PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता

    विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडौं : बालुवाटारमा रहेको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ। आज विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गराइएको हो। पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी लगायत विरुद्ध मुद्दा दर्ता भएको हो। पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्नेतको नाम पनि यो सूचीमा छ। व्यवसायी मीनबहादुर गुरुङको…

    विस्तृतमा पढ्नुस्

  • क्यासिनोकै लागि नेपाल आउने अहमदको होटेल ग्रान्ड भिल्लामा हत्या, सँगै आएका साथी फरार

    क्यासिनोकै लागि नेपाल आउने अहमदको होटेल ग्रान्ड भिल्लामा हत्या, सँगै आएका साथी फरार

    काठमाडौं : माघ ६ गते, मोहद्धिन अहमद हिमालयन एयरलाइन्सको विमानमार्फत बंगलादेशबाट काठमाडौं आए। ४५ वर्षीय अहमदको लागि काठमाडौंका गल्ली अपरिचित भने थिएनन्। किनकि उनी पटकपटक काठमाडौं आएका छन्। त्यसैले त्रिभुवन विमानस्थलबाट सिधैं सोझिए सोल्टिमोडतर्फ। सोल्टीमोडमा रहेको होटेल ग्रान्ड भिल्लामा पुगे उनी। त्यहाँ पुग्दा रातको ९ बजेर ५० मिनेट गइसकेको थियो। उनीसँगै थिए अर्का एकजना व्यक्ति पनि। उनी थिए दुला मियाँ।…

    विस्तृतमा पढ्नुस्

  • जग्गा किन्ने भन्दै बैंकबाट ऋण, लगानी भने 'बल्ने ढुङ्गामा'

    जग्गा किन्ने भन्दै बैंकबाट ऋण, लगानी भने 'बल्ने ढुङ्गामा'

    माघ ६ गते। काठमाडौं भगवानपाउँका ६३ वर्षीय बच्चुराम गुरुङले पाँच जनाको नाममा चेक काटे। चेकको एमाउन्ट ९ लाख ९० हजार रुपैयाँ। परिवारका सदस्यको नाममा नै जारी गरिएको चेक। गण्डकी विकास बैंकबाट सोही दिन पाँचै जनाले रकम झिके। सबैले झिकेको रकम जम्मा ९ लाख ९० हजार रुपैयाँ फेरि गुरुङलाई नै बुझाए। पूर्व सैनिकसमेत रहेका बच्चुराम गुरुङले गण्डकी विकास बैंकबाट केही दिन…

    विस्तृतमा पढ्नुस्

  • घर धितो राखी निकालेको पचास लाख, आँखामा खुर्सानीको धुलो छर्केर यसरी लुटियो

    घर धितो राखी निकालेको पचास लाख, आँखामा खुर्सानीको धुलो छर्केर यसरी लुटियो

    काठमाडौं : पूर्व सैनिक बच्चुराम गुरुङबाट पचास लाख लुटेर फरार भएका ६ जना लुटेरालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दाङ पुरन्धारा वडा ९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउपालिका ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउपालिलका ५ गोलजुङका ३८ वर्षे दावाछिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका वडा ९ का ३६ वर्षे कुमारबहादुर बुढाथोकी,…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकको भेषमा लुटेरा : इरानबाट आएका दुई विदेशीले ५ मिनेटमै टप्काए ६६ हजार

    पर्यटकको भेषमा लुटेरा : इरानबाट आएका दुई विदेशीले ५ मिनेटमै टप्काए ६६ हजार

    काठमाडौं : प्रहरीले चोरीको अभियोगमा दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले शुक्रवार इरानका अलि मलिक र उनका साथी वाहिद अजिमिकलाई नियन्त्रणमा लिएको हो। ताहचलस्थित प्रश्ना मनी एक्सचेन्जमा गएर झुक्क्याउँदै रकम चोरी गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको वृत्तका डिएसपी रुगम कुवँरले जानकारी दिए। माघ ६ गते उनीहरुले मनी एक्सचेन्जरमा गएर रकम चोरी गरी…

    विस्तृतमा पढ्नुस्

  • दामनको एक होटलमा बेहोस भएका ८ भारतीयको उपचारका क्रममा मृत्यु

    दामनको एक होटलमा बेहोस भएका ८ भारतीयको उपचारका क्रममा मृत्यु

    काठमाडौं : मकवानपुरको एक होटलमा बेहोस भएका ८ जना भारतीयको मृत्यु भएको छ। थाहा नगरपालिका-४ स्थित एभरेस्ट पानोरामा होटलमा बेहोस भएर काठमाडौं उपचारका लागि ल्याइएका उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परीसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) होबिन्द्र बोगटीले पुष्टि गरे। मृत्यु हुने आठ जनामध्ये दुई बालक र दुई बालिका रहेको बोगटीले बताए। उनीहरुको काठमाडौंस्थित ह्याम्स हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। १५…

    विस्तृतमा पढ्नुस्

  • तपाईँहरु पनि जोगिनुस् है! बजारमा भटाभट भेटिँदैछ नक्कली नोट

    तपाईँहरु पनि जोगिनुस् है! बजारमा भटाभट भेटिँदैछ नक्कली नोट

    कति नोट थिए? प्रहरीको प्रश्नमा उनीहरुले जवाफ थियो - ४३ वटा। तर, प्रहरीले शरीर खानतलासी गर्दा ३१ वटामात्र फेला पार्‍यो। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले दुई जनालाई नक्कली नोटसहित पक्राउ गरेको थियो। बारा निजगढका २७ वर्षीय अनुस थापा मगर र २२ वर्षीय रवि आले मगर विशेष सूचनाको आधारमा पक्राउ परेका थिए। प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकी चोकबाट आइतवार उनीहरुलाई नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • सिसी टिभी फुटेजमा हेर्दा आस्थाले जे गरिन्... : गुमनाम त थिइनन् तर यस प्रकरणले उनको नाम हुन्छ कि बद्‍नाम?

    सिसी टिभी फुटेजमा हेर्दा आस्थाले जे गरिन्... : गुमनाम त थिइनन् तर यस प्रकरणले उनको नाम हुन्छ कि बद्‍नाम?

    कालो रंगको ज्याकेट। कालै चस्मा र ब्याग। बुधवार मध्यान्ह एक युवती त्रिभुवन विमानस्थलको आन्तरिक कक्षमा पुग्छिन्। सुरक्षाकर्मीले यात्रुको चेकिङ गरिरहेका हुन्छन्। ती युवतीले सँगै ल्याएको सानो पछाडि भिर्ने ब्याग 'एक्स-रे मेसिन'मा हाल्छिन्। र मेटल डिटेक्टिभ मेसिनबाट अगाडि लम्किन्छिन्। रातो बत्ती बल्छ। मेसिनले मेटल भएको संकेत गरेपछि सुरक्षाकर्मीले उनलाई ज्याकेट एक्स-रे मेसिनमा हाल्न लगाउँछिन्। त्यतिखेर युवतीको स्वभावमा एक्कासी फरकपन देखिन्छ। उनी…

    विस्तृतमा पढ्नुस्

  • बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

    बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौं : झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं विरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ। एकीकरण अघि नै तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घरमा मार्सी भात ख्वाएको फोटो सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चित बनेका थिए। प्रसाईं केही दिनअघि पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजको…

    विस्तृतमा पढ्नुस्

  • भेष 'बाबा', केस 'रेप'

    भेष 'बाबा', केस 'रेप'

    काठमाडौं : केही दिनअघि केही युवा महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी बोकेर पुगे। उनीहरुको उजुरीमा २० लाख रुपैयाँ ठगिएको जानकारी थियो। प्रहरीले ठगीमा उजुरी दर्ता गरायो। तर, ठगी गर्ने मानिस सामान्य भने थिएनन्। असामान्य हुनुको अर्थ थियो प्रहरी नै हच्किनुयो। उजुरी ‘बाबा स्वामी शिवानन्द’ माथि थियो। शिवानन्द अर्थात्, दीपक भण्डारी। धेरैले बाबा, स्वामी, लगायत धार्मिक आस्था भएका व्यक्तिलाई भगवानको रुप…

    विस्तृतमा पढ्नुस्

  • ग्रुप च्याटको त्यो 'क्लु' जसले प्रहरीलाई पुर्‍यायो बस काण्डका रविनसम्म

    ग्रुप च्याटको त्यो 'क्लु' जसले प्रहरीलाई पुर्‍यायो बस काण्डका रविनसम्म

    'भाइ भाइ सरी। मिस्टेकले भन्या थिन। भाइरल नगर्दिनु है भिडियो।' त्यसपछि इमोजी : स्माइली। २०१९ जनवारी २४ मा दुई जनाबीच भएको च्याट। त्यसको तल कपालमा दलिएको बिर्यको फोटो। चर्चित बस काण्डमा यही च्याट नै प्रहरीको अपराधीसम्म पुग्ने 'क्लु' बन्यो। एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने २१ वर्षीय चितवन घर भएका रविन सार्की भनिने रबिन रुचाललाई प्रहरीले नियन्त्रणमा लियो जसमा त्यही…

    विस्तृतमा पढ्नुस्

  • अभियुक्तले स्वीकारे : बलि दिनका लागि भारत लगिँदै थियो 'मोडल'लाई

    अभियुक्तले स्वीकारे : बलि दिनका लागि भारत लगिँदै थियो 'मोडल'लाई

    काठमाडौं : प्रलोभनमा पारेर मोडललाई भारत लैजाँदै गर्दा पक्राउ परेका अभियुक्तले 'तान्त्रिक पूजा'का लागि उनलाई त्यहाँ लगिँदै गरेको स्वीकारेका छन्। गत पुस ८ गते विराटनगर र काठमाडौंबाट नियन्त्रणमा लिएका अभियुक्तहरुले मोडललाई तान्त्रिक पूजाको लागि लगेको प्रहरीसामु स्वीकार गरेको दावी गरेको छ। बलि दिनका लागि उनलाई लगिँदै गरेको सूचनापछि प्रहरी मुभ भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नवलपरासी कावासोती…

    विस्तृतमा पढ्नुस्

  • एउटा फरक शैलीको क्राइम : लाखौं लगानी गरेर, युवतीसँगै गाडी लिएर फरार भए नटवरलाल

    एउटा फरक शैलीको क्राइम : लाखौं लगानी गरेर, युवतीसँगै गाडी लिएर फरार भए नटवरलाल

    काठमाडौँः शारीरिक अपाङ्गता भएका दीपक दशैँअघि दोलखाको शैलुङ गाउँपालिका पुग्दा धेरैका लागि आशाका केन्द्र बने। दशैँको महोलमा उनी शैलुङ पुगेका थिए। यसै पनि शैलुङ रमाइलो ठाउँ। दशैँको माहोलमा थप रौनक थियो। गाउँमा बनेका राम्रा स्कुल र कलेजमा उत्तिकै उत्साह थियो। भूकम्पपछि बनेका गाउँका स्कुल र कलेजमै विज्ञान र प्राविधिक शिक्षातर्फ बाली विज्ञान पढाउने तयारी चलिरहेको थियो। तीन वर्षे डिप्लोमा कोर्सको सम्बन्धन…

    विस्तृतमा पढ्नुस्

  • शैलुङमा दीपकको आतंकः एनजिओको आवरणमा गाडी र शिक्षिकासहित फरार

    शैलुङमा दीपकको आतंकः एनजिओको आवरणमा गाडी र शिक्षिकासहित फरार

    काठमाडौँः शारीरिक अपाङ्गता भएका दीपक दशैँअघि दोलखाको शैलुङ गाउँपालिका पुग्दा धेरैका लागि आशाका केन्द्र बने। दशैँको महोलमा उनी शैलुङ पुगेका थिए। यसै पनि शैलुङ रमाइलो ठाउँ। दशैँको माहोलमा थप रौनक थियो। गाउँमा बनेका राम्रा स्कुल र कलेजमा उत्तिकै उत्साह थियो। भूकम्पपछि बनेका गाउँका स्कुल र कलेजमै विज्ञान र प्राविधिक शिक्षातर्फ बाली विज्ञान पढाउने तयारी चलिरहेको थियो। तीन वर्षे डिप्लोमा कोर्सको सम्बन्धन…

    विस्तृतमा पढ्नुस्

  • दुई लाख ९८ हजारको नोट १ लाखमै बेच्ने तयारी ! कारोबार हुनै लाग्दा समातिए ४ जना

    दुई लाख ९८ हजारको नोट १ लाखमै बेच्ने तयारी ! कारोबार हुनै लाग्दा समातिए ४ जना

    काठमाडौं : करिब ३ लाख रुपैयाँको मूल्य १ लाख मात्र? यस्तै कारोबार हुँदै गर्दै प्रहरीको नियन्त्रणमा परेका छन् चार जना। हिजो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिकाका २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका १३ का बल बहादुर राना मागर, डोटी पूर्वी चौकी गाउँपालिका घर भएका…

    विस्तृतमा पढ्नुस्

  • 'मैले १२ अर्ब पचायो भन्छन्, दिने को रहेछ?' प्रश्न गर्दै संचार मन्त्रीले भने : म आफैँमा एउटा ब्रान्ड हुँ

    'मैले १२ अर्ब पचायो भन्छन्, दिने को रहेछ?' प्रश्न गर्दै संचार मन्त्रीले भने : म आफैँमा एउटा ब्रान्ड हुँ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा अहिले सबैभन्दा धेरै आलोचना र चर्चामा रहेका मन्त्री हुन् सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटा। प्रधानमन्त्री ओली शैली पछ्याउँदै भाषण र कटाक्षमा निपूर्ण भएकाले पनि उनी चर्चित छन्। त्यसो त सरकारका प्रवक्ता आफैँमा चर्चासँग जोडिने पद हो। मन्त्री बास्कोटाका पछिल्लो समय 'दुई तिहाइको सरकारीलाई हेप्नी?' अथवा 'हेप्नी?' शब्द धेरैका…

    विस्तृतमा पढ्नुस्

  • लुटेको एक करोड रुपैयाँ झिक्न ९ लाखको चेक, यही 'क्लु'ले प्रहरीलाई पुर्‍यायो अपराधीसम्म

    लुटेको एक करोड रुपैयाँ झिक्न ९ लाखको चेक, यही 'क्लु'ले प्रहरीलाई पुर्‍यायो अपराधीसम्म

    काठमाडौं: बिहीवार गल्फुटारस्थित कृषि विकास बैंकको शाखामा एक व्यक्ति ९ लाखको चेक लिएर पुगे। बैंकका कर्मचारीले चेक नम्बर सिस्टममा हालेपछि उक्त चेक दीपक नेपाल नामक एकाउन्ट धनीको भएको पत्तो पाउन समय लागेन। त्यसपछि उक्त अकाउन्टबाट कारोबार हुन लागेको खबर बैंकबाट तत्काल प्रहरी समक्ष पुग्यो। खबर पुगेको केही समयमै प्रहरी महाशाखाको टोली गल्फुटारस्थित बैंकमा पुग्यो र चेक लिएर गएका व्यक्तिलाई नियन्त्रणमा लियो।…

    विस्तृतमा पढ्नुस्

  • डेढ वर्ष अघिको त्यो घटना जसले सपनालाई बलिबाट जोगाउन सघायो

    डेढ वर्ष अघिको त्यो घटना जसले सपनालाई बलिबाट जोगाउन सघायो

    काठमाडौं : '२२ वर्षीय मोडल सपना केसी भारतमा पुर्‍याएर बलि दिनबाट जोगिन्' बिहीवारदेखि धेरै सञ्चारमाध्यममा यही र यस्तै शीर्षकका समाचार आइरहेका छन्। गत मंगलवारमात्र प्रहरीको 'कोभर्ट' अप्रेसनबाट केसीलाई उद्धार मात्र गरिएन, उनकै सहयोगमा मानव तस्करी गर्ने गिरोह समेत समातिएको छ। सपनाको साहस र शंकाले उनले जीवनमात्र जोगाएको छैन, प्रहरीले पनि सफलता हासिल गरेको छ। मोडलिङमा रुची भएपछि काम गर्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • क्रिसमस इभको त्यो रात... 'बोलाउँदा नबोलेपछि मरी...' भन्दै प्रेमीले नै अलपत्र छाडिदिएका थिए घाइते प्रेमिकालाई

    क्रिसमस इभको त्यो रात...  'बोलाउँदा नबोलेपछि मरी...' भन्दै प्रेमीले नै अलपत्र छाडिदिएका थिए घाइते प्रेमिकालाई

    काठमाडौं : गत मंगलवार क्रिसमस इभको रमझम चलिरहेको थियो। काठमाडौंका ठमेल, दरवारमार्ग, बौद्ध लगायतका पर्यटकीय क्षेत्रमा मानिसको चहलपल बाक्लै थियो। अधिकांश युवा पुस्ता इभको रमाइलोमा झुमिरहेका थिए। सोलुखुम्बुका २१ वर्षीय दिलेन्द्र राईलाई पनि इभले नछुने कुरै थिएन। काठमाडौं बस्दै आएका राई साँझ नै आफ्नै साथी २० वर्षीया सोनिया राईलाई लिएर इभ मनाउन पुगेका थिए। राति १ बजेसम्म उनीहरु सँगै थिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको खोजी सूचीमा २८ जना प्रहरीहरु नै, अधिकांश जवान !

    प्रहरीको खोजी सूचीमा २८ जना प्रहरीहरु नै, अधिकांश जवान !

    काठमाडौं : प्रहरीले प्रहरीलाई नै खोजिरहेको छ भन्ने सुन्दा तपाईँलाई कस्तो लाग्छ? अझ एकै पटक २८ जना प्रहरी कतै बेपत्ता भएको सूचना जारी भयो भने नि? हामीमध्ये धेरैलाई लाग्ने कुरा हो - प्रहरी संगठनभित्र कडा कानुन हुन्छ। हुन्छ पनि। नियमित कार्यालय पुग्नु, कमैमात्र बिदा पाउनु, माथिल्लो निकायलाई जानकारी नदिइ कतै नजानु वा विदामा नबस्नु त प्रहरीको आचरणको आधारभूत तत्व नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell