PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • प्रिमियर लिग : इब्राहिमोभिचले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडको लगातार दोस्रो जित

    प्रिमियर लिग : इब्राहिमोभिचले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडको लगातार दोस्रो जित

    स्वीडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले लगातार दोस्रो खेलमा गोल गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको लिगको खेलमा इब्राहिमोभिचले २ गोल गरेपछि म्यानचेष्टर युनाइटेडले साउदह्याम्पटनलाई २-० ले हरायो। यसै खेलमार्फत विश्वकै महँगा खेलाडी पउल पोग्वा म्यानचेष्टर फर्केका छन्।  यसै सिजन मात्र फ्रि ट्रान्सफरमा म्यानचेष्टर पुगेका इब्राहिमोभिचले बर्नमाउथ विरुद्ध पहिलो खेलमा समेत गोल गरेका थिए। घरेलु…

    विस्तृतमा पढ्नुस्

  • यो नेतृत्व मेरा लागि चुनौतीपूर्ण अवसर : प्रधानमन्त्री प्रचण्ड

    यो नेतृत्व मेरा लागि चुनौतीपूर्ण अवसर : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुको लागि काम गर्न चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन्।   नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा पुगेको गोरखा जौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। 'परिस्थिति निकै चुनौतीपूर्ण छ, जनताका आकांक्षाहरु धेरै छन्,' उनले भने, 'मलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको छ। यसपटक केही परिणाममुखी काम अवश्य गर्नेछु।’…

    विस्तृतमा पढ्नुस्

  • म्यान अफ दि इयरमा सहभागी हुँदै पूर्व मिस्टर नेपाल सन्दीप पोखरेल

    म्यान अफ दि इयरमा सहभागी हुँदै पूर्व मिस्टर नेपाल सन्दीप पोखरेल

    काठमाडौं : नेपाली युवा सन्दीप पोखरेलले यस वर्षको म्यान अफ दि इयरमा सहभागिता जनाएका छन्।   सन् २०१५ को मिस्टर नेपाल समेत रहेका पोखरेलले इन्डोनेसियाको पेकानबरुमा भएको उक्त प्याजेन्टमा सहभागिता जनाएका हुन्।   विश्वभरका २० जनाले सहभागिता जनाएको उक्त प्याजेन्ट अगस्ट १३ देखि २२ सम्म आयोजना हुनेछ। अहिले उक्त प्याजेन्टको भोटिङ चरण जारी छ। जसमा २२ वर्षे पूर्व मिस्टर नेपाल…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री निधि र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    उपप्रधानमन्त्री निधि र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    काठमाडौं : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।   उनले आज सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा मोदीसँग शिष्टाचार भेट गरी छलफल गरे। भेटमा उनले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोपत्र हस्तान्तरण गरेका छन्।   नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै नेपाल-भारत सम्बन्ध लगायतका विषयमा दुईबीच छलफल भएको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको…

    विस्तृतमा पढ्नुस्

  • निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले भने- 'म नेपाल आउन इच्छुक छु'

    निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले भने- 'म नेपाल आउन इच्छुक छु'

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपाल आउन इच्छुक रहेको बताएका छन्।   भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग आज भएको भेटमा उनले आफू नेपाल आउन इच्छुक रहेको स्पष्ट पारे।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको 'विशेष दूत'का रुपमा भारत भ्रमणमा रहेका निधिले सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा मोदीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा उनले मोदीलाई नेपाल भ्रमणको…

    विस्तृतमा पढ्नुस्

  • 'गाँठो'मा कसिएको सम्बन्धको फरक कथा

    'गाँठो'मा कसिएको सम्बन्धको फरक कथा

    काठमाडौं : भदौ ३१ गते प्रदर्शन मिति तोकेको फिल्म गाँठोको ट्रेलर सार्वजनिक गरिएको छ।   होस्टेल रिटर्न्सबाट आफ्नो छवि बनाएका अभिनेता नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्ममा सम्बन्धको कथालाई फरक तरिकाले देखाइएको छ।   यसअघि गीत तथा टिजरबाट चर्चा कमाइरहेको फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको निर्देशक सुरज भुषालले बताए।   मौन तथा होस्टेल रिटर्न्स निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • उत्तरकोरियाबाट भागेकी एक महिलाको पीडादायी बयान जसलाई चीनमा श्रीमतीका रुपमा बेचियो

    उत्तरकोरियाबाट भागेकी एक महिलाको पीडादायी बयान जसलाई चीनमा श्रीमतीका रुपमा बेचियो

    जि ह्युन पार्क - आफ्नै नागरिकविरुद्ध चीनको मानवअधिकार हनन कुनै गोप्य विषय हैन। तर आफ्नो देशमा मानवअधिकार हननबाट बच्न चीन भाग्ने उत्तर कोरियाली महिलाप्रति भएको दुर्व्यवहार भने धेरैलाई थाहै नदिई लुकाइएको छ। यद्यपि मलाई भने सत्य थाहा छ। किनभने म त्यस्ती महिलामध्ये एक हुँ।  ९० को दशकमा उत्तर कोरियामा ठूलो भोकमरी फैलिएपछि उत्तर कोरियालीहरु, विशेषगरी महिलाहरुको मानव तस्करी चीनमा गर्नु…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरीमा बन्दैछ फिल्म 'दबंग', आजदेखि छायांकन सुरु

    भोजपुरीमा बन्दैछ फिल्म 'दबंग', आजदेखि छायांकन सुरु

    वीरगन्ज : भोजपुरी कथानक फिल्म भोजपुरिया दबंगको छयांकन शनिबारदेखि वीरगन्जमा सुरु भएको छ। बारा जितपुरका शेर खान अभिनेता रहेको फिल्मको छायांकन तीन महिनाभित्रमा सकिने निर्माण पक्षले जनाएको छ। खानसँगै नायिकामा जानवी बस्नेत र सुजिता कार्की छन्। खलनायकहरुमा घनश्याम गिरी, शिवजी विश्वकर्माका साथै अन्य भूमिकामा उद्यव राय, धर्मेन्द्र पटेल, आर्यन कुमार लगायत छन्। ब्लैक चिली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई एनआर…

    विस्तृतमा पढ्नुस्

  • मिर्गौलापीडित राईका लागि हङकङबाट ५५ हजार सहयोग

    मिर्गौलापीडित राईका लागि हङकङबाट ५५ हजार सहयोग

    काठमाडौं : इलाम समाज हङकङले मिर्गौलापीडित मानबहादुर राईको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराएको छ।   दुवै मिर्गौला खराब भई उपचारका क्रममा रहेका इलाम नगरपालिका-२ नारायणस्थानका राईका लागि समाजले ५५ हजार ८० रुपैयाँ सहयोग गरेको हो। राजधानीमा शनिबार आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष दीपा एवाई राई, सल्लाहकार गणेश पराजुलीले इलामेली समाज काठमाडौंका अध्यक्ष राधेश्याम लेकालीलाई सहयोग रकमको चेक हस्तान्तरण गरे। सल्लाहकार पराजुलीले…

    विस्तृतमा पढ्नुस्

  • बढी यात्रु बोक्ने र रुट परमिट नभएका गाडी काठमाडौं फिर्ता

    बढी यात्रु बोक्ने र रुट परमिट नभएका गाडी काठमाडौं फिर्ता

    काभ्रे : क्षमताभन्दा बढी यात्रु बोकेका र रुट परमिट नभएका सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।   काभ्रेस्थित अरनिको राजमार्ग र बिपी राजमार्गमा चल्ने यस्ता सवारी साधनमाथि कारबाही गर्दै प्रहरीले काठमाडौंतर्फ फिर्ता पठाएको छ।   राजमार्गका विभिन्न चेकप्वाइन्टमा खटिएको प्रहरीले शुक्रबार मात्रै रुट परमिट नभएका ११ सवारी फिर्ता पठाएको छ भने क्षमताभन्दा बढी यात्रु राख्ने ४० सवारी साधनलाई कारवाही…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले गर्‍यो संगठन विभाग पुनर्गठन, प्रदेश इन्चार्जमा तोकिए किराँती र बस्नेत

    माओवादी केन्द्रले गर्‍यो संगठन विभाग पुनर्गठन, प्रदेश इन्चार्जमा तोकिए किराँती र बस्नेत

    काठमाडौं : नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले पार्टीको संगठन विभागलाई पुनर्गठन गरेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले विभागमा नयाँ जिम्मेवारी प्रदान गरेको हो। राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय लिन बसेको बैठकले रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १३ सदस्यीय संगठन विभाग पुनर्गठन गरेको छ। नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति पनि निर्माण…

    विस्तृतमा पढ्नुस्

  • ​ओलम्पिकमा नेपाल : तेक्वान्दोकी निशा रावल चिनियाँ खेलाडीसँग पराजित

    ​ओलम्पिकमा नेपाल : तेक्वान्दोकी निशा रावल चिनियाँ खेलाडीसँग पराजित

    रियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाउने अन्तिम खेलाडी बनेकी निशा रावल तेक्वान्दोमा पहिलो चरणबाटै बाहिरिएकी छिन्। महिलातर्फको हेभिवेट समूह ६७ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी निशा चिनियाँ खेलाडी शुयिन झेङसँग २-० को स्कोरमा पराजित भइन्। तर निशालाई जित्ने खेलाडी फाइनलमा पुगेको खण्डमा भने निशाले कास्य पदका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछिन्।  रियो ओलम्पिकका लागि छनोट भएकी निशा हेभिवेट समूहमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'सिंहदरबारमै बसेर परिणाम निकाल्न चाहन्छु’

    प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'सिंहदरबारमै बसेर परिणाम निकाल्न चाहन्छु’

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सिंहदरबारमै बसेर परिणाम निकाल्ने गरी काम गर्न चाहेको बताएका छन्।   शुक्रबार बिहान बधाई तथा शुभकामना दिन आएको सिन्धुलीको टोलीसँगको भेटमा प्रधानमन्त्रीले सिंहदरबारमै बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको बताए।   धेरै औपचारिक कार्यक्रममा जाने सोच नबनाएको भन्दै उनले संविधान संशोधन गरेर निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन आफू लागिपरेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • 'फ्राइडे रिलिज' भनेर बिहीबार नै दुई फिल्म हलमा

    'फ्राइडे रिलिज' भनेर बिहीबार नै दुई फिल्म हलमा

    काठमाडौं : केही समययता फ्राइडे रिलिज भन्दै शुक्रबार फिल्म सार्वजनिक गर्ने ट्रेन्ड बढ्दो छ। यो साता भने आज रिलिज हुनुपर्ने दुई नेपाली फिल्म हिजो नै एकैसाथ प्रदर्शनमा आएका छन्।    दीपेन्द्र के खनाल निर्देशित 'चपली हाइट २' र मिलन चाम्स निर्देशित 'वीर विक्रम' जनैपूर्णिमाको दिन प्रदर्शनमा आएका हुन्।   जनैपूर्णिमाको सार्वजनिक बिदाको अवसर पारेर दुई फिल्म सार्वजनिक गरिएको बताइएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • भारत भ्रमणमा रहेका मन्त्री निधि आजदेखि विशेष भेटघाटमा, साँझ राष्ट्रपतिलाई भेट्ने

    भारत भ्रमणमा रहेका मन्त्री निधि आजदेखि विशेष भेटघाटमा, साँझ राष्ट्रपतिलाई भेट्ने

    काठमाडौं : सरकारको विशेष दूतका रुपमा हिजो भारत प्रस्थान गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजदेखि महत्वपूर्ण भेटघाटमा व्यस्त हुँदैछन्।   आजै साँझ उनले राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्ने कार्यक्रम छ भने दिउँसो गृहमन्त्री राजनाथ सि‌ंहलाई पनि भेट्नेछन्। भेटमा उनले नेपालको राजनीतिक घटनाक्रम र आपसी सम्बन्धबारे जानकारी गराउनेछन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आआफ्ना समकक्षीलाई पठाएको नेपाल भ्रमणको निमन्त्रणा…

    विस्तृतमा पढ्नुस्

  • उसेन बोल्टले २ सय मिटरमा जिते लगातार तेस्रो पटक गोल्ड मेडल

    उसेन बोल्टले २ सय मिटरमा जिते लगातार तेस्रो पटक गोल्ड मेडल

    जमैकन धावक उसेन बोल्टले लगातार तेस्रो पटक ओलम्पिकमा २ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन्।  ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत २ सय मिटर १९.७८ सेकेण्डमा दौड पूरा गरेका बोल्टले आफ्नै पुरानो रेकर्ड तोड्न भने सकेनन्।  उनले २ सय मिटरमा आफ्नो पुरानो रेकर्ड तोड्न चाहेको बताएका थिए। २ सय मिटरलाई बोल्ट आफ्नो फेभरेट स्पर्धा मान्छन्। जसमा सन् २००९ मा बोल्टले…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितलाई ट्याक्सी : १५ सयका लागि एक लाखभन्दा बढीको आवेदन, भदौ ५ अन्तिम दिन

    भूकम्पपीडितलाई ट्याक्सी : १५ सयका लागि एक लाखभन्दा बढीको आवेदन, भदौ ५ अन्तिम दिन

    काठमाडौं : भूकम्पबाट अति प्रभावित १४ जिल्लाका बासिन्दाका लागि सरकारले वितरण गर्न लागेको ट्याक्सी नम्बरका लागि एक लाख १६ हजारले आवेदन दिएका छन्। साउन ५ गतेदेखि ट्याक्सी दर्ताका लागि आवेदन लिन सुरु गरेकोमा भदौ १ गतेसम्म एक लाख १६ हजार आवेदन परेको यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीले बताए। आवेदन दर्ता गर्ने म्याद भदौ २ गतेसम्म तोकिएको भए पनि दुई दिन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीका १२५ डिएसपीको सरुवा, को कहाँ पुगे? हेर्नुस्

    नेपाल प्रहरीका १२५ डिएसपीको सरुवा, को कहाँ पुगे? हेर्नुस्

    काठमाडौं : नेपाल प्रहरीको प्रधान कार्यालयले आज १ सय २५ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको छ। भदौ महिनाको तलब भत्ता हाल सरुवा गरिएको दरबन्दीबाट लिन मिल्ने गरी उनीहरुको सरुवा गरिएको हो। प्रहरी प्रधानका कार्यालय अपराध अनुसन्धान विभागमा अमरेन्द्र बहादुर सिंह आइपुगेका छन् भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कबित कटुवालले जिम्मेवारी लिँदैछन्। यस्तै, महानगरीय प्रहरी वृत्त महाराजगन्जमा गोविन्द पुरी…

    विस्तृतमा पढ्नुस्

  • आज 'वर्ल्ड फोटोग्राफी डे', थाहा पाउनुस् फोटोग्राफीबारे १० तथ्य

    आज 'वर्ल्ड फोटोग्राफी डे', थाहा पाउनुस् फोटोग्राफीबारे १० तथ्य

    आज वर्ल्ड फोटोग्राफी डे, विश्वभर मनाइँदैछ। हरेक वर्ष जस्तै अगस्ट १९ मा यो  डे मनाउने गरिन्छ।  विश्व फोटोग्राफीको इतिहास करिब दुई सय वर्ष रहे पनि फोटोग्राफी डे भने सन् १८३९ बाट मात्र मनाउन सुरु गरिएको हो। सन् १८२६ मै निसेफर निपसेले हेलियोग्राफी प्रविधि मार्फत 'भिउ फ्रा द विन्डो एट ले ग्रास' भन्ने फोटोग्राफ सिर्जना गरेका थिए। विश्व फोटोग्राफीकोबारे यी दश तथ्य…

    विस्तृतमा पढ्नुस्

  • ​धुम ४ मा भिलेन शाहरुख खान?

    ​धुम ४ मा भिलेन शाहरुख खान?

    यो सिजनको चर्चितमध्येको खबर हो यो। ब्लकबस्टर फ्रेन्चाइजमा धुम सधै चर्चित खबर नै बोक्छ। सलमान खानले धुम ४ मा भिलेन बन्न चाहेनन्। उनलाई अप्रोच गर्न गएकाहरुलाई बलिउडका लभर व्याय सलमानले भने, 'भिलेन बन्न मन छैन।' सलमान भिलेन बन्न तयार छैनन् भने पक्कै पनि आमिर खानको सक्सेसर बनेर सुपरहिट श्रृंखलामा शाहरुखकै पालो थियो। पछिल्लो रिपोर्टले त्यही भन्छ - धुम ४ मा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell