PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • सपनाले पाएको त्यो 'क्लु' जसले बली चढाउने योजना भयो चकनाचुर, बाबु बनेर प्रहरी अधिकृतको 'कोभर्ट अपरेसन'

    सपनाले पाएको त्यो 'क्लु' जसले बली चढाउने योजना भयो चकनाचुर, बाबु बनेर प्रहरी अधिकृतको 'कोभर्ट अपरेसन'

    काठमाडौं : मंगलबार बिहान ११ बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उड्यो। २२ वर्षीय सपना केसी* त्यही विमानमा थिइन्। उनीसँगै थिइन्, दिलकुमारी बुढा। सपना पेशाले मोडल। उनलाई विराटनगरमा र्‍याम्पमा उत्रिनु थियो, मोडलिङको। पुस ५ गते काठमाडौंमा सपना र फेसन हाउसबीच र्‍याम्पमा उत्रिने सहमति भएको थियो। एक घण्टाको ३० हजार रुपैयाँ पाउने भएपछि उनी तयार भएकी थिइन्। सपना तिनै पात्र हुन्,…

    विस्तृतमा पढ्नुस्

  • के थियो त्यस्तो कारण जसले रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध तोड्यो? निलमको तर्क यस्तो छ

    के थियो त्यस्तो कारण जसले रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध तोड्यो? निलमको तर्क यस्तो छ

    काठमाडौं : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध विच्छेद भएको खबरले धेरैलाई आश्चर्यचकित बनायो। शान्त स्वभाव र संघर्ष गर्दै गायनमा स्थापित भएका ढकालका फ्यानहरुका लागि यो समाचार आफैँमा अप्रत्यासित थियो। आखिर यो जोडीले सहमतिमै किन बैबाहिक सम्बन्ध तोड्न पुग्यो त? बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो। ढकालकी…

    विस्तृतमा पढ्नुस्

  • छोरी आमासँगै रहने, रामकृष्ण ढकालले बेलाबेलामा भेट्न पाउने, शाहले गरिनन् अंशमा दावी

    छोरी आमासँगै रहने, रामकृष्ण ढकालले बेलाबेलामा भेट्न पाउने, शाहले गरिनन् अंशमा दावी

    काठमाडौं : काठमाडौं जिल्ला अदालतबाट रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच आज सम्बन्ध विच्छेद भएको छ। हिजो निलमले दुवैको सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्। श्रीमतीले ढकालसँग अंश नलिने तथा छोरी आमासँगै रहने सहमति सहित उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्। बेलाबेलामा गायक ढकालले आफ्नी छोरीसँग भने भेट्न पाउने सहमति सम्बन्ध विच्छेदमा गरिएको छ। अपडेट : चर्चित गायक…

    विस्तृतमा पढ्नुस्

  • चर्चित गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद

    चर्चित गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद

    काठमाडौं : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो।  ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए। 'उहाँहरुको सम्वन्ध विच्छेद भएको छ,' जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले भने। न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको…

    विस्तृतमा पढ्नुस्

  • तारकेश्वरको त्यो ८ तले 'आलिशान घर' जसलाई चिनियाँले बनाएका थिए ठगीको अड्डा

    तारकेश्वरको त्यो ८ तले 'आलिशान घर' जसलाई चिनियाँले बनाएका थिए ठगीको अड्डा

    काठमाडौं : तारकेश्वर नगरपालिका १ मनमैजुको मुल बाटोमै छ एउटा आलिसान घर। घर धनी हुन् नुवाकोटका पाण्डे थरका व्यक्ति। केही समययता यस घरमा घरबेटी पाण्डेले समेत सहज रुपमा प्रवेश पाउँदैन थिए। उनले चिनियाँ नागरिकलाई भाडामा दिएको घरको गेटमा नै सुरक्षा गार्ड खटिएका हुन्थे जसले कार्ड नभएका व्यक्तिलाई घरमा प्रवेश नै दिँदैन थिए। सोमवार त्यही घर एक्कासी प्रहरीले घेर्‍यो। नेपाली र…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र चिनियाँ प्रहरीको संयुक्त 'मिसन'को नाम 'चार्ली फोस्टर' : समातिएका १२० जनाबाट जफत भयो यस्ता सामग्री

    नेपाल र चिनियाँ प्रहरीको संयुक्त 'मिसन'को नाम 'चार्ली फोस्टर' : समातिएका १२० जनाबाट जफत भयो यस्ता सामग्री

    काठमाडौं : विभिन्न ९ वटा घरबाट पक्राउ परेका १ सय २२ चिनियाँहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र चीनको एनसीबी बेइजिङको संयुक्त अपरेसनको परिणाम भएको नेपाल प्रहरीले औ‍पचारिक जानकारी गराएको छ। आज व्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा दुई देशको संयुक्त अपरेसनमा यति धेरै संख्यामा चिनियाँ नागरिकहरु पक्राउ परेको जानकारी दिइएको हो।  यस अपरेसनलाई 'चार्ली फोस्टर' नाम दिइएको व्युरोका डिआइजी निरज शाहीले…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ समातिँदा फेरि पनि भाषाकै समस्या, विश्वभाषाबाट विज्ञ झिकाउँदै प्रहरी

    चिनियाँ समातिँदा फेरि पनि भाषाकै समस्या, विश्वभाषाबाट विज्ञ झिकाउँदै प्रहरी

    काठमाडौं : नेपाल प्रहरीले सोमबार राजधानीभित्र चलाएको 'सर्च अप्रेसन'मा शंकास्पद गतिविधिमा संलग्न १ सय २२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहँदा फेरि पनि भाषाकै समस्या दोहरिएको छ। काठमाडौंको बाँसबारी, ठमेल, मनमैजु, बुढानीलकण्ठ लगायत विभिन्न स्थानबाट विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो। १२ घण्टा लामो अप्रेसनमा अधिकांश चिनियाँ नागरिक पक्राउ परेका छन्। पर्यटन भिषामा नेपाल आएर उनीहरुले सफ्ट्वयर कम्पनीमा काम गर्न भन्दै अनलाइनबाट…

    विस्तृतमा पढ्नुस्

  • किन समात्यो प्रहरीले यति धेरै संख्यामा विदेशी नागरिक?

    किन समात्यो प्रहरीले यति धेरै संख्यामा विदेशी नागरिक?

    काठमाडौं : सोमवार प्रहरीले काठमाडौंमा ठूलो अप्रेसन चलाएको छ। विषेश सूचनाको आधारमा प्रहरीले काठमाडौंको बाँसबारी, ठमेल, मनमैजु, बुढानिलकण्ठलगायत विभिन्न स्थानबाट विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो। अहिलेसम्म ९० जनाभन्दा बढी विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। नियन्त्रणमा लिएका विदेशी नागरिकमा महिलाहरुसमेत रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले अनुसन्धानको नेतृत्व गरेको हो। ब्युरोका प्रमुख डिआइजी निरजबहादुर शाहीको नेतृत्वमा भएको अप्रेसनलाई…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका तीन घरमा प्रहरीको छापा, ७२ जना शंकास्पद विदेशी नागरिक नियन्त्रणमा

    काठमाडौंका तीन घरमा प्रहरीको छापा, ७२ जना शंकास्पद विदेशी नागरिक नियन्त्रणमा

    काठमाडौं : बाँसबारीमा रहेको तीन शंकास्पद घरमा प्रहरीले छापा मारी ७२ जना विदेशी नागरिक नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले आज दिउँसो छापा मारेको हो। घरभित्र शंकास्पद विदेशी नागरिक भएकाले छापा मारिएको परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 'शंका लागेर छापा मारेको हो। अहिले काम भइरहेको छ। अहिले नै यसै भन्ने अवस्था छैन,'सुवेदीले भने। तीनवटा…

    विस्तृतमा पढ्नुस्

  • ज्याकेटभित्र १५ करोडको कोकिन, सात दिनदेखि लाजिम्पाटको लस्ट गार्डेन होटलमा तस्करको बास

    ज्याकेटभित्र १५ करोडको कोकिन, सात दिनदेखि लाजिम्पाटको लस्ट गार्डेन होटलमा तस्करको बास

    काठमाडौं : शनिवार राति लागूऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा अवैध लागूऔषधसहित चार जना विदेशी नागरिकलाई नियन्त्रणमा लिन सफल भयो। उनीहरुको साथबाट ब्युरोको टोलीले ६ किलो कोकिन बरामद् गरेको थियो। ६ किलो कोकिनको अन्तरार्ष्ट्रिय बजार मूल्य १५ करोड रुपैयाँभन्दा बढी पर्न आउँछ। देशको एकमात्र अन्तरार्ष्ट्रिय विमानस्थलको सुरक्षा घेरा तोडेर कसरी भित्रियो कोकिन? गत मंसिर २८ गते (२०१७ डिसेम्बर१४) नै भारत…

    विस्तृतमा पढ्नुस्

  • १५ करोड रुपैयाँ भन्दाबढी कोकिनसहित विमानस्थलमा समातिए चार विदेशी नागरिक

    १५ करोड रुपैयाँ भन्दाबढी कोकिनसहित विमानस्थलमा समातिए चार विदेशी नागरिक

    काठमाडौं : प्रहरीले अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोली र अन्तर्राष्ट्रिय विमानस्थलको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुको साथमा रहेको ६ किलो कोकिन बरामद गरेको हो। शनिबार राति विमानस्थलबाट दुई जना विदेशी नागरिकसँगबाट ४ केजी र अप्रेसन गर्दै जाँदा ठमेलबाट दुई जनालाई दुई केजी कोकिनसहित नियन्त्रणमा लिइएको ब्यूरोका एसएसपी वसन्त लामा बताए।…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा महान्यायाधीवक्ताको ब्रिफिङ : हिजो अनुसन्धानमा रहेका व्यक्तिहरु पनि फेरि अनुसन्धानको दायराभित्रै छन्

    निर्मला प्रकरणमा महान्यायाधीवक्ताको ब्रिफिङ : हिजो अनुसन्धानमा रहेका व्यक्तिहरु पनि फेरि अनुसन्धानको दायराभित्रै छन्

    काठमाडौं : कञ्चनपुरमा बलात्कार पछि हत्या भएको निर्मला पन्तको प्रकरणको विषयमा महान्यायाधीवक्ता अग्नि खरेलले 'विगतमा अनुसन्धानमा रहेका व्यक्ति फेरि अनुसन्धानको दायरामा रहेको' जानकारी दिएका छन्।  'सुरुमा धेरैतिरबाट किचलो गर्दा घटना बिग्रियो,' निर्मला पन्तलाई न्याय दिने विषयमाथि उठेको प्रश्नमा महान्याधीवक्ता खरेलले भने, 'हामी यसलाई अनुसन्धान गरिरहेका छौं। हिजो अनुसन्धानमा रहेका व्यक्तिहरु पनि फेरि अनुसन्धानको दायराभित्रै छन्।' अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी…

    विस्तृतमा पढ्नुस्

  • बैक ह्याकरको 'हनी ट्र्याप' : अनि विदेशबाट कमाएर ल्याएको पैसा 'स्वाहा'

    बैक ह्याकरको 'हनी ट्र्याप' : अनि विदेशबाट कमाएर ल्याएको पैसा 'स्वाहा'

    काठमाडौं : वैदेशिक रोजगारीको शिलशिलामा दुवईबाट फर्किएका सिन्धुलीका सुरज देशमा नै केही गर्न चाहन्थे। दुवईबाट कमाएर ल्याएको केही रकम लगानी गरेर आफ्नै व्यवसाय गर्ने उनको चाहना। तर, के गर्ने? कसरी गर्ने? भन्ने योजना बनिसकेको थिएन। एक किसिमले उनी अलमलमा नै थिए। उमेर ३९ का उनी पढेलेखेका थिए। सामाजिक सञ्जालहरु भाइवर, फेसबुक, इमेलमा समेत सक्रिय। एक दिन सुरजलाई विदेशबाट एउटा इमेल…

    विस्तृतमा पढ्नुस्

  • आज कुनै दुर्घटना भएन र मानिस मारिएनन् भने मंसिरमा दुर्घटनाबाट मर्नेको संख्या २४५

    आज कुनै दुर्घटना भएन र मानिस मारिएनन् भने मंसिरमा दुर्घटनाबाट मर्नेको संख्या २४५

    काठमाडौं : आज मंसिरको अन्तिम दिन। आज कुनै दुर्घटना भएन र एक जनाले पनि अकालमा ज्यान गुमाउन परेन भने यस महिना २ सय ४५ जना सूचीकृत हुनेछन् - सडक दुर्घटनामा मर्नेहरुमा। यो संख्याले तपाईँलाई अत्याउन सक्छ। मंसिरमा दैनिक ८ जनाको दरले अकालमा ज्यान गुमाउन वाध्य रहे, सडक दुर्घटनाका कारण। मानिसहरुले यसरी अकालमा ज्यान गुमाइरहँदा किन यतातिर बहस गर्नेहरु जुटेका छैनन्?…

    विस्तृतमा पढ्नुस्

  • शंकाको सुई विप्लवतिर, सिआइवीको टोली अनुसन्धानमा जाँदै

    शंकाको सुई विप्लवतिर, सिआइवीको टोली अनुसन्धानमा जाँदै

    काठमाडौं : शुक्रवार राति धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा शुक्रवार राति पौने १२ बजे भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित तीन जनाको मृत्यु भएको हो। विस्फोटमा प्रयोग भएको बम शक्तिशाली भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रेसर कुकर…

    विस्तृतमा पढ्नुस्

  • १४ करोड ६७ लाखको शंका कतातिर ? प्रहरी भन्दैछ- बैंक ह्याकिङ नभए कसरी खुस्कियो यति रकम !

    १४ करोड ६७ लाखको शंका कतातिर ? प्रहरी भन्दैछ- बैंक ह्याकिङ नभए कसरी खुस्कियो यति रकम !

    काठमाडौः अनलाइनमार्फत करोडौं ठगीका आरोपी सार्वजनिक गर्दा महानगरीय अपराध महाशाखाका प्रहरी अधिकारीहरूले भने - 'नेपालका बैंकहरू ह्याकरको निशानामा छन् । हामी अनुसन्धान गर्दैछौं ।'  महाशाखाले बुधवार अनलाइनमार्फत ठगीमा सक्रिय रहेको अभियोगमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गर्‍यो।  यी तीन जनाको कनेक्सन बैंक ह्याकरसम्म रहेकाले प्रहरीले नेपाली बैंकका विषयमा बोलेको हो । 'हामीले ह्याक नै गरेको छ भनेको होइन, तर यिनीहरूको…

    विस्तृतमा पढ्नुस्

  • स्मिथको योजना सपनाको साथ : २० हजार पाउण्डस्टर्लिङको लोभमा गुम्यो २४ लाख

    स्मिथको योजना सपनाको साथ : २० हजार पाउण्डस्टर्लिङको लोभमा गुम्यो २४ लाख

    'अब म नेपाल नै आउँछु। बेलायत बसेर वाक्क भइसकेँ।' बेलायतमा रहेका स्मिथ मोरिसले सपनालाई केही महिना अघिमात्र सुनाएका थिए। स्मिथ नेपाल आउनु नआउनुको कुनै कनेक्सन थिएन सपना सित। काठमाडौं बसेर साधारण जीवन बिताइरहेकी सपनाका लगि फेसबुकमार्फत् एक वर्षअघि जोडिन पुगेका स्मिथ सपनाको राम्रो साथीमात्र थिए। उनीहरु बीच फेसबुक र भाइवरमा भने घन्टौं कुराकानी हुन्थ्यो। उनीहरुको भेट भर्चुअल चियो, चिनाजानी पनि।…

    विस्तृतमा पढ्नुस्

  • सोसल मिडियाबाट ठग्ने समूहको बैंक ह्याकिङमा कनेक्सन : १७ बैंकमा ठगहरुको भेटियो कारोबार

    सोसल मिडियाबाट ठग्ने समूहको बैंक ह्याकिङमा कनेक्सन : १७ बैंकमा ठगहरुको भेटियो कारोबार

    काठमाडौं : सामाजिक सञ्जालमा जोडिएर विदेशबाटै ठगीमा सक्रिय रहेका समूहको नेपालको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको छ। नाइजेरिया तथा भारतीय नागरिकले विभिन्न मुलुकमा बसी भाइबर, ह्वाट्स एप, इमो, फेसबुकमार्फत् अनलाइन चिठ्ठा परेको भन्दै ठगी गर्दै आएका छन्। उनीहरुको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको हो। विदेशमा रहेर ठगी गर्ने समूहको एजेन्टका रुपमा रही नेपालमा अनलाइनमार्फत् ठगीमा सक्रिय रहेको अभियोगमा प्रहरीले तीन…

    विस्तृतमा पढ्नुस्

  • नेपालले २० स्वर्ण जित्दा नेपाल प्रहरीको खातामा ८ स्वर्ण, जित्नेहरु सात जवान एक हवल्दार

    नेपालले २० स्वर्ण जित्दा नेपाल प्रहरीको खातामा ८ स्वर्ण, जित्नेहरु सात जवान एक हवल्दार

    काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २० स्वर्ण पदक जितिसकेको छ। सबैभन्दा धेरै स्वर्ण कराँते र तेक्वान्दोमा हासिल गरेको छ नेपालले। अहिले स्वर्ण पदक ल्याएका मध्ये चर्चाको केन्द्रमा छन्, मन्डेकाजी श्रेष्ठ। उनी चर्चित हुने कारण भने दोहरो स्वर्ण नै हो। श्रेष्ठले व्यक्तिगत कराँते (काता) र पुरुष टीम कातामा स्वर्ण जितेका हुन्। त्यतिमात्र होइन, नेपालको लागि १३ औं…

    विस्तृतमा पढ्नुस्

  • 'कट्टु'भित्र सुन बोक्ने चिनियाँ नागरिक, जो पटक-पटक आइरहन्थे नेपाल

    'कट्टु'भित्र सुन बोक्ने चिनियाँ नागरिक, जो पटक-पटक आइरहन्थे नेपाल

    काठमाडौँः बिहीबार राति ११ बजेतिर आठ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ नागरिक पक्राउ परे। विमानस्थलको स्क्रिन मेसिनमा उनीहरुमा शंकास्पद संकेत गरेपछि शरीर चेक गरिएको थियो। इएच ५८०७५९८ राहदानी भएका चेन इङचुहाङ र इएच ६५९६६३७ राहदानी बोकेका चेन क्युङहाङलाई विमानस्थलमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए। शरीरका सबै लुगा खोलेर चेक गर्दा पनि केही भेटिएन। तर मेसिनले त्यही संकेत नै गरिरह्यो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell