PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • मकालु-कञ्चनजङ्गा हिमाल हीरक महोत्सवमा विश्वभरका आरोही आउने

    काठमाडौँ : विश्व चर्चित मकालु र कञ्चनजङ्गा हिमालको हीरक महोत्सव मनाउने सिलसिलामा संसार भरका आरोही नेपाल आउने भएका छन्।   विश्वको पाँचौँ अग्लो मकालु (आठ हजार चार सय ६३ मिटर) र तेस्रो अग्लो कञ्चनजङ्गा (आठ हजार पाँच सय ८६ मिटर) हिमालको हीरक महोत्सव मनाउन आगामी मङ्सिरको पहिलो साता आरोही नेपाल आउन लागेका हुन्। महोत्सवमा ख्यातिप्राप्त विदेशी आरोही, पर्यटन तथा वातावरणविद्…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट : अर्जेन्टिनालाई झड्का, ब्राजिलसँग ३-० ले पराजित

    विश्वकप छनोट : अर्जेन्टिनालाई झड्का, ब्राजिलसँग ३-० ले पराजित

    सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको छनोट चरणमा अर्जेन्टिनालाई ठुलो झड्का लागेको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत एघारौं चरणको खेलमा ब्राजिलसँग पराजित भएपछि शीर्ष चार भित्र अटाउँदै सिधा विश्वकपमा छनोट हुने अर्जेन्टिनाको अभियानमा धक्का लागेको हो। ब्राजिलको बेलो होरिजेन्टेमा भएको खेलमा घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो। यो त्यहि मैदान हो जहाँ सन् २०१४ को विश्वकप फाइनलमा…

    विस्तृतमा पढ्नुस्

  • लोकमानविरुद्ध महाभियोग प्रस्तावमाथि आज संसदमा छलफल हुने

    लोकमानविरुद्ध महाभियोग प्रस्तावमाथि आज संसदमा छलफल हुने

    काठमाडौं : व्यवस्थापिका संसदको आज बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध परेको महाभियोग प्रस्तावमाथि छलफल हुँदैछ।   तिहार र छठको बिदापछि बस्न लागेको संसद बैठकले महाभियोग प्रस्तावमाथि छलफलको कार्यसूची तोकेको हो। बिहीबार बस्ने बैठकमै यसमाथि छलफल हुने भनिए पनि विशेष कारण जनाउँदै बैठक बस्न सकेन।   नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले कात्तिक ३…

    विस्तृतमा पढ्नुस्

  • डेङ्गुको सक्रमण फैलँदो, धरानमा बिरामी थपिँदै

    इटहरी : देशका विभिन्न स्थानमा डेङ्गु फैलिरहेका बेला धरान–१६ की १३ वर्षीया जीना राईमा पनि पोजिटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ।   डेङ्गुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले जानकारी दिएको छ।   प्रतिष्ठानको आकस्मिक कक्षमा डेङ्गुपीडित दैनिक चारदेखि पाँच जना आउने र उनीहरुलाई प्रतिष्ठानले उपचार गरिरहेको चिकित्सक सुनिल जिरेलले बताए। डेङ्गुपीडित भएर आउनेलाई…

    विस्तृतमा पढ्नुस्

  • झुट्टा विवरण पेस गरी नागरिकता लिने एक जना पक्राउ

    इनरुवा : जिल्ला प्रशासन कार्यालय सुनसरीबाट झुट्टा विवरण पेस गरी नागरिकता लिने एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।   पक्राउ पर्नेमा सुनसरी मध्येहर्षाही–७ घर भई अहिले सप्तरी कटैया–४ मा बसोबास गर्दै आएका ३३ वर्षीय इन्द्रदेव भन्ने उमेशकुमार दास रहेका छन्। उनले सुनसरीको पश्चिमकुशाहा–९ वस्ने ससुरा सहदेव दास र सासू अनारदेवी दासलाई बुबाआमा बनाई नागरिकता लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • मापसे गरेर उम्किन खोज्दै हुनुहुन्छ? अब ट्राफिक प्रहरी पनि पर्न सक्छन् कारबाहीमा

    मापसे गरेर उम्किन खोज्दै हुनुहुन्छ? अब ट्राफिक प्रहरी पनि पर्न सक्छन् कारबाहीमा

    काठमाडौं : यदि तपाईं मापसे कारबाहीमा पर्नुभयो भने उम्कनका लागि के उपाय लगाउनुहोला?   ट्राफिक प्रहरीलाई अनुचित रकम दिएर फुत्किन खोज्ने? या, मेरो चिनजानको प्रहरी छ, एकपटकलाई छाडिदिनुस् भनेर 'पावर' देखाउने? यस्तो सोचमा हुनुहुन्छ भने अब तपाईं मात्र होइन तपाईंलाई उन्मुक्ति दिने ट्राफिक प्रहरी पनि फन्दामा पर्न सक्छन्।   मापसे चेकजाचको क्रममा कतिपय प्रहरीले नै मिलेमतो वा सम्बन्धका आधारमा छाडिदिने…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना

    हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना

    काठमाडौं : मकालु एयरको कार्गो जहाज आज बिहान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको छ। सुर्खेतको नेपालगन्जबाट उडेको 9N AJG जहाज अवतरण गर्ने क्रममा बिहान साढे ७ बजे सो दुर्घटना भएको हो।   खाद्यान्न बोकेर उडेको सो जहाजमा चालक दलका दुई जना मात्र रहेका थिए। उनीहरु अहिले सकुशल रहेको प्रहरी निरीक्षक ओमप्रकाश यादवले पहिलोपोस्टलाई जानकारी दिए। अहिले विमानस्थलको अवस्था सामान्य छ…

    विस्तृतमा पढ्नुस्

  • ​जात्रा देखाउने वर्षालाई हेर्नुस् ९ फोटोमा

    ​जात्रा देखाउने वर्षालाई हेर्नुस् ९ फोटोमा

    काठमाडौं : बुधबार भएको फिल्म 'जात्रा'को रेड कार्पेट प्रिमियरमा नायिका वर्षा राउत सबैको आकर्षण बनिन्। जयनेपाल हलमा सम्पन्न प्रिमियरमा निलो ड्रेसमा सजिएर आएकी थिइन् उनी।  जात्रा फिल्ममा भने विपीन कार्कीकी श्रीमतीको रुपमा देखिएकी वर्षा प्रिमियरमा आफ्ना आमा-बुबासँगै आकर्षक पहिरनमा देखिइन्।

    विस्तृतमा पढ्नुस्

  • अवसानको चार दशकपछि आयो प्रजातान्त्रिक योद्धाको उपन्यास 'रिकुटे'

    अवसानको चार दशकपछि आयो प्रजातान्त्रिक योद्धाको उपन्यास 'रिकुटे'

    काठमाडौं : नेपाली प्रजातन्त्रिक आन्दोलनका अविस्मरणीय व्यक्तित्व दिवानसिंह राईद्वारा लिखित उपन्यास 'रिकुटे'को नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकार्पण गरेका छन्।   राजधानीमा बिहीबार गरिएको लोकार्पण कार्यक्रममा बोल्दै देउवाले प्रकाशन क्षेत्र र पाठकका लागि इतिहास बोकेका यस्ता पुस्ता संग्रहणीय हुने भन्दै प्रशंसा गरे। 'उहाँ (दिवानसिंह) लाई मोरङको एउटा झोडामा अमानवीय तरिकाले हत्या गरियो,' देउवाले भने, 'अब यस्ता मर्ने र मार्ने कार्यको अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • मधेस केन्द्रित दलले गरे संसद बैठक बहिस्कार

    मधेस केन्द्रित दलले गरे संसद बैठक बहिस्कार

    काठमाडौँ : मधेसकेन्द्रित दलहरुले संसद बैठक बहिस्कार गरेका छन्। नयाँ सरकार गठनपछि दलहरुले पहिलोपटक संसद बैठक बहिस्कार गरेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठनका लागि तीन बुँदे सहमति गर्दै मोर्चाले प्रधानमन्त्री निर्वाचनमा मतदान गरेको थियो। संसद बैठकमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले विगतमा भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको बताए।  …

    विस्तृतमा पढ्नुस्

  • पूर्वी क्षेत्रका कार्यालय प्रमुखलाई प्रमको निर्देशन- 'देशको समृद्धिलाई ध्यान दिई काम गर्नूस्'

    पूर्वी क्षेत्रका कार्यालय प्रमुखलाई प्रमको निर्देशन- 'देशको समृद्धिलाई ध्यान दिई काम गर्नूस्'

    विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी क्षेत्र र मोरङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई सामूहिक निर्देशन दिएका छन्।   शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट विराटनगर आएका प्रधानमन्त्रीले सामूहिक निर्देशन दिए। निर्देशनमा क्रममा प्रधानमन्त्रीले भने, ‘हामी विकासका दृष्टिले पछि परेका छौं। तर विकासका काममा खर्च गर्न सकिरहेका छैनौं। राष्ट्रिय गौरवका आयोजना समयभन्दा अगावै सम्पन्न गर्न म क्रियाशील छु। मैले देशको समृद्धिलाई केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर जुटमिल अब सञ्चालन हुन्छ, मोदीजीसँग कुरा गरेको छु : प्रधानमन्त्री

    विराटनगर जुटमिल अब सञ्चालन हुन्छ, मोदीजीसँग कुरा गरेको छु : प्रधानमन्त्री

    विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै सबैभन्दा जेठो उद्योग विराटनगर जुट मिललाई पुन: सञ्चालन गरिने बताएका छन्।   शुक्रबार मोरङको विराटनगर जुट मिलको स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले नेपालकै औद्योगिक इतिहासमा अग्रणी भूमिका खेलेको यो उद्योग बन्द हुनु लज्जास्पद भएको बताए। ‘निश्चित उद्देश्यद्धारा प्रेरित भएर अवलोकन भ्रमणमा आएको छु। विगतमा निजीकरणका नाममा थुप्रै उद्योग धाराशायी गरिए,' उनले भने, 'मैले सरकारको…

    विस्तृतमा पढ्नुस्

  • सांसदले सोधे- 'देउवाले तिब्बती निर्वासित प्रम भेटेको बारे सरकारको धारणा के?'

    सांसदले सोधे- 'देउवाले तिब्बती निर्वासित प्रम भेटेको बारे सरकारको धारणा के?'

    काठमाडौं :  एमाले सासंद राजन भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तिब्बती निर्वासित प्रधानमन्त्री भेटेको विषयमा सरकारको धारणा माग गरेका छन्।   आजको बैठकमा बोल्दै उनले सत्तारूढ पार्टीका प्रमुख नेता त्यहाँ जान मिल्थ्यो कि मिल्दैनथ्यो भनी प्रश्न गरे। 'छिमेकी मुलुकको संवेदनशील भूभाग जोडिएका विषय भएकोले सरकारको धारणा के हो?' उनले भने।   भारतको गोवामा भएको कार्यक्रसममा निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री लोब्साङ…

    विस्तृतमा पढ्नुस्

  • ह्वाइट हाउसमा हात मिलाउँदा ओबामा-ट्रम्पबीच किन हेराहेर भएन?

    ह्वाइट हाउसमा हात मिलाउँदा ओबामा-ट्रम्पबीच किन हेराहेर भएन?

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित अमेरिकी राष्ट्रप्रति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउमा भेट गरेका छन्। अमेरिकाको ४५ औं राष्ट्रपति चुनिएपछि ओबामाले टम्पलाई ह्वाइट हाउसमा आतिथ्य सत्कारका लागि बोलाएका हुन्। ह्वाइट हाउसको ओभल अफिसमा ओबामा र ट्रम्पबीच भेट भएको हो। दुवै जना नजिकै कुर्सीमा बसेका थिए। तर हात मिलाउने क्रममा एकले अर्कालाई हेरेनन्।  अहिले त्यस भेट र नवनिर्वाचित राष्ट्रपति ट्रम्पको बसाइबारे बाहिर आएको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : दुई नेपाली फिल्ममा घुस्यो 'रक अन'

    फ्राइडे रिलिज : दुई नेपाली फिल्ममा घुस्यो 'रक अन'

    काठमाडौं : फ्राइडे रिलिजमा यो हप्ताबाट दुई नेपाली फिल्म एकसाथ हलमा उत्रिएका छन्। प्रदीप भट्टराई निर्देशित 'जात्रा' र आशिष भेटवाल निर्देशित 'जंगबहादुरको कोट' प्रदर्शनमा आए।   जात्रामा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्य आदिको मुख्य भूमिका रहेको छ। फिल्मबाट युट्युबमा हजारौं हिट्स कमाएकी प्रेक्षा उर्फ परीले डेब्यु गरेकी छिन्। फिल्ममा भने उनको भूमिका र संवाद निकै…

    विस्तृतमा पढ्नुस्

  • सांसदले गरे- छाडा साँढेसँग लोकमानसिंहको तुलना, भन्छन् -'सडकबाट हटाएरै छाड्छौं'

    सांसदले गरे- छाडा साँढेसँग लोकमानसिंहको तुलना, भन्छन् -'सडकबाट हटाएरै छाड्छौं'

    काठमाडौं : सांसदहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाभियोगको पक्षमा खनिएका छन्।   संसदमा जारी महाभियोगमाथिको छलफलमा उनीहरुले महाभियोग पारितको पर्याप्त कारण र आधार रहेको दाबी गरे।   कार्कीविरुद्ध सबैभन्दा आक्रामक रुपमा प्रस्तुत भए कांग्रेस सांसद धनराज गुरुङ। उनले कार्कीलाई साँढेसँग तुलना गर्दै 'पशुपतिनाथबाट हटाएरै छाड्ने' वाचा गरेर आएको बताए।   गुरुङले भने, 'गौशाला नजिक बाटो…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट एक महिलाको म‌ृत्यु

    इटहरी : सुनसरीको हरिपुरमा बसको ठक्करबाट खोटाङ्ग दिक्तेल-१५ की ३६ वर्षीया लैला सरी राईको मृत्यु भएको छ।   मे १ ख १७५४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा बिहान बिहान १० बजे मृत्यु भएको हो। बस सहित चालकलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • सरकारको सय दिन, प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्दै

    सरकारको सय दिन, प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्दै

    काठमाडौँ : सरकारले सय दिन पूरा गरेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सम्बोधन गर्ने भएका छन्।   प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी अपरान्ह ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार सरकारले अहिलेसम्म गरेका कामकारबाही लगायत सय दिनको उपलब्धिबारे जानकारी दिन लागिएको हो। प्रचण्ड नेपाली कांग्रेसको समर्थनमा साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • हामीलाई संसदमा उफ्रन लगाएर लोकमान चोख्याउने दाउ त भइरहेको छैन?

    हामीलाई संसदमा उफ्रन लगाएर लोकमान चोख्याउने दाउ त भइरहेको छैन?

    चित्रबहादुर केसी लोकमानसिंह कार्कीमाथिको महाभियोग छलफल अहिले जारी छ। तर यसको टुङ्गो कसरी लाग्छ त्यो हेर्न बाँकी छ।   भ्रष्टाचारबारे मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय संस्थाले भनेको छ– नेपालमा भ्रष्टाचार अत्यन्तै हुन्छ। त्यसमा पनि भ्रष्टाचारको एक नम्बरमा राजनीति गर्ने हामीहरुलाई भनेको छ।   अब लोमानसिंह कार्कीलाई नचिनेर अहिले उरालधुराल पार्ने काम भइराखेको छ। सबैभन्दा पहिलो कुरा त लोकमानको इतिहास के हो भन्ने…

    विस्तृतमा पढ्नुस्

  • ​दोलालघाटको सुनकोसी किनारमा मंसिर १५ देखि बिच भलिबल हुने, ३२ टोलीको सहभागिता

    काठमाडौं : पाँचौं महिला तथा छैटौं पुरुष बिच भलिबल प्रतियोगिता आगामी मंसिर १५ देखि १८ गतेसम्म आयोजना हुने भएको छ।  चारदिने प्रतियोगिता काभ्रेको दोलालघाटस्थित सुनकोसी नदी किनारमा सञ्चालन हुनेछ। नेपाली भलिबलको इतिहासमै पहिलो पटक बिच भलिबल प्राकृतिक स्थलमा हुन लागेको हो।  नेपाल भलिबल संघको आयोजना तथा काभ्रे जिल्ला भलिबल संघको व्यवस्थापन र संयोजनमा प्रतियोगिता हुनेछ। यसअघि कृतिम स्थलमा नै बिच…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell