PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • धारिलो हतियारधारीबाट बच्न ल्याएको उपकरण लकडाउनमा काम लग्यो, कसरी गर्छ यसले काम?

    धारिलो हतियारधारीबाट बच्न ल्याएको उपकरण लकडाउनमा काम लग्यो, कसरी गर्छ यसले काम?

    काठमाडौं : शुक्रबार प्रहरीहरु काठमाडौंका सडकमा एउटा अनौठो उपकरण लिएर निस्किए। फलाम र प्लाष्टिकबाट बनेको यो उपकरण धेरैको लागि नौलो थियो। कोरोना भाइरसको कारण सरकारले सामाजिक दुरी कायम गर्नु भनिरहेको बेला प्रहरीको लागि सुरक्षित भएर मानिस समात्न यो औजार गजब काम आएको छ। यो उपकरण हो - रेस्क्यु एण्ड एरेस्टेड डिभाइस। महानगरीय प्रहरी परिसर काठमाडौंको दुई वटा टोलीले अहिले यो…

    विस्तृतमा पढ्नुस्

  • अनि प्रहरी आफैंले बनायो सुरक्षित रहन मिल्ने मास्क...

    अनि प्रहरी आफैंले बनायो सुरक्षित रहन मिल्ने मास्क...

    काठमाडौं : प्रत्येक मेडिकल पसलमा चहार्दा पनि मास्क छैन। कदम्, पाइहाल्यो भने पनि पाँच रुपैयाँ पर्नेको माक्सको मूल्य ५० रुपैयाँसम्म तिर्नुपर्ने। यसको कालोबजारी सुरु भइसकेको थियो। सर्वसाधारणमात्र होइन, यस्तो समस्याले अस्पतालदेखि प्रहरीलाई समेत गाँजिरहेको थियो। एसएसपी सन्दीप भण्डारी यस्तो अवस्थामा तनावमा थिए। कोरोनाको संक्रमणबाट जोगिएर काम गर्नुपर्ने बाध्यतामा के गर्ने त? उनी र उनको परिवारको लागि मात्र भए मास्क जोहो…

    विस्तृतमा पढ्नुस्

  • लौरोले ठटाउँदै सडकमै उत्रिए मेयर, भन्छन् : लास उठाउनुभन्दा त्रास देखाउनु ठीक

    लौरोले ठटाउँदै सडकमै उत्रिए मेयर, भन्छन् : लास उठाउनुभन्दा त्रास देखाउनु ठीक

    काठमाडौं : एक पुरुष मुखमा मास्क अनि हातमा लौरो लिएर सडकमा हिँड्ने मानिसलाई ठटाइरहेको दृष्य छ। उनको पछिपछि अरु केही सुरक्षा गार्ड जस्ता देखिने मानिस लौरौ नै लिएर मानिस खेदाउन लागेका छन्। सरकारले मंगलवारदेखि देशभर नै लकडाउन घोषणा गरेपछि घरबाहिर निस्किन दिएको छैन। सडकमा निस्किएका मानिसलाई प्रहरीले धमाधम घर तथा कोठामा फर्काइरहेको छ। तर, त्यसरी लाठी नै हिर्काउँदै हिँड्ने पुरुष…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ पोजेटिभ भेटिएकी किशोरीसँग यात्रामा को को थिए? यसरी भइरहेछ १ सय ९८ जनाको ट्र्याकिङ

    कोभिड १९ पोजेटिभ भेटिएकी किशोरीसँग यात्रामा को को थिए? यसरी भइरहेछ १ सय ९८ जनाको ट्र्याकिङ

    काठमाडौं : चैत ४ गते कतार एयरलाइन्सको ६५२ नम्बर कलसाइन भएको विमान अवतरण गर्‍यो। विमान अवतरण हुँदा बिहानको करिब १० बजेको थियो। कतारको दोहाबाट आएका १ सय ९८ जना यात्रु विमानबाट ओर्लिए र लागे आआफ्नो गन्तब्यतिर। कोरोनाको कहरले विश्व नै संक्रमित भइरहँदा देश फर्किन पाएपछि वाग्लुङ ढोरपाटनका २४ वर्षीय एक युवकलाई कहिले परिवार र आफन्तलाई भेटूँजस्तो भइहाल्यो। एक रात पनि…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

    पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

    काठमाडौं : पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ। लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बुधबार बिहान बम विस्फोट भएको हो।  घरको कम्पाउन्डमा विस्फोट गराइएको छ। प्रहरीका अनुसार प्रेसर कुकर बम विस्फोट गराइएको छ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बम विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताए।  विस्फोटमा ठूलो क्षति भने नभएको प्रहरीको प्रारम्भिक आकलन छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा पनि कोरोनाको असर : सुरक्षा गोष्ठी रद्द, 'मुख-मुख' चेकिङ नगर्न निर्देशन

    प्रहरीमा पनि कोरोनाको असर : सुरक्षा गोष्ठी रद्द, 'मुख-मुख' चेकिङ नगर्न निर्देशन

    काठमाडौं : चीनको वुहान आउटब्रेक भएर फैलिएको कोरोना भाइरस(कोभिड १९) संक्रमण हुने आशंकामा सरकारले सचेतना अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। सार्वजनिक कार्यक्रम तथा भिडभाडबाट टाढै रहन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो। उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक कार्यक्रममा सहभागी नहुने घोषणासमेत गरिसकेका छन्। त्यस्तै नेपाल प्रहरीले समेत सार्वजनिक कार्यक्रम नगर्ने भएको छ। फागुन २३ र २४ गते धनगढीमा हुने भनिएको सुरक्षा गोष्ठी…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री रामवीर मानन्धरका 'सल्लाहकार' किशोरीमाथि यौन अपराधको अभियोगमा पक्राउ

    मन्त्री रामवीर मानन्धरका 'सल्लाहकार' किशोरीमाथि यौन अपराधको अभियोगमा पक्राउ

    काठमाडौं : बलात्कारको अभियोगमा प्रहरीले पक्रेको व्यक्ति बाहलवाला मन्त्रीका सल्लाहकार रहेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई नियन्त्रणमा लिएको हो। घले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार हुन्। पक्राउ परेपछि उनले आफू मन्त्रीको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास गरेका थिए। घलेले एक १७ वर्षीया किशोरी कोठामा बन्धक बनाएर बलात्कार गरेको उजुरी परेपछि उनलाई…

    विस्तृतमा पढ्नुस्

  • निमित्तकै भरमा प्रहरीका महत्वपूर्ण मुकाम : राजनीतिको खिचातानीले संगठनमा समस्या

    निमित्तकै भरमा प्रहरीका महत्वपूर्ण मुकाम : राजनीतिको खिचातानीले संगठनमा समस्या

    काठमाडौं : माघ २८ गते डिआइजी ठाकुर ज्ञवाली (हाल आइजी) विराटनगरबाट काठमाडौं हानिए। प्रदेश नम्बर १ को प्रहरी प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले फेरि फर्किएर विराटनगर प्रदेश प्रहरी सम्हाल्न पुग्नु परेन। मन्त्रिपरिषद्को बैठकले डिआइजी ज्ञवालीलाई आइजीमा बढुवा गरिदियो। उनीसँगै आइजीको बढुवाका दावेदार बनेकाहरुका लागि भने प्रदेशबाट काठमाडौंको यात्रा निरस नै बन्यो। ज्ञवालीको बढुवासँगै प्रदेश प्रहरीको जिम्मेवारी निमित्तमा सर्‍यो। उनी बढुवा भएको…

    विस्तृतमा पढ्नुस्

  • ७० करोडको घुस लेनदेन अडियोबारे विजयप्रकाश मिश्र : १७ महिनाअघि, मन्त्रालयमै भएको हो कुराकानी

    ७० करोडको घुस लेनदेन अडियोबारे विजयप्रकाश मिश्र : १७ महिनाअघि, मन्त्रालयमै भएको हो कुराकानी

    'टोटलमा रकम कति निस्कन्छ?' उनी प्रश्न गर्छन्। उताबाट उत्तर आउँछ - बेस चाहिँ तपाईँहरुको, उसमै जाने हो हामी। उनी फेरि बोल्छन् - 'सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो।' '७० जति त निस्किन्छ होला।' अर्थात् ७० करोड। यस्तै संवादको अडियो बुधवारदेखि भाइरल छ। अडियोका उनी अर्थात् त्यो आवाजसँग सबै परिचित छन्। त्यो आवाजका धनी हुन्, संचारमन्त्री गोकुल बाँस्कोटाको। तर,…

    विस्तृतमा पढ्नुस्

  • दुई आधार जसलाई व्याख्या गर्दै अदालतले फैसलामा भन्यो : महरा निर्दोष

    दुई आधार जसलाई व्याख्या गर्दै अदालतले फैसलामा भन्यो : महरा निर्दोष

    काठमाडौं : पूर्पक्षका लागि थुनामा पठाएको १ सय ३ दिनपछि जबरजस्ती करणी उद्योगको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा फैसला गर्दै सफाइ दिएको हो। न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमवार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको थियो। के कारणले गर्दा महराको कसुर प्रमाणित भएन त? गत असोज १२ गते…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशमा लफडा नेपालमा अपराध : दुला मियाँ जसलाई हिरासतले 'काका' बनायो

    बंगलादेशमा लफडा नेपालमा अपराध : दुला मियाँ जसलाई हिरासतले 'काका' बनायो

    काठमाडौं : ती बंगलादेशी नागरिको हत्या गर्ने अभियुक्त पनि यहीँ छन् होइन ? महानगरीय प्रहरी वृत्त कालिमाटीमा एक प्रहरी अधिकृतलाई आइलागेको प्रश्न थियो यो। 'को बंगलादेशी नागरिक?' प्रहरी अधिकृत एकछिन अलमल्लिए। 'त्यही क्या माघ ७ गते बंगलादेशका नागरिक मोहद्धिन अहमदको हत्या अभियोगमा पक्राउ परेका दुला मियाँ।' त्यसपछि ती प्रहरी अधिकृतले भने 'ए…ए… काका।' काका! दुला मियाँ त काका पो भएछन्।…

    विस्तृतमा पढ्नुस्

  • हत्याको कारण खुलेन, पोस्ट मार्टम रिपोर्ट भन्छ : घाँटी थिचेरै गयो मुनाको ज्यान

    हत्याको कारण खुलेन, पोस्ट मार्टम रिपोर्ट भन्छ : घाँटी थिचेरै गयो मुनाको ज्यान

    काठमाडौं : घाँटी थिचेर तथा टाउकोमा भएको प्रहारका कारण मुना कार्कीको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। गएको सोमबार बिहान ललितपुर उपमहानगरपालिका २ सानेपास्थित आफ्नै घरमा मुना कार्की हत्या भएको हो। शुक्रवार महानगरीय प्रहरी परिसर ललितपुरले प्राप्त गरेको पोष्टमार्टम रिपोर्टमा कार्कीको स्ट्रागुलेसन (घाँटी थिचेर) का कारण मृत्यु भएको उल्लेख छ। 'रिपोर्ट आइसकेको छ। हत्या घाँटी थिचेर भएको देखियो,' महानगरीय प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • मुनाको मृत्यु : सिसिटिभीमा कैद भएको त्यो प्रतिविम्बित दृष्य...

    मुनाको मृत्यु : सिसिटिभीमा कैद भएको त्यो प्रतिविम्बित दृष्य...

    काठमाडौँ: 'खै के भन्ने? एउटा अँध्यारो कोठा जस्तो देखियो। उसले गरेको हो कि होइन केही भन्न सकिनँ।' आफ्नो छोराले पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या गरेको सिसिटिभी फुटेज हेरेर निस्किएपछि भन्दै थिए जानकी चौधरी। बुधबार मध्याह्न महानगरीय प्रहरी परिसर ललितपुर पुगेका थिए उनी। सोमबार बिहान ११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की सानेपास्थित खरिबोट नजिकै रहेको घर पुग्दा भयावह दृष्य देखे।…

    विस्तृतमा पढ्नुस्

  • कार्की निवासको त्यो 'हत्या' पछिको 'सुसाइड' : बाबु हुन् जानकी, पत्याउन् कसरी?

    कार्की निवासको त्यो 'हत्या' पछिको 'सुसाइड' : बाबु हुन् जानकी, पत्याउन् कसरी?

    'राम्रो घर छ। पछि राम्रो ठाउँमा जागिर लगाइदिन्छ। पठाइदेउ।' पट्टु (अश्विन चौधरी)को सुझावलाई जानकीले नकार्न सकेनन्। सकुन् पनि कसरी? घरको अवस्था ज्यादै दयनीय। भर्खरै किशोरावस्थामा प्रवेश गरेका विजयको बसाई दाङको लमही नगरपालिका २ रनियापुरबाट एक्कासी उपत्यकामा सर्‍यो। झुप्रो घरबाट बास एकाएक आलिसान बङ्गलातिर। दुई साना भाइ, आमा र बुबाबाट टाढिएर आएको सात वर्षपछि एउटा ठूलो अपराधसँगै पटाक्षेप भयो, विजयको जिन्दगी। तिनै…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण नजिकबाट नियालेका नवनियुक्त आइजी ज्ञवालीले कसरी गर्लान् 'सेफ ल्यान्डिङ'?

    निर्मला प्रकरण नजिकबाट नियालेका नवनियुक्त आइजी ज्ञवालीले कसरी गर्लान् 'सेफ ल्यान्डिङ'?

    काठमाडौं : नेपाल प्रहरीको २७ ‌औं प्रहरी महानिरिक्षक (आइजीपी) डिआइजी ठाकुर ज्ञवालीलाई बनाउने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। ज्ञवालीले बुधवार मात्र महानिरीक्षकको फुली लगाउने छन्। अहिलेकै व्यवस्था कायम रहिरहेको अर्थात ३० वर्षे सेवा अवधि नहटेसम्म ज्ञवालीले पाँच महिनामात्र प्रहरी संगठन हाँक्न पाउने छन्। निकै शालीन स्वभावका ज्ञवालीलाई पाँच महिनाको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदको निर्णय : २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली

    मन्त्रिपरिषदको निर्णय : २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली

    काठमाडौं : नेपाल प्रहरीको २७ ‌औं प्रहरी महानिरीक्षक (आइजीपी) डिआइजी ठाकुर ज्ञवालीलाई बनाउने सरकारले निर्णय गरेको छ।   आज बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। प्रदेश १ का प्रहरी प्रमुख रहेका ज्ञवाली पाँच महिना महानिरीक्षक पदमा रहने छन्। उनी ३० वर्षे सेवा अवधिका कारण आगमी असार २४ गते अवकास पाउने छन्।  ठाकुर महानिरीक्षक खनालकै व्याची…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा महानिरीक्षक खनालको यू-टर्न : भीडको निर्देशनमा खनिएको खाडल, फर्किएला प्रहरीको साख?

    निर्मला प्रकरणमा महानिरीक्षक खनालको यू-टर्न : भीडको निर्देशनमा खनिएको खाडल, फर्किएला प्रहरीको साख?

    मंसिर ५ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल धनगढीतर्फ निस्किए। खनालसँगै केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआइजी नीरज शाही, इन्टरपोल प्रमुख एसएसपी उमेश जोशी, एसएसपी रामदत्त जोशी साथमा थिए। त्यो रात धनगढीको एक होटेलमै बास बसे। बिहानै कञ्चनपुरका जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यको टोलीलाई बोलाएर एउटा फाइल झिकाए। फाइल थियो- निर्मला बलात्कार तथा हत्या प्रकरण। १५ महिनापछि महानिरीक्षक खनाल एकाएक यू-टर्न…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सचिव कार्कीकी पत्नीको हत्या योजनाबद्ध, 'हत्यामा कामदारकै हात'   

    पूर्व सचिव कार्कीकी पत्नीको हत्या योजनाबद्ध, 'हत्यामा कामदारकै हात'   

    काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको खुलेको छ।    बिहान १० बजेदेखि ११ बजेको समयमा घरमा कोही नभएको अवस्थामा कार्कीको हत्या भएको देखिएको छ।  उनको हत्या घरमा काम गर्न राखिएका २२ वर्षीय विजय चौधरीले गरेको खुलेको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए। 'योजनाबद्ध रुपमा घरमा कोही नभएको अवस्थामा हत्या गरेको देखियो,' ती उच्च प्रहरी अधिकृतले भने।  …

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा धिरु बस्न्यातको प्रतिवेदन : सत्य तथ्यभन्दा भीडको प्रभाव, अपराधी पत्ता लगाउन छाडी प्रहरीमाथि नै कारवाहीको हतारो

    निर्मला प्रकरणमा धिरु बस्न्यातको प्रतिवेदन : सत्य तथ्यभन्दा भीडको प्रभाव, अपराधी पत्ता लगाउन छाडी प्रहरीमाथि नै कारवाहीको हतारो

    काठमाडौं : २०७५ भदौ ३१ गते प्रहरी प्रधान कार्यालय नक्सालले एआइजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गर्‍यो। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ खोल्टीकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्य अनुसन्धानको प्रतिवेदन बुझाउनु पर्ने थियो। जतिखेर निर्मला प्रकरण उत्कर्षमा थियो। धेरैले घटनामा प्रहरीलाई नै दोषी ठहर्‍याइरहेका थिए। एआइजी धिरु बस्न्यातको प्रतिवेदन पनि बजारमा चलेका हल्लाभन्दा बाहिर जान सकेन। कञ्चनपुर पुगेर एआइजी…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार जग्गा प्रकरणको मुद्दामा परेन विष्णु पौडेलविरुद्ध उजुरी, पूर्व प्रम माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा नचल्ने

    बालुवाटार जग्गा प्रकरणको मुद्दामा परेन विष्णु पौडेलविरुद्ध उजुरी, पूर्व प्रम माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा नचल्ने

    काठमाडौं : बालुवाटारमा रहेको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको नाम परेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो। आज विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गराइए पनि बालुवाटारको जग्गा प्रकरणमा चर्चामा रहेका महासचिव पौडेलको नाम नपरेको हो। पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी लगायत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell