PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

  • चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग, तलब ५० हजार

    चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग, तलब ५० हजार

    काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव सुरक्षाका लागि आवेदन खुलाएको हो। आइतवार प्रकाशित सूचनाअनुसार १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरी जागिरका लागि आवेदन दिन पाउनेछन्। प्रहरीका लागि यसअघि नै म्यादी प्रहरी भैसकेका व्यक्तिले प्रमुख प्राथिकता पाउनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

    सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं : निर्वाचन नजिकिए पनि सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन तयार गरे पनि अझै निष्कर्ष निकाल्न नसकिएको हो। यस विषयमा थप छलफल गर्न आइतवार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। सिट बाँडफाँटको विषयमा दलहरुबीच सहमति नजिक पुगेको शनिवारको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले बताए। 'हामी सहमतिको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आइतवार दिनभरको मौसम पूर्वानुमान

    यस्तो छ आइतवार दिनभरको मौसम पूर्वानुमान

    काठमाडौं : आइतवार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनायो। 'आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • चीनको युङयाङमा धान भित्र्याउने चटारो

    चीनको युङयाङमा धान भित्र्याउने चटारो

    चीनको युङयाङ काउन्टीका होङ्गे हनीलगायत क्षेत्रमा धान पाक्न शुरु भएको छ। हजार वर्षभन्दा बढी समयदेखि यहाँ रहँदै आएको आदिवासीले यहाँ खेतीकिसानी गर्दै आएका छन्। संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक विभागले सन् २०१३ देखि यस क्षेत्रलाई विश्व सम्पदाको सूचीमा राखेको चिनिया सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • नेइमारको गोलमा पीएसजीको जित

    नेइमारको गोलमा पीएसजीको जित

    फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्रेस्टमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीले १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पीएसजीको जितमा ब्राजिलका फर्वाड नेइमारले निर्णायक गोल गरे। उनले खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा निर्णायक गोल गरेका थिए। अर्कोतर्फ ब्रेस्टले पेनाल्टीको अवसर पाएर पनि सदुपयोग गर्न सकेन। खेलको ७०…

    विस्तृतमा पढ्नुस्

  • फराकिलो जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा, ला लिगामा केके भयो?

    फराकिलो जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा, ला लिगामा केके भयो?

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले कार्डिजलाई हराएको छ। स्टेडियो नुएभो मिरनडिल्लामा सम्पन्न खेलमा बार्सलोनाले घरेलु टोलीमाथि ४-० को फराकिलो जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५५ औं मिनेटमा फ्रेन्की डी जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ६५ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल थप्दै अग्रता दोब्बर बनाए। लेवान्डोस्कीकै पासमा ८६ औं मिनेटमा अंशु…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू २० एसियन कप फुटबल छनोटमा नेपाल भुटानसँग पराजित, के भन्छन् प्रशिक्षक?

    एएफसी यू २० एसियन कप फुटबल छनोटमा नेपाल भुटानसँग पराजित, के भन्छन् प्रशिक्षक?

    काठमाडौं: एएफसी यू २० एसियन कप फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा नेपाल भुटानसँग पराजित भएको छ। बहराइनस्थित शेख अलि बिन मोहम्मद स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा नेपालले २-० गोलको अप्रत्यासित हार ब्यहोरेको हो। खेलको ३३ औं मिनेटमा मिनेटमा सोनाम छोजङको गोलमा अग्रता बनाएको भुटान पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा कर्मा टासी जामस्छोले गोले थपे। उनले खेलको…

    विस्तृतमा पढ्नुस्

  • सात कविको समूहले भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्ध वाचन गरे कविता

    सात कविको समूहले भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्ध वाचन गरे कविता

    काठमाडौं : सातजना कविहरूको समूह ‘सात कवि एक साथ’ (पी सेभेन) ले कवितागोष्ठी गरेको छ। समूहले देशमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्धमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५, भीराडिल पार्कमा कवितागोष्ठी आयोजना गरिएको हो।  उक्त गोष्ठीमा कविहरूले राजनीतिक दल, नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै कविता वाचन गरेका थिए। गोष्ठीमा आरएम् डङ्गोल, गोविन्द नेपाल, छविरमण सिलवाल, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीले कविता…

    विस्तृतमा पढ्नुस्

  • व्यक्तिले संसद चलाउन खोजेको ओलीको आरोप, 'वंशजका आधारमा नागरिकता पाउनुपर्छ'

    व्यक्तिले संसद चलाउन खोजेको ओलीको आरोप, 'वंशजका आधारमा नागरिकता पाउनुपर्छ'

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन्। शनिवार विराटनगर पुगेका उनले सरकारले अहिले ल्याएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरि विधेयक ल्याउनुपर्ने बताएका हुन्। ओलीले भन्नुभयो, 'यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ।'  उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महामन्त्री शर्मा अस्वस्थ, भोलि अपरेसन हुने

    कांग्रेस महामन्त्री शर्मा अस्वस्थ, भोलि अपरेसन हुने

    काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्वस्थ भएका छन्। महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अस्वस्थ रहेको जानकारी दिएका छन्। 'आकस्मिक अस्वस्थताका कारण परीक्षणपश्चात् औषधि लिँदै डाक्टरको सल्लाहमा रेस्टमा छु। केही दिनमा सानो अप्रेसन छ,' शर्माले फेसबुकमा लेखेका छन्, 'अपरेसनपश्चात छोटो अवधि रेस्ट गरेर काममा फर्किने छु।' शर्मा निकट स्रोतका अनुसार अहिले उनी घरमै आराम गरिरहेका छन्। भोलि अस्पताल पुगेर अप्रेसन…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनका दललाई उपेन्द्रको चेतावनी : सम्मानजनक स्थान नदिइए बाहिरिन्छौं

    गठबन्धनका दललाई उपेन्द्रको चेतावनी : सम्मानजनक स्थान नदिइए बाहिरिन्छौं

    जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सम्मानजनक स्थान नदिइए गठबन्धनमा बस्न बाध्य नहुने बताएका छन्। मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभामा गठबन्धनमा सम्मानजनक तालमेल हुने अवस्था नभए जसपा गठबन्धनबाट बाहिरिने यादवले बताउँदै आएका छन्। काठमाडौंमा गठबन्धनबाट बाहिर गएर जसपा एक्लै निर्वाचन लड्ने चेतावनी दिएका यादवले जनकपुरधाम पुगेर फेरि सो चेतावनी दोहोर्‍याएका हुन्। पिछडावर्ग महासंघ (ओबिसी)को राष्ट्रिय सम्मेलनलाई…

    विस्तृतमा पढ्नुस्

  • थप १६३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ४३०

    थप १६३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ४३०

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय ६३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७४६ जनामा परीक्षण गर्दा १ सय ६३ जनामा संक्रमण देखिएको हो। १ हजार ७१८ पीसीआर परीक्षण गरिएकोमध्ये ११२ जनामा र २ हजार २८ एन्टीजेन परीक्षण गरिएकोमा ५१ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १३० जना…

    विस्तृतमा पढ्नुस्

  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो : कमल थापा

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो : कमल थापा

    हेटौँडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिम्पियाधुरा समेटिएको नेपालको चुच्चे नक्सा बनाएको कारणले नै केपी ओली नेतृत्वको सरकार ढलेको आरोप लगाएका छन्। शनिवार राप्रपा नेपाल मकवानपुरमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले चुच्चे नक्सा निकालिएका कारण गठबन्धन निर्माण भएको बताए। उनले गठबन्धनको राजनीतिको बुई चढेर आएको विदेशी प्रभावले नेपालको राष्ट्रवादी शक्तिलाई कमजोर बनाएको आरोप लगाए। ‘केपी ओलीले…

    विस्तृतमा पढ्नुस्

  • खाडी मुलकमा खेल नेपालमा सट्टेबाजी

    खाडी मुलकमा खेल नेपालमा सट्टेबाजी

    काठमाडौं : सट्टेबाजी राखेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रवार राति विराटनगर महानगरपालिका वडा नम्बर ११ बाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्बर ११ पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन्। उनीहरुले युएईमा भइरहेको एसिया कप खेलमा…

    विस्तृतमा पढ्नुस्

  • चार्ल्स तृतीय औपचारिक रुपमा बेलायतको राजा घोषित

    चार्ल्स तृतीय औपचारिक रुपमा बेलायतको राजा घोषित

    चार्ल्स तृतीयलाई औपचारिक रुपमा बेलायतको राजा घोषणा गरिएको छ। लण्डनस्थित सेन्ट जेम्स प्यालेसमा जारी एक्सेसन काउन्सिल समारोहमा काउन्सिलका क्लर्कले चार्ल्स तृतीयलाई राजा घोषणा गरिएको हो। प्रिभि काउन्सिलका क्लर्क रिचर्ड टिलब्रुकले घोषणा गरेपछि अन्य सहभागीले ‘गड सेभ द किङ’ भन्ने उद्घोष गरेका थिए। यस समारोह इतिहासमा पहिलो पटक टेलिभिजनमा लाइभ प्रसारण भइरहेको छ। चार्ल्सले एक्सेसन काउन्सिलमा राजाको रुपमा पहिलो सम्बोधन समेत गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • सरकारले दिने भनेर घोषणा गरेको अनुदान अझै पाएनन् उखु किसानले

    सरकारले दिने भनेर घोषणा गरेको अनुदान अझै पाएनन् उखु किसानले

    सर्लाही : सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन्। जिल्लामा एकमात्र नगदे बाली उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन्। जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भएपनि केही उद्योगले किसानको उखु खरिदवापतको रकम नदिएको भन्दै जिल्लाका किसान…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु, घाइतेको उद्धारको लागि हेलिकोप्टर प्रयोग गर्न  गृहमन्त्रीको निर्देशन

    दार्चुलामा बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु, घाइतेको उद्धारको लागि हेलिकोप्टर प्रयोग गर्न  गृहमन्त्रीको निर्देशन

    काठमाडौंः शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलाका विभिन्न ठाउँमा गएको पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने बाँकी हराएका मानिसको खोजी भइरहेको छ। ७ जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी आचार्यले जानकारी दिए। मृत्यु हुनेहरूमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री बन्न आफूलाई भारी मतले जिताउन प्रकाशमानको आग्रह

    प्रधानमन्त्री बन्न आफूलाई भारी मतले जिताउन प्रकाशमानको आग्रह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अबको निर्वाचनमा आफूलाई भारी मतले जिताउन आग्रह गरे छन्। काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा नेता सिंहले काठमाडौं १ बाट जितेर नेतृत्वमा पुगेन भनेर गुनासो गर्नुको साटो भारी मतले जिताउन आग्रह गरेका हुन्। 'मौका पायो भने संसदीय शासनमा प्रणालीमा संसद हुनुपर्‍यो। अनि संसदीय दलमा जित्नुपर्‍यो। अनि पो प्रधानमन्त्री हुन्छ। प्रधानमन्त्री बन्न त १६५ प्रत्यक्ष र…

    विस्तृतमा पढ्नुस्

  • बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

    बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्धितीयको निधनप्रति दु:ख व्यक्त गरेका छन्। शनिवार बिहान काठमाडौंस्थित बेलायती दुतावास पुगेर प्रधानमन्त्री देउवाले एलिजाबेथको निधनमा दु:ख व्यक्त गरेका हुन्। देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी एलिजाबेथको ९६ वर्षको उमेरमा बाल्मोरमा बिहीवार निधन भएको हो। बकिंघम दरबारले…

    विस्तृतमा पढ्नुस्

  • शनिवारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित

    शनिवारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौं : शनिवार १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्। अर्को बैठक अब बुधवार ११ बजे बस्ने सूचनामा उल्लेख छ। 'मिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell