PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • आइसीसीको टोली फेरि नेपालमा, रिचर्डसनले मिलाउन नसकेको विवाद आमिर शेखले मिलाउनलान् त ?

    आइसीसीको टोली फेरि नेपालमा, रिचर्डसनले मिलाउन नसकेको विवाद आमिर शेखले मिलाउनलान् त ?

    काठमाडौं : विद्धयमान नेपाली क्रिकेटको विवाद मिलाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टोली फेरि नेपाल आइपुगेको छ। दुई महिना अघि आइसीसीका प्रमुख कार्यकारी अधिकृत सिइओ डेविड रिचर्डसनसहितको टोली पनि नेपालको क्रिकेट विवाद मिलाउन नेपाल आएको थियो। उनीहरुले सल्लाहाकार समिती बनाउने निर्णय गर्दै फर्केका थिए। त्यतीबेलै सल्लाहाकार समिती गठन गर्ने तयारीमा आएपनि निर्वाचित भनिएको नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर सिंह लगायतको…

    विस्तृतमा पढ्नुस्

  • ठूला दललाई 'ब्वाँसो'को आरोप लगाउँदै उपेन्द्र यादव भन्छन्- ​सीमांकन टुङ्ग्याउन आयोग अमान्य

    ठूला दललाई 'ब्वाँसो'को आरोप लगाउँदै उपेन्द्र यादव भन्छन्- ​सीमांकन टुङ्ग्याउन आयोग अमान्य

    काठमाडौँ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सीमाङ्कन टुङ्गो लगाउन संघीय आयोग मान्य नहुने बताएका छन्। आफूहरूको माग संघीय आयोग नभएको उल्लेख गर्दै यादवले आयोगले गर्ने सीमांकन स्वीकार्य नहुने स्पष्ट पारे।  संघीय समाजवादी नेवा संघले नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यादवले संघीय आयोगले सीमांकनको विषय मिलाउने दलीय प्रस्ताव झुक्याउने षड्यन्त्र…

    विस्तृतमा पढ्नुस्

  • ​विश्वकप छनोट : इटली र स्पेनको सहज जित, बेल्स र सर्वियाले खेले बराबरी

    ​विश्वकप छनोट : इटली र स्पेनको सहज जित, बेल्स र सर्वियाले खेले बराबरी

    सन् २०१८ मा रसियामा हुने विश्वकपको युरापियन छनोटमा स्पेन र इटलीले सहज जित हात पारेका छन्।  यस्तै क्रोएसिया, टर्की, युक्रेन, इजरायल र आयरल्याण्डले पनि विजयी भएका छन्। वेल्स भने सर्वियनसँग बराबरीमा रोकिएको छ। समूह जी अन्तर्गत भएको खेलमा स्पेनले मेसेडोनियालाई ४-० ले पराजित गरेको छ। डार्को भेल्कोस्कीको आत्मघाती गोल मार्फत स्पेनले अग्रता लिएको थियो। स्पेनलाई सहज जित दिलाउन भिटोलो नाचो…

    विस्तृतमा पढ्नुस्

  • को बन्नेछ 'बिबिसी अफ्रिकन प्लेअर अफ दि इअर'? यी हुन् पाँच दाबेदार

    को बन्नेछ 'बिबिसी अफ्रिकन प्लेअर अफ दि इअर'? यी हुन् पाँच दाबेदार

    'बिबिसी अफ्रिकन प्लेअर अफ दि इअर'का लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ।  शनिबार बिबिसीले स्पेशल प्रोगाममार्फत ५ खेलाडीको नाम घोषणा गरेको हो। जसमा प्रिमियर लिग खेल्ने ४ खेलाडी परेका छन् भने जर्मन बुण्डेसलिगाबाट एक खेलाडी परेका छन्। इंगलिस क्लब म्यानचेष्टर सिटीका याया टुरे, गत वर्षको च्याम्पियन लेस्टर सिटीका रियाल महरेज, वेष्टहका आन्द्रे आयु र लिभरपुलका साडियो माने छन् भने…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारसँग त्यसरी जोडिएका छैनौं : नेपाल प्रहरी

    काठमाडौं : नेपाल प्रहरीले आफ्नो संगठनको नेतृत्वका बारेको आएको समाचार भ्रमपूर्ण रहेको जनाएको छ।   विज्ञप्ति जारी गरी इतिहासको कठिन मोडमा मुलुक र आम नागरिकप्रतिको जिम्मेवारीमा रतिभर नचुकी भरपर्दो र दिगो शान्ति सुरक्षाको लागि काम गर्दै आएको संगठन र संगठनको वर्तमान नेतृत्वप्रति लेखिएका प्रायोजित समचारप्रति आपत्ति जनाइएको छ। केही अखबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँ प्रहरी सम्बन्धलाई जोडेर समाचार आएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • सोलिडारिटी कप : उपाधिका लागि नेपालले मकाउसँग खेल्ने

    सोलिडारिटी कप : उपाधिका लागि नेपालले मकाउसँग खेल्ने

    काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले मकाउसँग प्रतिस्पर्धा गर्ने भएको छ। शनिबार अबेर सम्पन्न दोस्रो सेमिफाइनलमा ब्रुनाईलाई पराजित गर्दै मकाउले नेपालसँगको फाइनल भिडन्त पक्का गरेको हो। मकाउले ब्रुनाईलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गरेको हो। निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णाय पेनाल्टीसुटआउटबाट भएको हो। यसअघि पहिलो सेमिफाइनलमा नेपालले पनि लाओसलाई पेनाल्टी…

    विस्तृतमा पढ्नुस्

  • आज बन्द छन् देशभरका अदालत

    आज बन्द छन् देशभरका अदालत

    काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आइतबार आयोजना गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ। तर देश भरका अदालत भने आइतबार बन्द छन्। तर अदालत बन्द हुनुको कारण भने विप्लव नेतृत्वको माओवादीको 'नेपाल बन्द' होइन। पूर्व प्रधान न्यायाधीश गोविन्दबहादुर श्रेष्ठको निधन भएको शोकमा न्यायलयहरु बन्द भएका हुन्। श्रेष्ठको शनिबार निधन भएको थियो। ब्रेन ट्युमरका कारण अस्वस्थ रहेका श्रेष्ठको ७७…

    विस्तृतमा पढ्नुस्

  • ​तरुण दलमा भागवण्डा मिलाउँदै नेताहरु

    ​तरुण दलमा भागवण्डा मिलाउँदै नेताहरु

    काठमाडौँ : नेपाली कांग्रेसका युवाहरुको संगठन नेपाल तरुण दलको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। पोखराको चिप्ले ढुंगामा शनिबार उद्घाटन भएको माहाधिवेशनको बिहान ११ बजे देखि बन्दसत्र सुरु भएको हो। महाधिवेशनमा देशभरबाट १४ सय प्रतिनिधि सहभागि छन्। बन्दसत्रले विधान संशोधन, संगठनात्मक प्रतिवेदन तथा राजनीतिक कार्यक्रम तय गनेछ। तर नेतृत्व चयन भने राजनीतिक भागवण्डाबाट तय गर्न नेताहरु जुटेका छन्। पार्टीको १३…

    विस्तृतमा पढ्नुस्

  • ​अलिबाबाका फाउण्डर ज्याक मा ले गर्ने भए मिनि ज्याक मा लाई सहयोग

    ​अलिबाबाका फाउण्डर ज्याक मा ले गर्ने भए मिनि ज्याक मा लाई सहयोग

    चीनमा योङ ज्याकमा रुपमा परिचित फान जियोकिनले अहिले अलिबाबाका फाउण्डर रियल ज्याक मा मन जितेका छन्। त्यसैको फलस्वरुप रियल ज्याकमाले उक्त बालकलाई आर्थिक सहयोग गर्ने भएका छन्। ६ वर्षे फान मिनी ज्याक मा पूर्वी चीनको जिएङसी प्रान्तस्थित योङफेङ काउन्टिमा बस्छन्। फानको पारिवारिक अवस्या एकदमै दयनिय छ। उनको आमा पोलियो आइलेटिस रोगबाट ग्रस्त छन् भने बुबाको एउटा खुट्टा छैन। यस्तै हजुरआमा…

    विस्तृतमा पढ्नुस्

  • आइओएमको डिनमा प्रा डा सिंह नियुक्त, डा केसीद्वारा विरोध

    काठमाडौँ : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त भएका छन्। त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आज उनलाई डिन नियुक्त गरेको हो। डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केपी सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो। त्रिविका उपकुलपति डा तीर्थ खनियाँले डा सिंहलाई आज नै पत्र बुझ्ने गरी डिन…

    विस्तृतमा पढ्नुस्

  • भद्दा नाककै काण म सफलताको शिखरमा पुगेँ : शाहरुख खान

     भद्दा नाककै काण म सफलताको शिखरमा पुगेँ : शाहरुख खान

    बलिउडमा आफ्नो नाक सुन्दर बनाउन कलाकारहरु विभिन्न कस्मेटिक्स र सर्जरीको प्रयोग गर्छन्। नाक राम्रो बनाउने होडमा पैसा खर्च गर्छन्।   तर शाहरुख खान भन्छन् - भद्दा नाककै काण म सफलताको शिखरमा पुगेँ।   शाहरुख खानको बलिउडमा २५ बिताइसकेका छन्। त्यसै अवसरमा समर खानले आफ्नो किताब 'एसआरके ट्वान्टी फाइभ इयर्स अफ लाइफ' नामक किताब लेखेका छन्।   पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप पुन: फर्स्ट ग्रेडमा फर्के, ब्याङ्क्सटाउन विरुद्ध लिए ३ विकेट

    सन्दीप पुन: फर्स्ट ग्रेडमा फर्के, ब्याङ्क्सटाउन विरुद्ध लिए ३ विकेट

    अष्ट्रेलियाको पूर्व वान डे वर्ल्ड कप विनिङ कप्तान माइकल क्लार्कको निमन्त्रणमा क्रिकेट खेल्न अष्ट्रेलियामा रहेका नेपाली युवा स्टार सन्दीप लामिछानेले पुन: फर्स्ट ग्रेडमा खेल्दै ३ विकेट लिएका छन्। न्यु साउथ वेल्सको प्रिमियर ग्रेड क्रिकेट खेल्न पुगेका सन्दीपले वेस्टर्न सुबर्बस खेलेको ए ग्रेडको पहिलो खेलमा एक विकेट लिएपनि पछिल्ला दुई खेलमा विकेट लिन नसकेपछि उनलाई बी ग्रेडमा झारिएको थियो।  उनले बी…

    विस्तृतमा पढ्नुस्

  • यसकारण फरक छ अरु र कूलमानले देख्ने लोडसेडिङ समस्या, पढ्नुस् उनले अहिले लागू गरेको र भावी उपाय

    यसकारण फरक छ अरु र कूलमानले देख्ने लोडसेडिङ समस्या, पढ्नुस् उनले अहिले लागू गरेको र भावी उपाय

    कूलमान घिसिङ - मेरो बुझाइमा लोडसेडिङलाई यसअघि हामीले सतहबाट मात्रै हेर्यौँ । गहिराइमा बुझ्ने प्रयास नै गरिएन। यसो बाहिरबाट हेर्यो -  माग छ १५ सय मेगावाट। अनि विद्युत उत्पादन हेर्‍यो- ४०० मेगावाट। अनि कसरी लोडसेडिङ नगरी सकिन्छ? हाम्रो हेराइ यही मात्र भयो। तर, त्यसलाई गहिराइबाट हेर्दा तथ्य बेग्लै छ। त्यो १५ सय मेगावाट माग हुने भनेको बढीमा दुई घण्टाका लागि…

    विस्तृतमा पढ्नुस्

  • सुजातालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णय, प्रवक्ताले गरे लुकाउने प्रयास

    सुजातालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णय, प्रवक्ताले गरे लुकाउने प्रयास

    काठमाडौँ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई उपचारका लागि मन्त्रिपरिषद्ले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले क्यान्सरबाट पीडित कोइरालाको उपचारका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको हो। कोइराला आजै सिङ्गापुरको सेन्ट पिटर्सवर्गमा उपचारका लागि प्रस्थान गरेकी हुन्। तर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने जिम्मेवारी तोकिएका सरकारका प्रवक्ताले भने निर्णय लुकाउने प्रयास गरे।  तर मन्त्रिपरिषद् बैठकपछि सूचना…

    विस्तृतमा पढ्नुस्

  • ​विश्वकप छनोट : फ्रान्सको 'कमब्याक भिक्ट्री'मा पोग्वा र पायटको गोल, इंगल्याण्ड विजयी

    ​विश्वकप छनोट : फ्रान्सको 'कमब्याक भिक्ट्री'मा पोग्वा र पायटको गोल, इंगल्याण्ड विजयी

    सन् २०१८ मा रसियामा हुने विश्वकपको युरोपियन छनोट अन्तर्गत फ्रान्सले स्वीडेनलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा फ्रान्सले १ गोलले पछि परेको स्थिती उल्टाउँदै स्वीडेनलाई २-१ ले हरायो।  ५४ औं मिनेटमा एमिल फोसवर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। तर त्यसको चार मिनेटपछि नै पउल पोग्लो गोल गर्दै खेल बराबरीमा ल्याए। ६५ औं मिनेटमा दिमित्री पायटले गोल गर्दै फ्रान्सको…

    विस्तृतमा पढ्नुस्

  • ​विश्वकप छनोट : सानमारिनोको पोस्टमा जर्मनीको ८ गोल, गनवरीको ह्याट्रिक

    ​विश्वकप छनोट : सानमारिनोको पोस्टमा जर्मनीको ८ गोल, गनवरीको ह्याट्रिक

    सन् २०१८ मा रसियामा हुने विश्वकपको युरोपियन छनोटमा जर्मनीले सानमारिनोमाथि गोलको वर्षा गरेको छ। समूह सी को खेलमा जर्मनीले सानमारिनोलाई उसैको मैदानमा ८-० ले पराजित गरेको हो। जर्मनीको फराकिलो अन्तरको जितमा सर्जी गनवरीले ह्याट्रिक गरे। यस्तै जोनास हेक्टरले २, सामी खेडिरा र केभिन भोल्याण्डले १/१ गोल गरे। सानमारिनोका माटिअ स्टेफानेलीले एक आत्मघाती गोल जर्मनीलाई उपहार दिए। जितसँगै जर्मनीले समूह चरणमा…

    विस्तृतमा पढ्नुस्

  • औद्योगिक व्यवसाय एेन आफ्नो पक्षमा नभएको भन्दै मजदुरले राखे प्रधानमन्त्रीसामु असन्तुष्टि

    औद्योगिक व्यवसाय एेन आफ्नो पक्षमा नभएको भन्दै  मजदुरले राखे प्रधानमन्त्रीसामु असन्तुष्टि

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन्। शनिबार बिहान बालुवाटारमा अखिल नेपाल ट्रेड युनियन महासंघको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेको बताए। अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।   भेटमा ट्रेड महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले केही…

    विस्तृतमा पढ्नुस्

  • रोकिराखेको ट्रकमा बस जुध्दा एक जनाको मृत्यु, दुई घाइते

    काठमाडौं : कपिलवस्तुको शिवराज १ सुरही खोला नजिकै रोकिराखेको ट्रकमा बस जुध्दा एक जनाको मृत्यु भएको छ। ना २ ख २४९४ नम्बरको ट्रकमा ना ५ ख ९५० नम्बरको बस जुध्दा सो दुर्घटना भएको हो।  मृत्यु हुनेमा कपिलवस्तु भृकुटी नगरपालिका ३ का २५ वर्षीय रामनारायण चौधरी रहेका छन्। चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो। घाइते हुनेमा कपिलवस्तु बलरमपुर ७ का हरिबहादुर…

    विस्तृतमा पढ्नुस्

  • तरुण दलको महाधिवेशन पोखरामा सुरु हुँदै, पदाधिकारीमा सहमति जुटाउने प्रयास

    तरुण दलको महाधिवेशन पोखरामा सुरु हुँदै, पदाधिकारीमा सहमति जुटाउने प्रयास

    पोखरा : नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको चौंथो महाधिवेशन आजबाट पोखरामा सुरु हुँदैछ।   कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। तीन दिनसम्म चल्ने महाधिवेशनले ७५ जनाको केन्द्रीय समिति चयन गर्नेछ।   महाधिवेशनमा सहभागी हुन सम्पूर्ण नेता, कार्यकर्ता अहिले पोखरा आइसकेका छन्। प्रचारप्रसाका लागि बिहान मोटरसाइकल र्‍याली समेत निकालिएको थियो। लामो समयको विवादपछि हुन…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग प्रस्ताव पारित हुन्छ : नेता पुन

    महाभियोग प्रस्ताव पारित हुन्छ : नेता पुन

    पोखरा : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव पारित हुने बताएका छन्।   प्रेस सेन्टर नेपाल कास्कीले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले राज्यका सबै संयन्त्रलाई आतङ्कित पारेको, भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायको प्रमुखमा नै भ्रष्टाचारमा लोलुपता देखिएको र पदीय दुरुपयोग गरेकाले प्रमुख राजनीतिक दल महाभियोगको प्रस्ताव पारित गराउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell