PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • प्रिमियर लिग : खेलको अन्त्यतिर कोस्टाले गोल गर्दा चेल्सीले वेष्टहमलाई हरायो

    प्रिमियर लिग : खेलको अन्त्यतिर कोस्टाले गोल गर्दा चेल्सीले वेष्टहमलाई हरायो

    डिएगो कास्टाले खेल सकिन एक मिनेटअघि गोल गरेपछि चेल्सीले प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा जित हात पारेको छ।   सोमबार भएको पहिलो चरणको अन्तिम खेलमा चेल्सीले वेष्टहम युनाइटेडलाई २-१ ले पराजित गरेको छ।   इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेलाई प्रिमियर लिगको डेब्यु खेलमा सुखद सुरुवात दिलाउने क्रममा कोस्टासँगै एडेन हाजार्डले गोल गरे।   चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको…

    विस्तृतमा पढ्नुस्

  • फिनिसिङ लाइनमा डाइभ हानेर मिलरले जितिन् गोल्ड मेडल

    फिनिसिङ लाइनमा डाइभ हानेर मिलरले जितिन् गोल्ड मेडल

    रियो ओलम्पिकको महिला ४ सय मिटर दौडमा बहमासकी शाउनाए मिलरले नाटकीय शैलीमा गोल्ड मेडल जितेकी छिन्।   दौडको अन्त्यतिर उनले डाइभ हान्दै अमेरिकी एलिसन फेलिक्सलाई ०.०७ सेकेण्डले पछि पारेकी हुन्।   निर्धारित दुरी मिलरले ४९.४४ सेकेण्डमा पुरा गरिन्। मिलरले फिनिसिङ लाइनमा डाइभ हानेपछि पाँचौ ओलम्पिक गोल्ड मेडल जित्ने योजनामा रहेकी फेलिक्स रजतमै सीमित भइन्। उनले निर्धारित दुरी ४९.५१ सेकेण्डमा पूरा…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा निधन भएका खेवाका छोराछोरीको शिक्षामा पार्टीले सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

    दुर्घटनामा निधन भएका खेवाका छोराछोरीको शिक्षामा पार्टीले सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

    काठमाडौं : धनकुटामा भएको बस दुर्घटनामा परी निधन भएका पूर्व अर्थ राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता हरिराज खेवा लिम्बुका परिवारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भेट गरेका छन्।   भेटका क्रममा प्रधानमन्त्रीले पूर्व क्षेत्रले मात्रै नभई देशले एक होनाहार, इमानदार र प्रतिभाशाली नेता गुमाएको भन्दै दु:ख व्यक्त गरे। उनले खेवाका छोराछोरीको शिक्षादीक्षामा पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • रियो ओलम्पिकको गोल्ड मेडलमा १.२ प्रतिशत मात्र सुन, थाहा पाउनुस् कसरी तयार हुन्छ?

    रियो ओलम्पिकको गोल्ड मेडलमा १.२ प्रतिशत मात्र सुन, थाहा पाउनुस् कसरी तयार हुन्छ?

    साधारणतय: गोल्ड मेडल भनेपछि त्यसमा पूरै सुन राखिएको होला भनेर बुझिन्छ। ओलम्पिक जस्तो ठूलो खेल उत्सवमा त झनै शुद्ध सुनबाट बनाइएका मेडल तयार गरिन्छ भनेर धेरैले बुझ्ने गरेका छन्।   ब्राजिलमा जारी रियो ओलम्पिकको मेडल-कथा भने फरक छ। विजेता बन्दै आफ्नो गोल्ड मेडल झुण्ड्याउनेहरुले शतप्रतिशत सुनको मेडल पाएका छैनन्।   ओलम्पिक मेडल आफैंमा एक सम्मानित पदक हो। यसलाई पैसासँग तुलना…

    विस्तृतमा पढ्नुस्

  • खडेरी पीडितलाई अक्षय कुमारको ९० लाख

    खडेरी पीडितलाई अक्षय कुमारको ९० लाख

    भारतको महाराष्ट्रमा खडेरीको समस्याले गर्दा किसानहरु मर्कामा पर्ने क्रम बढ्दो छ। खडेरीका कारण त्यहाँको जनजीवन निकै प्रभावित छ। खडेरी प्रभावित क्षेत्रका जनतालाई सहयोग जुटाउने काममा बलिउड सेलिब्रिटीहरु पनि लागि परेका छन्।   सामाजिक कार्यमा सक्रिय अभिनेता अक्षय कुमारले पनि खडेरी पीडितका लागि ९० लाख भारतीय रुपैयाँ सहयोग गर्ने भएका छन्। भोकमरीका कारण महाराष्ट्रका किसानहरुले आत्महत्या गर्ने क्रम बढेपछि उनले सो…

    विस्तृतमा पढ्नुस्

  • महराले बुझाए चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तोपत्र

    महराले बुझाए चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तोपत्र

    काठमाडौ‌ं : चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट पठाइएको पत्र उनले आज बुझाएका हुन्। चिनियाँ विदेश मन्त्री वाङ यी सँगको भेटमा महराले वाङमार्फत नै सो पत्र दिएका हुन्। बेइजिङस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्तिमा 'चिनियाँ समकक्षीलाई नेपालका राष्ट्रपतिको निमन्त्रणा पत्र वाङ यी लाई…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा तेक्वान्दोकी निशा रावलले शनिबार चिनियाँ खेलाडी शुयीन झेङसँग प्रतिस्पर्धा गर्ने

    ओलम्पिकमा तेक्वान्दोकी निशा रावलले शनिबार चिनियाँ खेलाडी शुयीन झेङसँग प्रतिस्पर्धा गर्ने

    ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा नेपाली तेक्वान्दो खेलाडी निशा रावलले पहिलो चरणमा चिनिया खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।   ६७ केजीभन्दा माथि तौल समूहमा निशाले चिनियाँ खेलाडी शुयीन झेङसँग प्रतिस्पर्धा गर्ने भएकी हुन्।   कुल १६ खेलाडीको सहभागिता रहने यस उमेर समूहमा निशा र शुयीनबीच राउण्ड अफ १६ को खेल हुनेछ।   उक्त स्पर्धामा २० वर्षीया निशाले १५ औं…

    विस्तृतमा पढ्नुस्

  • सिलबन्दी गरेको ताला फुटाउने थापा पक्राउ

    काठमाडौं : आपूर्ति मन्त्रालयको अनुगमन टोलीले सिलबन्दी गरेको ताला फुटाउने ३५ वर्षीय गोपाल थापा पक्राउ परेका छन्।   काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित वासु ढकालको बिगमार्टमा अनुगमन टोलीले सोमबार सिलबन्दी गरेको थियो। सिलबन्दी तोडेको सूचना पाएपछि प्रहरीले काठमाडौं कालोपुल बस्ने कपिलवस्तु वाणगंगाका गोदाम इन्चार्ज थापालाई आज पक्राउ गरेको हो।   थापाले सिलबन्दी गरेको ताला फुटाई आफ्नो मोटरसाइकलको चाबी निकालेर सटर बन्द गरेका…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघको निर्वाचन भोलि : सानेपामा कडा सुरक्षा, ६ वटा सिसी क्यामेराबाट निगरानी

    नेविसंघको निर्वाचन भोलि : सानेपामा कडा सुरक्षा, ६ वटा सिसी क्यामेराबाट निगरानी

    काठमाडौं : प्रतिनिधि विवादले पटक पटक धकेलिँदै आएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको निर्वाचन भोलि हुने भएको छ।   ९ वर्षपछि हुन लागेको ११औं महाधिवेशन साउन २३ गते सुरु भएको थियो। यसअघि नै विवादित ११ जिल्लाका प्रतिनिधि मिलाउन खोज्दा बन्दसत्र पनि निर्धारित समयमा हुने सकेन। भृकुटीमण्डपमा २५ गतेसम्म तोकिएको महाधिवेशन सरेपपछि त्यसपछिका कार्यक्रम पार्टी केन्द्रीय कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कप प्ले अफ क्वालिफायर खेल्न थ्री स्टार क्लब मंगोलिया जाँदै

    एएफसी कप प्ले अफ क्वालिफायर खेल्न थ्री स्टार क्लब मंगोलिया जाँदै

    एएफसी प्लेअफ क्वालिफायरमा प्रतिस्पर्धा गर्न थ्री स्टार क्लब मंगलबार बेलुका मंगोलिया जाँदैछ। नेपाली राष्ट्रिय लिग च्याम्पियनको हैसियतमा पाटने क्लब थ्री स्टारले एएफसी प्लेअफ क्वालिफायरमा सहभागिता जनाउन लागेको हो। २० खेलाडी, पदाधिकारी, अफिसियल सहित कुल ३२ सदस्यीय टोली मंगोलिया जाने क्लबले बताएको छ।  खेलाडी तथा पदाधिकारीलाई मंगलबार क्लबले एक कार्यक्रमका बीच बिदाइ गरेको हो। टोली मंगलबार बेलुका ७ः४० बजे कोरियन एअरलाइन्समा मंगोलिया…

    विस्तृतमा पढ्नुस्

  • फिफाका पूर्व अध्यक्ष जाओ हाभेलाङ्गेको सय वर्षको उमेर निधन

    फिफाका पूर्व अध्यक्ष जाओ हाभेलाङ्गेको सय वर्षको उमेर निधन

    फिफाका पूर्व अध्यक्ष जोएओ हाभे लाङगेको सय वर्षको उमेर निधन मंगलबार निधन भएको छ। उनले सन् १९७४ देखि १९९८ सम्म २४ वर्ष फिफाको अध्यक्ष रुपमा बिताएका थिए। सन् २०१३ को अप्रिलमा उनले भ्रष्टाचार प्रकरण फोक्सोको इन्फेक्सनका कारण फिफाको अनरेरी प्रेसिडेन्टबाट राजिनामा दिएका थिए।  उनी सन् १९६३ देखि २०११ सम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका सदस्य समेत रहेका थिए। स्वास्थ्यकै कारण उनले…

    विस्तृतमा पढ्नुस्

  • ह्याप्पी वर्थ डे मनिषा!

    ह्याप्पी वर्थ डे मनिषा!

    बलिउड हिरोइन मनिषा कोइरालाको आज ४६ औं जन्मदिन। सन् १९७० अगस्ट १६ मा काठमाडौंमा जन्मिएकी उनले १९९० मा चलचित्र सौदागरबाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसअघि नेपाली फिल्म फेरि भेटौलाबाट उनले ठूलो पर्दा प्रवेश गरेकी थिइन्। बलिउड हिरोइनका रुपमा चिनिए पनि उनले तामिल, तेलेगु, मलाअलम फिल्ममा पनि अभिनय गरेकी छिन्। केही हिट र केही फल्प फिल्म दिएकी कोइराला अझै पनि फिल्मी…

    विस्तृतमा पढ्नुस्

  • गणेश थापा निलम्बनमा परेपछि पहिलो पटक एन्फा अध्यक्ष चुन्न कात्तिक ८ मा निर्वाचन

    गणेश थापा निलम्बनमा परेपछि पहिलो पटक एन्फा अध्यक्ष चुन्न कात्तिक ८ मा निर्वाचन

    काठमाडौँ : विश्व फुटबल महासंघ (फिफा) ले गणेश थापालाई निलम्बन गरेपछि पहिलो पटक एन्फा अध्यक्ष चुन्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ८ गते निर्वाचन गर्ने भएको छ। एन्फाको आज बसेको  कार्य समितिको बैठकले विगत लामो समयदेखि आफ्ना रिक्त रहेका अध्यक्ष, उपाध्यक्ष पदमा निर्वाचन गर्ने निर्णय गरेको हो।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्मा आज बसेको बैठकले विश्व फुटबल सङ्घ (फिफा) र…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिनो ‘जोया’को ​दुई छोराका साथ रुँदै बिदाइ

    नारायण ढुंगाना - रत्ननगर : अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो।   उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन्। कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले। मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन। सबै भक्कानिए। आँखाबाट बगेका आँसु पुछ्न थाले।   जुनीजुनीलाई माया गाँस्ने कसम खाएर चितवन रत्ननगरका जीवन थापासँग…

    विस्तृतमा पढ्नुस्

  • जेलमा रहेका सञ्जय दत्त छोराछोरीलाई भन्थे : हिमालमा छु

    पुनेको यारावादा केन्द्रीय कारागारबाट गत फेब्रुअरीमा निस्किएपछि सञ्जय दत्त आफ्नो पुरानो प्रतिवद्धता पूरा गर्दै व्यवसायिक जीवनमा व्यस्त छन्। उनी आफ्ना सन्तानलाई पनि उत्तिकै समय दिइरहेका छन्। यतिखेर उनी सन्तानको भविष्यको योजना तयार पार्दैछ। 'मैले योजना बनाउन थालेको छु तर मैलेभन्दा पहिले मेरी पत्नी (मान्यता)ले थालिसकिन्। उनी गजवकी आमा र पत्नी हुन्। उनले नपत्याउने पाराले हाम्रा सन्तानलाई हुर्काइन्। उनीजस्तो जीवनसाथी पाउनु…

    विस्तृतमा पढ्नुस्

  • अनि आउटलुकका सम्पादक आउट!

    शनिबार साँझ म्यागेजिनका पत्रकार र कर्मचारीले आउटलुक ग्रुपका कार्यकारी निर्देशक एवम् प्रकाशक इन्द्रेनी रोयको इमेल पाए जसमा राजेश रामचन्द्रन प्रधान सम्पादकमा नियुक्त भएको सूचना थियो। अगस्ट १६ देखि भारतको चर्चित म्यागेजिन आउटलुकमा सम्पादक हुन लागेका रामचन्द्रन इकोनोमिक टाइम्सका राजनीतिक सम्पादक रहिसकेका पत्रकार हुन्। रोयले आफ्ना कर्मचारीलाई रामचन्द्रनलाई स्वागत गर्न र पूरा सहयोग गर्न समेत अनुरोध गरेका छन्। त्यस इमेलमा उनले…

    विस्तृतमा पढ्नुस्

  • नक्कली डाक्टरलाई उपचारमा रोक लगाउन प्रम प्रचण्डको निर्देशन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको समाचार प्रकाशनमा आएपछि उनीहरुलाई तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्। आइतबार बिहान स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनबाट प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। निर्देशनमा प्रधानमन्त्रीले भने, नक्कली भनिएका डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ । तपाईले तत्काल…

    विस्तृतमा पढ्नुस्

  • बारम्बार डेरा नपाउने 'बिचरा' बाबुराम!

    काठमाडौँ :  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार राति काठमाडौँमा केही हप्तादेखि डेरा खोज्दा बेहोर्नुपरेको सास्ती/अपमानबारे ट्विट गरे।  भट्टराईले डेरा नपाएको यो पहिलो पटक भने होइन। सात वर्षअघि अर्थमन्त्रीबाट हटेपछि पनि भट्टराईले डेरा नपाएको प्रचार भएको थियो।  त्यतिबेला कारण देखाइएको थियो- घरबहाल कर नीति। काठमाडौँका घरबेटी घरबहाल कर तिर्न चाहँदैनन्। अर्थमन्त्रीका रुपमा भट्टराईले कर तिर्न नचाहनेलाई चिढ्याउँदै कर तिर्न बाध्य…

    विस्तृतमा पढ्नुस्

  • गैरकानुनी तरिकाले विदेश पठाउने श्रीलंकाका नागरिक सहित तीन जना पक्राउ

    सुनसरी : गैरकानुनी तरिकाले विदेश पठाउने तीन जनालाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ।   विदेश पठाउने भन्दै अन्तवार्ता लगायतका कार्य गर्ने गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ स्थित विनायक टेक्निकल कम्पनी खोली बस्ने ४० वर्षीय चन्देश्वर चौधरी, सुन्दर दुलारी–७ बस्ने ४० वर्षीय पुरन चौधरी र श्रीलंकाली नागरिक ३४ वर्षीय अमिला अल्खा कौन रहेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • ८ मिलिसेकेन्डको अन्तरमा बोल्टले जिते सय मिटरमा ओलम्पिक स्वर्ण

    ८ मिलिसेकेन्डको अन्तरमा बोल्टले जिते सय मिटरमा ओलम्पिक स्वर्ण

    जमैकन धावक युसेन बोल्टले मात्र ८ मिलिसेकेन्डको अन्तरमा अमेरिकी धावक जस्टिन ग्याटलिनलाई पराजित गर्दै ओलम्पिक गोल्ड मेडल जितेका छन्। बोल्टले तेस्रो पटक सय मिटर दौडमा ओलम्पिक गोल्ड मेडल जित्दै ह्याट्रिक गरेका हुन्। बोल्टले सय मिटरको दुरी ९ दशमवल ८१ सेकेण्डमा पूरा गरे। रजत पदक विजेता अमेरिकी धावक जस्टिन ग्याटलेनले भने उनीभन्दा ८ मिलिसेकेन्ड पछाडि मात्रै दुरी पूरा गरेका थिए। ग्याटलिनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell