काठमाडौँ : नेपाली कांग्रेसले प्रदेश नं ५ को सीमाङ्कन हेरफेरको विषयमा छलफल गर्ने भएको छ। कांग्रेसका शीर्ष नेताहरुको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संशोधन प्रस्ताव अगाडि बढाउनु अघि थप छलफल आवश्यक रहेको निष्कर्ष निकालेको हो। '५ नम्बर प्रदेशका स्टेक होल्डरसँग गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्नुपर्छ', बैठकपछि उपप्रधान मन्त्री विमलेन्द्र निधिले भने। यद्पि उनले स्टेक होल्डर को-को हुन् भन्ने…
नवलपरासी : नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्ताव उल्लेखित माइन्युट मधेसी दलका प्रतिनिधिले नियन्त्रणमा लिएका छन्। स्थानीय तहको पुनःसंरचना टुङ्ग्याउन आइतबार तेस्रो पटक बसेको सर्वदलीय बैठकमा सो प्रस्तावप्रति असहमति जनाउँदै मधेस केन्द्रित दलका प्रतिनिधिले माइन्युट समेत आफ्नो नियन्त्रणमा लिएका हुन्। जिल्लाको पुरानो सात वटा नगरपालिकाको अस्तित्व कायम रहने गरी सात नगरपालिका र आठ…
बनेपा : काभ्रेपलाञ्चोकको बनेपामा निस्क्रिय रहेको आइटी पार्क सञ्चालनका लागि सरोकारवालाहरुले पुनः माग गरेका छन्। कम्प्युटर एसोसियसन अफ नेपाल महासङ्घ काभ्रेपलाञ्चोकको १२ औँ वार्षिक साधारणसभामा यस्तो माग उठेको हो। कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष विनोद ढकालले आइटी पार्क जुन प्रयोजनका लागि स्थापना भएको हो त्यसको लागि मात्रै प्रयोगमा आउनुपर्ने बताएका छन्। आइटी पार्क केयु वा कुनै संस्थालाई सञ्चालन गर्न दिनु महासङ्घका…
काठमाडौं : भूकम्पपछि बस्नै नहुने गरी भत्किएको सिंहदरबार तत्काल नयाँ नबन्ने भएको छ। गत २०७२ वैशाख १२ गतेको भूकम्प र २९ गतेको परकम्पबाट प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबारको मूल भवन बस्नै नहुने गरी भत्किएको थियो। कार्यालय भत्किएपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो। सरकारले अबको ११ महिनामाभित्र सिंहदरबारको पूर्वी भागको रेट्रोफिटिङ गर्ने भएको छ। यसअघि…
इलाम : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गरेका छन्। आर्थिक वर्ष ०७३/०७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरे अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद नेम्वाङले…
डिएगो कोस्टाले गरेको एक मात्र गोलको मद्दतमा चेल्सी मिडल्स्ब्रोलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। गएराति भएको लिगको एक मात्र खेलमा चेल्सीले मिडल्स्ब्रोलाई उसैको मैदानमा १-० ले हरायो। चेल्सीलाई ३ अंक दिलाउन कोस्टाले ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो। जितसँगै १२ खेलबाट २८ अंक जोडेको चेल्सी लिभरपुल र सिटीमाथि १ अंकको स्पष्ट अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लेको…
भियारियालले ला लिगाको अंक तालिकामा तेस्रो स्थानमा उक्लने मौका गुमाएको दिन रियल सोसिडाड स्पोर्टिङ गिहोनलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लेको छ। लिगा अन्तर्गत गएराती भएको खेलमा भियारियाल एथ्लेटिको विल्वाओसँग १-० ले पराजित भयो। घरेलु मैदान विल्वाओलाई जित दिलाउन राउल गार्सियाले ६८ औं मिनेटमा एक मात्र गोल गरे। विल्वाओविरुद्ध जित हात पारेको भए भियारियाल सेभियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लने थियो।…
इटालियन सिरी ए मा चर्चित रहेको मिलान डर्बी खेल बराबरीमा रोकिएको छ। इभान पेरिसिकले इन्जुरी टाइममा गोल गरेपछि एसी मिलान र इन्टर मिलानले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। एसी मिलानका लागि सुसोले दुई गोल गरेपनि जितका लागि पर्याप्त रहेन। उनले एसी मिलान लाई दुई पटक अग्रता दिलाएका थिए। सुसोले ४२ औं र ५८ औं मिनेटमा गोल गरेका थिए।…
बर्लिन (जर्मनी) : जर्मन चान्सलर एन्जेला मर्केलले आगामी कार्यकालका लागिसमेत उम्मेदवारी दिने सम्भावना रहेको उनको दल क्रिस्चियन डेमोक्रेट्स युनियन (सीडीयू) ले जनाएको छ। बेलायतमा बेलायतको युरोपियन युनियबाट बहिर्गमन चाहने समूह र अमेरिकामा रिपब्लिकन पार्टीका नेताको हालैका विजयबाट पाठ सिक्दै जर्मनीमा स्थिरताका लागि मर्केलको दलले उहाँलाई नै उम्मेदवारी दिने सम्बन्धमा सहमत हुन लागेको सीडीयूका उपनेता जुलिया क्लोएकनरले बताए। मर्केलले यसै विषयमा…
काठमाडौं : स्तन क्यान्सरबाट पीडित कांग्रेस नेतृ सुजाता कोइरालालाई पाठेघरको समेत क्यान्सर भएको पुष्टि भएको पारिवारिक स्रोतले बताएको छ। आजै उनको पाठेघरको शल्यक्रिया गरिएको छ। स्तन क्यान्सरको उपचारका लागि सिंगापुरको सेन्ट पिटर्सवर्गमा उनी पाँच दिन बसेकी थिइन्। त्यहाँको उपचारपछि मलेसिया थप परीक्षण गराउँदा उनमा पाठेघरको पनि क्यान्सर भएको पत्ता लागेको हो। आइतबार मलेसियाको सनवे हस्पिटल पुगेकी उनको आज पाठेघरको…
नेपालगन्ज : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन्। प्रेस चौतारी, बाँके शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन केका लागि भन्दै त्यसको औचित्य पुष्टि हुनुपर्ने जिकिर गरे। राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न नपाइने उनको भनाइ थियो। नेता नेपालले संविधान संशोधनका नाममा अहिले…
काठमाडौं: नायिका रेजिना उप्रेतीलाई पहिलो सन्तान लाभ भएको छ। उनले आइतबार (हिजो) छोरी जन्माएकी हुन्। 'रेजिना र छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो छ',रेजिनाका पती सुरज पोखरेलाले जानकारी दिए। धादिङका सुरज र रेजिना करिव ३ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए। लन्डन बस्दै आएका सुरजसँग उनको प्रेम विवाह भएको हो। दुई वर्ष प्रेम सम्बन्धमा रहेपछि उनिहरुले विवाह गरेका हुन्। काठमाडौं नर्भिक…
काठमाडौँ : नेकपा माओवादी केन्द्रले संविधान संशोधनबारे निर्णय लिने जिम्मा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। आजै साँझ बस्न लागेको तीन दलको बैठकको तयारीका लागि बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले दलहरुसँग सहमति जुटाएर संविधान संशोधन अगाडि बढाउने जिम्मा दिएको हो। बैठकपछि पार्टी प्रवक्ता पम्फा भुषालले भनिन्, 'संविधान संशोधनको विषयमा छलफल र आवश्यक निर्णय लिन अध्यक्षलाई जिम्मेवारी…
ब्रिटिस खेलाडी एण्डी मुरेले ४ पटकको विजेता सर्वियन खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै एटीपी वर्ल्ड टुरको उपाधि जितेका छन्। पहिलो पटक एटीपी वर्ल्ड टुरको च्याम्पियन बनेसँगै मुरेले सन् २०१६ शीर्ष वरीयतामा रहँदै अन्त्य गरेका छन्। लण्डनको ओ टु एरेनामा भएको टुर फाइनलमा मुरेले जोकोभिचलाई ६-३ र ६-४ को सोझो सेटमा हराए। 'म जित्दा एकदमै खुशी छु र विश्व नम्वर वन बन्नु…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको पुनःनिर्माण लगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएकोमा आपत्ति जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुदेवीसहित विभिन्न मन्त्रालयका सचिवलाई बोलाई उनले कार्यान्वयन अवस्थाको प्रगति के कति भयो? परिणाम समेत देखिने गरी अद्यावधिक प्रगति विवरण मलाई उपलब्ध गराउनुहोस् भनेका छन्। सरकारको प्राथमिकता र जनजीविकाका सवालमा…
बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले इंगल्याण्डलाई दोस्रो टेष्टमा २४६ रनले पराजित गरेको छ। विशाखापटनममा सम्पन्न दोस्रो टेष्टमा फराकिलो रन अन्तरको जितसँगै भारतले ५ खेलको टेष्ट सिरिजमा १-० को अग्रता बनाएको छ। राजकोटमा भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो। जितका लागि ४०५ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले २ विकेटको नोक्सानीमा ८७ रनको अवस्थाबाट पाँचौ दिनको खेल सुरु गरेको थियो। तर अन्तिम दिन…
गौशाला : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सवार गाडीको महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडकखण्डमा स्टेरिङ फेल भएको छ। बर्दिबासबाट जलेश्वर आउने क्रममा सो सडकखण्डको जावखचौकमा नेता पौडेल सवार च६च ७५५५ नंको गाडीको अचानक स्टेरिङ फेल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। दिउँसो बर्दिबासबाट जलेश्वरतिर आउँदै गरेको उक्त गाडी स्टेरिङले काम नगरेर सडक छेउ खेतमा…
काठमाडौँ : बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको यही मङ्सिर ७ गते प्रधानमन्त्रीबाट उद्घाटन गरेपछि दर्शन खुला गरिने जानकारी दिए। सोही कार्यक्रममा चीनका धर्मगुरु इनसुनको पनि सहभागिता रहने समितिका अध्यक्ष लामाले बताए। कार्यक्रमका लागि भारत, चीन, श्रीलङ्का, म्यान्मा, ब्राजिल,…
काठमाडौं : कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शमशेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकीकरण भएको छ। एकीकरणपछि अब पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ। संसदमा चौथो र सातौं शक्तिको रुपमा रहेका पार्टीहरु चौथो शक्तिका रुपमा रहनेछन्। संसदीय दलको नेता भने अब कमल थापा हुनेछन्। यसअघि गत साउन २५ गते दुवै पार्टीबीच एकीकरणको मिति तय भए…
प्राविधिक समस्याका कारण बलिउड स्टार साहरुख खान अभिनिता फिल्म 'रईज' प्रदर्शन ढिला हुने भएको छ। फिल्मको रिलिज मिति सरेसँगै ट्रेलर र गीतहरु पनि ढिलो सार्वजनिक हुने भएको हो। साहरुखले आफ्नो फिल्म रईजको ट्रेलर डिसेम्बरमा आउने बताएका छन्। तर उनले मिति खुलाएका छैनन्। सुरुवातमा रइज सलमान खानको सुल्तानसँगै आउने बताइएको थियो। प्राविधिक कारणले ढिलाइ भएपछि मुभी थिएटरमा हुने भिडन्त…