PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

  • दार्चुलामा बाढीपहिरो : एक जनाको मृत्यु, ५ जना बेपत्ता, ११ घर बगे

    दार्चुलामा बाढीपहिरो : एक जनाको मृत्यु, ५ जना बेपत्ता, ११ घर बगे

    कैलाली : शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको छ। यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन्।  नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको जानकारी आएको भए…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको विपक्षमा सिन्धुपाल्चोकका कांग्रेस नेताहरू, क्षेत्र १ माओवादीलाई नछाड्न चेतावनी

    गठबन्धनको विपक्षमा सिन्धुपाल्चोकका कांग्रेस नेताहरू, क्षेत्र १ माओवादीलाई नछाड्न चेतावनी

    फूलमान तामाङ- चौतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोकले १०९ औं बीपी जयन्तीको सन्दर्भमा पहिलो चरणको 'जनताको साथमा कांग्रेस अभियान' कार्यक्रमको समापन गरेको छ। शुक्रवार चौतारामा पार्टीका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा कांग्रेस केन्द्रका प्रतिनिधि केन्द्रीय सदस्य बहादुरसिङ लामाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा बीपीको योगदान र त्यागलाई स्मरण गर्दै नेताहरुले श्रद्धा सुमन अर्पण गरे। गठबन्धनको विपक्षमा जिल्ला नेताहरु, कसले के…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ शनिवार दिनभरको मौसम

    यस्तो छ शनिवार दिनभरको मौसम

    काठमाडौं : देशका विभिन्न स्थानमा शनिवार बिहानैबाट वर्षा भइरहेको छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। 'देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र…

    विस्तृतमा पढ्नुस्

  • मोरिमोटोको यो पेशा जुन हुनसक्छ धेरैको ‘ड्रिम जब’

    मोरिमोटोको यो पेशा जुन हुनसक्छ धेरैको ‘ड्रिम जब’

    जापानका एक युवकको पेशाबारे थाहा पाउँदा आश्चर्यचकित नहुने कोही नहोला। उनको उक्त पेशा धेरै जनाको लागि ‘ड्रिम जब’ पनि हो। किनकी उनले वास्तवमा केही काम नै नगरी पारिश्रमिक पाउँछन्। टोकियो निवासी ३८ वर्षीय शोजी मोरिमोटो एक्ला मानिसहरुलाई साथमा बसिदिन्छन् र उनीहरुसँग एक पटक बुकिङ गरेको १० हजार येन (करिब ८ हजार ८ सय रुपैयाँ) शुल्क लिन्छन्। उनको काम अरुको साथमा…

    विस्तृतमा पढ्नुस्

  • सोमबार देशभर सिनेमा हल बन्द गर्ने निर्णयबाट पछि हट्यो नेपाल चलचित्र संघ

    सोमबार देशभर सिनेमा हल बन्द गर्ने निर्णयबाट पछि हट्यो नेपाल चलचित्र संघ

    काठमाडौं : नेपाल चलचित्र संघले साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ। चलचित्र संघले एक प्रेस विज्ञप्ति निकाल्दै सोमबार नेपालभर चलचित्र घरहरू बन्द गर्ने निर्णय स्थगित गरिएको जनाएको हो। शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफल र सहमतिपछि संघ आफ्नो निर्णयबाट पछि हटेको हो। 'आगामी दिनमा समस्या समाधानका लागि दुवै संघका महासचिवज्युको नेत्त्त्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गरि…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारत भ्रमणमा जाने

    परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारत भ्रमणमा जाने

    काठमाडौं : परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल भारतका विदेश सचिव विनय मोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।               परराष्ट्र सचिव पौड्यालले भदौ २८ देखि २९ गते (सेप्टेम्बर १३ देखि १४ तारिख) सम्म भारतको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा सचिव पौड्यालले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्तामा दुई पक्षबीच…

    विस्तृतमा पढ्नुस्

  • बेलायती महारानी एलिजाबेथको सम्मानमा तीन दिन शोक मनाउने सरकारको निर्णय

    बेलायती महारानी एलिजाबेथको सम्मानमा तीन दिन शोक मनाउने सरकारको निर्णय

    काठमाडौं : नेपाल सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ। ‘स्वर्गीय महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

    बुटवलमा सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न तीन दिनको अल्टिमेटम दिएको छ। उपमहानगरले शुक्रवार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको समय दिएको हो। सूचनामा सडकको पेटी, चोकमा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण…

    विस्तृतमा पढ्नुस्

  • थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जना संक्रमितको मृत्यु

    थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जना संक्रमितको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय ५२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार २९४ जनामा परीक्षण गर्दा १ सय ५२ जनामा संक्रमण देखिएको हो। १ हजार १८६ पीसीआर परीक्षण गरिएकोमध्ये ११० जनामा र २ हजार १०८ एन्टीजेन परीक्षण गरिएकोमा ४२ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १३३ जना…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १७ पुरुष च्याम्पियनसिप : भारतविरुद्ध नेपालको सानदार पुनरामगन जित

    साफ यू १७ पुरुष च्याम्पियनसिप : भारतविरुद्ध नेपालको सानदार पुनरामगन जित

    काठमाडौं : साफ यू १७ पुरुष च्याम्पियनसिप अन्तर्गत आज नेपालले भारतलाई पराजित गरेको छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा भएको खेलमा भारतलाई ३-१ को गोलअन्तरले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। खेलको २४औँ मिनेटमा डेनी लाइसरामले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाए। ४५औँ मिनेटमा नेपालका सरोज दर्लामीले गोल गर्दै खेललाई बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

    बाँकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

    खजुराः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नम्बरको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ। मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • यी अभिनेत्री जो पर्दामा रानी एलिजाबेथको भूमिकामा देखिए

    यी अभिनेत्री जो पर्दामा रानी एलिजाबेथको भूमिकामा देखिए

    बेलायतमा महारानी एलिजाबेथ द्वितीयको बिहीवार ९६ वर्षको उमेरमा निधन भयो। ७० वर्ष राजगद्दीमा रहेकी एलिजाबेथ बेलायतको इतिहासकै सबैभन्दा लामो समयसम्म सिंहासनमा बस्ने रानी हुन्। उनको निधनसँगै जेठा छोरा चार्ल्स अब बेलायतका राजा बनेका छन्। ७० वर्ष राजगद्दीमा बसिरहँदा एलिजाबेथबारे धेरै फिल्महरु बनेका छन्। त्यसैले पनि उनलाई साँस्कृतिक आइकनको रुपमा हेरिन्छ। त्यतिमात्रै उनको बारेमा बनेका धेरै फिल्मले अस्कर पनि जितेका छन्। एनिमेटेड कमेडी ‘द सिम्पसन्स’…

    विस्तृतमा पढ्नुस्

  • चार्ल्स राजा बनेपछि अब को को छन् बेलायती सिंहासनको उत्तराधिकारीको लाइनमा?

    चार्ल्स राजा बनेपछि अब को को छन् बेलायती सिंहासनको उत्तराधिकारीको लाइनमा?

    महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएसँगै चार्ल्स तृतीय बेलायतको नयाँ राजा बनेका छन्। आफ्ना बुबा राजा जर्ज छैटौँको मृत्यु पछि सन् १९५२ को फेब्रुअरीमा एलिजाबेथ बेलायत सिंहासन ‍सम्हाल्ने छैटौँ रानी बनेकी थिइन्। उनले बेलायती इतिहासमा सबैभन्दा लामो समय ७० वर्षभन्दा बढी समय शासन गरिन्। एलिजाबेथको मृत्युसँगै उनका जेठो छोरा चार्ल्स राजाको रूपमा सिंहासनमा पुगेका छन्। यससँगै चार्ल्सका जेठो छोरा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्छ : शंकर पोखरेल

    स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्छ : शंकर पोखरेल

    काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन्। आज भरतपुर पुगेका उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुनसक्ने बताएका हुन्। भने, 'स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन।' उनले एमाले नीतिका…

    विस्तृतमा पढ्नुस्

  • ब्रेट ली नेपाल टी २० लिगको मेन्टर,  नेपाली क्रिकेटबारे के भने?

    ब्रेट ली नेपाल टी २० लिगको मेन्टर,  नेपाली क्रिकेटबारे के भने?

    काठमाडौं : अस्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाली टी २० लिगको मेन्टर बन्ने भएका छन्। आज नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाल टी २० लिगको मेन्टरका रुपमा सार्वजनिक गरेको हो। कार्यक्रममा लीले आफूले नेपालमा क्रिकेटप्रति लगाव आफूले भेटेको बताए। 'मैले नेपालमा क्रिकेटको प्यासन देखेको छु। यो बढ्दै गएको छ,' नेपाली क्रिकेट अझ माथि गएको देख्न चाहेको बताउँदै उनले भने। लिगमा…

    विस्तृतमा पढ्नुस्

  • एलिजाबेथ पोखरा आउँदा सेलरोटीको स्वागत द्वार बनाएर गरिएको थियो स्वागत

    एलिजाबेथ पोखरा आउँदा सेलरोटीको स्वागत द्वार बनाएर गरिएको थियो स्वागत

    पोखरा : ७० वर्षसम्म बेलायतको राजगद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको बिहीवार निधन भयो। बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गरेकी एलिजाबेथ नेपाल भ्रमणमा पनि आएकी थिईन्। एकपटक राजा महेन्द्र र अर्कोपटक राजा वीरेन्द्रको निमन्त्रणामा। दुईपटक नेपाल भ्रमणमा आएकी महारानी एलिजाबेथ प्रथम भ्रमणका क्रममा पोखरा आएकी थिइन्। राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा नेपालमा भ्रमणमा आएकी महारानी चितवन हुँदै पोखरा आएकी थिइन्। त्यसबेला गोर्खा सैनिकहरुले पोखरामा…

    विस्तृतमा पढ्नुस्

  • एलिजाबेथको निधनबाट नेपालले एक असल मित्र गुमायो : राष्ट्रपति भण्डारी

    एलिजाबेथको निधनबाट नेपालले एक असल मित्र गुमायो : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छिन्। लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर भण्डारीले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएको जनाएकी छिन्। नेपालस्थित बेलायत दूतावास एलिजाबेथ द्वितीयको निधनमा शोक पुस्तिकामा हस्ताक्षर गर्नका लागि २४ गतेदेखि ३१…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य एक सातामा ९ सय रुपैयाँले बढ्यो

    सुनको मूल्य एक सातामा ९ सय रुपैयाँले बढ्यो

    काठमाडौः सुनको मूल्य एक सातामा तोलामा ९ सय रुपैयाँले वृद्धि भएको छ। साताको अन्तिम दिन पनि एक सय रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ भएको छ। गत शुक्रबार सुन प्रतितोला ९३ हजारमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार तोलामा ६ सय रुपैयाँ बढेको सुन सोमबार पनि तोलामा एक सय रुपैयाँले वृद्धि हुदै प्रतितोला ९३ हजार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्छ : विश्वप्रकश शर्मा

    कांग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्छ : विश्वप्रकश शर्मा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको छ। शुक्रवार सुन्दरीजलमा पूर्व प्रधानमन्त्री विपी कोइरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले ७० वर्षदेखि एउटा धारामा बगेको दलमा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताएका हुन्। उनले विगतका कमी कमजोरीलाई आत्मलोचना गरि रुपान्तरित कांग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको समेत बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो किताब जात्रा : प्रेम साहित्य सम्मान ध्रुव चन्द्रलाई, 'सत्यमोहन जोशी' बेस्ट सेलर

    सुरु भयो किताब जात्रा : प्रेम साहित्य सम्मान ध्रुव चन्द्रलाई, 'सत्यमोहन जोशी' बेस्ट सेलर

    काठमाडौं : किताब जात्राको पाचौं सस्करण सुरु भएको छ। आजबाट राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको कार्यक्रम भोलि शनिबारसम्म चल्नेछ। किताब जात्रा २०७९ को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन्। यस वर्षको किताब जात्रामा आख्यानकार ध्रुव चन्द्र गौतमलाई प्रेम साहित्य सम्मान प्रदान गरिएको छ। भण्डारीले गौतमलाई सम्मानित गरेकी हुन्। सम्मान पाएपछि उनले आफूलाई निकै खुसी लागेको बताए। यस्तै, यो वर्ष सर्वाधिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell