काठमाडौं : साफ यू १७ पुरुष च्याम्पियनसिपमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा खेल दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा भुटानलाई हराएको नेपाली टोली लगातार दोस्रो जितको खोजीमा हुनेछ। ‘पहिलो खेलमा खेलाडीले धेरै दबाब महसुस गरे। भुटानसँगको नतिजाबाट सन्तुष्ट छैन’, भुटानसँगको खेलपछि नेपाली टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठले भनेका थिए, ‘भारत राम्रो टोली छ। खेलको…
बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बाल्मोरमा निधन भएको छ। बकिंघम दरबारले ७० वर्षसम्म बेलायत राजसंस्थाको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको निधन भएको घोषणा गरेको हो। उनी सन् १९५२ मा बेलायतकी महारानी बनेकी थिइन्। उनको निधनसँगै इतिहास रोकिएको बेलायती विश्लेषकले टिप्पणी गरेका छन्। उनको निधनसँगै जेठा छोरा चार्ल्स अब बेलायतका राजा बनेका छन्। ७० वर्ष…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन खोजेको आरोप लगाएका छन्। शुक्रवार पोखरा पुगेका उनले राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण गर्नुबाहेकको विकल्प नरहेको बताएका हुन्। नेकपाको सरकारहुँदा केपी शर्मा ओलीले ल्याएको प्रस्तावसहितको विधेयक ल्याएको भन्दै उनले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिने अवस्था सिर्जना हुने चेतावनी दिए। 'ओलीले प्रस्ताव लाँदा…
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको बताएका हुन्। ‘गठबन्धन सरकारका प्रधानमन्त्रीज्यूको फोटो टाँसेको यसको १०० दिनका कामहरु भनेर उल्लेख गरेको पुस्तिकामा प्रधानमन्त्री कार्यालयबाट प्रकाशित हुन्छ। त्यसमा चुच्चे…
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएसँगै उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन्। गद्दी सम्हालेसँगै ७३ वर्षीय चार्ल्स ‘किङ चार्ल्स तृतीय’ कहलिएका छन्। यससँगै बेलायती राजपरिवारका सदस्यहरुले शाही पदवी पनि परिवर्तन भएको छ। अब बेलायती राज गद्दीको उत्तराधिकारी बनेका छन् प्रिन्स विलियम। बेलायती महारानीको निधन भएको खबरलाई ‘लन्डन ब्रिज इज डाउन’ भनेर प्रधानमन्त्री लिज ट्रसलाई जानकारी गराइएको थियो।…
काठमाडौंंःवैदेशिक रोजगारीमा गएका नेपालीले अबदेखि प्राथमिक सेयर निष्कासन(आइपीओ)मा १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन्।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई पाँचौ पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आइपीओमा आरक्षण दिने व्यवस्था गरेको हो। बोर्डले आइपीओमा सर्वसाधरणले पाउँदै आएको ३० प्रतिशतबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको हो। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका…
काठमाडौं : पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ। कोष सञ्चालक परिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार परिषद्का अध्यक्ष एवम् मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा…
काठमाडौं : नाबालिग माथि जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामाछानेले आफू चाँडै नेपाल फर्कने जनाएका छन्। हाल क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा रहेका सन्दीपले आज सामाजिक संजालमा नेपाल फर्कने बताएका हुन्। आफू निर्दोष रहेको दाबी गर्दै उनले लिग छाडेर नेपाल आउने र कानुन बमोजमिम प्रक्रियामा सहभागी हुने बताएका छन्। उनले आफूमाथि लागेका आरोपहरु निराधार भएको भन्दै कानुन सबैका लागि…
काठमाडौंः आज बिहान चितवनको एक दाना उद्योगमा आगलागी भएको छ। बिहान पौने २ बजेतिर राप्ती नगरपालिका ३ झुरझुरेस्थित किरण वलिको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा आगलागी भएको चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरी अधिकारीले जानकारी दिए। आगलागी भएको जानकारी आएको करिब एक घण्टामा आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको थियो। आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलिका सामान,…
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। बकिंघम दरबारको यो घोषणासँगै एलिजाबेथकी जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन्। गद्दी सम्हालेसँगै ७३ वर्षीय चार्ल्स ‘किङ चार्ल्स तृतीय’ कहलिनेछन्। राजा बनेपछि चार्ल्सले गरेको पहिलो निर्णय यही हो। उनले चार्ल्स, फिलिप, आर्थर र जर्जबाट कुनै पनि नाम राख्न सक्थे। राजा चार्ल्सले महारानी एलिजाबेथको निधन ‘दु:ख क्षण’ भएको भन्दै उनको अभाव…
काठमाडौं : आज शुक्रवार सिनेमाहलमा दुई नेपाली र दुई विदेशी फिल्महरू प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’,‘गोर्खा’ र विदेशी फिल्मतर्फ बलिउड फिल्म ‘ब्रह्मास्त्र’ र दक्षिण भारतीय फिल्म ‘सीता रमम’ रिलिज भएका हुन। सुजित बिडारीको लेखन तथा निर्देशन फिल्म ‘ऐना झ्यालको पुतली’ ले स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई कथा समेटेको छ। फिल्ममा सिरु बिष्ट, कञ्चन…
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी एलिजाबेथको ९६ वर्षको उमेरमा बाल्मोरमा निधन भएको हो। बकिंघम दरबारले ७० वर्षसम्म बेलायत राजसंस्थाको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको निधन भएको घोषणा गरेको हो। उनी सन् १९५२ मा बेलायतकी महारानी बनेकी थिइन्। उनको निधनसँगै जेठा छोरा चार्ल्स अब बेलायतका राजा बनेका छन्।
काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले नाबालिगमाथि जबर्जस्ती करणी अभियोगमा पक्राउ पूर्जी जारी भइसकेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो। नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। अदालतको अनुमतिमा प्रहरीले पूर्जी जारी गरेको हो। लामिछाने लिग क्रिकेट खेल्न अहिले क्यारेबियन…
काठमाडौं : लेखक जीवन कुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक भएको छ। बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरुलाई सबैले बुझ्नेगरी सरल भाषामा व्याख्या गरेको छ। ठूला चाडपर्वहरु नजिकिँदै गर्दा खानपिनदेखि वस्तुहरुको धेरै संकलनमा सबैको ध्यान केन्द्रित हुने गर्छ। उक्त ‘धेरै’ले उत्पन्न गर्ने ‘धपेडी’ र त्यसले…
कैलाली : आगामी महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट ७ सय बढी खेलाडी सहभागी हुने भएका छन्। प्रतियोगिताका ३६ मध्ये ३३ खेलमा सहभागी हुने सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलाडी छनोटका लागि १ हजार २ सय ८३ पुरुष र ८ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको प्रदेश खेलकुद परिषद्ले जानकारी दिएको छ। यी मध्येबाट ७०९ जना खेलाडी…
बुटवल : रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका २६ लाख बढी मूल्यको अवैध चिनी र कपडा बरामद गरेको छ। रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बुटवल र तिलोत्तमाका विभिन्न ठाउँबाट २६ लाख ६५ हजार ७५० रुपैयाँ बराबरको अवैध चिनी र कपडाहरु बरामद भएको छ। बिहीवार बिहान बुटवल उपमहानगरपालिका-७ दीपनगरस्थित प्रेमनाथ अर्यालको घरबाट भारतबाट अवैध रुपमा भन्सार छलेर…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष…
विराटनगर : शिल्पी थिएटर ‘हिउँको पृथ्वीयात्रा’ नाटक लिएर विराटनगर आइपुगेको छ। विराटनगरको आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा यो नाटक भदौ २४ देखि २६ सम्म ३ दिन मञ्चन गरिनेछ। शिल्पीका निर्देशक घिमिरे युवराजका अनुसार भदौ २५ गते नाटकका २ वटा शो हुनेछन्। तीन दिनमा ४ पटक मञ्चन गरिने कार्यक्रम छ। यसअघि यही नाटक काठमाडौँ र पोखरामा मञ्चन गरिसकिएको छ। निर्देशक युवराजले…
काठमाडौं : नेपाल चलचित्र संघले सोमवार देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको छ। आज बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति निकाल्दै सोमवार सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरेको हो। ‘ब्रम्हास्त्र’ सेन्सर हुन नसकेको कारण देखाउँदै नेपाली हलले अग्रिम टिकट खुलाएका छैनन्। जसकारण हल संचालकमाथि प्रश्न उठिरहेको छ। आफूहरुमाथि चौतर्फी आक्रामण भइरहेको र व्यवसाय नै संकटमा परेको भन्दै संघले यस्तो निर्णय गरेको…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ४०१ जनामा परीक्षण गर्दा २ सय २७ जनामा संक्रमण देखिएको हो। १ हजार ५१८ पीसीआर परीक्षण गरिएकोमध्ये १३७ जनामा र २ हजार ८८३ एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १६८ जना…