PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • चितवनमा जापानिज इन्सेफ्लाइटिस फैलिन नदिन उच्च सावधानी, लामखुट्टेको टोकाइबाट बच्न आह्वान

    चितवनमा जापानिज इन्सेफ्लाइटिस फैलिन नदिन उच्च सावधानी, लामखुट्टेको टोकाइबाट बच्न आह्वान

    चितवन : जापानिज इन्सेफ्लाइटिसको फैलिएपछि चितवनका पालिका तहमा जनचेतना जगाउन थालिएको छ। हालसम्म ९ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ। २२ जना शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार जोखिम नियन्त्रणका लागि जिल्लाको द्रुत प्रतिकार्य टोली (र्‍यापिड रेस्पोन्स टिम) लाई सक्रिय बनाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा…

    विस्तृतमा पढ्नुस्

  • बाघको आक्रमणबाट मधुवनका एकजना वृद्धको मृत्यु

    बाघको आक्रमणबाट मधुवनका एकजना वृद्धको मृत्यु

    काठमाडौं : बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। आइतबार उक्त सामुदायिक वनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्युभएको हो। स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव…

    विस्तृतमा पढ्नुस्

  • मेला हेर्न आएका भारतीय किशोरको साथमा नक्कली नोट, प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै

    मेला हेर्न आएका भारतीय किशोरको साथमा नक्कली नोट, प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै

    सिरहा : सिरहामा प्रहरीले नक्कली नोटसहित भारत घर भएका एक किशोरलाई पक्राउ गरेको छ। बरियारपट्टी गाउँपालिका-१ बडहरीबाट नेपाली रूपैयाँ ५ सय दरको ४ थान नक्कली नोटसहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतवार राति प्रहरीले पक्राउ गरेको हो। बडहरीस्थित दशगजामा लागेको ईन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट नक्लकी नोट फेला…

    विस्तृतमा पढ्नुस्

  • करोड क्लबमा प्रवेश गर्‍यो ‘ब्रह्मास्त्र’

    करोड क्लबमा प्रवेश गर्‍यो ‘ब्रह्मास्त्र’

    बलिउड फिल्म ‘ब्रह्मास्त्र (भाग एक)’ ले तीनदिनमा सय करोड बढीको व्यापार गरेको छ। रणवीर कपुर र आलिया भट्ट अभिनित यस फिल्मले भारतमा तीनदिनमा १२५  करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। गत शुक्रवार रिलिज भएको फिल्मले पहिलो दिन ३६-३७ करोड कमाई गरेको थियो। दोस्रो दिन शनिवारदेखि फिल्मको व्यापारको रफ्तार बढेको छ। दोस्रो दिन फिल्मले ४२ करोड कमाउँदा तेस्रो दिन घरेलु बक्सअफिसमा ४६…

    विस्तृतमा पढ्नुस्

  • मुसेवालाको हत्या गरि फरार 'सार्पसुटर' भारत-नेपाल सीमाबाट कसरी समातिए ? यस्तो छ भारतीय मिडियाको दाबी

    मुसेवालाको हत्या गरि फरार 'सार्पसुटर' भारत-नेपाल सीमाबाट कसरी समातिए ? यस्तो छ भारतीय मिडियाको दाबी

    पंजाबी गायक सिद्धू मुसेवालाको गत जेठमा  गोली हानी हत्या भयो। अपरिचित समूहबाट भएको आक्रमणमा भारतीय राष्ट्रिय कांग्रेसबाट राजनीतिमा प्रवेश गरेका मुसेवालाको मृत्यु भएपछि प्रहरी गोली चलाउनेको खोजीमा जुट्यो। पछि लरेन्स बिस्नोइ ग्याङले मुसेवालाको हत्या गरेको निचोडमा भारतीय प्रहरी पुग्यो। र, केहीलाई पक्राउसमेत गर्‍यो। यो घटना ताजै भएको बेला भारतीय मिडियामा मुसेवालामाथि गोली चलाउने 'सार्प सुटर'हरु नेपाल आएको समाचारहरु प्रकाशन भएका थिए। तर,…

    विस्तृतमा पढ्नुस्

  • साथीको हत्या गरि फरार रहेका व्यक्ति १६ वर्षपछि पक्राउ, डिल्लीबजार कारागार चलान

    साथीको हत्या गरि फरार रहेका व्यक्ति १६ वर्षपछि पक्राउ, डिल्लीबजार कारागार चलान

    काठमाडौं : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरि आइतबार डिल्लीबजार कारागार चलान गरेको हो। साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपमा श्रीलंका र नेपाल भिड्दै, जित निकालेर समूह विजेता बन्ला नेपाल?

    साफ महिला च्याम्पियनसिपमा श्रीलंका र नेपाल भिड्दै, जित निकालेर समूह विजेता बन्ला नेपाल?

    काठमाडौं: साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे ५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा भुटानमाथि ४-० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा रहने छ। भुटानविरुद्ध नेपालका सवित्रा भण्डारी र अनिता बस्नेतले समान २ गोल गर्दै जित सुनिश्चित गरेका थिए। अर्कोतर्फ श्रीलंकाले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू २० एसियन कप छनोट: नेपालले आज कतारको सामना गर्दै

    एएफसी यू २० एसियन कप छनोट: नेपालले आज कतारको सामना गर्दै

    काठमाडौं: एएफसी यू २० एसियन कप छनोटमा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। बहराइनस्थित शेख अलि बिन मोहम्मद अल खलिपा स्टेडियममा खेल राति ११: ४५ बजे सुरु हुनेछ। नेपाल प्रतियोगिताको समूह 'बी' को पहिलो खेलमा भुटानसँग २-० गोलअन्तरले पराजित भएको थियो। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भुटानसँगको हार स्वीकार्न नसकेको प्रतिकृया दिएका थिए। 'नेपालले भुटानसँग हार्नु भनेको स्वीकार्न सक्ने विषय होइन।…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १७ को दोस्रो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै, पहिलो सेमिफाइनलमा आजै भारत र बंगलादेश खेल्ने

    साफ यू १७ को दोस्रो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै, पहिलो सेमिफाइनलमा आजै भारत र बंगलादेश खेल्ने

    काठमाडौं: साफ यू १७ पुरुष च्याम्पियनसीपको आज हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बोमा बेलुकी सवा ८ बजे खेल सुरु हुनेछ। नेपाल प्रतियोगिताको समूह 'बी' मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको थियो। श्रीलंका समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भेट्न गृहमन्त्री खाण र कानुनमन्त्री शर्मा पुगे खुमलटार

    प्रचण्ड भेट्न गृहमन्त्री खाण र कानुनमन्त्री शर्मा पुगे खुमलटार

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रचण्ड निवास खुमलटारमा सोमवार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सूची सच्याउने समय असोज १६ गतेसम्म

    समानुपातिक सूची सच्याउने समय असोज १६ गतेसम्म

    काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे थप स्पष्ट पारेको छ। आयोगले उक्त प्रणालीका लागि आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी आउँदो असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्तबमोजिम…

    विस्तृतमा पढ्नुस्

  • मौसम नखुल्दा क्रिकेटमा अवरोध, १५ खेल सकिँदा तीन वटामात्र हारजित

    मौसम नखुल्दा क्रिकेटमा अवरोध, १५ खेल सकिँदा तीन वटामात्र हारजित

    काठमाडौं :  नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक २ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ। तर, त्यहीबेला क्रिकेटको नेपाल टी २० लिग पनि जुध्ने भएपछि राष्ट्रिय खेलकुद परिषदले त्यसअगावै क्रिकेटका खेल गराउने भयो। जस अनुरुप २३ गते कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले बलिङ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ब्याटिङ गर्दै प्रतियोगिताको सुरुवात गरे। राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटका…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : सोमवार दिउँसो देशका तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। 'देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' बुलेटिनमा भनिएको छ, 'वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • दाङ २ मा माओवादीबाट महरा सिफारिस, एमालेबाट शंकर पोखरेल

    दाङ २ मा माओवादीबाट महरा सिफारिस, एमालेबाट शंकर पोखरेल

    दाङ : नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए। महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

    एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

    एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले एसिया कपको उपाधि जितेको हो। टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान १४७ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको श्रीलंकाका लागि भानुका राजापाक्षेले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ७१…

    विस्तृतमा पढ्नुस्

  • के चोलेन्द्रले ओली र पौडेलको सहयोगमा सर्वोच्चको भवन ठेक्का सदर गरेको भनेका हुन्? यस्तो छ जवाफ

    के चोलेन्द्रले ओली र पौडेलको सहयोगमा सर्वोच्चको भवन ठेक्का सदर गरेको भनेका हुन्? यस्तो छ जवाफ

    काठमाडौंः निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग सिफारिस समितिमा बयान जारी छ। आइतबार पनि जबराको बयान भएको छ। अब मंगलबार बयान हुनेछ। समितिले तयार पारेका ४३ प्रश्नमध्ये ३५ वटाको जवाफ चोलेन्द्र दिएका छन्। आइतबार सर्वोच्चको भवन निर्माण, टेन्डर प्रक्रिया र अनियमितताबारे पनि प्रश्न उठ्यो। बजारले बयानमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वअर्थमन्त्री विष्णु पौडेलको सहयोगमा ठेक्का प्रक्रिया सदर गरेका भन्ने…

    विस्तृतमा पढ्नुस्

  • मालोर्कालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

    मालोर्कालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा रियल मड्रिडले मालोर्कालाई हराएको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियलले मालोर्कामाथि ४-१ गोलको पुनरागमन जित निकालेको हो। खेलमा अग्रता भने मालोर्काले ३५ औं मिनेटमा वेदत मुरिक्वीको गोलमा बनाएको थियो। तर, घरेलु टोलीका फेडेरिको भाल्भर्डेले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ७२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा…

    विस्तृतमा पढ्नुस्

  • पूर्वन्यायाधीश समाजमाथि चोलेन्द्रको गम्भीर आरोप, ‘यो मण्डले समाज हो, मुद्दा, नियुक्ति र सरुवामा चासो राख्छ’

    पूर्वन्यायाधीश समाजमाथि चोलेन्द्रको गम्भीर आरोप, ‘यो मण्डले समाज हो, मुद्दा, नियुक्ति र सरुवामा चासो राख्छ’

    काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व न्यायाधीश समाज र न्यायाधीश समाजमाथि गम्भीर आक्षेप लगाएका छन्। आफूविरुद्धको महाभियोगको प्रस्तावमा जवाफ दिने क्रममा जबराले समाजलाई मण्डलेहरुले नेतृत्व गरेको आरोप लगाए। उनले ती समाज संवैधानिक र कानुन रुपमा कुनै हैसियता नभएका संस्थासमेत भएको दाबी गरे।  जवाफका क्रममा जबराले भने, ‘पूर्वन्यायाधीश समाज र न्यायाधीश समाज भनेका हिजोका नेविसंघ र मण्डले जस्तै हुन्। पूर्वन्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • चोलेन्द्रको दाबीः राजीनामा दिए महाभियोग फिर्ता हुन्छ भने, प्रचण्ड र देउवाको सहमति भन्दै कसले लग्यो प्रस्ताव?

    चोलेन्द्रको दाबीः राजीनामा दिए महाभियोग फिर्ता हुन्छ भने, प्रचण्ड र देउवाको सहमति भन्दै कसले लग्यो प्रस्ताव?

    काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रस्तावमाथि बयानको क्रम जारी छ। जारी बयानमा आइतबार पनि जबराले सहकर्मी न्यायाधीश, बार पदाधिकारी, वरिष्ठ कानुन व्यवसायी र केही राजनीतिककर्मीमाथि पनि आरोप लगाए। जबराले आफूलाई राजीनामा दिए महाभियोग फिर्ताको प्रस्ताव आएको पनि दाबी गरे।  कांग्रेस नेतृत्व डिना उपाध्यायले त्यस्तो प्रस्ताव गरेको जिकिर जबराको छ। कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीलाई प्रधानन्यायाधीश बन्न सघाए महाभियोग फिर्ताको…

    विस्तृतमा पढ्नुस्

  • पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरेको भारतीय मिडियाको दाबी

    पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरेको भारतीय मिडियाको दाबी

    काठमाडौं: पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्याका मुख्य आरोपितलाई नेपालबाट पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय सञ्चार एजेन्सी एएनआइले नेपाल प्रहरीले मुख्य आरोपित दिपक मुन्डीलाई पक्राउ गरेको दाबी गरेको छ। जेठमा हत्यारा खोज्दै दिल्ली प्रहरीको विशेष टोली काठमाडौं आएको भारतीय सञ्चार माध्यमले जनाएका थिए। 'इन्डिया टुडे' लगायतका मिडियाले भारतीय प्रहरीको टोली काठमाडौं आएको बताएको थियो। Punjab | Nepal Police arrested Deepak Mundi, the…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell