PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • दोलखामा माओवादी केन्द्रका गंगाको अग्रता कायमै, प्रदेशसभातर्फ को अघि?

    दोलखामा माओवादी केन्द्रका गंगाको अग्रता कायमै, प्रदेशसभातर्फ को अघि?

    काठमाडौं : दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्। हालसम्म पाँच हजार ९७० मतगणना हुँदा उनले तीन हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। जिल्लाको प्रदेशसभा (क) मा चार हजार ७३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले…

    विस्तृतमा पढ्नुस्

  • रोहितले घोषणा गरे 'सिंघम अगेन'

    रोहितले घोषणा गरे 'सिंघम अगेन'

    अजय देवगन अभिनित ‘दृश्यम २’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। ‘दृश्यम २’ को सफलतापछि अब अजय सिंघमको तेस्रो सिरिजमा देखिने भएका छन्। रोहित शेट्टीले ‘सिंघम अगेन’ बन्ने घोषणा गरेका छन्। फिल्मको घोषणासँगै अजय देवगन फेरि 'टफ कप' सिंघमको अवतारमा देखिने भएका छन्। रोहित शेट्टीले नै सिंघम र सिंघम रिटर्न्सको निर्देशन गरेका थिए। अजयले दक्षिण भारतीय फिल्म ‘कैथी’ को हिन्दी रिमेक ‘भोला’को…

    विस्तृतमा पढ्नुस्

  • हलचोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा

    हलचोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा

    काठमाडौंः काठमाडौंको हलचोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं  महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको…

    विस्तृतमा पढ्नुस्

  • जग्गाको बिषयमा झगडा हुँदा एक जनाको मृत्यु, संलग्न भएको भन्दै ६ जना समातिए

    जग्गाको बिषयमा झगडा हुँदा एक जनाको मृत्यु, संलग्न भएको भन्दै ६ जना समातिए

    काठमाडौंः धनुषाको मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा बादबिवाद भई भएको झै-झगडामा कुटपिट हुँदा प्रभु यादवको बिहीबार राति मृत्यु भएको छ। कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम, ईलाका प्रहरी कार्यालय सबैला…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा मुचुल्का गरेको भन्दा ४० मत बढी पाइयो, मतगणना अनिश्चित

    बाजुरामा मुचुल्का गरेको भन्दा ४० मत बढी पाइयो, मतगणना अनिश्चित

    कैलाली : बाजुरामा मतगणना रोकिएको छ। जिल्लाको हिमाली गाउँपालिका ६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना रोकिएको हो। प्रतिनिधिसभा तर्फको मतगणनाका क्रममा उक्त मतदान केन्द्रमा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएको छ। जसकारण विवाद सिर्जना भएको छ र मतगणना अनिश्चित बनेको छ। नेकपा एमाले बाजुराले विवादको निकास निर्वाचन आयोगले दिनुपर्ने अन्यथा मतगणना अघि…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा मतगणना : कांग्रेसका बद्रीप्रसादको अग्रता कायमै

    बाजुरामा मतगणना : कांग्रेसका बद्रीप्रसादको अग्रता कायमै

    काठमाडौं : बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार ४९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार १२९ मत प्राप्त गरेका छन्। यहाँ कुल ६० हजार १५२ जनाले मतदान गरेका थिए। जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले दुई…

    विस्तृतमा पढ्नुस्

  • निटफेस्टको आठौं दिन : भारत र अर्जेन्टिनाको नाटक मञ्चन हुने

    निटफेस्टको आठौं दिन : भारत र अर्जेन्टिनाको नाटक मञ्चन हुने

    काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज आठौं दिन। आज महोत्सवमा भारत र अर्जेन्टिनाका नाटक मञ्चन हुनेछन्। राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुनेछ। ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि घुम्दछ। कथा अगाडि बढ्दै जाँदा उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँछ,…

    विस्तृतमा पढ्नुस्

  • चक्रपथ विस्तारको दोस्रो चरण : कलंकीदेखि महाराजगञ्जसम्म मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको अल्टिमेटम

    चक्रपथ विस्तारको दोस्रो चरण : कलंकीदेखि महाराजगञ्जसम्म मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको अल्टिमेटम

    काठमाडौं : चक्रपथको दोस्रो चरण निर्माण प्रक्रिया अगाडि बढेको छ। चक्रपथ सुधार आयोजनाले कलंकीदेखि महाराजगञ्जसम्म अस्थायी संरचना भत्काउन शुक्रबार एक सूचना जारी गरेको छ। आयोजनाका अनुसार सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुबैतर्फ ३१/३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना हटाउन १५ दिनको समय दिइएको छ। तोकिएको समयभित्र संरचना नहटाए सरकारले आयोजनाले ती संरचनाहरु भत्काउने र भत्काउँदा लाग्ने खर्च संरचना धनीसँग असुल…

    विस्तृतमा पढ्नुस्

  • झापामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    झापामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    दमक : झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो। मृतक राईको ठेगाना भने खुलेको छैन। उनको विराटनगरस्थित…

    विस्तृतमा पढ्नुस्

  • भूमि आयोगको निर्देशन : सुकुम्बासीलाई हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै काम नगर्नू

    भूमि आयोगको निर्देशन : सुकुम्बासीलाई हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै काम नगर्नू

    काठमाडौं : राष्ट्रिय भूमि आयोगले तत्काललाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई नहटाउन निर्देशन दिएको छ। आयोगले शुक्रवार सूचना जारी गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई यस्तो निर्देशन दिएको हो। लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्ने गरी आवश्यक तयारी…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

    वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन्। केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार पाँच सय दुई मत ल्याइन्। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : रिस्ता बस्नेत अभिनित ‘पासो’ले पायो सोलो रिलिजको मौका

    फ्राइडे रिलिज : रिस्ता बस्नेत अभिनित ‘पासो’ले पायो सोलो रिलिजको मौका

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा नेपाली फिल्म ‘पासो’ प्रदर्शन भएको छ। कुनै पनि विदेशी फिल्महरु रिलिज नहुँदा रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ले एकल रिलिजको मौका पाएको हो। थ्रिलर जनरामा निर्माण भएको यस फिल्मले दुई मिल्ने साथीलाई एक अज्ञात आपराधिक समूहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथालाई समेटेको छ। आर बी पुनको लेखन तथा निर्देशनमा तयार भएको यो…

    विस्तृतमा पढ्नुस्

  • एक छाक खाजाको ८२ हजार, सामान्य होटलमै एक रातको ४ लाख तिर्नुपर्दा… (यात्रा ब्लग)

    एक छाक खाजाको ८२ हजार, सामान्य होटलमै एक रातको ४ लाख तिर्नुपर्दा… (यात्रा ब्लग)

    डा सुरेश तामाङ- यसवर्षको तिहार राम्ररी नसकिँदै वैदेशिक यात्राको जोग मिल्यो। कोरोना महामारीपछिको पहिलो विदेश यात्रा थियो यो। यसपालीको यात्रामा हामी दक्षिण अमेरिकाको कोलोम्बिया गयौँ। राजधानी बोगोटामा हुने सातौं स्वास्थ्य प्रणाली अनुसन्धानसम्बन्धी विश्व सम्मेलनमा भाग लिन नेपालका केही सहभागीमध्ये हामी पनि थियौं। जसमा एनएसआईका तर्फबाट तीनवटा कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो। काठमाडौंबाट बिहान करिब ८ बजे टर्किस एयरलाइन्सको विमानले…

    विस्तृतमा पढ्नुस्

  • स्पेनलाई हराउँदै जापान बन्यो समूह ‘ई’को विजेता, दुवै टिम अन्तिम १६ मा

    स्पेनलाई हराउँदै जापान बन्यो समूह ‘ई’को विजेता, दुवै टिम अन्तिम १६ मा

    विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा स्पेनलाई २-१ गोलले हराएको जापान समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। जापानसँगै स्पेन पनि समूह ‘ई’को उपविजेता बन्दै अर्को चरणमा पुगेको छ। खेलको ११औँ मिनेटमै अल्वारो मोराटाको गोलमार्फत स्पेनले सुरुवाति अग्रता लिएको थियो। पहिलो हाफमा स्पेन १-० ले अघि रहेपनि जापान दोस्रो हाफमा दुई गोल गर्‍यो। ४८औँ मिनेटमा सब्स्टिच्युट रित्सु डोआनले…

    विस्तृतमा पढ्नुस्

  • जर्मनी लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्न असफल

    जर्मनी लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्न असफल

    अल बेयत स्टेडियममा गएराति भएको रोमाञ्चक खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी फिफा विश्वकपबाट बाहिरिएको छ। जर्मनीलाई अन्तिम १६ मा पुग्न जित अनिवार्य थियो। जर्मनीले कोस्टारिकालाई ४-२ ले त हरायो तर अर्को खेलमा स्पेनविरुद्ध जापानले ‘विवादास्पद’ जित निकाले पछि गोल अन्तरको आधारमा जर्मनी बाहिरिन पर्‍यो। चार पटक विश्व विजेता बनिसकेको जर्मनी समूह ‘ई’मा तेस्रो बन्दै प्रतियोगिताबाट बाहिरिएको हो। समूह ‘ई’को अर्को…

    विस्तृतमा पढ्नुस्

  • क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको बेल्जियम समूह चरणबाटै बाहिरियो

    क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको बेल्जियम समूह चरणबाटै बाहिरियो

    विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। चार वर्षअघि रसियामा भएको विश्वकपमा तेस्रो बनेको बेल्जियमले तीन खेलमा मात्र एक जित र एक गोल गर्दै प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको छ। बेल्जियम विश्व वरीयतामा दोस्रो स्थानमा रहेको टोली हो। अन्तिम १६ मा पुग्न जित आवश्यक छ भन्ने थाहा हुँदाहुँदै पनि बेल्जियमले क्रोएसियाविरुद्ध अर्को…

    विस्तृतमा पढ्नुस्

  • मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा

    मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा

    विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्यानडालाई हराएको मोरोक्को समूह ‘एफ’को विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ। मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो। मोरोक्को यसअघि सन् १९८६ मा मात्रै अन्तिम १६ मा पुगेको थियो। विश्वकप २०१८ को उपविजेता क्रोएसियालाई उछिन्दै मोरोक्को समूह विजेता बनेकोहो। मोरोक्कोले चौथो मिनेटमै खेलमा अग्रता लिएको थियो। क्यानडाका गोलकिपर मिलान बोर्यानको गल्तिलाई हाकिम…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई प्रारम्भिक अग्रता

    बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई प्रारम्भिक अग्रता

    कैलालीः विवादका कारण रोकिएको बाजुराको प्रतिनिधि सभातर्फको मतणना बिहीबार रातिबाट सुरु भएको छ। प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन्। पाण्डेलाई नेकपा (एमाले) का कर्णबहादुर थापाले पछ्याइरहेका छन्।  एक हजार ५७४ मतगणना हुँदा पाण्डेले ८१६ मत पाएका छन्। थापाले ७११ मत पाएका छन्। राप्रपाका जंगकुमार गिरीले ५ मत पाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • दोलखामा बिहीबार राति ९ बजेदेखि मतगणना हुने

    दोलखामा बिहीबार राति ९ बजेदेखि मतगणना हुने

    काठमाडौंः बुथ कब्जाका कारण पुनः मतदान भएको दोलखामा बिहीबार रातिबाट मतगणना हुने भएको छ। वैत्यश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका चार मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकले आजैबाट मतगणना गर्ने सहमति गरेको हो।  बिहीबार राति ९ बजेबाट प्रत्यक्षतर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।  बिहीबार वैत्यश्वर माध्यमिक विद्यालय केन्द्रका क, ख र ग जनज्योति मध्यमिक…

    विस्तृतमा पढ्नुस्

  • धनगढी बजारमा निषेधाज्ञा जारी

    धनगढी बजारमा निषेधाज्ञा जारी

    कैलालीः कैलालीको धनगढी बजारमा निषेधाज्ञा जारी गरिएको छ। कैलालीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा अध्ययनरत छात्रा चेतना साउदको ग्रेडरले कुल्चिएर मृत्यु भएपछि विद्यार्थीहरूले धनगढीमा आज दिनभर प्रदर्शन गरेका थिए। सोही घटनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को आदेश जारी नभएसम्मका लागि बिहीबार बेलुका ७ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell