारतीय नम्बरप्लेटको गाडीमा फेला पर्‍यो ६६ किलो लागुऔषध चरेस, तीन जना पक्राउ

    चितवन : चितवनमा लागुऔषध चरेस सहित तीन जना पक्राउ परेका छन्।   चितवनको रामनगरबाट प्रहरीको विशेष टोलीले  सवारी चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको टाटा सुमोको डिक्कीमुनि फल्स बटम बनाई लुकाई ल्याएको अवस्थामा ६६ किलो प्रतिबन्धित लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। एक किलो र आधा किलो तौल भएको प्याकेटमा रहेको सो चरेस बरामद गरी ओसारपसारमा…

    विस्तृतमा पढ्नुस्

  • हतियारधारी समूह र प्रहरीबीच रौतहटमा दोहोरो फायरिङ, एकको मृत्यु अर्का घाइते

    काठमाडौं : हतियारधारी समूह र प्रहरीबीच आज बिहान रौतहटको देवाहीमा दोहोरो गोली हानाहान भएको छ। घटनामा हतियारधारी समूहका एक जनाको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन्।   बिहानै हतियार बोकेर गाउँ आएको अज्ञात समूहबारे सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि सो समूहले अचानक फायरिङ गरेको थियो। जवाफी फायरिङका क्रममा एक जनाको मृत्यु भएको रौतहटका डिएसपी नवीनकृष्ण भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • ​यी हुन् विश्वमा सबैभन्दा बढी तलब दिने स्पोर्टस् टीम, शीर्ष १० मा फुटबलबाट ३ क्लब मात्र

    ​यी हुन् विश्वमा सबैभन्दा बढी तलब दिने स्पोर्टस् टीम, शीर्ष १० मा फुटबलबाट ३ क्लब मात्र

    अमेरिकी एनबिए साइड क्लेभल्याण्ड काभालिएर्स विश्वमा सबैभन्दा बढी तलब दिने स्पोर्टस् टीम बनेको छ।  गत वर्ष सूचीको २३ औं नम्वरमा रहेको बास्केटबल टीमले यस पटक सबैलाई उछिनेको हो। स्पोर्टिङ इन्टेलिजेन्सले विश्वका १७ धनी स्पोर्टस् लिगका १० हजार खेलाडी र ३३३ स्पोर्टस् टीममा सर्भे गरेपश्चात् सूची सार्वजनिक गरेको हो। क्लेभल्याण्ड काभालिएर्सले वार्षिक ७.९ मिलियन युरो खेलाडी खेलाडीको तलबमा खर्च गर्नेछ।  यस्तै…

    विस्तृतमा पढ्नुस्

  • महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख आर्थिक सहयोग

    बेनी (म्याग्दी) : महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा म्याग्दीबाट काठमाडौँमा बसोबास गरेकाले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख आर्थिक सहयोग गरेको छ।   काठमाडौँमा सम्पन्न सहकारीको नवौँ वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अभियन्ता पुनलाई रकम हस्तान्तरण गरे।   साधारणसभामा पुनले प्रतिभाशाली सन्ततिको प्रतिभाको पालनपोषण गर्नका लागि केन्द्रको स्थापनामा…

    विस्तृतमा पढ्नुस्

  • मधेस केन्द्रित दलद्वारा संसद बैठक बहिस्कार, अब सडक आन्दोलन गर्ने चेतावनी

    मधेस केन्द्रित दलद्वारा संसद बैठक बहिस्कार, अब सडक आन्दोलन गर्ने चेतावनी

    काठमाडौँ : मधेस केन्द्रित दलहरुले आज पनि संसद बैठक बहिस्कार गरेका छन्। संविधान संशोधन विधेयक संसदमा नल्याइएको भन्दै दलहरुले संसद बैठक बहिस्कार गरेका हुन्।   सद्भावना पार्टी संसदीय दलका नेता लक्ष्मणलाल कर्णले सरकारलाई पटकपटक सयम दिँदा समेत संविधान संशोधनमा ध्यान नदिएको बताए।  'जबसम्म यो सरकारले संशोधनको काम पूरा गर्दैन तबसम्म संसदको बैठकका भाग लिदैँनौँ',' उनले भने, 'अहिलेसम्म बहिस्कार मात्र गरेका…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनले सरकारलाई दियो १५ दिने अल्टिमेटम, संविधान संशोधन प्रस्ताव दर्ता नगरे आन्दोलन

    गठबन्धनले सरकारलाई दियो १५ दिने अल्टिमेटम, संविधान संशोधन प्रस्ताव दर्ता नगरे आन्दोलन

    काठमाडौं : संविधानप्रति असन्तुष्ट रहँदै आएको मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले आफ्ना माग पूरा गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराउन सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज एक स्मरणपत्र बुझाउँदै गठबन्धनमा रहेका दलले आफूहरुसँग भएका सहमतिअनुरुप संविधान संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने बताएका छन्।   सरकार गठनका बेला नेपाली कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा र संघीय…

    विस्तृतमा पढ्नुस्

  • लोकमान बचाउमा एकाएक देखापरे कांग्रेस सांसद, यस्ता छन् बस्नेतका ४ तर्क

    काठमाडौं : अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा कात्तिक ३ गते दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल जारी छ। यसबीचमा विभिन्न दलका सांसदहरुले महाभियोगका पक्षमा आफ्नो धारणा राख्दै आएका छन्।   नेकपा माओवादी केन्द्र र नेकपा एमालेका १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध महाअभियोग प्रस्ताव बुझाएका थिए। आजको संसद बैठकमा भने नेपाली कांग्रेसका सांसद मोहन बस्नेत एकाएक महाभियोग प्रस्तावको विपक्षमा देखापरे। अख्तियार…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन

    माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित पाण्डेलाई दुई साताअघि नेपाल क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।  रुपन्देही स्थायी घर भएका उनी ललितपुर बस्दै आएका थिए। २०२६ सालदेखि सक्रिय राजनीतिमा लागेका पाण्डेले पटकपटक बन्दी जीवन पनि बिताएका थिए। नेकपा माओवादी केन्द्रका समानुपातिक तर्फका सांसद पाण्डेका दुई छोरी र एक छोरा छन्।

    विस्तृतमा पढ्नुस्

  • टुरिस्ट भिसामा नेदरल्यान्डस् पठाउने भन्दै १३ लाख ठग्ने पक्राउ

    काठमाडौं : वैदेशिक रोजगारीमा लैजाने भन्दै मोटो रकम ठगी गरेर फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।   बाग्लुङ स्थायी घर भई काठमाडौंको गोंगबु बस्दै आएका ४४ वर्षीय कृष्णप्रसाद कँडेल पक्राउ परेका हुन्। बाबुराम खरेलको जाहेरीको आधारमा काठमाडौं जिल्ला अदातले कँडेललाई तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवना ठहर गरेको थियो।   २०६७ फागुनमा टुरिस्ट भिसामा थाइल्याण्डको बैककसम्म पुर्‍याएर…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्प र सि जिनपिङबीच टेलिफोन वार्ता, चाँडै भेटघाट हुने

    ट्रम्प र सि जिनपिङबीच टेलिफोन वार्ता, चाँडै भेटघाट हुने

    बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भएको टेलिफोन कुराकानीमा दुवैबीच चाँडै भेटवार्ता हुने चिनियाँ राष्ट्रिय टेलिभिजन प्रसारण सिसिटिभीले जनाएको छ।     मुख्यतया, यस भेटघाटमा दुई शक्तिराष्ट्रबीच आपसी सम्बन्धको विस्तार र विकासका सम्बन्धमा छलफल हुने जनाइएको छ।   ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा असंस्कृत रुपले 'एसियाको हात्ती, अमेरिकाको दुस्मन' जस्ता तिता शब्दबाबाट चीनउपर लान्छना…

    विस्तृतमा पढ्नुस्

  • संसदमा महाभियोगमाथि छलफल, बाहिर लोकमानको पक्षमा प्रदर्शन

    संसदमा महाभियोगमाथि छलफल, बाहिर लोकमानको पक्षमा प्रदर्शन

    काठमाडौं : संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल भइरहँदा माइतीघरमा भने लोकमानको पक्षमा प्रदर्शन भएको छ।   पुरानो शक्ति अभियानले आज माइतीघरमा भ्रष्टाचारविरुद्ध र लोकमानको पक्षमा र्‍याली निकालेको हो। राजनीतिक दलहरु भ्रष्टाचारको चंगुलमा परेको, सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक भागबण्डाका आधारमा गरिएको नियुक्ति खारेजी लगायतको माग गर्दै उनीहरुले प्रदर्शन गरे। कार्कीमाथि लगाइएको महाअिभयोगको प्रस्ताप समेत फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • सोलिडारिटी कप फाइनल प्रिभ्यु : नेपाल भर्सेस मकाउ

    सोलिडारिटी कप फाइनल प्रिभ्यु : नेपाल भर्सेस मकाउ

    काठमाडौं : एसियाली फुटबल महासंघ एएफसीले आयोजना गर्ने प्रतियोगितामा पहिलो पटक फाइनल पुगेको नेपालले मंगलबार एएफसी सोलिडारिटी कपको उपाधिका लागि मकाउसँग खेल्दैछ। प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले फाइनल पुग्दै आफूलाई उपाधि नजिक पुर्‍याएको छ। कुल ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल र मकाउ दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। नेपाल ३ टोली सम्मिलित समूह एको विजेता तथा मकाउ…

    विस्तृतमा पढ्नुस्

  • तरुण दलमा भागबण्डा विवाद : देउवालाई अध्यक्ष, पौडेललाई महासचिव र सिटौलालाई कोषाध्यक्ष

    तरुण दलमा भागबण्डा विवाद : देउवालाई अध्यक्ष, पौडेललाई महासचिव र सिटौलालाई कोषाध्यक्ष

    काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको महाधिवेशनमा नेताहरुबीचको भागबण्डा मिलाउन पदाधिकारी र केन्द्रीय सदस्य बढाउने तयारी भएको छ।   नेताहरुलाई भागबण्डा पुर्‍याउनकै लागि पदाधिकारी संख्या ५ बाट बढाएर १३ पुर्‍याउन लागिएको छ भने केन्द्रीय समिति ४३ बाट बढाएर ७५ पुर्‍याउने तयारी छ।   पार्टी कार्यदलबाट संशोधन हुन लागेको विधान बन्दसत्रबाट समेत पारित नगरी लागू हुने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • त्यस्तो नाच जुन हेर्न पनि विशेष दीक्षा लिनुपर्थ्यो

    त्यस्तो नाच जुन हेर्न पनि विशेष दीक्षा लिनुपर्थ्यो

    काठमाडौं: संस्कृतिविद् सत्यमोहन जोशीले लोपोन्मुख परम्परागत मौलिक चर्या नृत्यसँग नेपालको राष्ट्रिय पृष्ठभूमि पनि जोडिएको बताएका छन्। बज्र कला कुंज नामक संस्थाले आयोजना गर्दै आएको सम्पदा शिविरको समापन कार्यक्रममा बोल्दै जोशीले आफ्नो भनाई राखेका हुन्।   उनका अनुसार नेपालमा वि.सं २०१३ अघि धार्मिक महत्व बोकेको चर्या नृत्य नियम भित्र बाँधिएर प्रशिक्षण र प्रस्तुत गर्न पाइन्थ्यो। भने,'बौद्ध धर्मको पनि विशेष दीक्षा लिनेले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell