PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • विद्यालयमै यसरी लगाइँदै छ बालबालिकालाई कोरोनाविरुद्धको खोप

    विद्यालयमै यसरी लगाइँदै छ बालबालिकालाई कोरोनाविरुद्धको खोप

    काठमाडौं : आजबाट ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन सुरु गरिएको छ। असार १५ गतेसम्म काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। देशभर ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ। बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन्। खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२…

    विस्तृतमा पढ्नुस्

  • इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा सडकमा विद्यार्थी, प्रहरी र प्रदर्शनकारीबिच टायर खोसाखोस

    इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा सडकमा विद्यार्थी, प्रहरी र प्रदर्शनकारीबिच टायर खोसाखोस

    काठमाडौं : गए रातिबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले आज दिउँसो टेकुस्थित आयल निगमको कार्यालय बाहिर मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले सडकमा टायर बालेर विरोध जनाएका थिए। प्रर्दशनलाई नियन्त्रण गर्नको लागि खटिएको सुरक्षाकर्मीले बालिएको टायरलाई लात्ताले हानेर नियन्त्रण गर्न खोजेको दृष्य देखिन्थ्यो। त्यसक्रममा उनीहरुले सरकार विरुद्ध नारा लगाउँदै विरोध गरेका थिए। त्यस्तै घण्टाघर…

    विस्तृतमा पढ्नुस्

  • तिर्खाएको सुनधारामा कहिले आउँला पानी?

    तिर्खाएको सुनधारामा कहिले आउँला पानी?

    काठमाडौं : २०७८ साल बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरे। भूकम्पले भत्किएको ऐतिहासिक धरहरालाई ‘हरियो कपडा’ले छोपेर ओलीले सँगै ठडिएको नयाँ धरहराको उद्घाटन गरेका थिए। स्थानीय र अभियन्ताको विरोध बाबजुद् नयाँ धरहरा बनाइएको थियो। धेरैले सो नयाँ धरहरालाई 'झिल्के टावर/ सेतो टावर'को संज्ञा दिएका थिए। तर पनि ओलीकै जोडबलमा नयाँ धरहरा ठडिने काम भयो र सँगैको वास्तविक धरहराको अवशेष…

    विस्तृतमा पढ्नुस्

  • सिथि नख: को दिन पाटनमा यसरी सफा गरियो पानीको स्रोत

    सिथि नख: को दिन पाटनमा यसरी सफा गरियो पानीको स्रोत

    काठमाडौं : आज सिथि नख:। नेवार समुदायमा पानीको स्रोत सफा गर्दै यो चाड मनाउने गरिन्छ। यसदिन उपत्यकामा विभिन्न स्थानमा पानीका मुहान, इनार, कुवा, पोखरी, ढुंगेधारा लगायतका पानीको स्रोतहरु सफा गर्ने चलन छ। अहिलेको समयमा पानीका स्रोत र मुहानहरुमा पानीको सतह कम हुने गर्छ। वर्षभरी फोहोर जम्मा भएका स्रोतहरु सफा गर्न अहिले सजिलो हुन्छ। त्यसैले वर्षको अन्तिम चाडका रुपमा नेवारहरु आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • जावलाखेलमा भोटोजात्रा, दृश्यमा दुई वर्षपछि भएको पर्वको रौनक

    जावलाखेलमा भोटोजात्रा, दृश्यमा दुई वर्षपछि भएको पर्वको रौनक

    ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को भोटो देखाइएको छ। जावलाखेलमा रहेको रथको चारै दिशाबाट भोटो देखाइएको हो। भोटो जात्राका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत संवैधानिक निकायका प्रमुखहरु उपस्थित रहेको थियो। जात्रा हेर्न हजारौंको संख्यामा मानिसहरु जावलाखेल पुगेका थिए। कोरोना भाइरस संक्रमणका कारण दुई वर्षसम्म रातो…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछि 'होम सेन्टर' बाहिर कक्षा १२ को परीक्षा, कन्या मन्दिर स्कुलको दृश्य

    दुई वर्षपछि 'होम सेन्टर' बाहिर कक्षा १२ को परीक्षा, कन्या मन्दिर स्कुलको दृश्य

    काठमाडौं : कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु भएको छ। आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। यही जेठ २५ गतेसम्म संचालन हुने परीक्षामा देशभरबाट करिब चार लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन्। विगत दुई वर्ष कोभिड…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं फर्किइन् पूर्णिमा, नेपालका ८ हजारभन्दा अग्ला ७ हिमालको सबैभन्दा छिटो आरोहण गर्न सफल

    काठमाडौं फर्किइन् पूर्णिमा, नेपालका ८ हजारभन्दा अग्ला ७ हिमालको सबैभन्दा छिटो आरोहण गर्न सफल

    काठमाडौं : मकालु हिमालको सफल आरोहण गरि पूर्णिमा श्रेष्ठ काठमाडौं फर्किएकी छिन्। नेपालमा रहेको ८००० मिटरभन्दा अग्ला हिमाल चढ्ने योजनाका साथ मकालु आरोहणमा निस्किएकी थिइन्। मकालु आरोहण सफल भएसँगै पूर्णिमाले नेपालमा रहेका ८००० मिटरभन्दा अग्ला सबै हिमाल आरोहण पूरा गरेकी छिन्। यसै महिना उनले कञ्चनजंगा र लोट्सेको पनि सफल आरोहण गरेकी थिइन्। पूर्णिमाले यसअघि सर्वोच्च शिखर सगरमाथासँगै, ८००० मिटर माथिका…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले घेरे आयल निगम

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले घेरे आयल निगम

    काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन्। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुलगायतका संयुक्त विद्यार्थी संगठनले राजधानीमा विरोध प्रदर्शन गरेका हुन्। टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेका हुन्। निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि भएको जनाएको थियो। यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर…

    विस्तृतमा पढ्नुस्

  • तथागतको सम्झना : बौद्धमा यसरी मनाइँदैछ बुद्ध पूर्णिमा

    तथागतको सम्झना : बौद्धमा यसरी मनाइँदैछ बुद्ध पूर्णिमा

    काठमाडौं : आज बुद्ध पूर्णिमा। देशभर गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन्। राजधानीको बौद्धमा पनि बुद्ध पूर्णिमाको अवसरमा कार्यक्रम आयोजना गरियो। उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएको उक्त समारोहमा बौद्धमा विशेष पूजा गरिएको थियो।  

    विस्तृतमा पढ्नुस्

  • शान्तिबाटिकामा यस्तो देखियो गठबन्धनको संयुक्त चुनावी आमसभा

    शान्तिबाटिकामा यस्तो देखियो गठबन्धनको संयुक्त चुनावी आमसभा

    काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभा अहिले काठमाडौंमा जारी छ। दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा सुरु भएको सभामा गठबन्धनका शीर्षनेताहरुले सम्बोधन गरिरहेका छन्। सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ।…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछि पुल्चोकबाट अघि बढ्यो रातो मछिन्द्रनाथको रथ

    दुई वर्षपछि पुल्चोकबाट अघि बढ्यो रातो मछिन्द्रनाथको रथ

    ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ। आज अपराह्न पुल्चोकबाट मछिन्द्रनाथको रथ तान्न थालिएको हो। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल पुर्‍याइएको छ। उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ। भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मंगलबजार पुर्‍याइनेछ। गएको दुई वर्ष कोरोना…

    विस्तृतमा पढ्नुस्

  • त:बहाबाट पुल्चोक पुगे रातो मछिन्द्रनाथ, दुई वर्षपछि बुंगद्य:को रथयात्रा हुँदै

    त:बहाबाट पुल्चोक पुगे रातो मछिन्द्रनाथ, दुई वर्षपछि बुंगद्य:को रथयात्रा हुँदै

    ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) लाई आइतवार रथारोहण गराइएको छ। पाटनको त: बहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो। गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण रातो मछिन्द्रनाथको रथयात्रा भएको थिएन। पुल्चोकबाट नजिकैको पाटीसम्म तानेर नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको थियो। यसपटक भने रथलाई पुरै…

    विस्तृतमा पढ्नुस्

  • पाटन पुगेर डब्लुएचओका महानिर्देशक टेड्रोसले निरीक्षण गरे टाइफाइडविरुद्धको खोप अभियान

    पाटन पुगेर डब्लुएचओका महानिर्देशक टेड्रोसले निरीक्षण गरे टाइफाइडविरुद्धको खोप अभियान

    काठमाडौं : नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयससले आज ललितपुरका विद्यालयहरु पुगेर टाइफाइडविरुद्धको खोप अभियानको निरीक्षण गरेका छन्। ललितपुरस्थित पाटन सेकन्डरी स्कुल पुगेर उनले खोप अभियानको निरीक्षण गरेका हुन्। त्यसक्रममा स्वास्थ्यकर्मीहरुले गेब्रेयससलाई खोप अभियानबारे जानकारी दिएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट पछि उनी पाटन पुगेका हुन्। चैत २५ गते…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछि भौतिक उपस्थितिमै शुरु भएको एसईईको माहोल हेर्नुस् फोटोमा

    दुई वर्षपछि भौतिक उपस्थितिमै शुरु भएको एसईईको माहोल हेर्नुस् फोटोमा

    काठमाडौं : आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। देशभरका परीक्षा केन्द्रहरुमा ८ बजेबाट परीक्षा शुरु भएको हो। परीक्षार्थी परीक्षा केन्द्रमा मास्क लगाएर उपस्थित भएका देखिन्छन्। कोभिड- १९ संक्रमणका कारण २०७६ र २०७७ सालमा आन्तरिक मूल्याकंनको आधारमा नजिता प्रकाशन गरिएको थियो। एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षाका लागि देशभर दुई हजार सातवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बालाजु २२ धारामा यस्तो देखियो बौद्धमार्गी तामाङ समूदायको भिड

    बालाजु २२ धारामा यस्तो देखियो बौद्धमार्गी तामाङ समूदायको भिड

    दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन्।  चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि प्राचीनकालदेखि चल्दै आएको बताइन्छ। काठमाडौँ उपत्यकामा…

    विस्तृतमा पढ्नुस्

  • सिन्दुरले रंगियो थिमि, दृश्यमा सुथ: सिया जात्राको रौनक

    सिन्दुरले रंगियो थिमि, दृश्यमा सुथ: सिया जात्राको रौनक

    भक्तपुर : मध्यपुर थिमिमा आज सिन्दुर जात्रा मनाइयो। स्थानीय भाषामा सुथ: सिया जात्रा समेत भनिने यो पर्वमा २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराइएको थियो। नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा समेत सिन्दुर जात्रा मनाइएको हो।…

    विस्तृतमा पढ्नुस्

  • आजबाट २०७९ साल सुरु : नयाँ वर्षको पहिलो सूर्योदयको दृश्य

    आजबाट २०७९ साल सुरु : नयाँ वर्षको पहिलो सूर्योदयको दृश्य

    काठमाडौं : वि सं २०७८ विदा भएको छ। आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ। देशभर शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइँदैछ। वर्षको पहिलो दिन बिहानैदेखि मानिसहरु मन्दिर गएर पूजा गरिरहेका छन्। नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको छ। नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • वर्षको अन्तिम दिन उठेन य:सिं, मध्यरातमा ठड्याउने प्रयास हुँदै

    वर्षको अन्तिम दिन उठेन य:सिं, मध्यरातमा ठड्याउने प्रयास हुँदै

    काठमाडौं : बिस्का जात्रा अन्तर्गत हरेक वर्षको अन्तिम दिन भक्तपुरमा हात नभएको य:सिं ठड्याउने गरिन्छ। तर २०७८ सालको अन्तिम दिनको मध्यरातसम्म य:सिं ठड्याउन सकिएको छैन। सयौं युवाहरु प्रयास गरे पनि बुधवार य:सिं ठडिएन। दिउँसो ४ बजेदेखि नै य:सिं उठाउने तयारी भएपनि हालसम्म पनि य:सिं उठाउन नसकिएको हो। नयाँ वर्षको पहिलो दिन २०७९ वैशाख १ गते पनि य:सिं ठड्याउने प्रयास जारी छ। य:सिं उभ्याउने जात्रा…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकालाई विद्यालयमै दिँइदैछ टाइफाइडविरुद्धको खोप

    बालबालिकालाई विद्यालयमै दिँइदैछ टाइफाइडविरुद्धको खोप

    काठमाडौं : देशभर १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ। बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले दरबार हाई स्कुलबाट खोप अभियानको सुरुवात गरेका थिए। खोप अभियान शुभारम्भसँगै सातै प्रदेशमा टाइफाइडविरुद्धको खोप दिने कार्य आज पनि जारी छ। खोप अभियानबाट १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने सरकारले जनाएको छ। टाइफाइड रोगको संक्रमण र…

    विस्तृतमा पढ्नुस्

  • वल पाहाँ च:ह्रे ... तीन रंगमा रंगिएको असनमा अजिमाहरुको भेटको दृश्य

    वल पाहाँ च:ह्रे ... तीन रंगमा रंगिएको असनमा अजिमाहरुको भेटको दृश्य

    काठमाडौं : पाहाँ च:ह्रेको अन्तिम दिन असनमा तीन अजिमाहरुको भेट गराइएको छ। नेपालभाषामा 'द्य ल्वाकिगु' भनिने जात्रामा अजिमा दिदी बहिनी लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई खट जात्रा गरी असन पुर्‍याएर भेट गराइएको हो। रातो, नीलो र पहेँलो गरी तीन वटा र‌ंगका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला भएका थिए। त्यसक्रममा तीनै खट जुधाएर एकअर्कालाई आदर र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell