PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

  • ​एसियन जुनियर टेनिस : नेपालकी इरा र भारतकी सम्भावी फाइनलमा भिड्ने

    ​एसियन जुनियर टेनिस : नेपालकी इरा र भारतकी सम्भावी फाइनलमा भिड्ने

    काठमाडौं : नेपालकी इरा रावत र भारतकी सम्भावी तिवारी केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टको सर्किट १ अन्तर्गत गल्र्स सिंगल्समा फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार भएको खेलमा इराले नेपालकै प्रेरणा कोइरालालाई ६–२ र ६–१ हराइन्। सम्भावीले भारतकै लक्षण्या विश्वनाथलाई ५–७, ६–४ र ६–४ को सेटमा पराजित गरे। सोही स्पर्धाको ब्वाइजमा नेपालका आदित सुवेदी र…

    विस्तृतमा पढ्नुस्

  • ६ जनाको ज्यान लाने स्क्रब टाइफस के हो? थाहा पाउनुस्, यसको लक्षण र उपचारबारे

    ६ जनाको ज्यान लाने स्क्रब टाइफस के हो? थाहा पाउनुस्, यसको लक्षण र उपचारबारे

    काठमाडौँ : स्क्रब टाइफसबाट बैसाखयता ६ जनाको मृत्यु भएको छ। उक्त अवधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस' देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन्। यो रोगका कारण मृत्यु हुनेमा सङ्खुवासभाका दुई तथा भोजपुर, तनहुँ, गुल्मी र चितवनका एक/एक जना छन्। गतवर्ष यो रोगको सङ्क्रमणबाट १०१ जना बिरामी परेका…

    विस्तृतमा पढ्नुस्

  • ६ वटा गोली लागेको गैंडा उपचारकै क्रममा मर्‍यो

    ६ वटा गोली लागेको गैंडा उपचारकै क्रममा मर्‍यो

    चितवन : तस्करले हानेको गोली लागेर घाइते भएको एकसिङ्गे गैँडा उपचारकै मरेको छ। उपचार गर्दागर्दै मंगलबार उक्त गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए। भदौ ४ गते रौतहटको गैँडाटारमा सो गैंडालाई तस्करले गोली हानेका थिए। ६ वटा गोली लागेको गैंडाको शरीरबाट छर्रा निकालिए पनि गोली झिक्न सकिएको थिएन। उपचारमा निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको…

    विस्तृतमा पढ्नुस्

  • कलंकी र कोटेश्वरमा दुई सवारी दुर्घटना, सशस्त्र प्रहरीसहित दुई जना घाइते

    काठमाडौं : कलंकी मन्दिर नजिकै गएराति बसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।    बा २ ख ७१३४ नम्बरको बसले बा ५२ प ३३२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोट घर भई मातातीर्थ बस्दै आएका ३५ बर्षीय रामकुमार लामिछाने घाइते भएका हुन्। उनी राष्ट्रिय शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको खुल्न आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • १३औं निजामती सेवा दिवस मनाइँदै

    १३औं निजामती सेवा दिवस मनाइँदै

    काठमाडौ : १३औँ निजामती सेवा दिवस आज विविध कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन्। ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’भन्ने मूलनाराका साथ दिवस मनाइँदैछ।   दिवसका अवसरमा बिहान प्रभातफेरी  निकालिएको छ। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, न्युरोड, रत्नपार्क हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुगेको थियो।    प्रभातफेरीमा मुख्य सचिव डा सोमलाल सुवेदी, सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलगायत सबै सचिवसँगै अन्य निजामती कर्मचारीको सहभागिता थियो।…

    विस्तृतमा पढ्नुस्

  • भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण गर्न माग, प्रधानमन्त्री सकारात्मक

    काठमाडौँ : नेपाल उद्योग वाणिज्य सङ्घ मकवानपुरले भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।   सङ्घका जिल्ला अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी हेटौँडाबाट काठमाडौँ आउनलाई सहज बनाउने सुरुङ मार्ग निर्माण गर्न माग गरेको हो। तीन किलोमिटर उक्त सुरुङ मार्ग निर्माणपछि हेटौँडाबाट काठमाडौँ आउन सुरक्षित र सहज हुन्छ।   सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारी…

    विस्तृतमा पढ्नुस्

  • ​प्रचण्डले कर्मचारीलाई भने- 'प्रदेश र स्थानीय तहमा जान तयार हुनुस्'

    ​प्रचण्डले कर्मचारीलाई भने- 'प्रदेश र स्थानीय तहमा जान तयार हुनुस्'

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानले प्रदेश र स्थानिय तहको व्यवस्था गरेको उल्लेख गर्दै केन्द्रका कर्मचारीहरुलाई परिचालित हुन तयार रहन निर्देशन दिएका छन्। निजामती सेवा दिवसमा सरकारका कर्मचारीहरुलाई प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि निजामती कर्मचारीले सहयोग गर्नुपर्ने बताए। 'संक्रमणकालमा संघीय सरकारले हालको निजामती सेवा परिचालन आवश्यकता अनुसार गर्नेछ', उनले भने, 'यस क्रममा संविधानले निर्धारण गरेका अधिकार क्षेत्रका आधारमा केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • अर्थसचिव सुवेदीले पुरस्कार स्वरुप पाएको दुई लाख भूकम्पपीडित र बाढीपीडितलाई दिने

    अर्थसचिव सुवेदीले पुरस्कार स्वरुप पाएको दुई लाख भूकम्पपीडित र बाढीपीडितलाई दिने

    काठमाडौं : निजामती सेवा सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाएका अर्थसचिव शान्तराज सुवेदीले पुरस्कार रकम भूकम्पपीडित र बाढी पहिरोबाट पीडितलाई दिने घोषणा गरेका छन्।   निजामती सेवा दिवस- २०७३ को अवसरमा आज उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कारस्वरुप दुई लाख रकम हस्तान्तरण गरेका थिए।   उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिवको रुपमा गरेको कामको लागि सर्वोत्कृष्ट ठहर गरिएको हो। मुख्य सचिवको अध्यक्षतामा…

    विस्तृतमा पढ्नुस्

  • कुकुर आतंक बढ्यो, दैनिक १० जनासम्म बिरामी उपचारमा

    गौशाला : महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ।   पहिले–पहिले फाटफुट रुपमा कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको भए पनि अहिले दैनिक आठ/दस जना बिरामी आउने थालेका छन्।   अहिले कुकुरको प्रजनन, बच्चा उत्पादन र बच्चा स्याहार–सुसार गर्ने बेला रहेकाले कुकुरको सम्पर्कमा जाने, जिस्काउने तथा बच्चालाई हानि पुर्‍याउनेलाई कुकुरले बढी रुपमा टोक्ने…

    विस्तृतमा पढ्नुस्

  • राजदूतका लागि ​दीपकुमार र लीलामणि चित्त नबुझे उजुरी गर्न सकिने

    राजदूतका लागि ​दीपकुमार र लीलामणि चित्त नबुझे उजुरी गर्न सकिने

    काठमाडौँ : भारत र चीनका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको छ। समितिले सूचना प्रकाशित गरी भारतका लागि प्रस्तावित दीपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित लीलामणि पौड्यालको सुनुवाइका लागि उजुरी आह्वान गरेको हो। समितिले आउँदो ३१ गतेसम्ममा उजुरी पठाइसक्न समेत आग्रह गरेको छ। उजुरीकर्ताले आफ्नो पहिचान खुलाउनुपर्ने तर गोप्य राख्न चाहेमा राख्न सकिने समितिले…

    विस्तृतमा पढ्नुस्

  • धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या, नामथर खुल्न सकेन

    सुरुङ्गा (झापा) : झापाको मेचीनगर नगरपालिका–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ।   नाम, थर, वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ निवासी ३६ वर्षीय नेत्र गिरीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।   उनको गएराति साढे ११ बजे हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट २०१८ : युरो च्याम्पियन पोर्चुगल स्विट्जरल्याण्डसँग हार्‍यो

    विश्वकप छनोट २०१८ : युरो च्याम्पियन पोर्चुगल स्विट्जरल्याण्डसँग हार्‍यो

    सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटको पहिलो खेलमै युरोकप विजेता पोर्चुगल पराजित भएको छ। यस्तै युरो उपविजेता फ्रान्स बेलारुससँग गोलरहित बराबरीमा रोकिएको छ।   छनोटको समूह बी मा रहेको पोर्चुगल स्वीट्जरल्याण्डसँग २-० ले पराजित भएको हो। घरेलु मैदानमा भएको खेलमा दुवै गोल स्विट्जरल्याण्डले पहिलो हाफमै गरेको थियो। २४ औं मिनेटमा ब्रिल एम्बोलो र एदमिर मेहमदीले ३०…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट २०१८ : अर्जेन्टिना र भेनेजुएला बराबरीमा रोकिए, ब्राजिलले कोलम्बियालाई हरायो

    विश्वकप छनोट २०१८ : अर्जेन्टिना र भेनेजुएला बराबरीमा रोकिए, ब्राजिलले कोलम्बियालाई हरायो

    सन् २०१८ को विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी खेलमा अर्जेन्टिना भेनेजुएलासँग बराबरीमा रोकिएको छ। यस्तै नेमारको निर्णायक गोलमा ब्राजिलले कोलम्बियालाई हराउँदा उरुग्वेले पाराग्वेलाई ४-० गोल अन्तरले पराजित गरेको छ।   अघिल्लो खेलमा उरुग्वेविरुद्ध निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जिताएका लियोनल मेसी अनुपस्थित खेलमा अर्जेन्टिनाले २ गोलले पछि परेको स्थिति उल्टाउँदै बराबरी गरेको हो।   भेनेजुएलाका लागि जुएजपी र जोसेफ मार्टिनेजले गोल…

    विस्तृतमा पढ्नुस्

  • सामान्य प्रशासन मन्त्री बुढाथोकीले भने- 'कार्यालय समयभित्र नो पोलिटिक्स'

    सामान्य प्रशासन मन्त्री बुढाथोकीले भने- 'कार्यालय समयभित्र नो पोलिटिक्स'

    काठमाडौं : सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले प्रशासनिक पुनर्संरचना रचनाको प्रस्ताव चाँडै पेश गर्ने बताएका छन्।   रिपोर्टर्स क्लब नेपालले आज गरेको  साक्षात्कारमा बोल्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनको लागि पनि प्रशासनिक क्षेत्रको पुनर्संरचना आवश्यक भएकोले छिट्टै यसबारेमा खाका सार्वजनिक गर्ने बताए। ‘एकातिर आयोगले भौगोलिक पुनर्संरचनाको काम गरिरहेको छ, अब हामी प्रशासनिक क्षेत्रको पुनर्संरचनामा जुटेका छौं, यसको लागि गृहकार्य सुरु भएको छ,’…

    विस्तृतमा पढ्नुस्

  • आरिफ शेख र सुनिल धमलालाई सिप्रदीले दियो मासिक २० हजार, दुई वर्षसम्म प्रायोजन

    आरिफ शेख र सुनिल धमलालाई सिप्रदीले दियो मासिक २० हजार, दुई वर्षसम्म प्रायोजन

    काठमाडौं : नेपाली यु १९ राष्ट्रिय क्रिकेट टीमका दुई स्टार आरिफ शेख र सुनिल धमलालाई सिप्रदी ट्रेडिङ प्रालिले दुई वर्षको लागि प्रायोजन गरेको छ।    स्पोर्टस् स्कलरसिप अन्तर्गत गरिएको उक्त प्रायोजनपछि सिप्रदीले अलराउण्डरद्वय शेख र धमलालाई दुई वर्षसम्म मासिक २० हजार प्रदान गर्नेछ। राष्ट्रिय टीम र विभिन्न क्लबमा खेल्दा अझ राम्रो प्रदर्शन गर्न उत्प्रेरित गर्न उक्त प्रायोजन गरिएको हो।  …

    विस्तृतमा पढ्नुस्

  • कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेट बिहीबारदेखि, १२ टीम सहभागी

    कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेट बिहीबारदेखि, १२ टीम सहभागी

    काठमाडौं : नेपाल स्पोर्टस् म्यानेजमेन्ट प्रालिको आयोजनामा कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेट बिहीबारदेखि हुने भएको छ।   सेप्टेम्बर ८ देखि ११ सम्म ३ दिन चल्ने प्रतियोगितामा कुल १२ कर्पोरेट टीमको सहभागिता रहनेछ।   लिगकम नकआउट प्रणलीमा खेलाइने उक्त प्रतियोगितामा सहभागी १२ टीमलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा ३ टीम रहनेछन् र समूहको शीर्ष २ टीम क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • छुल्ठिमको 'डायरी'मा रेखा थापा के लेख्दैछिन्?

    छुल्ठिमको 'डायरी'मा रेखा थापा के लेख्दैछिन्?

    काठमाडौं : एउटा अँध्यारो कुनाबाट युवती उज्यालोतिर आउँछिन्। नजिकै रहेको किताबको र्‍याकबाट एउटा डायरी निकाल्छिन् र हेर्छिन्। आफू उभिएको ठाउँबाट केहीअगाडि गएर त्यो डायरी अरुलाई पनि देखाउँछिन्।   तिनै युवती थिइन्, छुल्ठिम गुरुङ। फिल्म 'डायरी'को घोषणाक्रममा उनी आज राजधानीमा यसरी नै अभिनय गरिरहेकी।   अनिल योन्जनको निर्माण/निर्देशनमा बन्न लागेको फिल्म 'डायरी' घोषणासँगै फिल्मका कलाकारहरु पनि सार्वजनिक गरिएको हो।   फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • एकदिने पेप्सी ओपन गल्फ टुर्नामेन्ट शनिबार हुने

    एकदिने पेप्सी ओपन गल्फ टुर्नामेन्ट शनिबार हुने

    काठमाडौं : एकदिने पेप्सी ओपन गल्फ टुर्नामेन्ट आगामी शनिबार गोकर्ण गल्फ क्लबमा हुने भएको छ। प्रतियोगिता १८ होलमा ३ बाई ४ ह्याण्डीक्याप फर्म्याटमा खेलाइनेछ।   प्रतियोगितामा नेपाली गल्फ क्षेत्रका ८० देखि एक सय प्रतिस्पर्धीले भाग लिने आयोजकले जनाएको छ।   प्रतियोगितामा प्रोफेसनल प्लेअरले भाग लिन पाउनेछैनन् भने एम्याचर लेभलका खेलाडीले मात्र सहभागिता जनाउनेछन्। हरेक खेलाडीले सहभागितास्वरुप १५ सय दर्ता शुल्क…

    विस्तृतमा पढ्नुस्

  • शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव भन्छिन्- 'दलबीच सहमति नभए चुनावै हुँदैन'

    शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव भन्छिन्- 'दलबीच सहमति नभए चुनावै हुँदैन'

    काठमाडौं : शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएकी छिन्।   रिपोर्टर्स क्लब नेपालले आज अयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भनिन्, ‘संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुने सम्भावना म देख्दिन, कार्यान्वयन गर्ने हो भने तत्काल संशोधन गर्नुपर्छ।’   उनले मधेसी मोर्चाले संविधानका ८३ वटा बुँदामा संशोधन गर्नुपर्ने भने पनि तत्काल तीन/चार वटा बुँदामा…

    विस्तृतमा पढ्नुस्

  • मधेसलाई अलग बनाउँछु भन्नेहरु संविधान संशोधनको कुरा गर्दैछन् : लालबाबु पण्डित

    मधेसलाई अलग बनाउँछु भन्नेहरु संविधान संशोधनको कुरा गर्दैछन् : लालबाबु पण्डित

    काठमाडौं : नेकपा एमालेका नेता लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमात्रै संशोधन गरिनुपर्ने बताएका छन्।  संविधान ढुंगाको शिलालेख जस्तो नभएको भन्दै नेता पण्डितले संवैधानिक व्यवस्थाअनुसार नै संशोधन हुने धारणा राखे। विगतमा संविधानसभाको चुनाव हुन दिन्नौं भन्नेहरु प्रशस्तै रहेको तर अहिले हराएको भन्दै उनले भने, 'अहिले आएर संविधान समाप्त गर्छु भन्नेहरु पनि ठाउँठाउँमा छन्, यो संविधानले देशलाई विभाजित गर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell