PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • अस्थायी शिक्षक १८ गतेदेखि पुनः अनसन बस्ने, कानुन संशोधनपछि मात्र परीक्षा गर्न माग

    अस्थायी शिक्षक १८ गतेदेखि पुनः अनसन बस्ने, कानुन संशोधनपछि मात्र परीक्षा गर्न माग

    काठमाडौँ : शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन थाल्ने भएका छन्।  असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो।  समितिका अध्यक्ष होमनाथ चौलागाईंले सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधन गरिनुपर्ने, ऐन संशोधन भएको ४५ दिनसम्म शिक्षकको विज्ञापन नखोल्ने सुनिश्चितताका लागि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा विद्युत् कटौती हुने, कहाँ–कहाँ हुँदैछ त ?

    काठमाडौँमा विद्युत् कटौती हुने, कहाँ–कहाँ हुँदैछ त ?

    काठमाडौँ : नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।  भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो। केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ। नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ।  प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने…

    विस्तृतमा पढ्नुस्

  • ओबामाकेयर खारेज गर्ने ट्रम्पकाे योजना संसदमा अस्वीकृत

    ओबामाकेयर खारेज गर्ने ट्रम्पकाे योजना संसदमा अस्वीकृत

    वासिङ्टन : अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सञ्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार अस्वीकृत गरेको छ।  यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दलको प्रतिपक्षी डेमोक्रेटिक पार्टी तथा ट्रम्पका पूर्ववर्ती ओबामा विरुद्धको कार्यक्रममा सत्ताधारी दललाई नराम्रो धक्का मिलेको छ।  शुक्रबार अबेर असाधारण तनावबीच भएको मतदानमा रिपब्लिकन पार्टीका सिनेटर (सांसद) जोन…

    विस्तृतमा पढ्नुस्

  • बोको हरामको आक्रमणबाट नाइजेरियामा ५० जनाको मृत्यु

    बोको हरामको आक्रमणबाट नाइजेरियामा ५० जनाको मृत्यु

    नाइजेरियाः नाइजेरियाको उत्तरपुर्वी क्षेत्रमा बोको हराम समूहले गरेको आक्रमणमा परी ५० जना भन्दा बढीको मृत्यु भएको छ।  तेल अनवेषणकर्ताहरूको समूहलाई लक्षित गरी यसै हप्ता भएको आक्रममा परी उनीहरूको मृत्यु भएको चिकित्सक तथा मानवअधिकारकर्मीहरूले जनाएका छन्।  घटनास्थलबाट माइदुगुरी विश्वविद्यालयमा कार्यरत भूगर्भविद् र सर्वेक्षकहरूको उद्दार गरिएको बताइएको छ।  आक्रमणकारीहरूले थापेको एम्बुसमा परी तेल अन्वेषण समूहका कम्तीमा पाँच सदस्य मारिएको अधिकारीहरूले जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • एसएसबीको जाँचले सुनौली नाकामा ढुवानी प्रभावित, यात्रुलाईसमेत सास्ती

    एसएसबीको जाँचले सुनौली नाकामा ढुवानी प्रभावित, यात्रुलाईसमेत सास्ती

    लुम्बिनी : भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ।  भन्सार नाका बेलहियामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने यात्रु तथा सवारीसाधनलाई जाँच गर्न थालेपछि यात्रुलाई सास्ती हुन थालेको हो। एसएसबीले दशगजासम्म आई जाँच गर्ने गरेको छ।  भारतीय पक्षको जाँचले सुनौली नाकाबाट हुने आयात निर्यात…

    विस्तृतमा पढ्नुस्

  • मानव बेचबिखनको आरोपमा चार पक्राउ

    मानव बेचबिखनको आरोपमा चार पक्राउ

    त्रिशूली: दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल राजवंशी रहेका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए। घ्याङफेदीकी २४ वर्षीया महिलालाई काठमाडौँमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न…

    विस्तृतमा पढ्नुस्

  • आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाइने

    आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाइने

    काठमाडौँ : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने भएको छ।  ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस मनाउन लागिएको हो । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेअनुसार नेपालमा पनि शनिबार विश्व बाघ…

    विस्तृतमा पढ्नुस्

  • बुल्गेरियाले अफगानिस्तानमा थप ५० सैनिक पठाउने

    बुल्गेरियाले अफगानिस्तानमा थप ५० सैनिक पठाउने

    सोफिया : बुल्गेरियाको मन्त्रिपरिषद्ले अफगानिस्तानमा थप ५० सैनिक पठाउने निर्णय गरेको छ।  यी सैनिकहरू नेटोआवद्ध ‘रेसोलुट सपोर्ट मिसन (आरएसएम)’ मा सहभागिताका लागि पठाइने सरकारको सूचना सेवाले जानकारी दिएको छ।  बुल्गेरियाली सरकारद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानमा रहेको नेटो सैनिकआवद्ध सेनामा आफ्नो भूमिका बढाउनका लागि ती सैनिकहरू पठाइने बताइएको छ।  यद्यपि हाल पठाइने सैन्य बलसहित अफगास्नितानमा नेटोआवद्ध बुल्गेरियाली सैनिकको सङ्ख्या १६० पुग्नेछ।  अफगानिस्तानमा सन्…

    विस्तृतमा पढ्नुस्

  • आतङ्कवादको समूह बनाएको आरोपमा बहराईनमा ६० जना पक्राउ

    आतङ्कवादको समूह बनाएको आरोपमा बहराईनमा ६० जना पक्राउ

    दुबई : आतङ्कवादी समूह बनाउँदै गरेको भन्दै बहराईनमा ६० जनालाई पक्राउ गरिएको छ। सुनी मुसलमान समूदायको बलियो प्रभाव रहेको यस इलाकामा पक्राउ परेका सबै सिया समूहका रहेका बताइएको छ।  उनीहरूले आगामी अगस्ट २२ मा आतङ्कवादी समूह खोल्ने तयारी गरेको प्रहरीको दाबी छ।  एक जना सार्वजनिक वकिल अहमाद अल हमादीले उनीहरूले एक समूहलाई हातहतियारको प्रयोग गरी आतङ्कवादी आक्रमण गर्ने बारेमा प्रशिक्षण दिइरहेका…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा भक्तपुरमा किन विवाद ?

    राप्रपा भक्तपुरमा किन विवाद ?

    भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरमा दुई पक्षबीचको विवादकै कारण जिल्ला अध्यक्ष दिनेश श्रेष्ठको राजीनामा माग गर्नेलाई पार्टीबाट निष्कासन गरेपछि थप विवाद चर्किएको छ।  स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेका कारण पार्टीले जिल्लामा हार व्यहोर्नु परेको आरोप खेप्दै आएका जिल्ला अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेपछि उनले जिल्ला सदस्यदेखि केन्द्रीय सदस्यसमेतलाई कारबाही गरेका हुन्।  जिल्ला समितिको बैठकले जिल्ला सदस्य माधव खत्री, चाँगुनारायण नगर…

    विस्तृतमा पढ्नुस्

  • यसरी बन्यो कीर्तिपुरको जनसेवा मावि नमूना

    काठमाडौँ : स्थानीय पदमनारायण महर्जनले चाहेर पनि कक्षा ७ उत्तीर्णपछि जनसेवा माध्यमिक विद्यालयमा माथिल्लो कक्षा पढ्न पाएनन्। कक्षा ७ बाट ८ मा जाने जम्मा तीनजना मात्र विद्यार्थी भएकाले विद्यालयले माथिल्लो कक्षा सञ्चालन गर्न सकेको थिएन, त्यसपछि उनी कीर्तिपुरबाट हिँडेर पुतलीसडकको पद्मोदय विद्यालयमा पढ्न आए।  पाँच दशकअघिको यो स्मरण गर्ने जनसेवा माध्यमिक विद्यालयका पूर्वविद्यार्थी महर्जन हाल पेशाले इञ्जिनियर हुन्। अहिले विद्यालयमा एक…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको मादीमा बस दुर्घटना, ३० जना घाइते

    कास्कीको मादीमा बस दुर्घटना, ३० जना घाइते

    लमजुङ : पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आइरहेको बस आज दुर्घटना हुँदा तीस जना घाइते भएका छन्।  ना५ख ६३९५ नमबरको बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए।  कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाले भन्यो–उत्तरले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत छैन

    दक्षिण कोरियाले भन्यो–उत्तरले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत छैन

    सोलः उत्तर कोरियाले तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै सङ्केत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ।  विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले यसै महिनाको सुरुवातमा एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण थियो। त्यसपछि पनि उसले लगत्तै अर्को  क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भनी समाचारहरु आएका थिए।  दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार सोलमा आयोजित पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा उत्रिन इरानी सर्वोच्च नेता खामेनीको आग्रह

    मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा उत्रिन इरानी सर्वोच्च नेता खामेनीको आग्रह

    तेहरानः इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सम्पूर्ण मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गरेका छन्।  प्यालेस्टाइन मुद्धा इश्लामिक समुदायको प्रमुख विषय भएको भन्दै उनले जहाँबाट जसरी हुन्छ त्यसैगरी इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गरेका बताइएको छ।   इरानी जनताको जमघटलाई राजधानी तेहरानमा सम्बोधनगर्दै खामेनीले भने,‘इश्लामिक धर्मशास्त्रले जहिले मुसलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ सङ्घर्ष गर भनेको छ।’ आजका दिनमा यहुदी…

    विस्तृतमा पढ्नुस्

  • बारामा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दूध उत्पादन

    बारामा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दूध उत्पादन

    कलैया : बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिए।  जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पतालले मनायो १२८ औं वार्षिकोत्सव, गुणस्तरीय सेवा दिन प्रधानमन्त्रीको आग्रह

    वीर अस्पतालले मनायो १२८ औं वार्षिकोत्सव, गुणस्तरीय सेवा दिन प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताएका छन्।  नेपालकै जेठो वीर अस्पतालको १२८औँ वार्षिकोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरु भारतलगायत तेस्रो मुलुकमा जाने परिपाटी अन्त्य गरी स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने बताए।  नेपालकै पुरानो अग्रणी स्वास्थ्य संस्थाका रुपमा रहेको वीर अस्पतालले सोअनुरुपको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह सञ्चालनसम्बन्धी कानुन तत्काल दिन जनप्रनिधिको माग

    काठमाडौँ : स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी गराउन थालिएको छ।  नेपाल कानून समाजले पहिलो चरणमा स्थानीय शासन विधेयक, २०७३ र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश निर्माण र कार्यान्वयबारे जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्य आज ललितपुरबाट सुरु गरेको हो।  कार्यपालिका, व्यवस्थापकीय र न्यायिक समिति सञ्चालनको अधिकार रहेको स्थानीय तहका पदाधिकारीलाई कानूनबारे प्रशिक्षित तुल्याउने…

    विस्तृतमा पढ्नुस्

  • बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ जनालाई राष्ट्रपतिद्वारा कदरपत्र वितरण

    बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ जनालाई राष्ट्रपतिद्वारा कदरपत्र वितरण

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजाति र बहुसांस्कृतिक जनता बसोबास गर्ने राज्य भएको बताएकी छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरले आयोजना गरेको कदरपत्र वितरण समारोहलाई सम्बोधन राष्ट्रपति भण्डारीले हिमाल, तराई र पहाडमा बस्ने सबैको वेशभूषा, परम्परा र भाषा नै राष्ट्रिय गौरव भएको बताइन्। राष्ट्रपति भण्डारीले पहिलोपल्ट बौद्ध दर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक बढ्ने आशमा होटलमा खर्बौं लगानी, २९ तारे होटल थपिंदै

    पर्यटक बढ्ने आशमा होटलमा खर्बौं लगानी, २९ तारे होटल थपिंदै

    सिवी अधिकारी  काठमाडौँ : पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढ्दै गएको छ।  पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन्।  पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी बढाए पनि पर्यटन…

    विस्तृतमा पढ्नुस्

  • सिरियाली सेनाको हवाई कारबाहीमा ४३ सर्वसाधारणको मृत्यु

    सिरियाली सेनाको हवाई कारबाहीमा ४३ सर्वसाधारणको मृत्यु

    दमासकसः इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणमा रहेको उत्तरी र पश्चिमी सिरियामा भएका हवाई कारबाहीमा कम्ती ४३ सर्वसधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ।  सिरियाको पूर्वी प्रान्त देइर अल जोउरमा भएको हवाई कारबाहीमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जानकारी दिएको छ।  अक्रमणमा पाँच बालबालिकासहित आठ जनाको मृत्यु भएको छ। त्यसैगरी, उत्तरी सहर राक्कामा बुधबार नै भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell