PahiloPost

May 23, 2025 | १० जेठ २०८२

  • प्रतिनिधिसभामा लड्न मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका दिपेन्द्र झाले पाए प्रदेशको टिकट

    प्रतिनिधिसभामा लड्न मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका दिपेन्द्र झाले पाए प्रदेशको टिकट

    जनकपुरधाम : प्रतिनिधिसभा सदस्यमा चुवान लड्नका लागि मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका दिपेन्द्र झा प्रदेशसभामा चुनाव लड्ने भएका छन्। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा लड्नका लागि मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका झा प्रतिनिधिसभाको टिकट पाउन असफल भएका हुन्। जनता समाजवादी पार्टी (जसपा)बाट महोत्तरी ३ मा झा र पूर्वमन्त्री हरिनारायण यादव दुवैले आकांक्षा देखाएपछि अन्ततः यादवले टिकट पाएका…

    विस्तृतमा पढ्नुस्

  • मतदानको दिन पनि गाडी चल्ने, व्यवस्थापनका लागि कार्यदलले गर्दै गृहकार्य

    मतदानको दिन पनि गाडी चल्ने, व्यवस्थापनका लागि कार्यदलले गर्दै गृहकार्य

    काठमाडौं : निर्वाचन आयोगले चुनावका दिन सवारी साधन चलाउन दिने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सवारीसाधन संचालनमा रोक नलगाइने आयोगले जनाएको हो। यसअघिका निर्वाचनहरुमा मतदानका दिन सवारी साधन सञ्चालनमा बन्देज लगाइएको थियो। तर, यसपटकको निर्वाचनमा गाडी संचालनमा रोक नलगाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। तर, सामान्य बेलाको जस्तो सवारी साधन भने नचल्ने उनको भनाइ छ।  मतदानका दिन कसरी…

    विस्तृतमा पढ्नुस्

  • टिकट नदिएपछि गायक सञ्जय श्रेष्ठले छाडे राप्रपा, काठमाडौं-६ बाट उम्मेदवारी दिने

    टिकट नदिएपछि गायक सञ्जय श्रेष्ठले छाडे राप्रपा, काठमाडौं-६ बाट उम्मेदवारी दिने

    काठमाडौं : गायक सञ्जय श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन्। पार्टीले प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि उनले राप्रपा छाडेका हुन्। सञ्जयले चार महिना अघि नै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका थिए। राप्रपाले सो क्षेत्रबाट विष्णु प्रसाद आचार्यलाई उम्मेदवार बनाएपछि श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका हुन्। पार्टी अध्यक्ष राजेन्द्र लिड्देनले पटकपटक आफू नै उम्मेदवार हुने आश्वासन…

    विस्तृतमा पढ्नुस्

  • प्युठान पहिरो : तीन शव निकालियो, तीनजना अझै बेपत्ता

    प्युठान पहिरो : तीन शव निकालियो, तीनजना अझै बेपत्ता

    काठमाडौं : प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ। तीन जना अझै बेपत्ता छन्। प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहु मगरको शव…

    विस्तृतमा पढ्नुस्

  • भीम रावल स्वतन्त्र उम्मेदवार नबन्ने, एमालेमै रहेर ओलीविरुद्ध लड्ने

    भीम रावल स्वतन्त्र उम्मेदवार नबन्ने, एमालेमै रहेर ओलीविरुद्ध लड्ने

    काठमाडौं : नेकपा (एमाले)का नेता डा भीम रावल पार्टीले टिकट नदिएपछि यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। एमालेका तल्ला कमिटीहरुले रावललाई अछाम-२ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरेका थिए। एमालेले टिकटबारे निर्णय गर्ने अधिकार ओलीलाई दिएको थियो। रावल निकट स्रोतका अनुसार पार्टीले उम्मेदवार नबनाएपछि उनले बागी उम्मेदवारी नदिने मनसाय…

    विस्तृतमा पढ्नुस्

  • पर्सा-३ (ख) बाट शिवजी सोनी स्वतन्त्र उम्मेदवार बन्ने, जसपा परित्याग

    पर्सा-३ (ख) बाट शिवजी सोनी स्वतन्त्र उम्मेदवार बन्ने, जसपा परित्याग

    वीरगंज : जनता समाजवादी पार्टी (जसपा)का नेता शिवजी सोनीले पार्टी परित्याग गरेका छन्। जसपा त्याग्दै उनले पर्साको क्षेत्र नम्बर ३ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। जस अन्तर्गत पर्सा ३ (ख) जसपाले पाएको छ। तर, आफूले टिकट नपाउने देखिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका हुन्। पर्साको ३ को…

    विस्तृतमा पढ्नुस्

  • धनुषा ३ 'ख' बाट एमालेले दियो पूर्व कराते खेलाडी दीपेन्द्र ठाकुरलाई टिकट

    धनुषा ३ 'ख' बाट एमालेले दियो पूर्व कराते खेलाडी दीपेन्द्र ठाकुरलाई टिकट

    जनकपुरधाम : पूर्व कराते खेलाडी दीपेन्द्र ठाकुर प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उनी धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘ख’* बाट उम्मेदवार बन्ने भएका हुन्। नेकपा एमालेले उनलाई प्रदेशसभाका लागि टिकट दिएको हो। रामानन्द युवा कल्वका अध्यक्ष रहिसकेका निर्माण व्यवसायीसमेत हुन्। उनी विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छन्। राजनीतिमा…

    विस्तृतमा पढ्नुस्

  • बारा ४ का लोसपा सांसद एकबाल मिया एमालेमा प्रवेश

    बारा ४ का लोसपा सांसद एकबाल मिया एमालेमा प्रवेश

    वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बारा-४ का निवर्तमान संघीय सांसद एकबाल मिया नेकपा (एमाले)मा प्रवेश गरेका छन्। शनिवार बिहान उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। लोसपाबाट बारा-४ मा टिकट पाउने सम्भावना गुमेपछि उनले चुनाव लड्नको लागि पार्टी परिवर्तन गरेका हुन्। उनलाई बारा-४ बाट एमालेले टिकट दिने तयारी गरेको छ‍। यसअघि बारा ४ बाट संघीय सांसदमा…

    विस्तृतमा पढ्नुस्

  • भोलि मधेशमा मोहम्मद डेको सार्वजनिक बिदा

    भोलि मधेशमा मोहम्मद डेको सार्वजनिक बिदा

    वीरगंज : मधेश प्रदेश सरकारले असोज २३ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मधेश प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बर हजरतको जन्मदिनको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। प्रदेशका सूचना अधिकारी नाजो राम भगतका अनुसार मधेश प्रदेश सरकारले गत चैत १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिने…

    विस्तृतमा पढ्नुस्

  • एमाले त्यागेका घनश्याम भुसाल अब स्वतन्त्र उम्मेदवार बन्ने !

    एमाले त्यागेका घनश्याम भुसाल अब स्वतन्त्र उम्मेदवार बन्ने !

    काठमाडौं : नेकपा एमालेबाट राजीनामा दिएको घोषणा गरेका नेता घनश्याम भुसालले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्। उनी निकट स्रोतका अनुसार भुसालले भोलि मनोनयनको दिनसम्म पर्खिने र अरु दलसँग कुरा नमिले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्। भुसालले आजै एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको आलोचना गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। 'म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित…

    विस्तृतमा पढ्नुस्

  • सभामुख अग्नि सापकोटाद्वारा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा

    सभामुख अग्नि सापकोटाद्वारा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा

    काठमाडौं : सभामुख अग्नि सापकोटाले आसन्न प्रतिनिधसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र १ बाट निर्वाचित भएका थिए। वाम गठबन्धनको सरकार छँदा उनी सभामुख भएका थिए। उनको क्षेत्रमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा 'सुवोध'लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माधव अग्नि सापकोटा निकट नेता…

    विस्तृतमा पढ्नुस्

  • रसिया र क्रिमिया जोड्ने एक मात्र पुलमा लाग्यो आगो, युक्रेनले भन्यो : ‘सिक बर्न’

    रसिया र क्रिमिया जोड्ने एक मात्र पुलमा लाग्यो आगो, युक्रेनले भन्यो : ‘सिक बर्न’

    रसिया र क्रिमिया जोड्ने एक मात्र पुल ‘केर्च ब्रिज’मा आगो लागेको छ। लोरी बिस्फोट हुँदा उक्त पुलमा आगो लागेको रसियाली अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। पुलको सडक खण्डमा विष्फोट हुँदा रेल खण्डमा रहेको तेल ट्याङ्करमा आगो लागेको थियो। बिस्फोटका कारण सडक भत्किएको छ। क्रिमिया सन् २०१४ मा रसियामा गाभिएको थियो, रसियाले हाल युक्रेनमा सैन्य उपकरण सार्न सोही केर्च…

    विस्तृतमा पढ्नुस्

  • घनश्याम भुसालले गरे एमाले परित्याग

    घनश्याम भुसालले गरे एमाले परित्याग

    काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन्। रुपन्देही ३ बाट २०७४ मा निर्वाचित भएका भुसाललाई यसपटक एमालेले उम्मेदवार बनाएको छैन। 'म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा मोक्तान र पुलामीले पाए टिकट

    मकवानपुरमा मोक्तान र पुलामीले पाए टिकट

    हेटौंडा : नेकपा माओवादी केन्द्रले मकवानपुरमा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ। गठबन्धनको तर्फबाट पाएको क्षेत्र नम्बर १ 'क' र २'क' मा माओवादीले उम्मेदवान छनोट गरेको हो। माओवादी केन्द्रको भागमा परेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को ‘क’ बाट प्रेमबहादुर पुलामी छिन्तु तथा २ को 'क' बाट कुमारी मोक्तानले टिकट पाएका हुन्। उनीहरु दुवैजना यसअघि पनि सोही क्षेत्रबाट विजयी भएका…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेता बालकृष्ण ढुंगेलको निधन

    एमाले नेता बालकृष्ण ढुंगेलको निधन

    काठमाडौं : नेकपा (एमाले)का नेता बालकृष्ण ढुंगेलको निधन भएको छ। एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ढुंगेलको निधन भएको पुष्टि गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उनको मृत्यु भएको हो। दशैंको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उनी एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • ज्वरो र रुघाखोकी देखिएपछि राष्ट्रपति भण्डारीको अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

    ज्वरो र रुघाखोकी देखिएपछि राष्ट्रपति भण्डारीको अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा परीक्षण भइरहेको छ। सामान्य ज्वरो र रुघाखोकी देखिएपछि उनलाई महाराजगंजस्थित त्रि वि शिक्षण अस्पताल लगिएको छ। हाल उनको अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • एमाले-जसपाबिच १४ जिल्लामा चुनावी तालमेल : गठबन्धन छाडेर एमालेसँग मिल्दा पायो १७ सिट

    एमाले-जसपाबिच १४ जिल्लामा चुनावी तालमेल : गठबन्धन छाडेर एमालेसँग मिल्दा पायो १७ सिट

    काठमाडौं : नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)बिच चुनावी तालमेल भएको छ। जसपालाई एमालेले प्रतिनिधिसभातर्फ १७ सिट दिएको छ। १४ जिल्लामा एमाले-जसपाबिच तालमेल भएको हो। बाँकी जिल्लामा एक्ला एक्लै उम्मेदवारी दिने सहमति भएको छ। १४ जिल्लामा ३५ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवारी दिने छ।  सप्तरीको १, २ र ४, सिरहाको २ र ४, धनुषाको १, मोहतरीको ३ र ४…

    विस्तृतमा पढ्नुस्

  • भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा सवारीसाधन संचालन ठप्प

     भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा सवारीसाधन संचालन ठप्प

    काठमाडौं : तनहुँको भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ। गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो। पहिरोको कारण सडक भासिँएपछि दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन आवतजावत गर्ने मानिसहरुले सास्ती भोग्नुपरेको जनाइएको छ। गाडी…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा सत्ता गठबन्धनको उम्मेदवार : १ मा माधव सापकोटा, २ मा अझै लागेन टुंगो

    सिन्धुपाल्चोकमा सत्ता गठबन्धनको उम्मेदवार : १ मा माधव सापकोटा, २ मा अझै लागेन टुंगो

    काठमाडौं : सिन्धुपाल्चोकमा सत्ता गठबन्धनले भागबण्डा सकाए पनि केही क्षेत्रमा अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन। भागबण्डाअनसार प्रतिनिधि सभा तर्फ सिन्धुपाल्चोक क्षेत्र १ माओवादीलाई र सिन्धुपाल्चोक क्षेत्र २ कांग्रेसलाई परेको छ। माओवादीले क्षेत्र १ मा माधव सापकोटा 'सुवोध'लाई उम्मेदवार बनाउने भएको छ। अग्नि सापकोटा र मोहन बस्नेतको रस्साकस्सीबीच यो क्षेत्र माओवादीले पाएको छ। यस क्षेत्रको प्रदेश क कांग्रेसलाई परेको छ…

    विस्तृतमा पढ्नुस्

  • महाराष्ट्रको नासिकमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, केन्द्र र राज्य सरकारद्वारा राहत घोषणा

    महाराष्ट्रको नासिकमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, केन्द्र र राज्य सरकारद्वारा राहत घोषणा

    भारतको महाराष्ट्रमा पर्ने नासिकमा बसमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। शनिवार बिहान भएको सो घटनामा करिब ३८ जना घाइते भएका छन्। प्रहरीका अनुसार नासिक-औरंगावाद सडकमा एक कन्टेनरसँग बस ठोक्किएको थियो। त्यसपछि बसमा आगो लागेको हो। आगलागीमा घाइते भएकाहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत गर्ने काम भइरहेको छ। नासिक प्रहरीले घटनाबारे थप अध्ययन भइरहेको जनाएको छ। भारतीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell