PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • महाधिवेशनपछि जिम्मेवारीबाट हट्दै नेविसंघका प्रवक्ताले जारी गरे यस्तो विज्ञप्ति

    महाधिवेशनपछि जिम्मेवारीबाट हट्दै नेविसंघका प्रवक्ताले जारी गरे यस्तो विज्ञप्ति

    काठमाडौं : नेपाल विद्यार्थी संघका निवर्तमान प्रवक्ता युपी लामिछानेले विभिन्न बाधा अड्चन छिचोल्दै महाधिवेशन सम्पन्न गरेको जनाउँदै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन्।    एक विज्ञप्ति जारी गरी उनले संगठनभित्रकै किचलोले पटकपटक महाधिवेशन सार्नुपरेको जनाएका छन्। 'यहाँसम्म आइपुग्नु हाम्रासामु कम चुनौतीपूर्ण थिएन। कांग्रेस एकीकरणपछि कांग्रेसले आफ्नो दुई महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसक्दासम्म विभाजित नेविसंघका प्रत्येक दुई जिल्ला र क्याम्पस कमिटीलाई एक…

    विस्तृतमा पढ्नुस्

  • बेखबर गाईजात्रे खबर!

    बेखबर गाईजात्रे खबर!

    काठमाडौं : कुनै बेला थियो 'पर्वे पत्रकार'का लागि सबैभन्दा ठूलो पर्व गाईजात्रा बन्थ्यो। अरु बेला चले पनि नचले पनि गाईजात्रामा पत्रिका चल्थ्यो। तिनमा व्यङ्ग्य र चित्रकथा बेजोड रुपमा समेटिन्थ्यो। 'नयाँ समाज' दैनिकले थालेको गाईजात्रे विशेषाङ्क निकाल्ने क्रम कामना पब्लिकेसन्सको सिनेपत्रिका कामनाले गाईजात्रे इस्यु बनाउन थाल्यो, जुन अझै जारी छ। यसबीचमा गाईजात्रालाई लिएर धेरै पत्रिकाहरु तयार भए।   गाईजात्रापूर्वका दिनमा स्केच…

    विस्तृतमा पढ्नुस्

  • ​'सरकार बलियो बनाउन' माओवादी केन्द्रको घोषित महाधिवेशन स्थगित

    ​'सरकार बलियो बनाउन' माओवादी केन्द्रको घोषित महाधिवेशन स्थगित

    काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी पुस २८ गतेदेखि गर्ने भनेको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ। आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्,  ‘अध्यक्ष कमरेडको नेतृत्वमा बनेको सरकारका कामलाई प्रभावकारी बनाउनु हाम्रो अहिलेको प्राथमिकता हो। सरकारकै काममा मूख्य ध्यान दिनुपर्ने र पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • हिसिलाले तेस्रोलिंगीको झन्डा उठाएपछि…

    हिसिलाले तेस्रोलिंगीको झन्डा उठाएपछि…

    काठमाडौं : आज गाईजात्रा पर्व। कसैले गुमाएका आफन्तको सम्झनामा र  कसैले व्यङ्ग्यवाण हान्नका लागि मनाउने यो पर्व नेपालका तेस्रोलिंगीहरुले भने गौरवको पर्वको रुपमा मनाउँदै आएका छन्।   शुक्रबार पनि देशभरका तेस्रोलिंगीहरु काठमाडौं भेला भए ‘प्राइड फेस्टिवल’ मनाउन। उनीहरु आआफ्ना जातअनुसारका पहिरन तथा एकदमै फेसनेवल पहिरनसहित आ-आफ्नै समूहमा प्रस्तुत भए। ठमेल प्रवेश गर्ने केशरमहल क्षेत्रमा उनीहरुको उपस्थितिले लाग्थ्यो कुनै महोत्सव हुँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा ३० वटा साझा बस थप्न प्रधानमन्त्रीको चासो

    उपत्यकामा ३० वटा साझा बस थप्न प्रधानमन्त्रीको चासो

    काठमाडौं : उपत्यकामा ३० वटा साझा बस थप्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र साझा बसका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेबीच छलफल भएको छ।   साझा यातायातका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलाई आज बिहान प्रधानमन्त्री निवासमै बोलाई प्रचण्डले यसबारे छलफल गरेका हुन्।   भेटमा प्रधानमन्त्री उपत्यकामा आवातजावतका लागि जनताले दु:ख पाइरहेको भन्दै ट्राफिक जाम र यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे…

    विस्तृतमा पढ्नुस्

  • एक हप्तादेखि आकाशबाट ढुंगा बर्सिंदा तीन घाइते, वैज्ञानिक अध्ययन गरौं : प्रहरी

    हरिकुमार राई गाईघाट (उदयपुर) : वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरी उदयपुरको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना हुन थालेको छ।     गाउँको उच्चस्थानको टारमा तीन वटा मात्र घर छन् तर त्यहाँ मध्यदिन र रात्रिको समयमा अदृश्य शक्तिले ढुङ्गा बर्साउन थालेको एक हप्ता भएको स्थानीय बताउँछन्। यसबाट तीन जना घाइते भइसकेको लाफागाउँ गाविस स्वास्थ्य चौकीका अहेब योगेन्द्रकुमार श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र जर्मनी भिड्ने, १४ सेकेण्डमै गोल गर्दै नेमारले राखे रेकर्ड

    पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र जर्मनी भिड्ने, १४ सेकेण्डमै गोल गर्दै नेमारले राखे रेकर्ड

    रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि आयोजक ब्राजिल र जर्मनी भिड्ने भएका छन्। बुधबार भएको सेमिफाइनलमा विजयी हुँदै ब्राजिल र जर्मनी फाइनलमा पुगेका हुन्।   लगातार दोस्रो पटक ओलम्पिक फुटबलको फाइनलमा प्रवेश गर्ने क्रममा नेमारको नेतृत्वमा रहेको ब्राजिलले होण्डुरसलाई ६-० गोल अन्तरले हरायो। अर्को सेमिफाइनलमा जर्मनीले सन् १९९६ को स्वर्ण विजेता नाइजेरियालाई २-० ले पराजित गर्‍यो।   नेमारले…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ मतगणना : अध्यक्षमा नैनसिंह अगाडि, मनोजमणि २० मतले पछाडि

    नेविसंघ मतगणना : अध्यक्षमा नैनसिंह अगाडि, मनोजमणि २० मतले पछाडि

    काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन अन्तर्गत जारी मतगणनामा अध्यक्ष पदका लागि नैनसिंह महर अगाडि देखिएका छन्। बिहानबाट सुरु भएको मतगणनाअनुसार महरले अहिलेसम्म ८०६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी मनोजमणि आचार्यले ७८६ मत ल्याएका छन्। यस्तै महामन्त्रीमा कुन्दनराज काफ्लेको मत ७७७ छ। सरोज थापाको ६९१, दीपक भट्टराईको ६२४ र हिमालदत्त श्रेष्ठको ५१७ मत आइसकेको निर्वाचन समितिले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • फिफा टिभीले नेपाली फुटबलबारे बनायो भिडियो, राजु तामाङदेखि अनिल गुरुङसम्म

    फिफा टिभीले नेपाली फुटबलबारे बनायो भिडियो, राजु तामाङदेखि अनिल गुरुङसम्म

    काठमाडौं : फिफा फुटबलले नेपाली फुटबलसँग सम्बन्धित भिडियो बनाएको छ। विश्व फुटबलको सर्वोच्च निकायको फुटबल भिडियो बनाउने टीमले नेपाल भ्रमण गरेर नेपाली फुटबलबारे भिडियो बनाएको हो।   फिफा टिभीले युट्युबमार्फत नेपाली फुटबलबारे भिडियो सार्वजनिक गरेको हो। नेपाल 'फुटबल स्टार्स किप ड्रिम्स अलाइभ' शीर्षकमा बुधबार भिडियो सार्वजनिक गरिएको छ।   उक्त भिडियोमा राष्ट्रिय टीम तथा त्रिभुवन आर्मीका मिडफिल्डर राजु तामाङ फिचर…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा मेडल जित्दा अमेरिकी खेलाडीलाई कर

    ओलम्पिकमा मेडल जित्दा अमेरिकी खेलाडीलाई कर

    ब्राजिलमा चलिरहेको रियो ओलम्पिकमा अमेरिकाले सबैभन्दा बढी गोल्ड मेडल जितेको छ। सर्वाधिक मेडल पनि अमेरिकाले जितेको छ। यस्तै व्यक्तिगत रुपमा सर्वाधिक गोल्ड मेडल जित्नेमा पनि अमेरिकी खेलाडी छन्। हरेक खेलाडीले मेडल जितेपछि आफ्नो देशमा ठूलो सम्मान पाउँछन्, अझै कतिपय देशले थप प्रोत्साहन पुरस्कार सहित नगद रकम पनि दिन्छन्। तर अमेरिकी खेलाडीका लागि भने रियो ओलम्पिक मेडल जित्नु अपवाद बनेको छ।…

    विस्तृतमा पढ्नुस्

  • राजदिदीले बाँधिन् राष्ट्रपतिलाई ‘राखी’

    काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज राखी बाँधेकी छन्।   ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका निर्देशक ब्रह्माकुमारी राज दिदीले वैदिक परम्पराअनुसार राष्ट्रपति भवन, शीतल निवासमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समग्र विश्वशान्तिको कामनासहित पवित्रताको सूचक ‘राखी’ बाँधिदिएकी हुन्।   यसैगरी पण्डित खेमचन्द्र ढकालले पनि सम्पूर्ण नेपालीको दीर्घायु र ऐश्वर्यको कामनासहित राष्ट्रपतिलाई रक्षाबन्धन गरेको कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रम प्रचण्डले पहिलो महिनाको तलबबाट के गर्छन् ?

    काठमाडौं : पहिलो महिनाको तलब जो सुकैलाई पनि निक्कै महत्वको हुने गर्छ। कोही त्यो तलब फ्रेममा राख्छन् कोही मन्दिरमा चढाउन पुग्छन्, केही समाजसेवामा पनि। दोस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो महिनाको तलब के गर्लान् त? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन्।   हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीसँग भएको आज बिहानको…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिल आउट, फाइनल भिड्दै जर्मनी र स्वीडेन

    घरेलु भूमिमा भएको ओलम्पिकमा स्वर्ण जित्ने ब्राजिललियन महिला टोलीको सपना समाप्त भएको छ।   रियो ओलम्पिक अन्तर्गत सेमिफाइनलमा स्वीडेनसँग हारेपछि ब्राजिलको महिला टोली फाइनल पुग्नबाट वञ्चित भएको हो।   ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको स्वीडेनले अब स्वर्ण पदकका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।   जर्मनी क्यानडालाई २-० ले पराजित गर्दै फाइनलमा पुगेको हो। स्वीडेन र जर्मनीमध्ये जसले जिते पनि ओलम्पिक…

    विस्तृतमा पढ्नुस्

  • जनसम्पर्क जापानको अधिवेशनमा यत्रो लफडा!

    अनुपराज कँडेल टोकियो : नेपाली कांग्रेसको जापानस्थित भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं महाधिवेशन नजिकिँदै गर्दा आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी दिने क्रम तीब्र गतिमा सुरु भएको छ। आउँदो आइतबार हुन गैरहेको चुनावमा नेतृत्वका लागि प्यानल नै खडा गरी उम्मेदवारी घोषणा भइरहेको हो। नेपाली जनसम्पर्क समिति जापानको नयाँ कार्यकालका लागि सभापतिमा दुई उम्मेदवारहरु डिपी कँडेल र लालबहादुर केसी(रोशन) ले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • कहिले बनिसक्ला काठमाडौं टावर? काम त सुरु भयो!

    काठमाडौं : काठमाडौं टावर निर्माणको काम अघि बढेको छ। भारतबाट निर्माण सामग्री नआएको बताउँदै आएको स्वच्छन्द विकोइ विल्डर्सले आइतबार महानगरपालिकाको कार्याआदेश पाएपछि काम थालेको हो।   यसअघि सामान आइनपुगेको भन्दै निर्माण सुरु हुन सकेको थिएन। कम्पनीका अनुसार साउन २२ गते भारतबाट निर्माण सामग्री आइपुगेको हो। सामान आइपुगेको जानकारी पाएपछि ३० गते महानगरले काम अघि बढाउन कम्पनीलाई आदेश दिएको महानगरपालिकाका सूचना अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • देउवाको निकट हुने प्रतिस्पर्धा : सिटौला अघि कि अर्जुननरसिंह?

    काठमाडौं : १३औं महाधिवेशनमा रामचन्द्र पौडेल पक्षले भाउ नदिएपछि शेरबहादुर देउवा प्यानल प्रवेश गरेर महामन्त्रीको उम्मेद्वार बनेका थिए अर्जुन नरसिंह केसी। यतिवेला पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध सभापतिमा उम्मेद्वारी दिएका कृष्ण सिटौला अर्जुननरसिंह केसी भन्दा देउवाको निकट देखिएका छन्।   नेपाली कांग्रेसको सबैभन्दा प्रभावशाली भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनमा यस्तै रोचक साँठगाँठ देखिएको छ। नेविसंघ महाधिवेशनमा देउवा प्यालनमा सिटौंलाले एक…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोना स्पानिस सुपर कप च्याम्पियन

    बार्सिलोना स्पानिस सुपर कप च्याम्पियन

    बार्सिलोनाले सेभियालाई समग्रमा ५-० गोल अन्तरले हराउँदै स्पानिस सुपर कपको उपाधिक जितेको छ।   पहिलो लेगमा सेभियालाई उसैको मैदानमा २-० ले पराजित गरेको बार्सिलोनाले बुधबार घरेलु मैदानमा ३-० को जित हात पार्दै च्याम्पियन बनेको हो। यससँगै बार्सिलोनाले सर्वाधिक १२ पटक स्पानिस सुपर कपको उपाधि जितेको छ।   नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन एद्रा तुरानले २ तथा कप्तान लियोनल मेसीले…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस-सुन्तली फाउन्डेशनलाई पहिलो महिनाको तलब दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

    धुर्मुस-सुन्तली फाउन्डेशनलाई पहिलो महिनाको तलब दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन्।   हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीसँग भएको आज बिहानको भेटमा प्रधानमन्त्रीले सहयोगको घोषणा गरेका हुन्।   प्रधानमन्त्रीलाई भेट्न कलाकारद्वय बालुवाटार पुगेका थिए।   ‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईंहरुले चलाएको अभियान प्रशंसनीय छ। यसले देशैभरि सकारात्मक सन्देश गएको छ,'…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघको निर्वाचन सुरु, एक जनाले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा ७ जनाको प्रतिस्पर्धा

    नेविसंघको निर्वाचन सुरु, एक जनाले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा ७ जनाको प्रतिस्पर्धा

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ।   साउन २३ गते देखि सुरु भए पनि प्रतिनिधि विवादका कारण पटक-पटक सर्दै आएको महाधिवेशनको निर्वाचन कार्यक्रम बिहानबाट सुरु भएको हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहान ७ देखि मतदान सुरु हुने भनिए पनि केही ढिलाइ भएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिए। अध्यक्षमा ८…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबल : ब्राजिल बाहिरियो, स्वर्ण पदकका लागि स्वीडेन र जर्मनी भिड्ने

    महिला फुटबल : ब्राजिल बाहिरियो, स्वर्ण पदकका लागि स्वीडेन र जर्मनी भिड्ने

    घरेलु भूमिमा भएको ओलम्पिकमा स्वर्ण जित्ने ब्राजिललियन महिला टोलीको सपना समाप्त भएको छ।   रियो ओलम्पिक अन्तर्गत सेमिफाइनलमा स्वीडेनसँग हारेपछि ब्राजिलको महिला टोली फाइनल पुग्नबाट वञ्चित भएको हो।   ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको स्वीडेनले अब स्वर्ण पदकका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।   जर्मनी क्यानडालाई २-० ले पराजित गर्दै फाइनलमा पुगेको हो। स्वीडेन र जर्मनीमध्ये जसले जिते पनि ओलम्पिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell