PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • निर्वस्त्र भएर नांगो नाच देखायो सिंहदरबारले तर संसद्ले देखाउन सक्दैन

    निर्वस्त्र भएर नांगो नाच देखायो सिंहदरबारले तर संसद्ले देखाउन सक्दैन

    धनराज गुरुङ काठमाडौं : सभामुख महोदय, आज बिहानै म पशुपति दर्शन गर्न जाँदै थिएँ। गौशालानेर बाटो जाम भयो। एकाबिहानै बाटो जाम किन पर्‍यो म अलमलमा परेँ। पछि थाहा भयो- एउटा छाडा छोडिएको साँढे उभिएको रहेछ।   फेरि पशुपति क्षेत्र पुगिसकेपछि त्यहाँ एउटा साँढे थियो। बडो शालीनताका साथ भद्रताका साथ कर्तव्य निभाइरहेको। त्यो देखेपछि मैले पशुपतिनाथको अगाडि उभिएर संकल्प गरेँ, एउटा…

    विस्तृतमा पढ्नुस्

  • तीन सय दिनमा नहुने काम भयो भन्ने ठानेको छु - प्रधानमन्त्री प्रचण्ड

    तीन सय दिनमा नहुने काम भयो भन्ने ठानेको छु - प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले सय दिनमा तीन सय दिन जत्तिको काम गरेको दाबी गरेका छन्। सरकारको सय दिनको काम कारवाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूले गरेको कामको चाप र प्रधानमन्त्रीको हैसियतले सुरु गरेको कामको आधारमा तीन सय दिन बराबरको काम गरेको बताए। 'मैले तीन सय दिनमा नहुने काम भयो भन्ने ठानेको छु', प्रचण्डले भने।…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीले भने : प्रदेश प्रमुखको कार्यालयबारे अब निर्णय हुन्छ

    ​प्रधानमन्त्रीले भने : प्रदेश प्रमुखको कार्यालयबारे अब निर्णय हुन्छ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखका कार्यलय तोक्नेबारे आगामी मन्त्रिपरिषदले निर्णय गर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मलन गरी त्यसबारे जानकारी दिएका हुन्।  'मैले प्रदेश कार्यालय तोक्ने र माननीय मन्त्रीहरुलाई तयारी जिम्मेवारी दिने र सातै प्रदेशमा संयोजनकारी भूमीका खेल्ने संरचना तयारीको अन्तिम चरणमा पुगेको छ,' प्रधानमन्त्री दाहालले भने, 'यसबारे आगामी क्याबिनेटले निर्णय लिनेछ।'…

    विस्तृतमा पढ्नुस्

  • चार दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने प्रचण्डको उद्घोष

    चार दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने प्रचण्डको उद्घोष

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिन भित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन्। सरकारको सय दिनको काम कारवाही सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले दर्ताको विषयमा द्विविधामा नबस्न आग्रह गरे। 'दर्ता हुन्छ कि हुँदैन भनेर द्विविधामा बस्न पर्दैन यहि महिनाभित्र दर्ता हुन्छ', प्रचण्डले भने, 'आज शेरबहादुर देउवाजीले नेकपा एमालेका अध्यक्ष केपी ओलीजीसँग छलफल गर्नुभयो होला, भोली…

    विस्तृतमा पढ्नुस्

  • ​सामाजिक सञ्जाल प्रयोगकर्ताको हैसियतमा प्रधानमन्त्रीले उठाए प्रश्न

    ​सामाजिक सञ्जाल प्रयोगकर्ताको हैसियतमा प्रधानमन्त्रीले उठाए प्रश्न

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको सय दिनको काम कारवाही सार्वजनिक गर्ने क्रममा सामाजिक सञ्जाल प्रयोगकर्ताको हैसियत माथि समेत प्रश्न उठाए। प्रधानमन्त्री कार्यलय सिंहदरबारबाट प्रचण्डले सामाजिक सञ्जाजाल प्रयोगकर्ताले गलत विषयलाइ समेत भाइरल बनाउने गरेको प्रति कडा टिप्पणी गरे। उनले पत्रकारहरुले आलोचना गर्नु ठिक भएपनि हैसियत नभएकाहरुले टिप्पणी गर्दा कतिपय विषय भाइरल बनेको बताए। के भने त प्रधानमन्त्रीले? तपाँइ पत्रकारहरुले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापतिको समाचारमा खण्डन : कहाँको तस्विर कहाँ जोडेर समाचार बनाउने?

    कांग्रेस सभापतिको समाचारमा खण्डन : कहाँको तस्विर कहाँ जोडेर समाचार बनाउने?

    काठमाडौ : कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भारतको गोवामा भएको कार्यक्रममा दलाई लामाका प्रतिनिधिसँगै स्टेजमा बसेको भन्दै छापिएको फोटो प्राकृतिक नभएको भन्दै कांग्रेस केन्द्रीय कार्यलयले विज्ञप्ति जारी गरेको छ। देउवाका तर्फबाट कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेका हुन्।   कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री माननीय शेरबहादुर देउवा…

    विस्तृतमा पढ्नुस्

  • सोलिडारिटी कप : लाओसलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य

    सोलिडारिटी कप : लाओसलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य

    काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा शनिबार नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ।  लाओस विरुद्ध मैदानमा भिड्दा नेपालको लक्ष्य फाइनल पुग्नु रहेको नेपालका मुख्य प्रशिक्षक ग्योतुकु कोजीले बताएका छन्।  नकआउट राउण्डको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै कोजीले नेपाल उपाधि भिडन्तको लागि तयार रहेको तर लाओसलाई कम नआक्ने बताए। विपक्षी बारे कोजीले भने, 'केही महिना अघि हामीले लाओससँग खेल्यौ र नतिजा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् प्रचण्ड सरकारले गरेका सय दिनका काम

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले सय दिनमा गरेको काम कारवाही सार्वाजनिक गरेका छन्। गत साउन २० गते प्रचण्डले प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए। आफ्नो काम कारवाही सार्वजनिक गर्नु अघि प्रधानमन्त्री प्रचण्डले आफूलाई सय दिनका बीचमा पनि तीन सय दिन बराबरको काम गरेको महसुस भएको बताए। उनले दिनमा सरकारको काम कारवाही नाप्ने वैज्ञानिक आधार नभएको उल्लेख गर्दै आफूले…

    विस्तृतमा पढ्नुस्

  • ​प्रमको सय दिने उपलब्धिमा खेलकुद : सातौं राष्ट्रिय र १३ औं सागको लागि 'फास्ट ट्रयाक टास्क फोर्स'

    ​प्रमको सय दिने उपलब्धिमा खेलकुद : सातौं राष्ट्रिय र १३ औं सागको लागि 'फास्ट ट्रयाक टास्क फोर्स'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद साफ गेमका लागि फास्ट ट्रयाक टास्क फोर्स गठन गरिएको बताएका छन्। शुक्रबार प्रचण्डले आफ्नो सरकारले सय दिनमा गरेको काम कारवाही सार्वाजनिक कार्यक्रममा मंसिरमा संचालन हुने भनिएको  सातौं राष्ट्रिय खेलकूद तथा १३ औं साफ गेम समेतलार्इ मर्यादित र सुव्यवस्थित बनाउन 'फास्ट ट्रयाक टास्क फोर्स' गठन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • साढे ११ हजारमै फिंगर प्रिन्ट सेन्सर भएको कलर्सको स्मार्टफोन नेपालमा

    साढे ११ हजारमै फिंगर प्रिन्ट सेन्सर भएको कलर्सको स्मार्टफोन नेपालमा

    काठमाडौं : कलर्स मोबाइलले फिंगर प्रिन्ट सेन्सर भएको स्मार्टफोन बजारमा ल्याएको छ। नेपालको होम ग्रोन ब्राण्ड कलर्सले स्मार्ट पुस्तालार्इ सुहाउँदो प्राइड पी ८५ बजारमा ल्याएको हो।   एलइडी फ्ल्याससहितको ८ मेगापिक्सल क्यामेरा मोबाइलको पछाडि र अग्रभागमा ५ मेगापिक्सेल क्यामेरा छ। मोबाइलमा १३ जिएचडी क्वाड प्रोसेसरसहित एक जिबी र्‍याम र ३२ जिबीसम्म क्षमता बढाउन सकिने १६ जिबीको आन्तरिक मेमोरी रहेको कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा २ सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालनमा

    पथरी (मोरङ) : विराटनगरमा २ सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालन भइरहेका छन्।   १७ वटा मात्र क्लिनिक दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ। बहुसङ्ख्यक क्लिनिक बिनादर्ता र गैरकानुनीरुपमा सञ्चालन भएका जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशासकीय अधिकृत हरिबहादुर खत्री स्वीकार गरे।   स्वास्थ्य निर्देशिका, २०७० अनुसार सबै क्लिनिक तथा अस्पताल दर्ता गर्नुपर्ने प्रावधान छ। सो निर्देशिकाबमोजिम अस्पतालले…

    विस्तृतमा पढ्नुस्

  • ​सोलिडारिटी कप : नेपालले सेमिफाइनलमा लाओससँग खेल्ने

    ​सोलिडारिटी कप : नेपालले सेमिफाइनलमा लाओससँग खेल्ने

    काठमाडौं : एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह एको विजेता बनेको नेपालले समूह बीको उपविजेता बनेको लाओससँग खेल्ने भएको हो। नेपाल र लाअोसबीचको खेल अागामी मंगलबार नेपाली समयअनुसार दिउँसो सवा २ बजे नेगेरी स्टेडियममा हुनेछ। समूह बीको अन्तिम खेलमा बुधबार लाओसले मंगोलियालाई ३-० ले पराजित गरेपछि लाओस उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। ३ टोली सम्मिलित समूह…

    विस्तृतमा पढ्नुस्

  • लोकमान मुद्दा 'फुल बेञ्च'मा, सरकारी निवासबाट बाहिर निकाल्देला सर्वोच्चले?

    लोकमान मुद्दा 'फुल बेञ्च'मा, सरकारी निवासबाट बाहिर निकाल्देला सर्वोच्चले?

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई सरकारी निवासबाट बाहिर निकाल्ने लगायतका सुविधा खोस्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।   न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासमा कार्कीको मुद्दा सुनुवाइ सुरु भएको हो। ओमप्रकाश अर्यालले गत कात्तिक ५ गते दायर गरेको रिटमा कार्कीले सरकारी निवासमा बसेर प्रमाण नष्ट…

    विस्तृतमा पढ्नुस्

  • ​'जात्रा'को रेड कार्पेट प्रिमियर, विपीन कार्कीको स्कुटर भिक्टोरलाई

    ​'जात्रा'को रेड कार्पेट प्रिमियर, विपीन कार्कीको स्कुटर भिक्टोरलाई

    काठमाडौं : आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म 'जात्रा'को रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ। बुधबार राजधानीको जयनेपाल हलमा जात्राको प्रिमियर गरिएको हो।  नेपाली रजतपटका प्राय: कलाकार र सिने सञ्चारकर्मीहरु इनास अवार्डका लागि सिक्किम पुगेका बेला यता जात्राको प्रिमियरमा फिल्मकै कलाकार र सीमित सञ्चारकर्मीहरुको उपस्थिति रह्यो। जात्रामा अभिनय गरेका नायिकाद्वय वर्षा राउत र पहिलो पटक नेपाली फिल्ममा देखिएकी प्रेक्षा बज्राचार्य…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा नेपालसँग चाँडै पार्टी एकता हुन्छ : अध्यक्ष राणा

    राप्रपा नेपालसँग चाँडै पार्टी एकता हुन्छ : अध्यक्ष राणा

    पाँचथर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताएका छन्।   पाँचथरको फिदिममा आज पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुवै पक्षबाट संवाद अघि बढाएर पार्टीलाई एक बनाएर लैजाने बताए।   अहिलेको संविधानलाई संशोधन गरेर यथाशक्य स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए। 'अहिलेको गाउँ नगरको संरचनालाई कायम गरेरै स्थानीय निकायको निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • छिमेकी युवाले गरे वृद्ध दम्पतीको हत्या

    त्रिशूली (नुवाकोट) : नुवाकोटको लिखु गाविसमा वृद्ध दम्पतीको गएराति हत्या भएको छ।   जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षीय धनबहादुर तामाङ र उनकी श्रीमती ६५ वर्षीया कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।   उनीहरुकै छिमेकी २४ वर्षीय रवि तामाङले हत्या गरेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • ​फ्रेण्ड्ली फुटबल म्याच : नेदरल्याण्ड्स र बेल्जियमले खेले बराबरी

    इन्टरनेशनल फ्रेण्ड्ली म्याचमा नेदरल्याण्ड्स र बेल्जियमले बराबरी खेलेका छन्।  डचको घरेलु मैदानमा आम्टरडममा भएको खेलमा नेदरल्याण्ड्स र बेल्जियमले १-१ गोलको बराबरी खेलेका हुन्। डाभी कलासेनले पहिलो हाफमा गोल गर्दै घरेलु टोली डचलाई पहिले अग्रता दिलाए पनि दोस्रो हाफमा बेल्यिजमका यानिक कारास्कोले बराबरी गोल गरेका हुन्। ३८ औं मिनेटमा अजाक्सका मिडफिल्डर क्लासेनले पेनालटीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर…

    विस्तृतमा पढ्नुस्

  • पुनःसंरचनाप्रति तमलोपाको असन्तृष्टि, खाकासम्बन्धी कुनै काम नगर्ने

    चन्द्रौटा (कपिलवस्तु) : तराई मधेस लोकतान्त्रिक पार्टीले स्थानीय तह पुनःसंरचनाप्रति असन्तुष्टि जनाएको छ।   सविधान संशोधन नभएसम्म स्थानीय तहको संरचनाको खाकसम्बन्धी कुनै पनि कार्य नगर्न दलले अनुरोध गरेको छ।   पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय तहको संरचना प्रदेश सरकारले गर्नुपर्ने माग गरिएको छ। गाउँपालिकाका लागि हिमालमा १३ हजार, पहाडमा २० हजार र तराईमा ४० हजार जनसङ्ख्या तोक्नु विभेदकारी…

    विस्तृतमा पढ्नुस्

  • विपक्षीको मागपछि लोकमान मुद्दामाथिको सुनुवाइ स्थगित

    विपक्षीको मागपछि लोकमान मुद्दामाथिको सुनुवाइ स्थगित

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई सरकारी निवासबाट बाहिर निकाल्ने लगायतका सुविधा खोस्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।   न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासमा कार्कीको मुद्दा सुनुवाइ गर्ने तय भएको थियो। लोकमान पक्षका वकिलहरुले आजको सुनुवाइ स्थगित गर्न माग गरेपछि मिति…

    विस्तृतमा पढ्नुस्

  • पोखराको हङकङ बजारमा आगलागी, ५ करोड बराबरको नोक्सानी

    पोखराको हङकङ बजारमा आगलागी, ५ करोड बराबरको नोक्सानी

    पोखरा : पोखराको पृथ्वीचोकमा रहेको हङकङ बजारमा लागलागी भएको छ। सो घटनामा २२ भन्दा बढी सटर जल्दा करिब ५ करोडको नोक्सान भएको छ।   राती करिब साढे १० बजेबाट सुरु भएको आगो साढे १२ बजेपछि नियन्त्रणमा लिइएको थियो। पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा ठूलो क्षति भएको हो।   बजारको सुरक्षार्थ खटिएका गार्डले खबर गरेपछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell