PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • ओलम्पिकमा नेपाल : हरिकुमार रिमाल ५ हजार मिटर दौडिँदै, राष्ट्रिय कीर्तिमान सुधार्ने लक्ष्य

    ओलम्पिकमा नेपाल : हरिकुमार रिमाल ५ हजार मिटर दौडिँदै, राष्ट्रिय कीर्तिमान सुधार्ने लक्ष्य

    काठमाडौं : रियो ओलम्पिक अन्तर्गत एथ्लेटिक्सतर्फ पुरुष ५ हजार मिटर दौडमा नेपालका हरिकुमार रिमालले आज प्रतिस्पर्धा गर्दैछन्। नेपाली समयअनुसार साँझ ६:५० बजे रिमालले हिट राउण्डमा प्रतिस्पर्धा गर्नेछन्।   हिट वनमा रिमाल सहित कुल २५ धावक छन् भने हिट टु मा २६ धावक रहेका छन्। दुवै हिटबाट शीर्ष ५ मा रहने धावक फाइनल चरणका लागि छनोट हुनेछन्। यस्तै 'बेस्ट टाइमिङ' भएका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं टावरको निर्माण थालियो, बसपार्क तीन वर्षपछि मात्रै पुरानै ठाउँमा सर्ने

    काठमाडौं टावरको निर्माण थालियो, बसपार्क तीन वर्षपछि मात्रै पुरानै ठाउँमा सर्ने

    काठमाडौं : काठमाडौं टावर निर्माणको काम अघि बढेको छ। भारतबाट निर्माण सामग्री नआएको बताउँदै आएको स्वच्छन्द विकोइ विल्डर्सले आइतबार महानगरपालिकाको कार्याआदेश पाएपछि काम थालेको हो।   यसअघि सामान आइनपुगेको भन्दै निर्माण सुरु हुन सकेको थिएन। कम्पनीका अनुसार साउन २२ गते भारतबाट निर्माण सामग्री आइपुगेको हो। सामान आइपुगेको जानकारी पाएपछि ३० गते महानगरले काम अघि बढाउन कम्पनीलाई आदेश दिएको महानगरपालिकाका सूचना…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जको सीमा हेरफेर सम्बन्धी हल्ला निराधार : भूमिसुधार मन्त्री पाण्डे

    चितवन राष्ट्रिय निकुञ्जको सीमा हेरफेर सम्बन्धी हल्ला निराधार : भूमिसुधार मन्त्री पाण्डे

    सरिता पौडेल चितवन : भुमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले माडी बाँदरझुलाको सुकुम्बासी बस्ती स्थानान्तरण गरिने बताएका छन्।   रिपोर्टर्स क्लब चितवनले आज भरतपुर विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुकुम्बासी बस्तीलाई सही स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।   सुकुम्बासी आयोगले पुनः आफ्नो कामलाई द्रुतगतिमा अघि बढाउने समेत उनले बताए।   पछिल्लो समय भइरहेको अव्यवस्थित भुखण्डीकरणलाई…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा बहस : ​के सलमानले बिहे गरिसकेकै हुन्?

    बलिउडमा बहस : ​के सलमानले बिहे गरिसकेकै हुन्?

    सलमान खानले पछिल्ली प्रेमिकासँग बिहे गरिसकेको खबरको रापले बलिउड हपहपी बनाएको छ। रोमानियाको क्लिक भन्ने पत्रिकाले सलमानकी प्रेमिका लुलियालाई 'श्रीमती खान' भनेर लेखेपछि बलिउडमा सनसनी फैलियो। ५० वर्षका दवंग सलमानमाथि सदावहार हुने बिहेको प्रश्न अब सकिएको हो त? बिहे हो कि होइन तर रोमानियन मिडियाले श्रीमती खान भनेर लुलियालाई लेख्न थालिसक्यो भनेको छ भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले। पत्रिकाले सार्वजनिक नगरेको…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सर अस्पतालका बिचौलियालाई सार्वजनिक मुद्दा

    क्यान्सर अस्पतालका बिचौलियालाई सार्वजनिक मुद्दा

    चितवन :  भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आएका बिरामीलाई चिकित्सक भेटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।   विभिन्न जिल्लाबाट आएका बिरामीलाई चिकित्सक भेटाइदिने र अरु सुविधा पनि मिलाइदिने भन्दै दलाली गर्ने तनहुँ बन्दीपुर गेष्ट हाउसका प्रतिनिधि वासुदेव अधिकारी र बाँके बर्दिया गेष्ट हाउसका प्रभात शर्मालाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए।  …

    विस्तृतमा पढ्नुस्

  • मुन्नी - अरवाज अलग अलग

    मुन्नी - अरवाज अलग अलग

    अरवाज खान र मलायका अरोराबीच सम्बन्ध विच्छेद भएको पहिलो समाचार आएको पनि महिनौ वितिसक्यो। त्यसयता यी दुवै आफ्नो सम्बन्धका विषयमा मौन नै रहिरहे। उनीहरुबीच कस्तो सम्बन्ध छ भन्ने विषयमा खुल्नै चाहेनन्। त्यसै बीचमा मलायका अरोरा एक बेलायती व्यवसायीसँग जोडिएको खबर आयो भने अरवाज गोवाको समुन्द्री तटमा अरु नै कोही युवतीसँग रमाइरहेको फोटो सार्वजनिक भयो। आगोमा घ्यू थप्न यी दुई प्रकरण…

    विस्तृतमा पढ्नुस्

  • ​महराले भेटे चिनियाँ प्रधानमन्त्री लि खछ्याङ

    ​महराले भेटे चिनियाँ प्रधानमन्त्री लि खछ्याङ

    काठमाडौँ : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले राष्ट्रपति सि जिनपिङ र आफूलाइ भ्रमणको निम्तो दिएकोमा धन्यवाद दिएका छन्। प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन पुगेका उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरालाई उनले धन्यवाद दिएका हुन्। चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाइ भ्रमणको निम्तो बोकेर महरा चीन पुगेका थिए। महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले विगतमा भएका सन्धि सम्झौताको कार्यान्वयनका विषयमा जिज्ञासा राखेका थिए। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राजदूत राय भन्छन् : प्रम प्रचण्डको भारत भ्रमण छिट्टै

    भारतीय राजदूत राय भन्छन् : प्रम प्रचण्डको भारत भ्रमण छिट्टै

    काठमाडौँ : नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण छिट्टै हुने बताएका छन्।   रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदूत रायले निकट भविष्यमै नेपाल र भारतका उच्च अधिकारीको भ्रमण आदानप्रदान हुने जानकारी गराएका हुन्।   राजदूत रायले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतका…

    विस्तृतमा पढ्नुस्

  • ​राणालाई खुकुरी हान्ने मोटे पक्राउ, योजनाकार जोधा फरार

    काठमाडौँ : नेपाली चलचित्रका निर्माता, निर्देशक तथा कलाकार रोज राणा ९सरोज थापा०लाई खुकुरी प्रहार गरी घाइते बनाएका दुई अभियुक्त पक्राउ परेका छन् ।   ती अभियुक्तलाई महानगरीय अपराध महाशाखाको अनुसन्धान टोलीले यहाँस्थित उनीहरुकै निवास नयाँबजारबाट मङ्गलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सिद्धपोखरी स्थायी घर भएका २८ वर्षीय ‘मोटे’ भनिने विवेचन प्रजापती र धादिङ कटुन्जेका वर्ष १८ का ‘कटुन्जे’…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा गोल्ड मेडल जितेर पनि खुसी हुन सकेनन् यी खेलाडी

    ओलम्पिकमा गोल्ड मेडल जितेर पनि खुसी हुन सकेनन् यी खेलाडी

    ओलम्पिक विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता। त्यसमा छनोट हुने र खेल्ने सबैको सपना हुन्छ। अझ ठुलो सपना मानिन्छ पदक जित्ने, त्यसमा पनि गोल्ड मेडल, सबैभन्दा खुसीको क्षण।   कतिपय खेलाडी छनोट हुँदा नै खुसी हुन्छन् भने कति खेलाडी पदक जितेपछि मात्र। तर ब्राजिलमा चलिरहेको ३१ औं गृष्मकालीन अर्थात रियो ओलम्पिकमा भने एक खेलाडी अपवादका रुपमा उदाएका छन्।   उत्तर कोरियाली…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधन छिट्टै : उपप्रधान मन्त्री निधि

    ​संविधान संशोधन छिट्टै : उपप्रधान मन्त्री निधि

    काठमाडौँ : भारत भ्रमणमा जानुअघि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले छिट्टै संविधान संशोधन हुने बताएका छन्। भारतीय समाचार संस्था एएनआइलाई दिएको अन्तर्वार्तामा निधिले संविधान संशोधनका विषयमा मधेसी मोर्चासँग छलफल भइरहेको समेत उल्लेख गरेका छन्। निधि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा भारत भ्रमणका लागि जाँदैछन्। अन्तर्वातामा उनले भनेका छन् – 'हामी संशोधनको विषयमा काम गरिरहेका छौँ। हामी छिट्टै…

    विस्तृतमा पढ्नुस्

  • कैंची प्रहार गरी श्रीमतीको हत्या

    मोरङ : कैंची प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाई मंगलबार कपडा काट्ने कैंचीले टाउकोमा हानेका थिए। घाइते भएकी उनको स्थानीय अस्पताल शनिश्चरेमा उपचार गराई घर ल्याएकोमा बुधबार बिहान मृत्यु भएको हो। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ महाधिवेशन : एक हजार ५० मत खस्यो, ढिलो सुरु भएकाले मध्यरात मात्रै मतदान सकिने

    नेविसंघ महाधिवेशन : एक हजार ५० मत खस्यो, ढिलो सुरु भएकाले मध्यरात मात्रै मतदान सकिने

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको आज जारी मतदानमा एक हजार ५० मत खसिसकेको निर्वाचन समितिले जनाएको छ।   साउन २३ गते देखि सुरु भए पनि प्रतिनिधि विवादका कारण पटक-पटक सर्दै आएको महाधिवेशनको मतदान बिहान झन्डै १२ बजेदेखि सुरु भएको थियो। मतदानमा ३९ वटा इलेक्ट्रोनिक भोटिङबाट र अन्य चार समूहका लागि मतपत्रको व्यवस्था गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • 'हामी'मा झुल्किए दुई प्रवासी कवि, सुनाए- नारी चेतनाका कविता

    'हामी'मा झुल्किए दुई प्रवासी कवि, सुनाए- नारी चेतनाका कविता

    काठमाडौं : 'हामीले भूल गरेका छौं भने देशबाहिर बसेकाले भूल गरेका छौं।'   भरखरै 'चीरहरण' उपन्यास प्रकाशन गरेकी आख्यानकार नीलम कार्की निहारिका कवि पनि हुन्। माथिकै सम्बोधनबाट उनले आफ्नो कविता सुरु गरिन्, जसको शीर्षक थियो 'मसँग राष्ट्रियता छैन'।   ९ वर्षदेखि अमेरिका बसाइमा रहेकी निहारिकाले साँच्चिकै भूल गरिन् त?   आज सर्वनाम थिएटरमा उनले वाचन गरेका कविता सुन्दा त्यस्तो लागेन।…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा नेपाल : हरिकुमार रिमाल ५ हजार मिटरको पहिलो चरणबाटै बाहिरिए

    ओलम्पिकमा नेपाल : हरिकुमार रिमाल ५ हजार मिटरको पहिलो चरणबाटै बाहिरिए

    रियो ओलम्पिक अन्तर्गत एथ्लेटिक्सतर्फ पुरुष ५ हजार मिटर दौडमा नेपालका हरिकुमार रिमाल हिट राउण्डबाटै बाहिरिएका छन्।   हिट वनमा प्रतिस्पर्धा गरेका रिमाल कुल २५ धावकमध्ये २३ औं स्थानमा रहे। उनले आफ्नो व्यक्तिगत समयमा समेत सुधार गर्न सकेनन्।   रियोस्थित ओलम्पिक स्टेडियममा भएको दौडका उनले निर्धारित ५ हजार मिटर दुरी १४ मिनेट ५४.४२ सेकेण्डमा पूरा गरे। यस राउण्डबाट यसअघि भारतमा भएको…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारलाई लाठी हानेकोमा पत्रकार महासंघको आपत्ति, कारबाही गर्न माग

    काठमाडौँ : नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।  हिजो साउन ३० गते महाधिवेशन स्थल सानेपामा संघको आन्तरिक विवादको खबर संकलन गर्न पुगेका पत्रकार चौधरीमाथि प्रहरीले पत्रकारको परिचय दिँदादिँदै लाठी प्रहार गरेको महासंघ एभिन्यूज शाखाले जनाएको छ। आक्रमणबाट पत्रकार चौधरीको खुट्टा र ढाडमा चोट लागेको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राट्रपति नेपाल आउन यस्तो शर्त

    काठमाडौँ : नेपालको संविधान जारी भएको वर्षगाँठको अवसरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेको छ। दिपान्जयन रोय चौधरीले भारतीय पत्रिका इकोनोमिक टाइम्समा संविधान संशोधन भएको खण्डमा भारतीय राष्ट्रपति असोजमा नेपाल आउने तयारी भइरहेको लेखेका छन्।  चिनियाँ राष्ट्रपतिको भ्रमण असोजको अन्तिममा हुने भएकाले त्यसअघि नै मुखर्जीको नेपाल भ्रमण गराउने तयारी भइरहेको समाचारमा उल्लेख छ। …

    विस्तृतमा पढ्नुस्

  • काबुल घटनाको छानबिनका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काबुल घटनाको छानबिनका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौं : १३ जनाको ज्यान जाने गरी अफगानिस्तानको काबुलमा गत असार ६ गते भएको घटनाको छानबिन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।   श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा २०७३ असार ९ गते मन्त्रिपरिषदले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको ग्यारेन्टी गरेर मात्रै सुरक्षा गार्डमा कामदार पठाउन सकिने सुझाइएको…

    विस्तृतमा पढ्नुस्

  • खेलका ६ टर्निङ प्वाइन्ट जसले नेदरल्यान्ड्सलाई उसकै भूमिमा हराउन सक्यो

    खेलका ६ टर्निङ प्वाइन्ट जसले नेदरल्यान्ड्सलाई उसकै भूमिमा हराउन सक्यो

    काठमाडौँ : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपालले १९ रनको विजय हात पार्यो्। यो विजयसँगै नेपालले लिग च्याम्पियनसिपमा आफ्नो आशा कायमै राख्यो। पहिलो खेलमा ९४ रनमै अल आउट भएर ७ विकेटको पराजय सहेको नेपालको 'कमब्याक' उल्लेखनीय थियो। नेपालले लिगकै सबैभन्दा बलियो नेदरल्यान्डसलाई प्रतियोगिताकै पहिलो हार चखाउँदाको महत्त्वपूर्ण क्षणहरु- १) पारसको कप्तानी इनिङ्ग्स पहिलो खेलमा ९४ रनमा…

    विस्तृतमा पढ्नुस्

  • ल्यापटपबाट इन्टरनेट चलाउँदा ब्याट्री चाँडै सकिने समस्या छ? यसो गर्नुस्

    ल्यापटपबाट इन्टरनेट चलाउँदा ब्याट्री चाँडै सकिने समस्या छ? यसो गर्नुस्

    काठमाडौं : तपाईंको ल्यापटपमा इन्टरनेट चलाउँदा चाँडै ब्याट्री सकिने समस्या छ भने सोच्नैपर्छ। - किन चाँडै ब्याट्री सकिइरहेको छ? - ब्याट्रीकै खराबी हो या अरु समस्या? ल्यापटपको ब्याट्री चाँडो सिद्धिनुमा ब्राउजर एक प्रमुख कारक रहेको पत्ता लागेको छ।   विश्वकै सबैभन्दा चर्चित इन्टरनेट ब्राउजर बन्न गुगल क्रोमलाई धेरै समय लागेन। इन्टरनेट एक्स्प्लोरर र फाइरफक्स जस्ता टप ब्राउजरमा देखापरेका केही असुविधाहरूलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell