PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • सेवा प्रदायकबाट सहजले माग्यो आवेदन, अनुदान ५ देखि ५० लाखसम्म

    सेवा प्रदायकबाट सहजले माग्यो आवेदन, अनुदान ५ देखि ५० लाखसम्म

    काठमाडौं : कोशी प्रदेशका कृषि उत्पादनलाई सहज रुपमा विक्रीवितरण गर्न तथा परामर्श प्रदानका लागि सहज च्यालेन्ज फन्डले नवीनतम योजना भएका सेवा प्रदायक कम्पनीबाट आवेदन मागेको छ। सहजको चौथो र पाँचौ चरणको कार्यक्रमबारे जानकारी दिँदै फन्डले आवेदन आह्वान गरेको हो। 'सेवा प्रदायक कम्पनीसँग हामी मिलेर काम गर्न चाहन्छौ,' काठमाडौंको आरान्या बुटिक होटलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) टिम…

    विस्तृतमा पढ्नुस्

  • चौतारी, पोखरी र वर-पीपल संरक्षणमा जुट्दै जैमिनी नगरपालिका

    चौतारी, पोखरी र वर-पीपल संरक्षणमा जुट्दै जैमिनी नगरपालिका

    बलेवा : बागलुङको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र वर-पीपल संरक्षण अभियान थाल्ने भएको छ। पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र वर-पीपलको महत्वपूर्ण भूमिका हुने जनाउँदै पालिकाले अभियान थाल्ने भएको हो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले नगर क्षेत्रभित्र रहेका पौराणिक पोखरी संरक्षण, वर-पीपल चौतारी संरक्षण, वर-पीपल रोप्ने कार्यलाई प्रश्रय दिने र विश्रामस्थल निर्माण…

    विस्तृतमा पढ्नुस्

  • बालेनको कदममा रवीन्द्र मिश्रको साथ, अदालतमाथि उठाए पाँच प्रश्न

    बालेनको कदममा रवीन्द्र मिश्रको साथ, अदालतमाथि उठाए पाँच प्रश्न

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले अदालतमाथि उठाएको प्रश्न जायज भएको बताएका छन्। शुक्रवार मिश्रले फेसबुकमार्फत जनताका जायज पाँच प्रश्न शीर्षकमा बालेनको प्रश्नसँगै न्यायपालिकामा सुधार नगरे गम्भीर संकट निम्तिनेसमेत बताएका छन्। ‘देशमा खासगरी राजनीति मुछिएका मुद्दाहरूमा‍ न्यायपालिकाप्रतिको विश्वास रसातलमा पुगिसकेको छ। बालेनजीको प्रश्नलाई सो परिप्रेक्षमा हेरेर न्यायपालिकामा सुधार नगर्ने हो भने यसले…

    विस्तृतमा पढ्नुस्

  • ‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरेर सुरु भयो नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    ‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरेर सुरु भयो नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    काठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरु भएको छ। बिहीवार साँझबाट अमेरिकाको मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै फेस्टिभल सुरु भएको हो। महोत्सवमा अभिनेता राजेश हमाल विषेश अतिथिको रुपमा उपस्थित थिए। उनले आफू चलचित्र महोत्सवमा उपस्थित भएर नेपाली डायस्पोरालाई भेट्न पाउँदा खुशी लागेको बताए। महोत्सवले नेपाली समुदायलाई जोड्न र चलचित्रकर्मीमा ठूलो महत्व राख्ने उनको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ सलोन र केकी अभिनित ‘जय हो’को टिजर

    यस्तो छ सलोन र केकी अभिनित ‘जय हो’को टिजर

    काठमाडौं : सलोन बस्नेत र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सलोन र केकीको प्रेमसम्बन्ध देखाइएको छ। मित्रता हुँदै फक्रिएको केकी र सलोनबिच प्रेससम्बन्ध र त्यसमा आउने उताडचडाव टिजरमा देख्न सकिन्छ। शोभित बस्नेतको प्रस्तुति रहेको फिल्ममा सलोन र केकीका साथै अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर,…

    विस्तृतमा पढ्नुस्

  • टुंगो लागे जस्तो देखिएको एसिया कपको विवाद फेरि उल्झिँदै, हाइब्रिड मोडलको ‘सेटलमेन्ट’ होला अस्वीकृत?

    टुंगो लागे जस्तो देखिएको एसिया कपको विवाद फेरि उल्झिँदै, हाइब्रिड मोडलको ‘सेटलमेन्ट’ होला अस्वीकृत?

    काठमाडौं : अघिल्लो साता एसियाली क्रिकेट परिषद् (एसीसी)ले हाइब्रिड मोडलमा एसिया कप गर्ने आधिकारिक जानकारी दियो। त्यसअघि पाकिस्तानमा एसिया कप हुने भनेकोमा भारत जान नसक्ने बताउँदा विवाद लम्बिएको थियो। दक्षिण एसियाली क्षेत्रमा यी दुई ठूला राष्ट्रबिचको तनावले राजनीतिक, सांस्कृतिक, आर्थिकलगायतको पाटोमा सधैँ विवाद निम्तने गर्छ। यसपटक पनि पाकिस्तानमा एसिया कप हुने हुँदा भारतले आफ्नो टोली पठाउन नसक्ने जनाउँदै एसिया कप…

    विस्तृतमा पढ्नुस्

  • बाल साहित्य समाजको वार्षिक सम्मेलन प्युठानमा हुने

    बाल साहित्य समाजको वार्षिक सम्मेलन प्युठानमा हुने

    प्युठान : नेपाल बालसाहित्य समाजको २८ औं वार्षिक सम्मेलन प्युठानस्थित जनता माध्यमिक विद्यालयमा आगामी मंसिरको दोस्रो सातामा आयोजना गर्न स्थानीय सरोकारवाला संस्थाहरू सहमत भएका छन्। नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यको उपस्थितिमा बिहिवार प्युठानमा भएको सरोकारवाला संस्थाहरूको बैठकमा उक्त सहमति भएको हो। बैठकले साहित्य परिषद् प्युठान, राप्ती साहित्य परिषद् प्युठान शाखा, प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, जनता मावि वाग्दुला, उद्योग बाणिज्य…

    विस्तृतमा पढ्नुस्

  • उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई गर्‍यो निलम्बन

    उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई गर्‍यो निलम्बन

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। काठमाडौं-नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो। प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन…

    विस्तृतमा पढ्नुस्

  • देशभर फैलियो मनसुन

    देशभर फैलियो मनसुन

    काठमाडौं : आजदेखि देशभर मनसुन प्रणाली फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै देशभर मनसुन फैलिएको जनाएको हो। नेपालमा जेठ ३१ गते मनसुन भित्रिएको थियो। देशभर मनसुन फैलिन ९ दिन लागेको छ। मनसुन फैलिएसँगै आगामी तीनदिन धेरै स्थानमा मेघगर्जन र चट्‍याङ्‍गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति पुग्यो?

    सुनको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति पुग्यो?

    काठमाडौं : सुनको मूल्य चार दिनदेखि लगातार ओरालो लागेको छ। शुक्रबार सुन तोलामा सात सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय घट्दा बिहीबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सरकारले कसरी छुट्‍यायो प्रदेशलाई बजेट? प्रधानमन्त्रीले संसदमा दिए जवाफ

    सरकारले कसरी छुट्‍यायो प्रदेशलाई बजेट? प्रधानमन्त्रीले संसदमा दिए जवाफ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मानव विकास सूचकाङ्कमा पछाडि परेका प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताउनुभएको छ।  प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै उनले मानव विकासमा पछि परेको कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्रोतसाधनको न्यायपूर्ण विनियोजन गरिएको जानकारी दिएका हुन्। सांसदहरुले प्रदेशलाई न्यायोतिक ढंगले बजेट नछुट्‍याइएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • ओखलढुङ्गामा पहिरो : मृतकको सङ्‍ख्या चार पुग्यो

    ओखलढुङ्गामा पहिरो : मृतकको सङ्‍ख्या चार पुग्यो

    काठमाडौं : ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए। बेपत्ता दुबैको शव भेटिएको हो। बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उनीसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश  र १८ महिनाकी छोरी कृतिका…

    विस्तृतमा पढ्नुस्

  • पारित भयो काठमाडौं महानगरको नीति तथा कार्यक्रम

    पारित भयो काठमाडौं महानगरको नीति तथा कार्यक्रम

    काठमाडौं : काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभागृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकले छलफलपछि पारित गरेको हो। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले पहिलो बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए। नीति तथा कार्यक्रममा एक वडा एक पार्क, पाँच हजार नयाँ रोजगारी, सबै सडक कालोपत्र गर्ने, महानगरलाई धुलोरहित बनाउने,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरका हलहरुमा पुनः प्रदर्शन हुन थाल्यो भारतीय फिल्म

    काठमाडौं महानगरका हलहरुमा पुनः प्रदर्शन हुन थाल्यो भारतीय फिल्म

    काठमाडौं : नेपाली सिनेमा हलहरुमा आजबाट भारतीय फिल्महरुको प्रदर्शन पुनः सुरु भएको छ। उच्च अदालत पाटनले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएसँगै हिन्दी फिल्म प्रदर्शनको बाटो खुलेको हो। महानगरका अधिकांश हलहरुले हिन्दी फिल्म ‘जरा हटके जरा बचके’ प्रदर्शन गरेका छन्। मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायतका हलहरुले विक्की कौशल र सारा अली खान अभिनित ‘जरा हड्के जरा बचके’ को पुन: प्रदर्शन गरेका छन्। उच्च अदालतबाट अन्तरिम…

    विस्तृतमा पढ्नुस्

  • रसियाली सेनाबाट नेपाली युवा युद्धमा होमिएको बारे प्रधानमन्त्रीलाई प्रश्न, 'अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाप्रति गहिरो ध्यान छ'

    रसियाली सेनाबाट नेपाली युवा युद्धमा होमिएको बारे प्रधानमन्त्रीलाई प्रश्न, 'अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाप्रति गहिरो ध्यान छ'

    काठमाडौं :  रसियाको पक्षबाट नेपाली युवाहरु लडिरहेको बारे संसदमा प्रधानमन्त्रीसँग प्रश्न सोधिएको छ। नेकपा एमालेका सांसद अच्युत प्रसाद मैनालीले युक्रेन युद्धमा रसियाको पक्षबाट नेपाली युवाहरु लडिरहेको भन्दै प्रचण्डसँग प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले यसबारेमा स्पष्ट रुपमा केही भनेनन्। उनले अन्तर्राष्ट्रिय घटनाक्रमबारे सरकारको गहिरो ध्यान गइरहेको मात्र बताए। ‘अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाप्रति नेपाल सरकारको गहिरो ध्यान छ भन्ने म राख्न चाहन्छु,’…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक (लाइभ)

    प्रतिनिधिसभा बैठक (लाइभ)

    काठमाडौं : प्रतिनिधिसभा बैठक बसिरहेको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए। अहिले सांसदहरुसँग विभिन्न विषयमा आफ्नो भनाइ राखिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • गोरखा जिप दुर्घटना : प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

    गोरखा जिप दुर्घटना : प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको शहीदलखन गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन्। प्रधानमन्त्री दाहालले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्। उनले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। शहीद लखन गाउँपालिका-३ चिलिङकोटबाट बेहुली लिएर शहीद लखन-५ ताक्लुङ…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा जिप दुर्घटना : मृतकको पहिचान खुल्यो, १२ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

    गोरखामा जिप दुर्घटना  : मृतकको पहिचान खुल्यो, १२ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

    काठमाडौं : गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्। दुर्घटनामा परी सहिद लखन गाउँपालिका-५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन-४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा…

    विस्तृतमा पढ्नुस्

  • 'कार्साङ'मा भित्रिए बुद्धि तामाङ

    'कार्साङ'मा भित्रिए बुद्धि तामाङ

    काठमाडौं : यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन्। तामाङ यस फिल्ममा निर्माताका रुपमा पनि जोडिएका छन्। दयाहाङ राई पनि यस फिल्मका लागि फाइनल भइसकेका छन्। यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ। फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुनेछ। सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए।…

    विस्तृतमा पढ्नुस्

  • आजबाट 'अन्तिम संस्कार' प्रदर्शनमा

    आजबाट 'अन्तिम संस्कार' प्रदर्शनमा

    काठमाडौं : आजबाट विजय लामा र दिया पुनको मुख्य भूमिका रहेको फिल्म 'अन्तिम संस्कार' प्रदर्शनमा आएको छ। शुक्रबार अन्य कुनै पनि फिल्महरु रिलिज नहुँदा यस फिल्मले सोलो रिलिजको मौका पाएको हो। प्रदीप शाही निर्देशित यस फिल्ममा विजय र दीयाका साथै रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन लगायतका कलाकारको अभिनय छ। साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य बनेको फिल्मको विनोद सुवेदी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell