हेटौंडा : नेकपा एमालेले मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई समर्थन गर्ने निर्णय गरेपछि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। नेकपा एमालेले मकवानपुर क्षेत्र नम्बर १ बाट रामेश्वर रानालाई दिएको टिकट खोसेर त्यहाँ कमल थापालाई समर्थन गर्ने निर्णय गरेको हो। थापा एमालेकै सूर्य चुनाव चिह्नबाट चुनाव लड्दैछन्। थापालाई टिकट दिइएकोमा स्थानीय कार्यकर्ताले पार्टी कार्यालयमा…
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। आज झापाको क्षेत्र नम्बर ३ मा उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी झापाबाट विजयी भएका थिए। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराइरहेका छन्। काठमाडौं क्षेत्र नम्बर १ को पनि नयाँ बानेश्वरस्थित संसद् भवनमा मनोनयन दर्ता शुरु भइसकेको…
काठमाडौं : दशैँ सकिएसँगै सुनको मूल्य बढेको छ। दशैँका कारण ९ दिनदेखि सुनको नयाँ मूल्य कायम गरिएको थिएन। साताको पहिलो दिन आइतवार भने सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ। गत साता सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि…
काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत सिन्धुपाल्चोक २ बाट उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नम्बर १ बाट राजनीति गर्दै आएका बस्नेत यसपटक क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेका हुन्। बस्नेतले यसअघि क्षेत्र नम्बर १ कांग्रेसले पाउनुपर्ने अडान राख्दै आएका थिए। क्षेत्र १ भागबण्डामा माओवादीलाई परेपछि उनी क्षेत्र २ मा आएका हुन्। यसैगरी क्षेत्र २ को प्रदेश ख मा…
काठमाडौं : नेपाली कांग्रेसले उद्यमी विनोद चौधरीलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट टिकट दिएको छ। अर्का उद्यमी तथा राज्यमन्त्री उमेश श्रेष्ठले चितवन २ बाट टिकट पाएका छन्। कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेललाई संघीय प्रतिनिधिसभाको सदस्य उम्मेदवारको टिकट दिएको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि उनलाई चितवन १ बाट उम्मेदवार बनाइएको हो। यो क्षेत्रबाट एमालेका उपाध्यक्ष तथा पूर्व…
काठमाडौं : नेपाली कांग्रेसले काभ्रेको उम्मेदवार टुंगो लगाएको छ। सत्ता गठबन्धनमा भागबण्डाअनुसार काभ्रेको प्रतिनिधि सभा क्षेत्र २ कांग्रेसलाई परेकोमा यहाँ शिवप्रसाद हुमागाई उम्मेदवार बन्ने भएका छन्। केन्द्रीय सदस्य मधु आचार्यले टिकटको दाबी गरेका थिए। यसैगरी काभ्रे क्षेत्र १ को ख मा जिल्ला सभापति तीर्थ लामाले टिकट पाएका छन्। यसअघि यो प्रदेशमा केन्द्रीय सदस्य गणेश लामाले टिकट पाउने चर्चा थियो। क्षेत्र…
काठमाडौं : नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल सत्ता गठबन्धनको उम्मेदवार बन्ने भएका छन्। रुपन्देही-१ बाट गठबन्धनको उम्मेदवार बन्ने तय भएको भुसालले आइतवार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिए।'गठबन्धनले समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा आज उम्मेदवारी दर्ता गर्छु,' भुसालले भने। माओवादी केन्द्रले आफ्नो पार्टीको चुनाव चिन्हमा उम्मेदवार बन्न भुसाललाई आग्रह गरेको थियो। तर, उनले स्वतन्त्र रुपमा उम्मेदवार हुने…
काठमाडौं : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा २ मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारीका लागि त्यसतर्फ लागेका छन्। मंसिर ४ मा हुने निर्वाचनका लागि आज देशभर मनोनयन हुँदैछ। माओवादी अध्यक्ष प्रचण्डले चितवन छाडेर गोरखा २ मा उम्मेदवारी दिन लागेका हुन्। प्रचण्डको उम्मेदवारीको आफू सँगै लागेको उल्लेख गर्दै बाबुरामले जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालेकोसमेत बताएका छन्।…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाटै उम्मेदवार बन्ने भएका छन्। थापा शनिवार सर्लाही ४ जाने चर्चा चलेको थियो। काठमाडौं ४ मा स्वतन्त्र उम्मेदवारको थ्रेटका कारण थापाले असुरक्षित महसुस गरेको भन्दै सर्लाही जाने तयारी गरेको बताइएको थियो। यद्यपि उनको सचिवालयले थापा काठमाडौं ४ बाटै उम्मेदवार बन्ने स्पष्ट पारेको छ। 'आफ्नो ठाँउ काठमाडौ क्षेत्र नम्बर ४ हो त्यहीँबाट…
काठमाडौं : आगामी मङ्सिर ४ गते निर्वाचनका लागि रसुवामा कांग्रेस केन्द्रीय सदस्य एंव निर्वतमान सांसद मोहन आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभामा भने क्षेत्र क मा नेपाली कांग्रेसका नेता एंव निर्वतमान प्रदेश सांसद प्रभात लामाले टिकट पाएका छन्। भने प्रदेश सभा क्षेत्र ख का लागि गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका इन्द्र गौतम…
हेटौंडा : नेपाली कांग्रेसले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना उम्मेदवार बन्ने पक्का भएको छ। शनिबार राति मकवानपुर १ बाट डिनाको नाम फाइनल भएको हो। यस क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि चुनावी मैदानमा उत्रेका छन्। उनलाई एमालेले सघाउने भएको छ। यता प्रदेशतर्फ भने आनन्दराज पराजुली र इन्द्र बानियाँले टिकट पाएका छन्। मकवानपुर–१…
काठमाडौं : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता आज दिनभर हुने भएको छ। निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन्। आइतवार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट…
काठमाडौं : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता आज दिनभर हुने भएको छ। निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन्। आइतवार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट…
काठमाडौं : निर्वाचन आयोगले समानुपातिक बन्दसूची तर्फको उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ। आइतवार बिहान प्रतिनिधि सभा र प्रदेशसभा दुबै तर्फको समानुपातिक सूची आयोगले सार्वजनिक गरेको हो। यसपटक ४८ दलले आयोगमा बन्दसूची बुझाएका छन्। यस्तो छ आयोगले सार्वजनिक गरेको सूची
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ। शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो। कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।…
काठमाडौं : सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)लाई प्रतिनिधिसभामा ८ सिट दिने भएको छ। बालुवाटारमा बसेको गठबन्धन र लोसपाको बैठकले ८ सिटमा सहमति गरेको हो। प्रदेश सभामा १६ सिट दिने पनि सहमति भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार अब लोसपाले सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको हो। जनता समाजवादी पार्टी, नेपाल(जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको थियो।…
हेटौँडा : नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा टिकट पाएका रामेश्वर रानाको टिकट खोसिएको छ। उनको स्थानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिकट पाएका छन्। एमाले मकवानपुर सचिव नबिन सिग्देलले थापाले सुर्यबाट चुनाव लड्ने गरी आज सहमतिमै टिकट पाएको बताए। राप्रपाका केन्द्रीय महामन्त्री राजाराम बर्तौलाले पनि एमालेको सहयोगमा चुनाव लड्नेकुरा फाइनल भएको बताए। आजै सहमति भएको तर, चुनाव…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन्। काठमाडौं ४ बाट नै निर्वाचन लड्ने तयारी गरिरहेका बताए पनि थापा यसपटक सर्लाही ४ जान लागेका हुन्। कांग्रेसले महामन्त्री थापालाई काठमाडौं ४ टिकट दिने तयारी गरे पनि उनी सर्लाही जाने भएपछि 'ग्रिन सिग्नल' दिइसकेको बताइएको छ। यद्यपि कांग्रेसले यसको आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन। यता उम्मेदवारी…