PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

  • गणेशमानको आदर्श पछ्याउँदै एकताबद्ध हुन राष्ट्रपतिको आग्रह

    गणेशमानको आदर्श पछ्याउँदै एकताबद्ध हुन राष्ट्रपतिको आग्रह

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आदर्शलाई सबैले पछ्याउनुपर्ने बताएकी छिन्।   लौहपुरुषले पनि चिनिने सिंहको १०१औं जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले राजानीमा गरेको कार्यक्रममा बोल्दै लोकतन्त्रको स्थापनाका लागि पुर्‍याएको योगदानको चर्चा गरिन्। 'जनआन्दोलनदेखि नेपाली राजनीति सहकार्यको व्यावहारिक थालनी गर्न अग्रसर रह्यो। यो गणेशमानको भूमिकाले सम्भव भएको हो,' राष्ट्रपति भण्डारीले भनिन्। राणाशासन…

    विस्तृतमा पढ्नुस्

  • गारेथ बेल छैटौंपल्ट वेल्स 'प्लेअर अफ दि इअर'

    गारेथ बेल छैटौंपल्ट वेल्स 'प्लेअर अफ दि इअर'

    रियल मड्रिड स्टार गारेथ वेल्स छैटौं पटक वेल्स 'प्लेअर अफ दि इअर' घोषित भएका छन्। २७ वर्षे वेल्स लगातार चौथो पटक वेल्सको उत्कृष्ट फुटबलर बनेका हुन्। फ्रान्समा सम्पन्न युरोकपमा वेल्सलाई पहिलो पटक सेमिफाइनलसम्म पुर्‌याउन योगदान गरेका बेल इंगलिस क्लब टोटनहम हट्सपरमा छँदा पहिलो पटक वेल्सको उत्कृष्ट खेलाडी बनेका थिए।  टोटनहमबाट खेल्ने क्रममा बेल २०१० र २०११ मा लगातार उत्कृष्ट खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • आक्रोशित बन्दै देउवाले भने- 'मेरोबारे अनावश्यक समाचार छाप्न बन्द गर्नुुस्'

    आक्रोशित बन्दै देउवाले भने- 'मेरोबारे अनावश्यक समाचार छाप्न बन्द गर्नुुस्'

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली मिडियाले आफ्नाबारे अनावश्यक हल्ला गरेको भन्दै आक्रोश पोखेका छन्।   भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले मिडियाले हुँदै नभएको समाचार छापेको आरोप लगाए। 'दलाई लामाका प्रतिनिधिसँग भेट भएको जस्ता हुँदै नभएका समाचार आएका छन्,' उनले भने, 'नेपाली मिडियाले यस्तो कार्य बन्द गर्नुपर्छ।'   मञ्चमा चार जनाबाहेक अरु…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलले कड्किँदै भने- 'देउवाबाट अब कांग्रेस चल्न सक्दैन'

    रामचन्द्र पौडेलले कड्किँदै भने- 'देउवाबाट अब कांग्रेस चल्न सक्दैन'

    बनेपा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन्।   नेपाली कांग्रेस बनेपा नगर समितिले आज आयोजना गरेको कांग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै उनले कांग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले कांग्रेसकै सल्लाह बिना काम गर्ने? भन्दै प्रश्न गरे।   'सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा…

    विस्तृतमा पढ्नुस्

  • टाउको झोलामा ल्याउनेलाई ५० लाख दिन्छु भन्नेले गाली गर्दा पनि माया गरेझैं लाग्छ : प्रचण्ड

    टाउको झोलामा ल्याउनेलाई ५० लाख दिन्छु भन्नेले गाली गर्दा पनि माया गरेझैं लाग्छ : प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडियामा आफूहरुमाथि आक्रमण भएको बताएका छन्।   फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा गाली गरेको, टाउको काट्ने काम गरेको र लास झुन्ड्याउने काम गरिएको भन्दै उनले चिन्ता व्यक्त गरे। राजधानीको राष्ट्रिय नाचघरमा अनेरास्ववियु क्रान्तिकारीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्ध सुरु गर्दा हमला गर्ने शक्तिले नै अहिले घेराबन्दीमा…

    विस्तृतमा पढ्नुस्

  • बिजमाण्डूको सम्पादकमा विज्ञान अधिकारी नियुक्त, सरोज काफ्ले सल्लाहकार सम्पादक

    बिजमाण्डूको सम्पादकमा विज्ञान अधिकारी नियुक्त, सरोज काफ्ले सल्लाहकार सम्पादक

    काठमाडौं : बिजमाण्डू प्रालिअन्तर्गतको बिजमाण्डू डटकमको सम्पादकमा विज्ञान अधिकारी नियुक्त भएका छन्।   नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष अधिकारीलाई कम्पनीको सञ्चालक समितिले मंगलबार सम्पादकमा नियुक्त गरेको हो।   डेढ वर्षअघि एसोसिएट एडिटरका रुपमा बिजमाण्डूसँग जोडिएका उनले हिमालय टाइम्स दैनिकबाट आर्थिक पत्रकारिता सुरु गरेका हुन्।    स्थापनादेखि नागरिक दैनिकको आर्थिक ब्युरोमा आबद्ध अधिकारी त्यसअघि नयाँ पत्रिका दैनिकमा आर्थिक ब्युरो…

    विस्तृतमा पढ्नुस्

  • श्रीमान् मोटरसाइकल चलाउने, श्रीमती पछाडि बसेर सिक्री लुट्ने

    काठमाडौं : सुनको सिक्री तथा बहुमूल्य गहना लुट्ने दुई दम्पती सहित अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको छ।   सिक्री लुट्ने काठमाडौंका सविर मगर र उनकी श्रीमती पक्राउ परेका हुन्। श्रीमानले मोटरसाइकल चलाउने र पछाडि बस्ने श्रीमतीले भिडभाडबाट सिक्री लुट्ने गरेको पाइएको सोह्रखुट्टे प्रहरीले जनाएको छ।   त्यस्तै सुन चोरी गरेको अभियोगमा चाबहिलबाट काभ्रे घर भएका सुमन तामाङ र १८…

    विस्तृतमा पढ्नुस्

  • हाम्रो बन्दुक भरुवा जस्तो, विरोधीको चाहिँ रकेट र मेसिनगन जस्तो?

    हाम्रो बन्दुक भरुवा जस्तो, विरोधीको चाहिँ रकेट र मेसिनगन जस्तो?

    पुष्पकमल दाहाल 'प्रचण्ड' उपस्थित विद्यार्थी साथीहरु तपाईंहरु सरकार र पार्टीको पक्षमा सोसल र मिडियामा फेसबुकदेखि सबैतिर लड्दै आउनुभएको थियो। तर प्रधानमन्त्री कार्यालयमा रहेका विद्यार्थी साथीहरुले चिन्तासाथ भन्न थाल्नुभयो- हाम्रा साथीहरु, जो लडाइँ लड्दै आउनुभएको थियो। आफ्नोतिरबाट गोली चलाउँदै थिए, फेसबुक-ट्वीटरमा सोसल मिडियामा उनीहरुको गोली सकिएको जस्तो छ। उनीहरुले भने- म्यागजिन फेरि एकचोटि भर्न पर्‍यो। म्यागजिन भर्न तपाईं चाहियो। यो प्रशिक्षण तपाईंहरुले चलाउने…

    विस्तृतमा पढ्नुस्

  • 'तरकारीवाली'लाई फिल्मको अफर गर्ने निर्माता/निर्देशक किन तर्किँदैछन्?

    'तरकारीवाली'लाई फिल्मको अफर गर्ने निर्माता/निर्देशक किन तर्किँदैछन्?

    काठमाडौं : कात्तिक १२ गते कीर्तिपुरका रुपचन्द्र महर्जनले झोलुङ्गे पुलबाट तरकारी बोकेर आउँदै एक युवतीको फोटो खिचे। सामाजिक सञ्जालमा राखे। पछि त्यही फोटो भाइरल बन्यो। देशविदेशबाट ती युवतीका समाचार छाए।   उनै युवती तरकारीवाली उर्फ कुसुम श्रेष्ठले देशविदेशका मिडियामा हाइप पाइन्।   उनलाई फिल्म र मोडलिङको अफर आएको खबर पनि खुब छायो। उनले अन्तर्वार्ता दिँदा अभिनयमा रुचि भएको पनि जनाएकी…

    विस्तृतमा पढ्नुस्

  • एमालेले हुन्न भन्न नसक्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्छु : प्रधानमन्त्री

    एमालेले हुन्न भन्न नसक्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्छु : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हुन्न भन्न नसक्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन्।   पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण भेलामा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन पारित गर्न दुई तिहाई आवश्यक रहेकाले आफू छलफलमा रहेको बताए। 'संविधान संशोधनमा पनि सत्तापक्ष र प्रतिपक्षको सहमति बनाउन लागिरहेको छु। दुई तिहाई संविधान संशोधनका लागि चाहिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको मुख्यालय नियन्त्रणमा लिई बसेका १४१ पूर्व लडाकु पक्राउ

    माओवादी केन्द्रको मुख्यालय नियन्त्रणमा लिई बसेका १४१ पूर्व लडाकु पक्राउ

    काठमाडौं : कोटेश्वरस्थित पेरिसडाँडामा रहेको माओवादी केन्द्रको मुख्यालय नियन्त्रणमा लिई बसेका पूर्व लडाकुहरुलाई प्रहरीले पक्राउ गरेको छ।   राज्यले आफूहरुमाथि लगाएको अयोग्यको बिल्ला हटाउनुपर्ने लगायतका माग राखी उनीहरुले सोमबार दिउँसोबाट मुख्यालय घेराउ गरी नियन्त्रणमा लिएका थिए। ताला लगाएर कसैलाई भित्र छिर्न नदिएका उनीहरु रातभर पनि त्यहीँ बसेका थिए।   आज बिहान पुगेको प्रहरी टोलीले १४१ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • ​सोलिडारिटी कप : नेपालले आज ब्रुनाईसँग खेल्दै

    ​सोलिडारिटी कप : नेपालले आज ब्रुनाईसँग खेल्दै

    काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले आज समूहको दोस्रो खेलमा ब्रुनाईसँग प्रतिस्पर्धा गर्दैछ।  तीन टोली मात्र रहेको समूह ए मा टिमोर लेस्टे विरुद्धको पहिलो खेल जितेको भए नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने थियो। तर लेस्टेसँग गोलरहित बराबरीमा रोकिएसँगै ब्रुनाईसँगको खेल नेपालको लागि सेमिफाइनल प्रवेश गर्न निर्णायक हुनेछ। समूहको पहिलो खेलमा लेस्टेलाई ४-० ले हराएको ब्रुनाई…

    विस्तृतमा पढ्नुस्

  • इंग्लिस प्रिमियर लिग हेर्न बसेका दर्शकमाथि युवकको गोली प्रहार, १३ जनाको मृत्यु

    इंग्लिस प्रिमियर लिग हेर्न बसेका दर्शकमाथि युवकको गोली प्रहार, १३ जनाको मृत्यु

    जवा (दक्षिण सुडान) : दक्षिण सुडानको राजधानीमा अवस्थित एक रेस्टुरेन्टमा इङ्गलिस प्रिमियर लिग फुटबल हेर्न जम्मा भएका खेलप्रेमीमाथि एक युवकले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ। सुडानी प्रहरीका उपप्रवक्ता क्वासिजोक डोमिनिक एमोन्डकले बताएअनुसार शनिबार राति चेल्सी र एभरटन फुटबल क्लबबीच भइरहेको खेल हेर्न बारमा युवाहरु जम्मा भएको ठाउँमा आफूलाई विना शुल्क प्रवेश नदिएको भन्दै उक्त युवकले आक्रमण गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ​रोनाल्डोलाई 'डी स्टेफानो अवार्ड', डिएगो सिमोनीले जिते 'मिगुएल मुनोज'

    ​रोनाल्डोलाई 'डी स्टेफानो अवार्ड', डिएगो सिमोनीले जिते 'मिगुएल मुनोज'

    रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१५/१६ को उत्कृष्ट ला लिगा खेलाडी बन्दै 'अल्फ्रेडो डी स्टेफानो अवार्ड' प्राप्त गरेका छन्। गत सिजन रियल ला लिगामा च्यामिपयन बन्न नसकेपछि रोनाल्डोले ३५ गोल गर्नुका साथै ११ असिस्ट गरेका थिए। स्पानिस जायन्ट रियलसँग ५ वर्षको नयाँ सम्झौता नवीकरण गरेकै दिन रोनाल्डोले डी स्टेफानो अवार्ड पाएका हुन्। सन् २०२१ सम्म बर्नावेउमै रहेने सम्झौता गरेका…

    विस्तृतमा पढ्नुस्

  • ३४० करोडमा बन्दैछ अन्तर्राष्ट्रिय फिल्म, यस्तो छ ​रामगोपाल वर्माको महत्वाकांक्षी योजना

    ३४० करोडमा बन्दैछ अन्तर्राष्ट्रिय फिल्म, यस्तो छ ​रामगोपाल वर्माको महत्वाकांक्षी योजना

    भारतीय फिल्ममेकर रामगोपाल वर्माले अन्तर्राष्ट्रिय फिल्म निर्माण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।  उनले ३४० करोडमा 'न्युक्लियर' निर्माण गर्ने घोषणा गरेका हुन्।   My 1st international film to be made at a cost of 340 cr is NUCLEAR..For details https://t.co/x5K9CqSFMN #RGVNUCLEAR pic.twitter.com/5WgQB3tGen — Ram Gopal Varma (@RGVzoomin) November 7, 2016 सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय फिल्म ३४० करोडमा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निकाय पुनर्संरचना खाका राजनीतिक दलको एकलौटी भएको भन्दै चितवनमा विरोध

    स्थानीय निकाय पुनर्संरचना खाका राजनीतिक दलको एकलौटी भएको भन्दै चितवनमा विरोध

    सरिता पौडेल चितवन : स्थानीय निकायको पुनर्संरचनामा जिल्लाका राजनीतिक दलहरुले गरेको प्रस्तावको चितवनमा तीव्र विरोध भएको छ।   पश्चिम चितवनको चित्रवन र नारायणी नगरपालिकाका बासिन्दाहरुले राजनीतिक दलको प्रस्तावप्रति असहमति जनाउँदै जिल्ला विकास समितिको कार्यालयमा नाराबाजी समेत गरेका छन्। आफूहरुसँग छलफल नगरी जिल्लाका नेताहरुले भरतपुर उपमहानगरपालिकामा गाभेर महानगरपालिका बनाउने प्रस्ताव गरेकोमा उनीहरु असन्तुष्ट बनेका छन्।   पश्चिम चितवनको विकट क्षेत्रसँग भरतपुरलाई…

    विस्तृतमा पढ्नुस्

  • बबरमहलमा गुडिरहेको बसको ढोकाबाट सहचालक खसे, अवस्था गम्भीर

    काठमाडौं :  काठमाडौंको बबरमहलमा आज बिहान बसको ढोकाबाट खस्दा सहचालक गम्भीर घाइते भएका छन्।   माइतीघरबाट बानेश्वरतर्फ गइरहेको ना २ ख ५८९३ नम्बरको बसको ढोकाबाट खस्दा सोही बसका सहचालक ओखलढुंगा घर भई हाल काठमाडौंको मुलपानी बस्ने २२ वर्षीय दीपक क्षेत्री गम्भीर घाइते भएका हुन्। उनको सिभिल अस्पतालमा उपचार भई थप उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। सवारी साधन र चालक…

    विस्तृतमा पढ्नुस्

  • तामाकोसी आयोजनाको शेयर जनयुद्धका सहिद र बेपत्ता परिवारलाई दिइने : प्रधानमन्त्री

    तामाकोसी आयोजनाको शेयर जनयुद्धका सहिद र बेपत्ता परिवारलाई दिइने : प्रधानमन्त्री

    दोलखा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन तामाकोसी आयोजनामा सरकारले गरेको लगानीबाट जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताएका छन्।   आयोजनाको निरीक्षणका लागि दोलखा आएका प्रचण्डले आयोजना निर्माणमा नेपाल सरकारले ११ अर्ब ऋण लगानी गरेको र त्यसबाट नै विपन्न वर्ग र सहिद-बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताए। 'मेरो चाहना के छ भने त्यो ऋणलाई नै…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली पुगेर देउवाले भेटे मोदीलाई

    दिल्ली पुगेर देउवाले भेटे मोदीलाई

    काठमाडौं : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज भेट गरेका छन्।   मोदीसँगको भेटमा नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ। सत्तारुढ भारतीय जनता पार्टीको थिङ्कट्याङ्क इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुन सभापति देउवा कात्तिक १९ गते त्यसतर्फ गएका थिए। गोवाको कार्यक्रम तिब्बतका निर्वासित आध्यात्मिक नेता दलाई लामाले उद्घाटन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • 'एकादेशमा' विश्वभरका ७८ फिल्म देखाइने

    'एकादेशमा' विश्वभरका ७८ फिल्म देखाइने

    काठमाडौं : काठमाडौंमा हुने ‘एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव’को चौथो संस्करणमा ७८ वटा लघु चलचित्र प्रदर्शन हुने भएका छन्। विश्वभरबाट ३० मिनेटभन्दा कम समयका लघु चलचित्रहरूले महोत्सवमा सहभागी हुने भएका हुन्।  कार्तिक २६, २७ र २८ गते काठमाडौंको कुमारी सिनेमा हलमा आयोजना हुने एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा फिल्म प्रदर्शनी साथै सिनेकर्मीसँग छलफल पनि हुनेछ।   २०६९ बाट सुरु भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell