PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

  • दसैंको लागि बसको टिकट अनलाइनबाटै किन्न सकिने

    दसैंको लागि बसको टिकट अनलाइनबाटै किन्न सकिने

    काठमाडौः दसैंका लागि असोज १ गतेदेखि बसको टिकट खुला हुने भएको छ। बुधबार यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रहरी, सडक विभागबीच भएको छलफलमा यो सहमति भएको हो। संघका अध्यक्ष स्वाँरले असोज १ गतेदेखि बसको टिकट खुलाउने निर्णय भएको बताए। उनले असोज १ गतेबाट बसको टिकट खुलाउँदा राम्रो हुने भन्दै उक्त प्रस्ताव लगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक, बायर्नले इन्टर मिलानलाई हरायो

    बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक, बायर्नले इन्टर मिलानलाई हरायो

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लजेनमाथि फराकिलो जित निकालेको छ। घरेलु मैदान क्याम्प नाउमा सम्पन्न समूह 'सी' को खेलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको सहायतामा ५-१ गोलको फराकिलो जित निकालेको हो। खेलको १३ औं मिनेटमा फ्रांक केस्सिइको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। त्यस्तै ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर बनाए। अर्कोतर्फ…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलमाथि नापोलीको सानदार जित

    लिभरपुलमाथि नापोलीको सानदार जित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा इङग्लिस क्लब लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ। स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली नापोलीले लिभरपुलमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको चौथो मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै पिओट्र जिलिन्स्कीले नापोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै १७ औं मिनेटमा पनि अर्को पेनाल्टी पाएको घरेलु टोली…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप: अफगानिस्तानमाथि संघर्षपूर्ण जित निकाल्दै पाकिस्तान फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

    एसिया कप: अफगानिस्तानमाथि संघर्षपूर्ण जित निकाल्दै पाकिस्तान फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

    एसिया कप अन्तर्गत आज सम्पन्न सुपर फोरको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। युएईस्थित शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। अफगानिस्तानका लागि इब्राहिम जार्डनले सर्वाधिक ३५ रन बनाउँदा हज्रातुल्ला…

    विस्तृतमा पढ्नुस्

  • यू १७ साफ च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपालको सुखद सुरुवात

    यू १७ साफ च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपालको सुखद सुरुवात

    काठमाडौं: श्रीलंकामा जारी साफ यू १७ पुरुष च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ। आज सम्पन्न आफ्नो पहिलो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो। खेलको १३ औं मिनेटमा युनेस बुढाथोकीको गोलमा नेपालले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको नेपालका लागि सेमन्त थापाले ५७ औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए। उता भुटानका जेत्सुन दोर्जीले…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनको कार्यदलले तयार पार्‍यो प्रतिवेदन, सिट बाँडफाँटको अधिकार शीर्ष नेतालाई

    सत्ता गठबन्धनको कार्यदलले तयार पार्‍यो प्रतिवेदन, सिट बाँडफाँटको अधिकार शीर्ष नेतालाई

    काठमाडौंः प्रतिनिधि सभा तथा प्रदेश सभाको सिट बाँडफाँटको आधार तय गर्न बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुको कार्यदलले प्रतिवेदनलाई करिब अन्तिम रुप दिएको छ। बिहीबार बिहान ९ बजे बस्ने बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतृत्व तहमा हस्तान्तरण गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदनलाई अन्तिम रुप दिएर बिहीबार शीर्ष तहमा बुझाउने बताए। कार्यदलले सिट बाँडफाँटका लागि…

    विस्तृतमा पढ्नुस्

  • कार्टुनमार्फत ‘भ्रष्टाचारविरुद्ध निशाना’, सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

    कार्टुनमार्फत ‘भ्रष्टाचारविरुद्ध निशाना’, सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

    सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ। वीरेन्द्रनगरमा बुधबारबाट सुरु भएको प्रदर्शनीको प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरे। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीमा भ्रष्टाचार, अनियमितता र बेतिथिविरुद्धका कार्टुन राखिएका छन्। ‘भ्रष्टाचारविरुद्ध निशाना’ नाम दिइएको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन राखिएका छन्। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा भएको प्रदर्शनीको उद्घाटन गर्दै कर्णालीका प्रदेश प्रमुख तिलक परियारले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा विश्वप्रकाश शर्मा

    कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा विश्वप्रकाश शर्मा

    काठमाडौंः नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई जिम्मेवारी तोकेको छ। पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई संयोजक मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  समिति सदस्यहरु भने मनोनयन हुन बाँकी छन्।  यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समिति संयोजकको जिम्मेवारी अर्का महामन्त्री गगन थापालाई दिइएको थियो।

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश सरकारले गर्‍यो मधेश विश्वविद्यालयको उद्घाटन

    मधेश प्रदेश सरकारले गर्‍यो मधेश विश्वविद्यालयको उद्घाटन

    वीरगंज : मधेश प्रदेश सरकारले मधेश विश्वविद्यालयको उद्घाटन गरेको छ। वीरगंजमा आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर शाहले विश्वविद्यालयको उद्घाटन गरे। मधेश विश्वविद्यालय मधेशी जनताहरुको ७ दशक देखिको सपना रहेको बताइएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय पर्साको सदरमुकाम वीरगंजमा रहेको छ। पर्साको ग्रामीण भेगमा १०० बिघा जग्गा खरिद गरेर अन्य भौतिक संरचना निर्माण गरिने…

    विस्तृतमा पढ्नुस्

  • ‘हिजो आजका कुरा’को ट्रेलरमा छोराछोरी विदेशिने समस्याले परिवारमा पार्ने प्रभावको कथा

    ‘हिजो आजका कुरा’को ट्रेलरमा छोराछोरी विदेशिने समस्याले परिवारमा पार्ने प्रभावको कथा

    काठमाडौं : कलाकार सन्तोष पन्तको निर्माण रहेको फिल्म ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ। आगामी असोज २८ गते प्रदर्शन हुने फिल्मको बुधवार काठमाडौंमा आयोजित कार्यक्रमबिच ट्रेलर रिलिज गरिएको हो। वर्तमान समयको छोराछोरी विदेशिने समस्याले परिवारमा पार्ने प्रभावको कथालाई फिल्मको ट्रेलरमा देख्न सकिन्छ। सन्तोषका छोरा साकार पन्तले यसै फिल्मबाट निर्देशनमा डेब्यू गरेका छन्। ट्रेलर रिलिज कार्यक्रममा सन्तोष पन्तले हरेक दिन घरमा…

    विस्तृतमा पढ्नुस्

  • थपिए २३० जना कोरोनाका संक्रमित, २ जना संक्रमितको मृत्यु

    थपिए २३० जना कोरोनाका संक्रमित, २ जना संक्रमितको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ३० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ८३६ जनामा परीक्षण गर्दा २ सय ३० जनामा संक्रमण देखिएको हो। १ हजार ९५६ पीसीआर परीक्षण गरिएकोमध्ये १२८ जनामा र १ हजार ८८० एन्टीजेन परीक्षण गरिएकोमा १०२ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ७८ जना…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको 'आलोचक' र जनार्दनको 'रक्षक' बिच एउटै मञ्चमा जुहारी

    प्रचण्डको 'आलोचक' र जनार्दनको 'रक्षक' बिच एउटै मञ्चमा जुहारी

    काठमाडौं : बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम आयोजन गर्‍यो। प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। प्रचण्डलाई अर्कै कार्यक्रममा पनि जानु थियो। त्यसैले उनले आफू पहिला बोलेर जाने भने। तर, पार्टीका उपमहासचिव एवम् जनार्दन शर्माले प्रचण्डलाई रोके। भने : पहिला म बोल्छु। प्रचण्डले हुन्छ भने पछि…

    विस्तृतमा पढ्नुस्

  • मिडिया विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो

    मिडिया विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो

    काठमाडौं : नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद प्रेम सुवालले बैठकको…

    विस्तृतमा पढ्नुस्

  • चाकडीले नेतृत्वको रक्षा नहुने भन्दै प्रचण्डविरुद्ध खनिए जनार्दन शर्मा, भने : प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु

    चाकडीले नेतृत्वको रक्षा नहुने भन्दै प्रचण्डविरुद्ध खनिए जनार्दन शर्मा, भने : प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु

    काठमाडौं : अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा अर्थमन्त्री शर्माले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम गरेको बताएका हुन्। ‘विद्यार्थी संगठनमा यहाँ त घोषणा गर्दिए हुन्छ,…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री शर्मालाई प्रचण्डको जवाफ : जनार्दनको रक्षा गर्न र हुर्काउन मेरो मुख्य भूमिका छ

    अर्थमन्त्री शर्मालाई प्रचण्डको जवाफ : जनार्दनको रक्षा गर्न र हुर्काउन मेरो मुख्य भूमिका छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा आफ्नो उत्तराधिकारीहरु तयार हुन् भन्ने आफ्नो सपना रहेको बताएका छन्। बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टीमा राम्रो उत्तराधिकारीहरु तयार गर्न आफू लागेको बताएका हुन्। कार्यक्रममा जनार्दन शर्माले आफू प्रचण्डको आलोचक भएकैले आलोचना गर्ने बताएका थिए। अर्थमन्त्री समेत…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपविरुद्ध प्रमाण जुटाउँदै प्रहरी : नगरकोटको रिसोर्ट र काठमाडौंको होटलमा पुगेर अनुसन्धान गर्दै

    सन्दीपविरुद्ध प्रमाण जुटाउँदै प्रहरी : नगरकोटको रिसोर्ट र काठमाडौंको होटलमा पुगेर अनुसन्धान गर्दै

    काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। काठमाडौं प्रहरीको टोली बुधबार घटना भएको काठमाडौंको पिङगलास्थान स्थित होटेल र नगरकोटमा पुगेको हो। कप्तान लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको भन्दै मंगलबार प्रहरीमा उजुरी परेको हो। स्याङ्जा घर भएका लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। अहिले भने लामिछाने लिग क्रिकेट खेल्न क्यारिबियन…

    विस्तृतमा पढ्नुस्

  • अदितिको फिल्म 'बाबरी' को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री

    अदितिको फिल्म 'बाबरी' को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री

    काठमाडौं : असोज १४ देखि प्रदर्शन हुने फिल्म बाबरीको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले सिनेमाको अस्ट्रेलिया राइट्स किनेका हुन्। केहि दिन अगाडि निर्माण कम्पनी बाबरी फिल्म्स र वितरण कम्पनी मवेन इन्टरटेनमेन्टबिच कागजी सम्झौता भएको हो। नेपाल रिलिजको १० दिनपछि यो फिल्म अस्ट्रेलियामा रिलिज हुनेछ। सुरेन्द्र पौडेल निर्देशित यस फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकर,…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० गोलले हरायो

    साफ महिला च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० गोलले हरायो

    काठमाडौं : साफ महिला च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ। पाकिस्तानविरुद्ध भारतले ३-० को जित निकालेको हो। दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको २१औँ मिनेटमा पाकिस्तानकी मारिया जमिला खानले आत्मघाती गोल गरेसँगै भारतले सुरुवाती अग्रता लिएको थियो। २३औँ मिनेटमा भारतकी ग्रेस दाङमेइले गोल गर्दै अग्रता दोब्बर पारिन्। दोस्रो हाफको अतिरिक्त समयमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई ३-० को…

    विस्तृतमा पढ्नुस्

  • पिङ खेल्दै गरेको तस्विर सेयर गर्दै मोर्गन फ्रिम्यानले सम्झे दशैं

    पिङ खेल्दै गरेको तस्विर सेयर गर्दै मोर्गन फ्रिम्यानले सम्झे दशैं

    दशैं संघारमा छ। यसैको छेकोमा हलिउड अभिनेता मोर्गन फ्रिम्यानले नेपाललाई सम्झेका छन्। दशैंको स्मरण गर्दै उनले फेसबुकमा स्टाट्स लेखेका छन्।   तीनवर्षअघि फ्रिम्यान ‘स्टोरी अफ गड’ छायाङ्कनमा नेपाल आएका थिए। दशैंको बेला नेपालमा आएका उनले नेपालीबाट स्वागत पाउँदै दशैं मनाएका थिए। फ्रिम्यानले स्टाट्सका साथै दशैंमा खिचेको तीनवर्षअघिको फोटो समेत सेयर गरेका छन्। फोटोमा उनी ढाकाटोपी, टिका र जमरा लगाएर पिङ खेलिरहेको देख्न सकिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • अपूर्व क्षितिजलाई रिहा गर्न एमालेको माग, कर्मचारीको सरुवा नरोके प्रतिवाद गर्ने चेतावनी

    अपूर्व क्षितिजलाई रिहा गर्न एमालेको माग, कर्मचारीको सरुवा नरोके प्रतिवाद गर्ने चेतावनी

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्नेगरि सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु जिल्लाजिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell