PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • सप्तरीको तिलाठी घटना : तत्कालका लागि बाँध निर्माण रोक्ने दुई पक्षीय सहमति, अवस्था सामान्य बन्दै

    काठमाडौं : सप्तरी जिल्लाको दसगजामा देखिएको विवाद मिलाउन आज नेपाल र भारतका अधिकारीबीच भएको छलफलले तत्कालका लागि बाँध निर्माण कार्य रोक्ने सहमति भएको छ।   नेपालबाट जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग र भारतका जनसंशाधन विभागका अधिकारीबीच करिब दुई घन्टासम्म भएको छलफलले यस्तो निर्णय गरेको हो।   छलफलमा दुवैतर्फबाट संयुक्त टोली गठन गर्ने निर्णय समेत भएको छ। टोलीले घटना भएको स्थलको यथाशीघ्र…

    विस्तृतमा पढ्नुस्

  • देश दौडाहामा 'ब्रासलेट'का निर्माता-निर्देशक, भदौ १७ मा हुँदैछ रिलिज

    देश दौडाहामा 'ब्रासलेट'का निर्माता-निर्देशक, भदौ १७ मा हुँदैछ रिलिज

    सरिता पौडेल चितवन : भदौमा रिलिज हुने फिल्म ‘ब्रासलेट’ अहिले निकै चर्चामा छ। पुराना चर्चित अभिनेता रमेश उप्रेतीको कमब्याक, निर्माता केशव भट्टराईको निर्माण तथा फिल्म बुझेका निर्मल शर्माको निर्देशन रहेकाले फिल्मप्रति राम्रो अपेक्षा गरिएको छ।   फिल्मका निर्माता भट्टराई र निर्देशक शर्मासँगै वितरक नरेन्द्र महर्जन शुक्रबार चितवनमा भेटिए। ब्रासलेट लेखिएको टिसर्ट लगाएरै पत्रकारमाझ भलाकुसारीमा जुटेका उनीहरु खासमा फिल्मको पब्लिसिटी गर्नचाहिँ…

    विस्तृतमा पढ्नुस्

  • ​रियो ओलम्पिक खेल्न जाने जुडो टोलीको बिदाई

    ​रियो ओलम्पिक खेल्न जाने जुडो टोलीको बिदाई

    काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक–२०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाई गरेको छ। महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन्। बेइजिङ ओलम्पिक–२००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा प्रशिक्षकको जिम्मेवारीमा छिन्। यस्तै अफिसियलमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य रहेका छन्। टोलीलाई उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार सञ्चालनका लागि कांग्रेस-माओवादीले बनाए संयुक्त कार्यदल

    नयाँ सरकार सञ्चालनका लागि कांग्रेस-माओवादीले बनाए संयुक्त कार्यदल

    काठमाडौं : सरकार सञ्चालनका लागि न्युनतम साझा कार्यक्रम बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यदल बनाएका छन्।   उक्त संयुक्त कार्यदलमा दुवै दलका तर्फबाट तीन-तीन जना सदस्य छन्।   नेपाली कांग्रेसबाट नेता विमलेन्द्र निधिको नेतृत्मा डा. रामशरण महत र कृष्णप्रसाद सिटौेला सहभागी छन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट नेता कृष्णबहादुर महराको नेतृत्वमा देव गुरुङ र गिरिराजमणि पोखरेललाई कार्यदल…

    विस्तृतमा पढ्नुस्

  • उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

    उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशैभरि आएको मनसुनी भीषण वर्षा र बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र उद्धार राहतका लागि सरकारको ध्यानकर्षण गरेका छन्।   बाढी-पहिरोमा परेका व्यक्तिहरूको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न उनले पार्टीका सबै सम्बन्धित जिल्ला तथा स्थानीय पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन्। एक सन्देश जारी गर्दै प्रचण्डले प्राकृतिक विपत्तिका कारण…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जका उद्योगी मोहित घलान लागुऔषध कारोबारको आशंकामा पक्राउ

    वीरगन्ज : नेपाल प्रहरीको मातहतमा रहेको लागुऔषध अनुसन्धान ब्युरो काठमाडौंको टोलीले बाराबाट एक उद्योगीलाई पक्राउ गरेको छ।   प्रहरीले बारा गढीमाई नगरपालिका जितपुरमा रहेको आर्या फर्मास्युटिकल्स प्रालिका सञ्चालक शंकर घलानका छोरा मोहितलाई पक्राउ गरेको हो। घलान वीरगन्जका उद्योगी हुन्। उनलाई जितपुरको गढीमाई मन्दिर नजिकै रहेको उनको उद्योगबाट ब्युरोको टोलीले पक्राउ गरी काठमाडौं लगेको बारा प्रहरीले जनाएको छ।   अवैध लागुऔषध…

    विस्तृतमा पढ्नुस्

  • ​महिला मैत्रीपूर्ण भलिबल : नेपालको भारतलाई हराउने लक्ष्य

    ​महिला मैत्रीपूर्ण भलिबल : नेपालको भारतलाई हराउने लक्ष्य

    काठमाडौं : नेपाल भलिबल संघको आयोजनामा हुन लागेको मैत्रीपूर्ण भलिबल खेलमा नेपाली महिला टोलीले छिमेकी मुलुक भारतीय महिला टोलीलाई पराजित गर्ने लक्ष्य राखेको छ।   एफआइभीबीको सहयोगमा प्राप्त भएको जरफ्लोर टाराफ्लेक्स म्याटको उद्घाटनको अवसरमा संघले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। अहिलेसम्म नेपाली महिला टोलीले कुनै पनि खेलमा भारतलाई हराउन सकेको छैन।   पछिल्लो दुई वर्षमा नेपाली महिला टोलीले…

    विस्तृतमा पढ्नुस्

  • ​आफूलाई मात्र राष्ट्रवादी देख्ने नीलवर्ण स्याल : बाबुराम भट्टराई

    ​आफूलाई मात्र राष्ट्रवादी देख्ने नीलवर्ण स्याल : बाबुराम भट्टराई

    सुर्खेत : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार परिवर्तनको कुरा आन्तरिक लोकतन्त्र भएको बताउँदै यसमा वाह्य शक्ति केन्द्रहरुको नाम जोडिनु अत्यन्त दु:खद भएको बताएका छन्। उनले यसका सम्बन्धमा सरोकारवाला सबेले जनतामा सत्य के हो जानकारी दिनुपर्ने बताए। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको व्यवस्थाले देशलाई समृद्ध बनाउन सक्दैन भन्दै देशको विविधता सम्बोधन गर्न पूर्ण समानुपातिक व्यवस्थापिका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बैंकमा जागिरको अवसर, विभिन्न तहमा ८१ जनाका लागि दरखास्त आह्वान

    नेपाल बैंकमा जागिरको अवसर, विभिन्न तहमा ८१ जनाका लागि दरखास्त आह्वान

    काठमाडौं : नेपाल बैंक लिमिटेडमा विभिन्न तहका लागि जागिर खुलेको छ। आज एक विज्ञापन प्रकाशित गर्दै बैंकले चौंथो, पाँचौं, छैटौं र सातौं तहका लागि जागिर खुलाएको हो। चौथो तह (सहायक) का लागि ६३ जना, पाँचौं (वरिष्ठ सहायक) का लागि ११, छैटौं (सहायक प्रबन्धक) का लागि ६ र सातौं (उपप्रबन्धक) का लागि १ जनाको कोटा तोकिएको छ।   स्नातक तहदेखि स्नातकोत्तर…

    विस्तृतमा पढ्नुस्

  • ३१औं ओलम्पिकका हेर्नलायक १३ स्टार खेलाडी, जसका लागि यो संस्करण अन्तिम पटक हुनेछ

    ३१औं ओलम्पिकका हेर्नलायक १३ स्टार खेलाडी, जसका लागि यो संस्करण अन्तिम पटक हुनेछ

    ३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक अब हप्ता दिनपछि ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुँदैछ। दुई हप्ताभन्दा बढी चल्ने खेलकुदको कुम्भ मेला ओलम्पिकमा विश्वभरबाट करिब ११ हजार खेलाडीले यस पटक प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा आबद्ध २०७ वटै सदस्य राष्ट्रले कुनै न कुनै खेलमा भाग लिँदैछन्।   त्यसमध्ये पनि केही खेलाडीको खेल हेर्न लायक हुने अनुमान गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • यसकारण यहाँ चाहिन्छ ठूला बस

    यसकारण यहाँ चाहिन्छ ठूला बस

    अमर बडुवाल - काठमाडौं : राजधानीमा सार्वजनिक सवारी साधनमा माइक्रोबस विस्थापित गरेर ठूला सवारी साधन चलाउने बहस सुरु भइरहेको छ। बहसको एउटै कारण हो साना सवारी साधनले कम यात्रु बोक्छन् तर ट्राफिक जाम बढी गराउँछन्। साना सवारी साधनप्रतिको यो आम धारणा हो। तर यो बाहेक पनि साना सवारी साधन चलाउँदा मुलुकले धेरै पेट्रोलियम पदार्थ खपत गरिरहेको छ जसले उर्जाका लागि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली कविता पनि लेख्थे, पढ्नुस् ३२ वर्षअघि लेखेको कविता

    प्रधानमन्त्री ओली कविता पनि लेख्थे, पढ्नुस् ३२ वर्षअघि लेखेको कविता

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखान-टुक्काका 'खानी' भन्नेहरु धेरै छन्। भाषणमा प्रयोग गर्ने रोचक उखानकै कारण उनको छुटै शैली स्थापित छ। त्यसो त उनी त्यही उखान-टुक्काबाटै विरोधीहरुलाई मुटुसम्मै तीर चलाउन पनि बाँकी राख्दैनन्।   राजनीतिमा लागेपछि ओलीले जेल जीवन पनि पटक-पटक भोगिसकेका छन्। जेलमा छँदा लेखपढ गर्ने सुविधासँगै उनी कविता पनि लेख्ने गर्थे। २०४१ सालमा उनले लेखेको एउटा कविता…

    विस्तृतमा पढ्नुस्

  • धनकुटामा बस दुर्घटना, पूर्व अर्थ राज्यमन्त्री हरि खेवासहित ८ को मृत्यु

    धनकुटामा बस दुर्घटना, पूर्व अर्थ राज्यमन्त्री हरि खेवासहित ८ को मृत्यु

    काठमाडौं : धनकुटामा आज भएको बस दुर्घटनामा ८ जना यात्रुको ज्यान गएको छ।  संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना भएको हो। दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित ८ जनाको मृत्यु भएको हो।   जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले पूर्व मन्त्रीको मृत्युको पुष्टि गरे। डाक्टर बाबुराम भट्टराईको…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर भोला रिजालले गरेको फोहर मिलनले सोहोरे

    डाक्टर भोला रिजालले गरेको फोहर मिलनले सोहोरे

    काठमाडौं : डाक्टर गोविन्द केसीको समर्थनमा बृहत् र्‍याली आयोजना भयो- माइतीघर मण्डलाबाट। केसीका मागमाथि सरकारले सहमति पनि गर्‍यो। उनको अनशन तोडियो। अनशन समाप्त भएपछि केसीको विरोध गर्नेहरुले अर्को ‍र्‍यालीको आयोजना गरे। ओम अस्पतालका प्रमुख तथा निजी मेडिकल कलेजका प्रवर्द्धक डाक्टर भोला रिजाल र्‍यालीको नेतृत्वमा देखा परे। गोविन्द केसीविरुद्ध विष वमन गर्दै उनले निकालेको जुलुसका सहभागीले प्ले कार्ड देखाए, जसमा चिकित्सा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन खुङ्खार लेडी डन जो करोडौं डलरका मालिक हुन्

    यी हुन खुङ्खार लेडी डन जो करोडौं डलरका मालिक हुन्

    काठमाडौं : ग्याङस्टार, डनजस्ता शब्द प्राय पुरुषहरुका लागि प्रयोग हुन्छ। तर अपराधको दुनियामा यस्ता खुङ्खार 'लेडी डन' हरु पनि छन्, जसको नाम सुन्दा समाज त्रसित हुने गरेको छ। यी लेडी डनहरु अपराधिक सञ्जालबाट अर्बौं रुपैयाँसमेत कमाएक छन्।   न्युजवानडटकम, रिचेस्टडटकम र इनसाइड एडिसन डटकमले अर्बपति लेडि डनहरुका बारेमा भर्खरै रिपोर्टहरु प्रकाशित गरेका छन्।   सेन्ड्रा अबिला बेलट्रेन, म्याक्सिको सेन्ड्रासँग कुल…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौ‌ंमा भोलि शुक्रबार सार्वजनिक विदा

    काठमाडौ‌ंमा भोलि शुक्रबार सार्वजनिक विदा

    काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकाले भोलि शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले आज आज सूचना जारी गर्दै भनेको छ - यही २०७३ साल श्रावण १४ गते शुक्रवारका दिन रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौं उपत्यका भित्र सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • जनताले कम्युनिस्टको नेतृत्व खोजेका छन् : प्रचण्ड

    जनताले कम्युनिस्टको नेतृत्व खोजेका छन् : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताले नै सरकारको नेतृत्व कम्युनिस्ट पार्टीको होस् भन्ने चाहना राखेको दावी गरेका छन्। बिहीबार काठमाडौंमा माओवादी विद्यार्थी संगठनको राष्ट्रिय एकता भेलामा बोल्दै उनले यस्तो दावी गरेका हुन्। अध्यक्ष दाहालले भने, 'देशमा जे जति अफ्ट्याराहरु छन् त्यसको समधानमा माओवादी आन्दोलन र कम्युनिस्टहरुको नेतृत्वको भूमिका अहम् छ। त्यसको नेतृत्व यिनैले नै लिने हुन्…

    विस्तृतमा पढ्नुस्

  • प्रसिद्ध बंगाली साहित्यकार महाश्वेता देवीको निधन

    प्रसिद्ध बंगाली साहित्यकार महाश्वेता देवीको निधन

    काठमाडौं : बंगाली भाषाकी साहित्यकार महश्वेता देवीको ९० वर्षको उमेरमा निधन भएको छ।   लेखनका साथै सामाजिक कार्यमा पनि सक्रिय उनी दुई महिनादेखि कलकत्ताको वेल्व भ्यु हस्पिटलमा उपचाररत थिइन्। महाश्वेता साहित्य अकादमी, पद्म विभूषण, ज्ञानपीठ, म्यागासेसे लगायत विभिन्न पुरस्कारबाट सम्मानित भइसकेकी छन्।   उनले आफ्नो लेखहरुमा प्राय: उत्पीडित समुदायका मुद्दा, गरिबी, सामाजिक विभेद आदिलाई सम्बोधन गरेको पाइन्छ। सन् १९५६ मा…

    विस्तृतमा पढ्नुस्

  • इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता

    इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं : 'रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं' भन्ने मूल नाराका साथ देशमा  रेमिट्यान्स भित्राउँदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ।   उक्त सम्झौतापत्रमा इजी लिंकका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डिपी अर्याल र माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन्।   यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी…

    विस्तृतमा पढ्नुस्

  • १२औं साग गेम्समा पदक जित्ने खेलाडीलाई सरकारद्वारा नगदसहित सम्मान

    १२औं साग गेम्समा पदक जित्ने खेलाडीलाई सरकारद्वारा नगदसहित सम्मान

    काठमाडौं : १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडी, प्रशिक्षक र खेल संघलाई सरकारले नगदसहित सम्मान गरेको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण, रजत र कास्य जित्न सफल खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन्।   गत फ्रेब्रुअरी ५ देखि १६ सम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell