PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • पाँचथरमा अन्ततः एमालेका नेम्वाङ विजयी घोषित, अन्तिम मतान्तर ४६ कायम

    पाँचथरमा अन्ततः एमालेका नेम्वाङ विजयी घोषित, अन्तिम मतान्तर ४६ कायम

    काठमाडौंः निर्वाचन आयोगले नेकपा (एमाले) का वसन्त नेम्वाङलाई निर्वाचित घोषणा गरेको छ। प्रत्यक्षतर्फको गणना सकिएपछि ४७ मतान्तरले नेम्वाङले कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई पराजित गरेका थिए। तर, समानुपातिक गणनाका क्रममा प्रत्यक्षका केही मतपत्र समेत फेला परेपछि आयोगले नेम्वाङलाई विजयी घोषित र प्रमाणपत्र दिएको थिएन।  मंगलबार राति समानुपातिकको मतगणना सकिएपछि आयोगले नेम्वाङलाई निर्वाचित घोषणा गरेको हो। अन्तिम परिणाम अनुसार यसअघिको भन्दा मतान्तर १…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकमा करिब एक करोड मतगणनाः एमाले पहिलो हुँदा एकीकृत समाजवादी थ्रेसहोल्डमै संघर्षरत, कसको कति मत?

    समानुपातिकमा करिब एक करोड मतगणनाः एमाले पहिलो हुँदा एकीकृत समाजवादी थ्रेसहोल्डमै संघर्षरत, कसको कति मत?

    काठमाडौंः निर्वाचन आयोगले समानुपातिकतर्फ करिब एक करोड मतगणना सम्पन्न गरेको छ। मंगलबार राति ११ बजेसम्म ९९ लाख ८८ हजार ५८५ मत सदर भइसकेको छ। निर्वाचन आयोगले एक करोड ९ लाख मत समानुपातिकमा खसेको अनुमान गरेको छ। गणना भएको मतको बदर संख्या आयोगले सार्वजनिक गरेको छ।  कूल सदर मतको तीन प्रतिशत प्राप्त गर्ने दलले निर्वाचन कानुन अनुसार थ्रेसहोल्ड कटाएको मानिने छ। यसरी…

    विस्तृतमा पढ्नुस्

  • समूह 'ए' बाट नेदरल्याण्ड्स र सेनेगल नकआउट चरणमा, उद्घाटन खेल खेलेका इक्वेडर र कतार बाहिरिए

    समूह 'ए' बाट नेदरल्याण्ड्स र सेनेगल नकआउट चरणमा, उद्घाटन खेल खेलेका इक्वेडर र कतार बाहिरिए

    फिफा विश्वकप अन्तर्गत समूह 'ए'बाट नेदरल्याण्ड्स र सेनेगल नकआउट चरणमा पुगेका छन्। आज सम्पन्न खेलमा नेदरल्याण्ड्सले कतारलाई र सेनेगलले इक्वेडरलाई हराएसँगै नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको हो। आज खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा सम्पन्न खेलमा सेनेगलले इक्वेडरलाई २-१ गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो। सेनेगलका लागि इसमइला सरले ४४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता…

    विस्तृतमा पढ्नुस्

  • गच्छदारको अविराम यात्रामा भगवतीले लगाइन् विराम, ३१ वर्षमा टुंगियो विजय यात्रा

    गच्छदारको अविराम यात्रामा भगवतीले लगाइन् विराम, ३१ वर्षमा टुंगियो विजय यात्रा

    काठमाडौंः ६ पटक लगातार सांसद भइसकेका विजयकुमार गच्छदारलाई पराजित गर्दै नेकपा (एमाले) की भगवती चौधरी विजयी भएकी छिन्। नेपाली कांग्रेसका उम्मदवार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएकी हुन्। गच्छदार र चौधरीको यो तेस्रो पटकको चुनावी भीडन्त हो। हारसँगै गच्छदारको २०४८ सालयता निरन्तर चुनावमा हुँदै आएको विजय यात्रा टुंगिएको छ। सातौँ पटकको संसदीय यात्रामा चौधरीले ब्रेक लगाइदिएकी हुन्।   भगवतीले…

    विस्तृतमा पढ्नुस्

  • चार मुख्यमन्त्री प्रतिनिधि सभा पुग्दा दुई जना पराजित, प्रदेश सभाबाट को-को पुगे संघीय संसद्?

    चार मुख्यमन्त्री प्रतिनिधि सभा पुग्दा दुई जना पराजित, प्रदेश सभाबाट को-को पुगे संघीय संसद्?

    काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। २०७४ सालमा प्रदेशसभा सदस्य बनेका केही नेताहरुले मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधि सभाको यात्रा तय गरेका छन्। एक जना बहालवाला मुख्यमन्त्री र तीन पूर्व मुख्यमन्त्रीहरुले संघीय संसदको यात्रा तय गरेका हुन्। दुई पूर्व मुख्यमन्त्री भने पराजित भएका छन्। प्रतिनिधि सभाको यात्रामा को को? वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • ‘वुमन मुभ माउन्टेन’ नारा सहित पोखरामा सातौं पर्वतीय महोत्सव हुँदै

    ‘वुमन मुभ माउन्टेन’ नारा सहित पोखरामा सातौं पर्वतीय महोत्सव हुँदै

    पोखरा : पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ। संयुक्त राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय गरे पछि सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ६ वर्षदेखि हरेकवर्ष पर्वतीय महोत्सव मनाउन थालेको छ। दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि…

    विस्तृतमा पढ्नुस्

  • आलोचनापछि पर्यटनमन्त्री श्रेष्ठ विश्वकप हेर्न कतार नजाने

    आलोचनापछि पर्यटनमन्त्री श्रेष्ठ विश्वकप हेर्न कतार नजाने

    काठमाडौं : तीब्र आलोचना भएपछि पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विश्वकप हेर्न कतार नजाने भएका छन्। चुनाव हारेर पनि नेपाल वायुसेवा निगमको खर्चमा विश्वकप हेर्न जान लागेको भन्दै आलोचना भएपछि पर्यटनमन्त्री श्रेष्ठले कतार नजाने भएका हुन्। निगम स्रोतका अनुसार केहीबेर अघि मन्त्री श्रेष्ठको सचिवालयले कतार जाने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ। यो जानकारीसँगै निगमले बिजनेश क्लासको टिकट, कतारमा बसोबास र खानाका साथै…

    विस्तृतमा पढ्नुस्

  • भारतमा चेतन र उर्फीको जुहारी भाइरल, 'आफ्नो कमजोरी स्वीकार्नुको सट्टा महिलालाई दोष दिन्छन्'

    भारतमा चेतन र उर्फीको जुहारी भाइरल, 'आफ्नो कमजोरी स्वीकार्नुको सट्टा महिलालाई दोष दिन्छन्'

    केही दिनअघि भारतीय लेखक चेतन भगत एक साहित्यिक कार्यक्रममा सहभागी भए। त्यहाँ उनले युवाहरुलाई किताब पढ्ने सल्लाह दिदैँ भने, ‘मनोरञ्जन राम्रो कुरा हो। तर, यसले हाम्रो युवालाई कमजोर बनाएको छ। युवकहरु दिनभरि भिडियो हेर्छन् र फोटो लाइक गर्छन्।’ सोही कार्यक्रममा चेतनले मोडल उर्फी जावेदलाई समेत जोडे र, भने, ‘उनीहरु उर्फी जावेदको फोटो लाइक गरिरहेका हुन्छन्। उर्फीको गल्ती केही छैन उनीले आफ्नो करियर बनाइरहेकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • इरान र अमेरिकाबिचको राजनीतिक कटुता खेल मैदानसम्म छताछुल्ला, कतारमा आज कस्तो होला माहोल?

    इरान र अमेरिकाबिचको राजनीतिक कटुता खेल मैदानसम्म छताछुल्ला, कतारमा आज कस्तो होला माहोल?

    एउटा अरबी भनाइ छ: राजनीतिले कुनै पनि यस्तो कुरालाई छोएको छैन जसलाई यसले नबिगारेको होस्। अरबी देशमा नै अहिले चलिरहेको विश्वकप फुटबलमा यही भनाइलाई उदाहरणका रुपमा पेश गरिँदैछ। कतारमा फुटबल त भइरहेको छ तर यसमा राजनीति पनि उत्तिकै हाबी भइरहेको छ। आज हुने इरान र अमेरिकाबिचको फुटबल खेललाई राजनीतिबाट अलग्याउन सकिँदैन। समूह 'बी' नकआउट चरणमा स्थान सुरक्षित गर्नका लागि निर्णायक अन्तिम दुई खेल मध्ये…

    विस्तृतमा पढ्नुस्

  • जब इरानी फुटबलरहरुको पासपोर्ट लिएर भनियो : अमेरिकालाई नहराए इरानमा स्वागत छैन

    जब इरानी फुटबलरहरुको पासपोर्ट लिएर भनियो : अमेरिकालाई नहराए इरानमा स्वागत छैन

    फिफा विश्वकपमा भरे राति राजनीतिक रुपमा तनावपूर्ण सम्बन्ध रहेका इरान र अमेरिकाबिच खेल हुँदैछ। दुवै टोलीका लागि नकआउट चरणमा पुग्नका लागि त यो खेल महत्वपूर्ण छ नै राजनीति पनि यो खेलमा उत्तिकै हाबी हुने अनुमान गरिएको छ। विश्वकपमा यी दुई टोली दोस्रो पटक भिड्दैछन्। यसअघि सन् १९९८ मा फ्रान्स विश्वकपमा यी दुई टोली आमनेसामने भएका थिए। जसमा इरानले २-१ गोलअन्तरले खेल…

    विस्तृतमा पढ्नुस्

  • 'डिसेम्बर फल्स' को 'फकाउनै जानिनँ' बोलको गीत सार्वजनिक

    'डिसेम्बर फल्स' को 'फकाउनै जानिनँ' बोलको गीत सार्वजनिक

    काठमाडौं : फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर्ड छन्। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ। गीतको भिडियो भक्तपुर दरबार क्षेत्रलगायतका सांस्कृतिक सम्पदा स्थलमा खिचिएको हो। यस गीतको छायांकन ताका उपासनाको पहिरनले चर्चा र विवादको विषय बनेको थियो। उपासनाले…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णेश्वर र टोखामा भएको दुर्घटनामा दुईजनाको मृत्यु

    गोकर्णेश्वर र टोखामा भएको दुर्घटनामा दुईजनाको मृत्यु

    काठमाडौं : गोकर्णेश्वर र टोखामा भएको छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति मृत्यु भएको हो। दुर्घटनामा सख्त घाइते उहाँको उपचारका क्रममा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • समूह 'ए' र 'बी' का चार खेल आज, कुनकुन चार टिम पुग्दैछन् नकआउट चरणमा?

    समूह 'ए' र 'बी' का चार खेल आज, कुनकुन चार टिम पुग्दैछन् नकआउट चरणमा?

    फिफा विश्वकपमा आज समूह 'ए' र 'बी' का अन्तिम चारवटा खेल हुँदैछन्। आज बेलुकी पौने ९ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुने खेलमा इक्वेडर र सेनेगल आमनेसामने हुँदैछन्। यी दुबै टोली नकआउट चरणमा पुग्ने होडमा छन्। उद्घाटन खेलमा कतारमाथि २-० गोलको जित निकालेको इक्वेडर दोस्रो खेलमा नेदरल्याण्ड्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो। त्यस्तै, नेदरल्याण्ड्ससँग २-० ले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको…

    विस्तृतमा पढ्नुस्

  • देशभर बढ्दैछ चिसो

    देशभर बढ्दैछ चिसो

    काठमाडौं : हाल देशमा जाडो मौसम सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन। यद्यपि, ‘पोष्ट’ मनसुनको अन्त्यमा आइसकेको र ‘विन्टर’ पनि सुरु हुनेक्रममा रहेकाले चिसो क्रमशः बढ्नेछ। 'चिसो बढिरहेको छ, पहाडी र हिमाली भेगमा आंशिक…

    विस्तृतमा पढ्नुस्

  • भारतमै 'द कश्मीर फाइल्स' लाई भनियो : भल्गर र प्रोपोगाण्डा फैलाउने फिल्म

    भारतमै 'द कश्मीर फाइल्स' लाई भनियो : भल्गर र प्रोपोगाण्डा फैलाउने फिल्म

    भारतीय फिल्म ‘द कश्मीर फाइल्स’ लाई लिएर यतिखेर भारतमा फेरि विवाद सिर्जना भएको छ। इजरायली फिल्म निर्माता नाडव लपिडले  हिजो साँझ भारतको गोवामा आयोजित ‘इन्टरनेशनल फिल्म फेस्टिभल अफ इण्डिया’ को समापन कार्यक्रममा सो फिल्मलाई लिएर बोलेको विषयले भारतीय राजनीति तरंगित भएको हो। ५३ औं संस्करणको समापन समारोहमा निर्माता तथा जुरीका रुपमा रहेका लपिडले फिल्म ‘द कश्मीर फाइल्स’ लाई भल्गर र प्रोपोगाण्डा फैलाउने…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फ एमालेले कटायो २६ लाख मत, थ्रेस होल्ड पुर्‍याउनेमा जनमत पार्टी पनि

    समानुपातिकतर्फ एमालेले कटायो २६ लाख मत, थ्रेस होल्ड पुर्‍याउनेमा जनमत पार्टी पनि

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९६ लाख ४७ हजार ४१० मत गणना गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २६ लाख ३३६ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २४ लाख ६४ हजार ३१, नेकपा (माओवादी…

    विस्तृतमा पढ्नुस्

  • निटफेस्टको पाँचौ दिन: अमेरिकाको 'ट्रि कन्फेसन'देखि उरुग्वेको नाटक 'रियो' प्रस्तुत हुने

    निटफेस्टको पाँचौ दिन: अमेरिकाको 'ट्रि कन्फेसन'देखि उरुग्वेको नाटक 'रियो' प्रस्तुत हुने

    काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२०) को आज पाँचौ दिन। आज दुई नाटकका साथै नृत्यनाटिका र अडियो नाटक प्रस्तुत हुँदैछन्। निटफेस्टमा मंगलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’बारे जुम कक्षा हुनेछ। ‘ट्रि कन्फेसन’ मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ। दर्शक- स्रोताहरुले रुखको मुनि…

    विस्तृतमा पढ्नुस्

  • उदयपुर-१ मा आजबाट पुन: सुरु भयो मतगणना

    उदयपुर-१ मा आजबाट पुन: सुरु भयो मतगणना

    काठमाडौं : उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ। सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो। गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र प्रतिनिधसभाको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङक अनुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो। नेकपा…

    विस्तृतमा पढ्नुस्

  • धनुषा ४ बाट एमालेका रघुवीर महासेठ १२४ मतले विजयी

    धनुषा ४ बाट एमालेका रघुवीर महासेठ १२४ मतले विजयी

    जनकपुरधाम : नेकपा (एमाले)का सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतान्तरले पराजित गरेका हुन्। महासेठले ३२ हजार २ सय ३६ मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याए। मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फ करिब ९५ लाख मत गनियो : कुन पार्टीले कति मत पाए?

    समानुपातिकतर्फ करिब ९५ लाख मत गनियो : कुन पार्टीले कति मत पाए?

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९४ लाख ९६ हजार ७१४ मत गणना गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ७० हजार ८२३ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell