PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

  • संसदमा प्रधानमन्त्रीको सम्बोधन जारी, भन्छन्-'जतिसक्दो चाँडो संविधान संशोधनमा लाग्नेछु'

    संसदमा प्रधानमन्त्रीको सम्बोधन जारी, भन्छन्-'जतिसक्दो चाँडो संविधान संशोधनमा लाग्नेछु'

    काठमाडौं : व्यवस्थापिका संसदमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको नाममा सम्बोधन गरिरहेका छन्। उनले सम्बोधन गरेको सुरुवाती सम्पादित अंश- स्वदेश तथा विदेशमा रहेका सबैमा म आफ्नो धारणा र योजना राख्दैछु। सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जली अर्पण गर्दछु। भूकम्पपछिको पुनर्निर्माण, शिक्षा स्वास्थ्य खानेपानीमा सबैको पहुँच बढाउने संविधान कार्यान्वयन मुख्य प्राथमिकतामा राखेको…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणमा सन्तुष्ट छैन, अब ढिलाई स्वीकारिन्न : प्रम प्रचण्ड

    पुनर्निर्माणमा सन्तुष्ट छैन, अब ढिलाई स्वीकारिन्न : प्रम प्रचण्ड

    काठमाडौं : व्यवस्थापिका संसदमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको नाममा सम्बोधन गरिरहेका छन्। उनले सम्बोधन गरेको सुरुवाती सम्पादित अंश-   स्वदेश तथा विदेशमा रहेका सबैमा म आफ्नो धारणा र योजना राख्दैछु।   सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जली अर्पण गर्दछु।   भूकम्पपछिको पुनर्निर्माण, शिक्षा स्वास्थ्य खानेपानीमा सबैको पहुँच बढाउने संविधान कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • ​समृद्धिकै लागि बन्दुक बोकेको प्रमको दावी, केही गल्ती गरेको स्वीकार

    ​समृद्धिकै लागि बन्दुक बोकेको प्रमको दावी, केही गल्ती गरेको स्वीकार

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक विकासकै लागि बन्दुक बोकेको दावी गरेका छन्। व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रचण्डले समृद्धिको परिकल्पनाकै आधारमा बन्दुक बोकेको र अहिले पनि त्यसैका लागि लागिरहेको सुनाए। 'हिजो बन्दुक बोकियो मुलुकको विकासकै सपना देखेर,' प्रचण्डले भने, 'विगतमा केही कमी कमजोरी भए होलान त्यसैलाई हेरेर पछाडि फर्किनु हुँदैन।'   व्यवस्थापिका संसदमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश…

    विस्तृतमा पढ्नुस्

  • सबै थारुमा दुई वर्षभित्र 'सिकलसेल एनिमिया'को परीक्षण गरिने सरकारको घोषणा

    सबै थारुमा दुई वर्षभित्र 'सिकलसेल एनिमिया'को परीक्षण गरिने सरकारको घोषणा

      काठमाडौं : थारु समुदायमा मात्र रहेको आनुवंशिक रोग 'सिकलसेल एनिमिया' पहिचान गर्न सरकारले २० हजार जनाको डिएनए परीक्षण गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज व्यवस्थापिका संसदमा सम्बोधन गर्दै ६ महिनाभित्र २० हजार जनामा सो परीक्षण गरिने घोषणा गरेका हुन्। साथै परीक्षणपछि परिचयपत्रको व्यवस्था गरी जेनेटिक काउन्सिलिङको व्यवस्था पनि सरकारले मिलाउने भएको छ। दुई वर्षभित्र सबैको परीक्षण सकिने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले नयाँ शक्तिको ज्ञापनपत्र नबुझेपछि बालुवाटारमा धर्ना, के थियो पत्रमा?

    प्रधानमन्त्रीले नयाँ शक्तिको ज्ञापनपत्र नबुझेपछि बालुवाटारमा धर्ना, के थियो पत्रमा?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका केही आंगिक तथा भ्रातृ संगठनहरुले संयुक्त रुपमा बुझाउन लागेको ज्ञापनपत्र बुझ्ने समय नदिएपछि नयाँ शक्ति नेपालले बालुवाटारमा धर्ना दिएको छ।    'बाढीपीडितलाई तत्काल राहत दे,' 'भूकम्पपीडितलाई पुनर्स्थापना गर,' 'बढ्दो महँगी नियन्त्रण गर,' 'सुकुम्बासी समस्या समाधान गर,' 'महिलामाथिको हिंसा बन्द गर,' 'बेरोजगार युवाहरुलाई रोजागारीको व्यवस्था गर' लगायतका नारा लेखिएको प्लेकार्डसहित बालुवाटार पुगेका…

    विस्तृतमा पढ्नुस्

  • संस्कृतिविद् सत्यमोहन जोशीलाई 'प्रतिभा सम्मान’

    संस्कृतिविद् सत्यमोहन जोशीलाई  'प्रतिभा सम्मान’

      काठमाडौँ : प्रतिभा सम्मान प्रबन्ध गुठीले यसवर्षको ‘प्रतिभा सम्मान’ संस्कृतविद् सत्यमोहन जोशीलाई प्रदान गरेको छ।   नेपाली भाषा साहित्य र संस्कृतिको उत्थानमा विशेष योगदान पुर्‍याएकोले उनलाई आज आयोजित एक कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो।   पञ्चकन्या इरा दुवाल, इशा महाँजू, चिछु कर्माचार्य, युविना नकर्मी, इच्छा महाजुले संयुक्त रुपमा नगद रु २५ हजार र ताम्रपत्र प्रदान गरी उनलाई सम्मान…

    विस्तृतमा पढ्नुस्

  • बाढीले ६ घर बगायो, जलविद्युत् केन्द्रमा समेत क्षति

    फलेवास (पर्वत) :  बुधबार दिउँसोदेखिको अविरल वर्षाका कारण पातीखोलामा आएको बाढीले ६ वटा घर बगाएको छ। बाढीले माछा फर्म र पातीखोला जलविद्युत् केन्द्रमा समेत क्षति पुर्‍याएको छ।   गएराति ३ बजेको समयमा आएको बाढीले देउपुर गाविस–९ मा ६ घर बगाएको हो। देउपुर–९ का खोला किनारमा रहेका सुन्दर विक, अन्तरे विक, कालु विक, प्रेमप्रसाद चापागार्इं, यामबहादुर चोचाङ्गी र बाजुङ–१ का मनबहादुर…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकासहित १२ सहरमा ६ महिनाभित्रै स्तरीय बस गुडाउने सरकारको घोषणा

    उपत्यकासहित १२ सहरमा ६ महिनाभित्रै स्तरीय बस गुडाउने सरकारको घोषणा

    काठमाडौं : सरकारले सार्वजनिक यातायातमा आमूल सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्दै ६ महिनाभित्रै लामो दुरीमा सय वटा गाडी सञ्चालनको घोषणा गरेको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज व्यवस्थापिका संसदमा देश र जनताको नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।   उनले एक सय वटा लामा र स्तरीय ठूला बस खरीद गरेर नगरपालिकामार्फत सञ्चालन गरिने बताए। 'छ महिनाभित्र एक सय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको सम्बोधनपछि एमाले नेता रावलले सोधे- 'संविधान संशोधन कसका लागि?'

    प्रधानमन्त्रीको सम्बोधनपछि एमाले नेता रावलले सोधे- 'संविधान संशोधन कसका लागि?'

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा गरेको सम्बोधनलाई एमालेले प्रचारमुखी वक्तव्य भनेको छ।   साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित प्रचण्डले पहिलोपटक आज व्यवस्थापिका संसदमा सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो लिखित मन्तव्य दिएका थिए।    संसद बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्रीले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • भाषा आयोगमा डाक्टर लवदेव अवस्थी

    काठमाडौं : सरकारले डाक्टर लवदेव अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा मन्त्रालय सम्हालिसकेका सचिव अवस्थीलाई आयोगको अध्यक्ष बनाएको हो। नेपालको संविधानको धारा २८७ अनुसार संविधान प्रारम्भ भएको मितिले एक वर्षभित्र भाषा आयोग गठन गरिसक्नु पर्ने व्यवस्था छ। आगामी असोज ३ गते नेपालको संविधान लागू भएको एक वर्ष पुग्ने भएकाले सरकारले तत्काल आयोग गठन गरेको…

    विस्तृतमा पढ्नुस्

  • बन्दीगृहलाई बिपीले बनाएका थिए साहित्यको साधनाथलो, बूढो कपुरमुनि उनी लेखिरहन्थे

    बन्दीगृहलाई बिपीले बनाएका थिए साहित्यको साधनाथलो, बूढो कपुरमुनि उनी लेखिरहन्थे

    पूर्णप्रसाद मिश्र काठमाडौं :  प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन सरकारले २०१७ साल पुस १ गतेको ‘कु’ पछि राखेको सुन्दरीजल बन्दीगृह साहित्य सिर्जनाको स्थल बन्न पुग्यो।   वरिपरि डाँडाकाँडा र हरियालीबीच ग्रामीण परिवेशमा रहेको जेल नेपाली साहित्यका मनोवैज्ञानिक धारका सुरुवातकर्ता कोइरालाका लागि साहित्य रचनाको थलो बन्न पुगेको हो। बिपीलाई जेलमा लैजानुअघि उहाँको एउटामात्र कृति ‘दोषी चश्मा’ प्रकाशित भएकामा त्यसपछिका सबै…

    विस्तृतमा पढ्नुस्

  • एएफसी सोलिडारिटी कपको ड्र सार्वजनिक : नेपाल, पाकिस्तान, ब्रुनाई एउटै समूहमा

    एएफसी सोलिडारिटी कपको ड्र सार्वजनिक : नेपाल, पाकिस्तान, ब्रुनाई एउटै समूहमा

    काठमाडौं : आगामी नोभेम्वरमा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको ग्रुप ड्र सार्वजनिक भएको छ।   एसियाली फुटबल महासंघको आयोजनमा हुने लागेको उक्त प्रतियोगितामा नेपाल, पाकिस्तान र ब्रुनाईसँगै समूह ए मा परेको छ।   अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने अवसर कम पाउने र फिफा वरीयतामा पछिल्ला क्रममा रहेको एसियाका राष्ट्रहरुलाई समेटेर एएफसीले नयाँ प्रतियोगिताको अवधारणा अघि सारेको हो। यसलाई एएफसी च्यालेन्ज…

    विस्तृतमा पढ्नुस्

  • प्युठानको भिंग्री नेपालकै दोस्रो बालमैत्री स्थानीय शासन लागू गर्ने दोस्रो गाविस घोषित

    प्युठानको भिंग्री नेपालकै दोस्रो बालमैत्री स्थानीय शासन लागू गर्ने दोस्रो गाविस घोषित

    प्युठान : प्युठानको भिंग्री गाविस बालमैत्री स्थानी यशासन लागू गर्ने दोस्रो गाविस घोषित भएको छ।   संघीय विकास तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले गाविस सचिव हिमलाल पोखरेललाई भिंग्री गाविस बालमैत्री स्थानीय शासन लागू भएको व्यहोरा उल्लेखित ताम्रपत्र हस्तान्तरण गरेका छन्।   'अब यो गाविस एउटा नमुना बनेको छ। यो गाविसले आफू बालबालिकाको हितका लागि कार्य गर्न अग्रसर रहेको पुष्टि गरेको…

    विस्तृतमा पढ्नुस्

  • ​दसैंमा घर जाँदै हुनुहुन्छ ? मुग्लिन-नारायणगढ बाटोमा के होला?

    ​दसैंमा घर जाँदै हुनुहुन्छ ? मुग्लिन-नारायणगढ बाटोमा के होला?

    सरिता पौडेल- चितवन : राजधानीको लाइफलाइनको रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्डले वर्खामा दिएको सास्तीले धेरैलार्इ पिरल्यो। यही सडकखण्ड नेपालीको महान चाड दशैका बेलामा कसरी संचालन हुन्छ ? दसैंमा घर जाने बेलामा घन्टौ जाममा परिन्छ कि परिँदैन ? यस सडकखण्ड भएर जाने धेरैसामु यो प्रश्न खडा छ। मुग्लिन-नारायणगढ सडक विस्तार आयोजनाका सिनियर डिभिजन इन्जिनियर गोविन्दप्रकाश खनालका अनुसार फुलपातीदेखि पूर्णिमासम्म सडक निर्माणको…

    विस्तृतमा पढ्नुस्

  • संघर्षको भाषा सार्वजनिक

    संघर्षको भाषा सार्वजनिक

    गायक संघर्ष सत्ता कृष्णको 'भाषा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत समेत स्वयं गायक कै रहेको छ। गीतको एरेन्ज गोपाल रासाईलीले गरेका छन्।   भिडियोमा दुई नयाँ कलाकार दीपिका थापा अनि सागर पौडेलको फिचरिङ रहेको छ। दीपेन्द्र केसीले भिडियोको निर्देशन गरेका हुन्। भिडियोमा कल्पनाकी परीसँगको प्रेमको खोजी देखाइएको छ।   गायक संघर्षले यो गीत आफ्नो दिवंगत…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय पदक विजेता नगद सहित सम्मानित

    अन्तर्राष्ट्रिय पदक विजेता नगद सहित सम्मानित

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद राखेपले आ.ब. २०७२/७३ मा विभिन्न अन्तर्राष्ट्रिय अन अफिसियल प्रतियोगिताहरुमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित सम्मान गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार सहित प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ हजार र प्रशंसा पत्र तथा कास्य पदक प्राप्त खेलाडीहरुलाई नगद १० हजार सहित प्रशंसा पत्रबाट सम्मान…

    विस्तृतमा पढ्नुस्

  • ​कैटरिना र सिद्धार्थको 'बार बार देखो' मा छ के?

    ​कैटरिना र सिद्धार्थको 'बार बार देखो' मा छ के?

    बलिउड फिल्म 'बार बार देखो'ले पहिलो पटक सिद्धार्थ मलहोत्रा र कैटरिना कैफलाई पहिलो पटक पर्दामा एकैसाथ ल्याउँदैछ। 'हंकी एक्टर'को पहिचान बनाएका सिद्धार्थ र सुन्दर फिगरकी धनी कैटरिनाको जोडीबीचको केमेस्ट्री गतिलो छ जुन यो फिल्ममा दर्शकले हेर्न पाउने छन्। फिल्म आधुनिक समयको प्रेममा आधारित छ जसको कथा बुनेका छन् नित्य मेहराले। जय र दीयाको टिनएज प्रेम छ फिल्ममा। फिल्ममा प्रेम र…

    विस्तृतमा पढ्नुस्

  • फुटबलर कर्ण लिम्बुको आक्रोस : राष्ट्रिय खेलाडी बाहेक अरु भुस्या कुकुर!

    फुटबलर कर्ण लिम्बुको आक्रोस : राष्ट्रिय खेलाडी बाहेक अरु भुस्या कुकुर!

    काठमाडौं : फुटबलर कर्ण लिम्बले सामाजिक सञ्जाल फेसबुक मार्फत\ फुटबल प्रशासनप्रति आक्रोस व्यक्त गरेका छन्। उनले भर्खरै विदेश पलायन भएका पूर्व राष्ट्रिय फुटबल खेलाडी शिव श्रेष्ठको समाचार सेयर गर्दै 'राष्ट्रिय खेलाडी बाहेक अरु कोही चाँही कोही होइनन्' भन्दै आफ्नो आक्रोस पोखेका हुन्। लिम्बुले फेसबुकमा लेखेका छन् - अरु देशमा गेम खेलेर फुर्सद हुन्न नेपालमा कहिले हुन्छ भन्दै बस्नु परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​मिस्टर काठमाडौं शुक्रबारदेखि, विजेतालाई १ लाख

    काठमाडौं : काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा मिस्टर काठमाडौं बडी बिल्डिङ च्याम्पियनसीप तथा प्रथम महिला फिट्नेस प्रतियोगता शुक्रबारदेखि सुरु हुँदैछ। मिस्टर काठमाडौंमा ५३ पुरुषले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। हरेक स्पर्धामा पहिलो हुने खेलाडीले पुनः मुख्य उपाधि मिस्टर काठमाडौंका लागि फाइनल राउण्डमा प्रतिस्पर्धा गर्नेछन्। मिस्टर काठमाडौं उपाधि विजेताले १ लाख नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष सुरेश…

    विस्तृतमा पढ्नुस्

  • ​हक्की संघको अध्यक्षमा पुन‍ उमेशलाल श्रेष्ठ, अध्यक्षसहित १७ सदस्यीय कार्यसमिती निर्विरोध

    ​हक्की संघको अध्यक्षमा पुन‍ उमेशलाल श्रेष्ठ, अध्यक्षसहित १७ सदस्यीय कार्यसमिती निर्विरोध

    काठमाडौं : नेपाल हक्की संघको साधारणसभाले उमेशलाल श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ। अनिलप्रसाद शर्मा र मनीष झाले उपाध्यक्ष, सुनीलप्रसाद प्रधानले महासचिव, रञ्जन थापाले सचिव तथा अमरिष प्रधानले कोषाध्यक्षको जिम्मेवारी पाएका छन्। दीपक प्रधान, विजयबहादुर स्वार, नवीन रिजाल, रामेश्वरप्रसाद घिमिरे, भगवतीकुमारी खड्का, विजयन्त शर्मा, शम्भुप्रसाद रिजाल, बाबुराम साहु, पदम चन्द, सञ्जयकुमार मण्डल तथा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell