PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • विश्वप्रकाशलाई कागती र खुर्सानीको माला

    विश्वप्रकाशलाई कागती र खुर्सानीको माला

    काठमाडौं : `मतदाता सम्मान अभियान´ क्रममा गाउँ घुमिरहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई स्थानीयले कागती र खुर्सानीको माला लगाइदिएका छन्। मेचीनगर ९ लिलावस्तीबासीले शर्मालाई फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन्l `कसैको नजर नलागोस्´ भनेर कामना गर्नुपर्दा घरमा, गाडीमा या पसलमा कागती र खुर्सानीको माला झुण्ड्याउने चलन छ। यसो गर्दा कसैको पनि नकारात्मक दृस्टी निष्फल हुन्छ भन्ने जनविश्वास…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जा २ मा कांग्रेस उपसभापति गुरुङको अग्रता जारी

    स्याङ्जा २ मा कांग्रेस उपसभापति गुरुङको अग्रता जारी

    काठमाडौं : स्याङ्जा २ मा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता जारी राखेका छन्। उपसभापति गुरुङले २२ हजार ४८० मत पाउँदा एमाले सचिव  पद्माकुमारी अर्यालले अर्यालले २० हजार २६७ मत पाएकी छन्। दुई उम्मेदवारको मतान्तर दुई हजार २१३ रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार दुई सय ३८ मत पाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका बद्री पाण्डे

    बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका बद्री पाण्डे

    बाजुरा : बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले मतान्तर बढाउँदै लगेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका पाण्डेले १३ हजार ३६१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ४३७ मत पाएका छन्। एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री चलाउन सक्ने आँट छ, अनुभव छ : प्रकाशमान सिंह

    प्रधानमन्त्री चलाउन सक्ने आँट छ, अनुभव छ : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूमा प्रधानमन्त्री चलाउन सक्ने आँट भएको बताएका छन्। शनिवार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री बन्न आफूसँग अनुभवसमेत भएको बताए। 'प्रधानमन्त्री हुनुपर्‍यो भन्नुहुन्छ। प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्‍यो। तपाईहरुले मलाई मत त्यही भएर दिनुभएको हो। जनप्रतिनिधि बन्न पदमै जानुपर्छ भन्ने छैन त। पदमा पुगे झनै…

    विस्तृतमा पढ्नुस्

  • निटफेस्टको अन्तिम दिन : ‘कुभिण्डोको कथा’ मञ्चन हुँदै

    निटफेस्टको अन्तिम दिन : ‘कुभिण्डोको कथा’ मञ्चन हुँदै

    काठमाडौं : ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आज सकिदैंछ। मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो। समापनको दिन दिउँसो १ बजे ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल हुँदैछ। छलफलमा…

    विस्तृतमा पढ्नुस्

  • समूह ‘जी’बाट ब्राजिल र स्वीजरल्यान्ड अन्तिम १६ मा प्रवेश

    समूह ‘जी’बाट ब्राजिल र स्वीजरल्यान्ड अन्तिम १६ मा प्रवेश

    विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा सर्बियालाई हराएको स्वीजरल्यान्ड समूह ‘जी’को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगितामा जितविहीन बनेको सर्बिया बाहिरिएको छ। सर्बियाविरुद्ध स्वीजरल्यान्डले ३-२ गोलको जित निकालेको हो। खेलको पहिलो हाफमै चार गोल भएको थियो। खेलको २०औँ मिनेटमा जेर्दन सकिरीले गर्दै स्वीजरल्यान्डलाई अग्रता दिलाए। त्यसको छ मिनेटमै सर्बियाले गोल फर्कायो। सर्बियाका अलेक्जान्डर मिट्रोभिकले खेललाई बराबरीमा ल्याए।…

    विस्तृतमा पढ्नुस्

  • दिग्भ्रमित माओवादी एकता केन्द्र

    दिग्भ्रमित माओवादी एकता केन्द्र

    सुभाषचन्द्र देवकोटा- कुनै बेला एमालेलाई हिंग बाँधेको टालो भनेर प्रचण्डहरु खल्तीको रुपाल निकालेर खुला मञ्चमा टकटक्याउँथे। तत्कालिन माओवादी नेताहरु आफ्ना हरेक भाषणहरुमा एमालेलाई लिङ्ग नछुटेको नपुसंक भनेर नै थाक्दैनथे। तर, विडम्बना, आज इतिहास दोहोरिएको छ। अब माओवादी केन्द्रलाई नै मान्छेहरु हिंग बाँधेको टालो र लिंग न छुटेको नपुसंक भनेर विल्ला हानिरहेका छन्। गिज्याई रहेका छन्। विचार राजनीतिको मेरुदण्ड हो, जसले…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो

    पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो

    विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई हराएको दक्षिण कोरिया समूह ‘एच’को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। एक खेल बाँकी छँदै अर्को चरणमा पुगेको पोर्चुगल समूह विजेता बनेको छ। पोर्चुगलमाथि दक्षिण कोरियाको २-१ को जित अर्को चरणमा पुग्न पर्याप्त भयो। खेलको पाँचौँ मिनेटमै रिकार्दो होर्ताको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो। अग्रता बचाउन नसक्दा उसले हार व्यहोर्नुपर्‍यो। २७औँ…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, प्रदेशमा कसको कति मत?

    बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, प्रदेशमा कसको कति मत?

    कैलालीः बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायम राखेका छन्। १४ हजार ३९८ मतगणना सम्पन्न हुँदा पाण्डेले ८ हजार ९५ मत पाएका छन्। उनलाई नेकपा (एमाले) का कर्णबहादुर थापाले ६ हजार १९५ मतसहित पछ्याइरहेका छन्।  यस्तै, प्रदेश सभातर्फ १(१) मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाहीले अग्रता कायमै राखेका छन्। शाहीले ५ हजार २९० मत पाएका छन्। उनलाई एमालेका बलदेव रेग्मीले…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने करिब ‘निश्चित’: गणना अन्तिम चरणमा, अपुग मत अझै करिब १८ हजार

    एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने करिब ‘निश्चित’: गणना अन्तिम चरणमा, अपुग मत अझै करिब १८ हजार

    काठमाडौंः प्रतिनिधि सभाको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले अब एक लाख हाराहारीमा मत गन्न बाँकी रहेको जनाएको छ। शुक्रबार राति १० बजेसम्म गणनाको एक करोड तीन लाख ९२ हजार ९३४ मत सदर भइसकेको छ।  प्राप्त मत अनुसार सात वटा राजनीतिक दलले थ्रेसहोल्ड पार गरेका छन्। थ्रेसहोल्डका लागि संघर्ष गरिरहेको नेकपा (एकीकृत समाजवादी) भने डेन्जर जोनमै छ। अहिलेकै अवस्था…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण, तीन जना स्रष्टा र समाजसेवीलाई प्रदान

    तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण, तीन जना स्रष्टा र समाजसेवीलाई प्रदान

    काठमाडौंः कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार  शुक्रबार वितरण गरएको छ। २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण शुक्रबार वितरण गरिएको हो। तीन जना स्रष्टा र समाजसेवीलाई पुरस्कार हस्तान्तरण गरिएको छ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा  २०७७, २०७८ र २०७९ सालको पुरस्कार क्रमशः  वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिइएको छ। …

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

    धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

    कैलालीः धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीय  चेतना साउदको मृत्यु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेपछि हट्ने भएको छ। भोलि बिहान ४ बजेपछि मात्रै निषेधाज्ञा हट्ने आदेश जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। पञ्चोदय मावि धनगढीमा अध्ययनरत छात्रा साउदको बिहीबार धनगढी उपमहानगरपालिका–५ मा कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा मृत्यु भएको थियो। उनको मृत्युपछि न्याय माग्दै स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • सीएमआर जर्नालिज्म एकेडेमीको सुरुवात

    सीएमआर जर्नालिज्म एकेडेमीको सुरुवात

    काठमाडौं : पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सेन्टर फर मिडिया रिसर्च नेपालले 'सीएमआर जर्नालिज्म एकेडेमी' संचालनमा ल्याएको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा नेपालमा जर्नालिज्म एकेडेमी संचालनमा ल्याइएको हो। शुक्रवार एकेडेमीको शुभारम्भ कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक उज्जवल आचार्यले नेपाली पत्रकारको क्षमता अभिवृद्धिका विविध आयमबारे जानकारी दिएका थिए। पत्रकारको क्षमता अभिवृद्धिका लागि मोबाइल जर्नालिज्म, पोडकास्ट, डिजिटल सेक्युरिटी, फ्याक्ट चेक, मिडिया लिट्रेसी, डेटा ड्रिभन जर्नालिज्म,…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा तनाव : निषेधाज्ञा तोड्दै प्रदर्शन, २१ जना विद्यार्थीसहित ३७ जना पक्राउ

    धनगढीमा तनाव : निषेधाज्ञा तोड्दै प्रदर्शन, २१ जना विद्यार्थीसहित ३७ जना पक्राउ

    कैलाली : धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि ८ सेल अश्रुग्यास पनि प्रहार गरेको छ। त्यसक्रममा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ जना विद्यार्थी र अन्य त्यहाँका स्थानीय रहेका छन्।  हिजो पञ्चोदय माध्यामिक विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदको ग्रेडरले कुल्चिँदा मृत्यु भएको थियो। त्यसपछि विद्यार्थीहरूले हिजोबाटै प्रदर्शन गरेका थिए। उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको नागरिकता र राहदानी विवादको पत्र प्रहरीमा, अनुसन्धान गर्दै काठमाडौं प्रहरी

    रवि लामिछानेको नागरिकता र राहदानी विवादको पत्र प्रहरीमा, अनुसन्धान गर्दै काठमाडौं प्रहरी

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रहरीले छानबिन थालेको छ। निर्वाचन आयोगबाट गृह मन्त्रालय हुँदै लामिछानेको नागरिकता विवाद जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता र राहदानीको विषयको अनुसन्धान गर्ने जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र पठाएको थियो। त्यसपछि काठमाडौं प्रहरीले अनुसन्धान सुरु गरेको हो। 'जिल्ला प्रशासन कार्यालयबाट छानबिन गर्नु भनेर पत्र आएको छ। त्यसबारे…

    विस्तृतमा पढ्नुस्

  • सुकुम्बासी बस्तीमा आन्दोलन जारी, नेकपा क्रान्तिकारी माओवादीको ऐक्यवद्धता

    सुकुम्बासी बस्तीमा आन्दोलन जारी, नेकपा क्रान्तिकारी माओवादीको ऐक्यवद्धता

    काठमाडौं : काठमाडौं महानगरपालिकाले जबरजस्ती हटाउन खोजेको भन्दै थापाथलीका सुकुमबासीहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। केहीदिन अघि महानगर प्रहरी सुकुम्बासी बस्ती प्रवेश गर्न खोजेपछि झडप भएको थियो। त्यसयता सुकुम्बासीहरुले महानगरविरुद्ध प्रदर्शन गर्दै आएका छन्। आज पनि आफूहरुमाथि राज्यको दमन र आतंक भएको भन्दै सुकुम्वासी संयुक्त संघर्षले विरोध प्रदर्शन गरेको छ। थापाथलीमा भइरहेको प्रदर्शनमा नेकपा. (क्रान्तिकारी माओवादी) सम्बद्ध जन वर्गीय संगठन…

    विस्तृतमा पढ्नुस्

  • ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा कांग्रेसको दाबीलाई अस्वभाविक मान्न हुँदैन : रेखा शर्मा

    ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा कांग्रेसको दाबीलाई अस्वभाविक मान्न हुँदैन : रेखा शर्मा

    काठमाडौं : नेकपा माओवादी केन्द्रकी नेतृ तथा दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छिन्। उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गरेकी हुन्। बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको…

    विस्तृतमा पढ्नुस्

  • न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर

    न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर

    न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर बनेका छन्। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको सर्भे रिपोर्टले यी दुवै शहरलाई संयुक्त रुपमा विश्वकै महंगो शहरको सूचीमा राखेको हो। गत वर्ष इजरायलको तेल अभिभ विश्वकै महंगो शहरको पहिलो नम्बरमा थियो। यो वर्ष तेल अभिभ तेस्रो नम्बरमा परेको छ। यस्तै, सिरियाको दमस्कस शहर यो सूचीको अन्तिममा रहेको छ।   १७३ शहरमा अमेरिकी डलरलाई आधार…

    विस्तृतमा पढ्नुस्

  • वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै

     वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै

    काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदैछन्। पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि २०७८ साल मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो। चीन-नेपाल नियमित उडान नभएकाले पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वाञ्झाओ हुँदै…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य बढ्दो, तोलामा ९९ हजार रुपैयाँ नाध्यो

    सुनको मूल्य बढ्दो, तोलामा ९९ हजार रुपैयाँ नाध्यो

    काठमाडौंः विवाहको सिजनमा उल्लेख्य कारोबार भइरहँदा सुनको मूल्य क्रमिक बढ्दै तोलाको एक लाख नजिक पुगेको छ। साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो। चाँदी पनि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। तोलामा ५ सय बढ्दा बिहीबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सुनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell